Sunday, June 28सत्यम खबर
Shadow

आस्था

चिनियाँ मूलका क्यानडियन अर्बपतिलाई १३ वर्ष जेल

चिनियाँ मूलका क्यानडियन अर्बपतिलाई १३ वर्ष जेल

अपराध, आर्थिक, आस्था, विदेश, श्रम/रोजगार, समाचार
सांघाई, ४ भाद्र – चिनियाँ मूलका एक क्यानडियन अर्बपतिलाई चीनमा १३ वर्ष जेल सजाय सुनाइएको छ। समाचार संस्था रोयटर्सका अनुसार सांघाईको एक अदातलले शुक्रबार अर्बपति सिआओ चिन्हुवालाई घुस खुवाएको, अरूको पैसा गैरकानुनी रूपले चलाएकोलगायत विभिन्न मुद्दामा दोषी ठहर गर्दै १३ वर्ष जेल सजायको फैसला गरेको हो। उनको कम्पनी टुमरो होल्डिङ्सलाई ८.१ अर्ब अमेरिकी डलर जरिवानाको पनि फैसला गरिएको छ। चिन्हुवालाई सन् २०१७ मा हङकङको एउटा होटलबाट पक्राउ गरिएको थियो। त्यसपछि उनी सार्वजनिक रूपमा देखिएका थिएनन्। कुनैबेला चिन्हुवाको व्यापारिक सम्बन्ध चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष अधिकारीहरूसँग थिए। राष्ट्रपति सी चिनफिङको परिवारका सदस्यसँग पनि उनको व्यापारिक सम्बन्ध थियो। चिन्हुवाको कम्पनी टुमरो होल्डिङ्स विभिन्न क्षेत्रमा लगानी गरेको थियो। उनले आफ्नो गल्ती स्वीकारेको र दुरूपयोग भएको रकम फिर्ता गर्न सघाउने वाच...
नेपाल-भारतबीच आध्यात्मिक सनातन सम्बन्ध

नेपाल-भारतबीच आध्यात्मिक सनातन सम्बन्ध

आस्था, प्रदेश ५, बिचार, शिक्षा/स्वास्थ्य
काठमाण्डौ, ४ भाद्र –नारायणप्रसाद ढकाल ।भारत नेपालको सनातन समयदेखिको सुःख दुःखको नजिकको छिमेकी हो। हाम्रा सम्बन्धहरू कूटनीति र राजनीतिको सागुरो घेरा भन्दा धेरै माथि धेरै गहिरा र धेरै ऐतिहासिक छन्, त्रेता र द्वापर अनि बुद्धको समयमा हाम्रा सम्बन्धहरूले अनेक आदर्श स्थापित गरेका छन् । हिमालय देखि समुद्र सम्मको प्राकृतिक सम्बन्ध अनि मुक्तिनाथ, पशुपतिनाथ, जनकपुरधाम, लुम्बिनी र काशी,अयोध्या, हरिद्वार, बोधगया र चारधाम जस्ता अनेकौं साझा आराधना र श्रद्धा स्थलहरूले दुवै देशको सांस्कृतिक,आध्यात्मिक सनातन सम्बन्धको परिचय दिइरहेका छन्, दुबै देशका नागरिकहरूको एउटै संस्कृति, खानपान रहन सहन र आपसि पारिवारिक सम्बन्धले एक अर्कामा आत्मियता विश्वास र सहयोगी भावना प्रशस्त देख्न पाइन्छ । नेपालको शैक्षिक, सामाजिक र राजनीतिक विकास क्रममा भारतको अत्यन्तै नजिकबाट साथ र सहयोग रहेको इतिहास र वर्तमानले हामिलाई बत...
चीनको सैन्य अभ्यास बीच अमेरिका र ताइवानले व्यापार वार्ता गर्ने

