Sunday, June 28सत्यम खबर
Shadow

आस्था

भारतबाट पानी र नेपालबाट बिजुली साटासाट

भारतबाट पानी र नेपालबाट बिजुली साटासाट

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
दाङ, ३ भदौ - नेपाल र भारत सीमा क्षेत्रमा एकअर्का देशबाट बिजुली र पानी साटासाट गरेर १२ वर्षदेखि सुरक्षाकर्मीहरू सीमा क्षेत्रमा तैनाथ छन् । सीमा क्षेत्रको सुरक्षाका लागि तैनाथ सुरक्षाकर्मीले नेपालबाट बिजुली र भारतबाट पानी ल्याएर आआफ्नो क्षेत्रमा सुरक्षा प्रदान गरिरहेका छन् । हालसम्म उक्त क्षेत्रमा तनाव पनि उत्पन्न भएको छैन । नेपालको दाङको कोइलाबास र भारतको बलरामपुर जिल्लाको बालापुरको जरुवा क्षेत्रमा सीमा सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीबीचको यो सद्भाव उदाहरणीय पनि देखिएको छ । दाङको गढवा गाउँपालिका–८, कोइलाबास क्षेत्रमा पानीको समस्या छ । विशेष गरी फागुनदेखि जेठसम्म उक्त क्षेत्रमा पानीको हाहाकार हुन्छ । पानीका स्रोत (कुवा, धारा) भए पनि हिउँदमा धारामा पानी आउँदैन भने कुवा पनि सुक्छ । त्यसैले गर्दा भारतीय क्षेत्रबाट कोइलाबासमा पानी ल्याउनुपर्ने बाध्यता छ । उता बालापुरको जरुवा क्षेत्र...
हिन्दु राष्ट्र पुनः कायम गर्न मेरो उम्मेदवारी : दिवाकर खनाल

हिन्दु राष्ट्र पुनः कायम गर्न मेरो उम्मेदवारी : दिवाकर खनाल

अवधी, आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २ भाद्र – नेपालमा सनातनी हिन्दु धर्मावलम्बीहरुको ८० प्रतिशत भएर समेत नेपाललाई हिन्दु राष्ट्रबाट हटाईएको हु“दा पुनः हिन्दु राष्ट्र कायम गराउन मेरो उम्मेदवारी भनी आज विहिबार पत्रकार सम्मेलनमा हिन्दुवादी नेता दिवाकर खनालले आफ्नो उम्मेदवारी घोषणा गर्नु भएको छ ।हिन्दुवादी नेता खनालले लुम्बिनी प्रदेश नं. ५ बाँके जिल्लाको क्षेत्र नं. २ बाट प्रदेश सांसद तथा संसदिय सभा सदस्यका लागि शिवसेना नेपालका केन्द्रिय अध्यक्ष राजकुमार रौनियारको स्वतन्त्र उम्मेदवारी घोषणा गरिएको बताउनुभयो । हिन्दुवादी नेता खनालले हिन्दु राष्ट्र निर्माणको लागि, विश्वभरी छरिएर रहेको ॐकार परिवार (बैद्विक) सनातनीहरुलाई एकत्रित गर्न, बैद्विक सनातनी भित्र रहेका विकृति विसंगति जस्ता कुरीतिहरुलाई समाप्त गर्न, यस क्षेत्रमा रहेको शक्ति पीठ श्री बागेश्वरी मन्दिर तथा देशै भरिरहेका शक्ति पीठ तथा मन्दिर, गुम्बा तथा ॐकारहरु...
मलेसियामा जम्बुलिङ इन्टरनेशनल अवार्ड–२०२२ सम्पन्न

