नापी कार्यालयबाट घुस सहित दुई जना पक्राउ
बाँके माघ २२ गते । बाँकेको नेपालगञ्ज नापी कार्यालयबाट सेवा ग्राहीबाट घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय बाँके ले २ जना लाइ कार्यालय परिषद् बाटै पक्राउ गरेको छ ।
मालपोत कार्यालयका नासु याम बहादुर खत्री र लेखापढी ब्यवसायी प्रताप केशी लाई ३५ हजार नगद सहित पक्राउ गरेको हो । उनिहरुको अहिले छानबिन भैरहेको छ, भने उनिहरुको अहिले मुचुल्का उठाउने काम गरि रहेको जनाएको छ ।...