१९ औं गणतन्त्त दिवसको अवसरमा कविता प्रतियोगिता सम्पन्न
नेपालगन्ज, १७ जेठ – नेपालगन्ज उपमहानगरपालिका अन्तर्गत रहेका बिभिन्न १२ वटा माध्यमिक विद्यालयमा अध्ययरत विद्यार्थीहरू बीच शनिवार कविता प्रतियोगिता सम्पन्न भएको छ ।
१९औं गणतन्त्र दिवसको उपलक्ष्यमा भेरी साहित्य समाज केन्द्रीय समितिको आयोजना र नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.१ वडा कार्यालयको सहयोग/ सहकार्यमा उपमहानगर स्तरीय -९–१२ तक) विद्यार्थीहरू बीच कविता प्रतियोगिता आयोजना गरेको थियो ।
भेरी साहित्य समाज केन्द्रीय समिति के महासचिव तथा वरिष्ठ कलाकार सुन्दर गुरुङ्गद्वारा सञ्चालित समाजका केन्द्रिय अध्यक्ष इन्द्रबहादुर बस्नेतको अध्यक्षतामा, सम्पन्न कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्राविधिक विश्वविद्यालय सेवा आयोगका सदस्य प्रा. डा.कृष्णप्रसाद घिमिरेले १९ वटा स्युच अनगरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा समाजका कोषाध्यक्ष डा. राजकुमार थारुले स्वागत मन्तब्य ब्यक्त र ...