चीनको सैन्य अभ्यास बीच अमेरिका र ताइवानले व्यापार वार्ता गर्ने

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
वासिंग्टन, ४ भाद्र – चीनले ताइवानमा सम्भावित आक्रमणलाई लिए गरिरहेको संन्य अध्यासको विचमा अमेरिका र ताईवानको विचमा व्यापार सम्झौताको वार्ता हुने भएका छन् । अमेरिकी सरकारले ताइवानसँग व्यापक व्यापार सम्झौतामा वार्ता गर्ने योजना बनाएको हो । अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयले भन्यो कि “औपचारिक वार्तालाप” व्यापार र नियामक सहयोग बढाउनको लागि थियो जसमा घनिष्ठ आधिकारिक अन्तरक्रिया समावेश हुनेछ ।अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीले यस टापु राष्ट्रको भ्रमण गरेपछि चीनले ताइवानको नजिक सैन्य अभ्यास गरेपछि ताइवान संग व्यापारिक वार्ता गर्ने घोषणा गरेका छन् ।...
पश्चिम सेती र सेती नदी–६ परियोजनाको सर्वेक्षण अनुमति भारतीय कम्पनी एनएचपीसीलाई

पश्चिम सेती र सेती नदी–६ परियोजनाको सर्वेक्षण अनुमति भारतीय कम्पनी एनएचपीसीलाई

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ४ भाद्र – भारतीय कम्पनी एनएचपीसी लिमिटेड इन्डियाले ७ सय ५० मेगावाटको जलाशययुक्त पश्चिम सेती जलविद्युत् आयोजना र ४ सय ५० मेगावाटको सेती नदी (एसआर)-६ जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमतिपत्र पाएको छ । हिजो काठमाण्डौमा भएको कार्यक्रममा पश्चिम सेती परियोजना भारतीय कम्पनीलाई दिने गरी समझदारीपत्रमा हस्ताक्षर भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा समझदारीपत्रमा हस्ताक्षर भएको छ । लगानी बोर्ड नेपालले साउन २३ गते समझदारीपत्रको मस्यौदा स्वीकृत गरेको थियो । sf7df8f}F, @ ebf} . klZrd ;]tL hnljB't\ cfof]hgfsf] ;dembf/L kqdf laxLaf/ g]kfnsftkm{af6 nufgL af]8{sf ;LO{cf] ;'zLn e§ / ef/tsftkm{af6 PgPrkL;Lsf cWoIf tyf sfo{sf/L lgb]{zs ceos'df/ l;+xn] Ps ;df/f]xsfaLr x:tfIf/kl5 ;Demf}tfkq cfbfgk|bfg ug'{x'Fb} . ;f] ;df/f]xdf k|wfgdGqL z]/axfb'/ b]pjf, cy{dGqL hgfb{g zdf{, pBf]u...
चीनकाे जनसंख्या घट्दै , युवा जनसक्तिकाे अभाव हुने अनुमान

चीनकाे जनसंख्या घट्दै , युवा जनसक्तिकाे अभाव हुने अनुमान

आस्था, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
संघाई, ४ भाद्र – चीनका अधिकारिक जनसांख्यिकीय आँकडा प्रणालीगत रूपमै बढाई–चढाई प्रस्तुत गरिएका छन् भन्ने सबैलाई थाहा छ । यो तथ्यांकमाथि प्रश्न उठाउनेहरू चिनियाँ अधिकारीको प्रकोपमा पर्ने गरेका छन् । उदाहरणका लागि, चीनको एक–सन्तान नीतिबारे चिन्ता गर्दै चीनको जनसंख्या सन् ०३३–३४ होइन कि सन् ०१७ देखि नै खुम्चिन सुरु हुने प्रक्षेपण गरेको मेरो पुस्तक ‘बिग कन्ट्री विथ एन एम्प्टी नेस्ट’लाई सन् २००७ मा प्रकाशन भएलगत्तै प्रतिबन्धित गरिएको थियो । किनभने, चिनियाँ अधिकारी र संयुक्त राष्ट्रसंघको ‘२००६ वल्र्ड पपुलेसन प्रोस्पेक्ट (डब्लुपिपी)’ले चीनको जनसंख्यामा ०३३–३४ देखि मात्रै संकुचन आउन सुरु हुने प्रक्षेपण गरेका थिए । सन् २०१९ मा मैले चीनको जनसंख्यालाई भारतले सन् २०१४ मै उछिनेको र सन् २०१८ मा (दुई–सन्तान नीतिका कारण मेरो आकलनभन्दा एक वर्षपछि) त चीनको जनसंख्या ओरालिनै सुरु भइसकेको निष्कर्ष निकालेँ...
यूकेको प्रधानमन्त्रीका उम्मेदवार पुगे ऋषि श्रीकृष्णको शरणमा