मलेसियामा जम्बुलिङ इन्टरनेशनल अवार्ड–२०२२ सम्पन्न

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, २ भाद्र – जम्बुलिङ इन्टरनेशनल अवार्ड– २०२२ को अवार्ड कार्यक्रम मलेसियाको राजधानी क्वालालाम्पुर कोतरायामा अवस्थित एनआरएनएको सभाहलमा सम्पन्न भएको छ । श्रेष्ठालाई सम्मान, नयाँलाई प्रोत्साहन गर्ने मुख्य उद्देश्यका साथ जम्बुलिङ फिल्मस प्रा. लि.ले आयोजना गरेको जम्बुलिङ ईन्टरनेशनल अवार्ड २०२२ को फाइनल कार्यक्रम अगस्ट ५ तारिख (२०७९ साउनको २०) गते भएको हो ।उक्त अवार्ड वितरण कार्यक्रममा विभिन्न विधामा अवार्ड प्रदान गरि स्रष्टालाई सम्मान समेत गरिएको थियो । सम्पन्न अवार्ड कार्यक्रममा मलेसिया र सिंगापुरबाट विशिष्ट ब्यक्तित्व साथै नेपालबाट आएका कलाकारहरुको उल्लेख्य सहभागीता रहेको थियो । साथै कार्यक्रममा मलेसियामा कार्यरत नेपालीहरु लगायत विभिन्न संघ–संस्थाका पदाधिकारीहरुको समेत सहभागीता रहेको थियो । जम्बुलिङ फिल्मस प्रा. लि.का प्रबन्ध निर्देशक राज किङ वाईबाको सभापतित्वमा भएको कार्यक्रमक...
चिनियाँ दबाबमा राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गरेको खुलासा, महाभियोग लगाउने तयारी

चिनियाँ दबाबमा राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गरेको खुलासा, महाभियोग लगाउने तयारी

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २ भाद्र –सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महाभियोग प्रस्ताव ल्याउने भएको छ । संविधानअनुसार नागरिकताबाट वञ्चित १५ लाख नागरिकलाई नागरिकता दिन संविधान बनेको सात वर्षपछि ढिलै भए पनि विवादित विषय छाडेर सरकारले लामो प्रयत्न गरेर ल्याएको नागरिकता विधेयकलाई राष्ट्रपतिले अस्वीकार गरेपछि सरकारले महाभियोगको विकल्पमा छलफल सुरु गरेको हो । सरकारका एक मन्त्रीकाअनुसार चिनियाँ स्वार्थमा लामो मेहनतपछि आएको विधेयकलाई राष्ट्रपतिले रोकेको सूचना पाएपछि प्रधानमन्त्रीसहित मन्त्रीहरु, सत्तारुढ नेता प्रचण्ड, माधव नेपाललगायत असन्तुष्ट छन् । प्रचण्डले यसअघि नै राष्ट्रपतिलाई राम्रो नहुने चेतावनी दिएका छन् । सरकारी उच्च स्रोतकाअनुसार राष्ट्रपति भण्डारीले आफ्नो पूरानो दल एमाले, एमालेनिकट वकिल, नागरिक समाज, पछिल्लो समय एमालेनिकट देखिएको र एमालेले बोकेको चीनको चाहनाअनुसार राष्ट्रपतिले नागर...
चीनलाई झस्काउने गरी दलाई लामाको लद्दाख भ्रमण: भारतलाई रणनितिक उपलब्धि, वेईजिङलाई तनाव !

चीनलाई झस्काउने गरी दलाई लामाको लद्दाख भ्रमण: भारतलाई रणनितिक उपलब्धि, वेईजिङलाई तनाव !

आस्था, प्रदेश ५, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २ भाद्र – निर्वासनमा रहेका तिब्तती धर्मगुरु दलाई लामाले भारतको लद्दाख राज्यको भ्रमण गरेका छन् ।पाकिस्तान र चीनलाई झस्काउनेगरी लामो भ्रमणमा उनले स्थानीय सामुदायिक नेताहरूसँगको छलफलको क्रममा महत्वपूर्ण मुद्दा सिन्धु नदीको पानीलाई जनताको लागि व्यापक रूपमा प्रयोग गर्नुपर्ने आवश्यकता उठाएका थिए । जसको स्रोत तिब्बत हो । बढ्दो जलवायु परिवर्तनसम्बन्धी घटनाक्रमको पृष्ठभूमिमा दलाई लामाले सिन्धु नदीको बढ्दो सान्दर्भिकतामा जोड दिए । उनले अधिकांश नदीहरू तिब्बतबाट बग्ने भएकाले तिब्बतको जनसङ्ख्याका लागि मात्र नभई यस क्षेत्रका जनताका लागि पनि सान्दर्भिक रहेको उल्लेख गरे । सिन्धु नदीको सन्दर्भ र यसको पानीको प्रयोग भारत-पाक सम्बन्धको सन्दर्भमा पनि महत्त्वपूर्ण सान्दर्भिक छ । तर विशेष गरी नदी लद्दाखबाट बग्ने भएकोले राजनीतिक एजेण्डाका रुपमा पनि लिइन्छ । उल्लेखनीय कुरा के छ भने, दलाई ला...
प्रधानमन्त्री देउवाले पठाए भारतको स्वतन्त्रता दिवस शुभकामना

