समावेशी प्यानलले व्यवसायीक हितका लागि भन्दै प्रतिवद्धता पत्र २०७६ जारी
नेपालगञ्ज । नेपालगञ्ज उध्योग बाणीज्य संघको माघ ११ गते हुने निर्वाचनका लागि समावेशी प्यानलले दुई बुँदामा रहेर आफ्नो प्रतिवद्धता पत्र २०७६ आज एक कार्यक्रमका बिच जारी गरेको छ ।
अध्यक्षमा निवर्तमान उपाध्यक्ष समेत रहेका अनुभबी युवा व्यवसायी अब्दुल वाहिद मन्सुरी (चुन्ना) को नेतृत्वमा सामाजिक उत्तरदायित्वमा ४ बुँदे आफ्नो प्रतिवद्धता मा समेटेको छ तेसै गरि व्यवसायिक तर्फ १० बुँदे प्रतिवद्धता जाहेर गरेको छ । सामाजिक उत्तरदायित्व तर्फ १४ बुँदे प्रतिबद्धतामा समेटेको छ ।
समावेशी प्यानलका संरक्षक दामोदर आचार्य, निर्वाचन परिचालन समितका संयोजक आईपी पोखरेल, नेपालगन्ज उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य, बरिष्ठ उद्योगी चम्पालाल बोथरा लगायतले प्रतिबद्धता-पत्र सार्वजनिक गरेका हुन ।
सामाजिक उत्तरदायित्वतर्फ बहुउद्देश्यीय सभागृह र...