यूकेको प्रधानमन्त्रीका उम्मेदवार पुगे ऋषि श्रीकृष्णको शरणमा

आस्था, धार्मिक, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ४ भाद्र – युनाइटेड किंगडम (यूके)का प्रधानमन्त्री उम्मेदवार ऋषि सुनक श्रीकृष्ण जन्माष्टमीको अवसरमा मन्दिर पुगेका छन् । सुनक र उनकी श्रीमती अक्षता मूर्ति बिहीबार भगवान् कृष्णको मन्दिर पुगेका हुन् । भगवान् श्रीकृष्णको दर्शनपछि उनले आफू प्रधानमन्त्रीमा विजयको कामना गरेका छन्। सुनकले सामाजिक सञ्जालमा लेखेका छन्,’ म पत्नीसँग भक्तिवेदान्त मनोर मन्दिरमा जन्माष्टमी मनाउन गएँ । यो हिन्दुहरूको लोकप्रिय चाड हो । हामी यसलाई भव्यताका साथ मनाउँछौँ। यसले भगवान् कृष्णको जन्म उत्सव मनाउँछ।’ सुनक प्रधानमन्त्री पदको दौडमा सबैभन्दा अगाडि छन् । यदि उनले चुनाव जिते भने उनी बेलायती प्रधानमन्त्री हुने पहिलो भारतीय मूलका व्यक्ति हुनेछन्। प्रधानमन्त्रीको दौडमा सुनक र लिज ट्रस रहेका छन् । पछिल्लो समय ट्रसले बेलायतका कामदारहरूको सीप र क्षमता नै कम रहेको भन्ने किसिमको अभिव्यक्ति दिएको अडियो लिक ...
भारत-चीन मिले एशियाली शताब्दी बन्छ : विदेशमन्त्री जयशंकर

भारत-चीन मिले एशियाली शताब्दी बन्छ : विदेशमन्त्री जयशंकर

आस्था, प्रदेश ५, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ४ भाद्र – भारतका विदेशमन्त्री एस जयशंकरले एशियाली शताब्दी सम्भव बनाउन चीनले अवरोध हटाएर भारतसँग हात मिलाउनुपर्ने बताएका छन् । थाईल्याण्डको बैंककस्थित एक विश्वविद्यालयमा ‘इण्डियाज भिजन अफ दि इन्डो–प्यासिफिक’ विषयमा बोल्दै विदेशमन्त्री जयशंकरले भारत र चीन नमिले एसियाली शताब्दी बन्न निकै गाह्रो हुने बताएका हन् । भारत र चीन एकै ठाउँमा आउनका लागि धेरै तरिकाहरू रहेको बताउँदै उनले चीनले आफ्नो सोच बदल्नुपर्ने बताए । ‘भारत र चीनको पारस्परिक हित मात्रै एकजुट हुन पर्याप्त छ,’ जयशंकरले भने, ‘हामी आशा गर्छौं कि चीनले यो कुरा बुझ्नेछ र यसतर्फ विवेकपूर्ण कदम चाल्नेछ ।’ उनले भारतले श्रीलंकालाई आफ्नो क्षमताले सक्दो सहयोग गरेको जिकिर पनि गरे । उनले पनि इन्डो-प्यासिफिक क्षेत्रका सबै देशहरूलाई सम्पूर्ण क्षेत्रलाई स्वतन्त्र र शान्तिपूर्ण बनाउन मिलेर काम गर्न आह्वान गरे। जयशंकरले क्वाडबा...
सार्वभौमिकताको रक्षा गर्ने सङ्कल्पलाई गलत अनुमान नगर्न अमेरिकालाई चीनको आग्रह