प्रधानमन्त्री देउवाले पठाए भारतको स्वतन्त्रता दिवस शुभकामना

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २ भाद्र –प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको स्वतन्त्रता दिवसको अवसरमा भारतीय प्रधानमन्त्री एवं समकक्षी नरेन्द्र मोदीसहित भारतीय जनतासँग शुभकामना व्यक्त गरेका छन् । सोमबार भारतले भव्यताका साथ स्वतन्त्रता दिवस मनाइरहेको छ भने, आगामी २५ वर्षमा भारतलाई विकसित देश बनाउने लक्ष्य मोदीले अघि सारेका छन् । यस अवसरमा प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल ट्विटरमार्फत शुभकामना व्यक्त गर्दै भनेका छन्, ‘भारतको स्वतन्त्रता दिवसको शुभ अवसरमा नरेन्द्र मोदी र भारतीय जनतालाई हार्दिक शुभकामना । भारतको निरन्तर प्रगति र समृद्धिको लागि मेरो शुभकामना छ। आगामी दिनमा सहयोग र मित्रताको भावना झनै प्रगाढ हुनेछ ।’ यस्तै परराष्ट्रमन्त्री डा‍ नारायण खड्काले पनि भारतको स्वतन्त्रता दिवसका अवसरमा भारतीय समकक्षी एस जयशंकरलाई शुभकामना सन्देश पठाएका छन्।...
भारत र बेलाइतबीच स्वतन्त्र व्यापार सम्झौताका लागि पाँचौं चरणको वार्ता

भारत र बेलाइतबीच स्वतन्त्र व्यापार सम्झौताका लागि पाँचौं चरणको वार्ता

आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २ भाद्र – भारत र बेलाइतले गत महिना भारत-बेलाइत स्वतन्त्र व्यापार सम्झौताका लागि पाँचौं चरणको वार्ता सम्पन्‍न गरेको छ। वाणिज्य र उद्योग मन्त्रालयले बिहीबार सो बारे जानकारी दिँदै हाइब्रिड शैलीमा प्राविधिक वार्ताहरू सम्पन्न गरेको बताएको छ। भारतको नयाँ दिल्लीमा केही वार्ताकारहरू प्रत्यक्ष र अधिकांश वार्ताकारहरू भर्चुअल रूपमा वार्तामा सहभागी भएका थिए। यस चरणको वार्ताका लागि दुवै पक्षबाट जम्मा ८५ सत्रमा विभिन्न १५ क्षेत्रमा छलफल भएको थियो। भारतीय र बेलाइती अधिकारीहरूले सन् २०२२ अक्टोबरको अन्त्यसम्ममा व्यापक र सन्तुलित स्वतन्त्र व्यापार सम्झौतालाई निष्कर्षमा पुर्याधउने लक्ष्य तय गरेका छन्। भारत र बेलाइतले यस वर्ष जनवरीमा स्वतन्त्र व्यापार सम्झौताका निम्ति वार्ता शुरु गरेका थिए। दुवै देशले द्वीपक्षीय व्यवसायहरूलाई फाइदा पुग्ने गरी सम्झौता गर्न खोजिरहेका छन् । गत महिना वाणिज्य ...
भारतको विदेश नीतिको प्रशंसा इमरान खानद्वारा