सार्वभौमिकताको रक्षा गर्ने सङ्कल्पलाई गलत अनुमान नगर्न अमेरिकालाई चीनको आग्रह

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ४ भाद्र –ताइवानको विषयलाई लिएर चीन र अमेरिकाबीच विवाद थप बढेको छ । अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि तनाव बल्झिएको थियो । पछिल्लो पटक ताइवानले आफ्नो अत्याधुनिक लडाकु विमानसहित सैन्य अभ्यास समेत गरेको छ । यसअघि चीनले पाँच दिन लामो सैन्य अभ्यास गरेको थियो । ताइवानले आफूमाथि आक्रमण गर्न चीनले सैन्य अभ्यास तीव्र पारेको बताएपछि अमेरिकाले चर्को आलोचना गरेको थियो । तर चीनले सार्वभौमिकता र क्षेत्रीय अखण्डताको रक्षा गर्ने सङ्कल्पलाई गलत अनुमान नगर्न अमेरिकासँग आग्रह गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले आफ्नो सार्वभौमिकता र क्षेत्रीय अखण्डताको रक्षाका लागि चीनको दृढ सङ्कल्पलाई गलत अर्थका रुपमा नबुझ्न अमेरिकी पक्षलाई आग्रह गर्नुभएको हो । अमेरिका एक चीन नीतिप्रतिको आफ्नो प्रतिबद्धताबाट पछि हटेको पनि उहाँको आरोप छ । पछिल्लो पटक ता...
चीन लामाे खडेरी र तापक्रम वृद्धिको चपेटामा

चीन लामाे खडेरी र तापक्रम वृद्धिको चपेटामा

आस्था, प्रदेश ५, विदेश, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, ४ भाद्र – लामो खडेरीसँगै अभूतपूर्व तापक्रम वृद्धि भएपछि चिनियाँ अधिकारीहरुले कृत्रिम वर्षा गराउने प्रयास गरेका छन् । देशको मध्ये तथा दक्षिणीपश्चिमी क्षेत्रमा चिनियाँ विमानहरुले आकाशमा बादल सिर्जना गर्ने सिल्भर आयोडाइड रडहरु विष्फोट गराएका छन् । चुरोटका खिल्ली जस्ता रडहरु आकाशमा देखिएका बादलभित्र विष्फोट गराएर त्यसबाट वर्षा गराउने प्रयास गरिएको हो । यद्यपी त्यसको परिणाम भने सन्तोषजनक नभएको चिनियाँ अधिकारीहरुले बताएका छन् । खडेरीले चीनको सबैभन्दा लामो याङ्चे नदीमा पानीको सतह अहिलेसम्मकै कम देखिएको छ भने ताल तलैयाहरुमा पानी आधा भन्दा कम भएको छ । जसका कारण खानेपानीका मूलहरु सुकेर हाहाकार हुने अवस्था आएको छ । नदीमा पानीको वहाव बढाउनका लागि केन्द्र र प्रान्तीय सरकारहरुले विभिन्न क्रियाकलापहरु गरिरहेका छन् । तर त्यसको असर खाशै देखिएको छैन । चिनियाँ जलस्रोत मन्त्रालयले य...
चीन – नेपाललाई आफ्नो विशाल ‘रणनीतिक फ्रेमवर्क’मा लोभ्याउँदै

चीन – नेपाललाई आफ्नो विशाल ‘रणनीतिक फ्रेमवर्क’मा लोभ्याउँदै

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ४ भाद्र – सी चिनफिङको कार्यकालमा दक्षिण एसियाका लागि चिनियाँ कूटनीतिले रणनीतिक उद्देश्यहरूलाई आर्थिक प्रोत्साहनसँग बुद्धिपूर्वक मिसाएको छ। चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले बेइजिङले केरुङ–काठमाडौं चीन-नेपाल अन्तर्देशीय रेलमार्गको सम्भाव्यता अध्ययनका लागि यसै वर्ष आर्थिक सहयोग गर्ने र पूर्व-सम्भाव्यता अध्ययन एवं सर्वेक्षणका लागि नेपालमा विज्ञ पठाउने बताएका छन् । चीनले विभिन्न आयोजनाका लागि १५ अर्ब नेपाली रुपैयाँ (८० करोड आरएमबी- रेन्मिन्बी-११८ मिलियन अमेरिकी डलर) दिने प्रतिबद्धता जनाएको छ । मार्च २०२२ मा भएको नेपाल भ्रमणका क्रममा वाङले नेपाल-चीन क्रस बोर्डर प्रसारण लाइनका लागि पनि सहयोग गर्ने आश्वासन दिएका थिए। बेइजिङले यस क्षेत्रमा आफ्नो प्रभाव विस्तार गर्ने क्रममा परराष्ट्रमन्त्री वाङका प्रतिबद्धताहरू दक्षिण एसियाली देशमा चीनको पहुँचको हिस्सा हुन्। ...