भारतको विदेश नीतिको प्रशंसा इमरान खानद्वारा

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २ भाद्र –पाकिस्तानका भूतपूर्व प्रधानमन्त्री इमरान खानले एक पटक फेरी पनि भारतको स्वतन्त्र विदेश नीतिको प्रशंसा गरेका छन् । उनले रुससित भारतले तेल खरिद गरेकोमा पश्चिमेली देशहरुद्वारा गरिएको भारतको आलोचनाको प्रतिवाद पनि गरेका छन् । लाहोरमा एक विशाल जनसभालाई सम्बोधन गर्दै इमरान खानले स्लोभाकियामा आयोजित ब्राटिस्लाभा फोरममा देखिएको भारतका विदेश मन्त्री एस। जयशंकरको भिडियो क्लिप चलाएर रुसबाट सस्तो तेल नकिन्ने अमेरिकी दबाबप्रति दृढतापूर्वक उभिएकोमा भारतीय विदेशमन्त्रीको प्रशंसा गरे । यदि पाकिस्तानसँगै एकैं समयमा स्वतन्त्रता प्राप्त गरेको भारत नयाँ दिल्लीले दृढ अडान लिन सक्छ र आफ्नो जनताको अखण्डता अनुसार आफ्नो विदेश नीति तिनीहरु निर्धारण गर्न सक्छन भने पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफ को हुन रु जसले पाकिस्तानका जनतालाई लाइनमा उभ्याई रहेका छन् । पाकिस्तानका पूर्व प्रधानमन्त्र...
भारतीय रक्षा सहचारीको अब पेन्टागनमा अनसर्ट पहुँच छ : अमेरिका

भारतीय रक्षा सहचारीको अब पेन्टागनमा अनसर्ट पहुँच छ : अमेरिका

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
वासिंग्टन, २ भाद्र – अमेरिकी वायुसेना सचिव फ्रान्क केन्डलले भारतीय रक्षा सहचारीको अब पेन्टागनमा असुरक्षित पहुँच भएको बताएका छन् ।उनले यो कदम “प्रमुख रक्षा साझेदारको रुपमा भारतको हैसियत” अनुरूप रहेको बताए । “र यदि तपाईलाई पेन्टागनमा अनसर्ट गरिएको पहुँच ठूलो कुरा हो जस्तो लाग्दैन भने, म एस्कर्ट बिना पेन्टागनमा जान सक्दिन,” उनले भने ।...
नेपालमा दादागिरी देखाउने चीन यसरी आयो ‘ट्रयाकमा’

नेपालमा दादागिरी देखाउने चीन यसरी आयो ‘ट्रयाकमा’

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २ भाद्र –एक समय थियो, नेपालमा चीनले जे भन्यो त्यही हुन्थ्यो । यहाँ सम्मकी मन्त्री र प्रधानमन्त्री फेर्नेसम्मको हस्तक्षेप थियो । दुई कम्युनिस्ट एमाले र माओवादी मिलाएर चीनले आफूले चाहेको सबै कुरा पूरा गराइरहेको थियो । महंगो ऋण परियोजना बीआरआईमा सहभागिता, जलविद्युत आयोजनाहरु बिना प्रतिस्पर्धा ठेक्कादेखि कम्युनिस्ट विचारधाराको प्रवर्द्धनसम्मका गतिविधि भए । यतिसम्मकी चीनले नेपालको सीमा मिच्दा नेपाली कम्युनिस्टहरुले मिचेको छैन भनेर वक्तव्य निकाल्नुपर्ने अवस्था आयो । चीनका अगाडि नेपालका कम्युनिस्टहरु यतिसम्म लाचार हुनुको पछाडि उसले नै एकता गरी शक्तिमा स्थापित गरेको थियो । तर समयसँगै यो अवस्था परिवर्तन भएको छ । नेपालमा कम्युनिस्ट शासन हुँदा थर्काउने चीन अहिले आएर ट्रयाकमा आएको छ । कम्युनिस्टहरुले सञ्चालन गरेको चीनमुखी कुटनीतिलाई नेपाली कांग्रेस नेतृत्वको सरकारले करेक्सन गर्दै ट...