Tuesday, June 30सत्यम खबर
Shadow

आस्था

डा. धवल समक्ष अन्य उम्मेदवार कमजोर

डा. धवल समक्ष अन्य उम्मेदवार कमजोर

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, ३० कार्तिक–बाँके क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. धवलसम्शेर राणाको तुलनामा अन्य उम्मेदवार कम्जोर हुँदै गएका छन् ।मतको आधारमा बलियो ठानिएका कांग्रेस उम्मेदवार सुदीप नरसिंह राणालाई कांग्रेसभित्रबाटै अविश्वास गरेका कारण पछि परेका छन् भने चुनावी तामझाम गर्दै आएका जनता समाजवादी पार्टीका उम्मेदवार इस्तियाक राईको पक्षमा जनमत दैनिक रुपमा घट्दै गएको पाईएको छ ।प्रतिनिधिसभा सदस्य उम्मेदवार राणाको पक्षमा ग्रामिण टोल वस्तीमा सर्वसाधारण स्वस्फूर्त रुपमा खुल्न थालेका छन् । दुई कार्यकाल नेपालगन्ज उपमहानगरपालिकाको मेयर भईसकेका राप्रपाका महामन्त्री डा. धवलको पक्षमा नेपालगन्ज उपमहानगरपालिका सहित डुडुवा गाउँपालिकाका गाउँवस्तीमा सर्वसाधारण स्वस्फूर्त रुपमा खुल्दै गएका छन् । डा. राणालाई यो क्षेत्रमा पार्टीगत सँगै व्यक्तिगत रुपमा मन पराउने जनमत बढि रहेको पाईएको छ ।राणाको उम्मेदवारीलाई...
यसकारण जित्दैछन् किशोरसिंह राठौर

यसकारण जित्दैछन् किशोरसिंह राठौर

आस्था, प्रदेश ५, राजनीति, समाचार
शुक्रऋषि चौलागाईकिशोरसिंह राठौर, नाम नै काफी छ । राजनीतिमा उनको थप परिचय गराइरहनु पर्ने हैन तथापि उनका बारेमा गरिने सतही मूल्यांकन (बतासे अनुमान) ले भने कहिलेकाहीँ दिग्भ्रमित गर्ने अवस्था सिर्जना गरिरहेको देखिन्छ । मानवीय कमजोरी या स्वभावजन्य गल्तीहरु कसमा हुन्न र । तर,तिनै बोली, व्यहारलाई हेरेर समग्र मूल्यांकन गरिदिनु, बुझिदिनु पनि अन्याय हुन जान्छ । हरेक व्यक्ति फरक हुन्छ । धेरैले धेरै कुराहरु मनभित्रै राख्छन्, सित्तिमित्ति ओकल्दैनन् । त्यसमाथि सार्वजनिक व्यक्तिले धेरै कुराहरु सहनुपर्छ भन्ने सोच पनि छ तथापि कतिपय यस्ता पनि हुन्छन्–जसले मनमा लागेको कुरा फ्याट्ट भन्दिछन् । ठाडै मुखमै बोल्दिने गर्छन् । त्यसै मध्येका एक हुन्-किशोरसिंह राठौर । मन नपरेको कुरा ठाडै भन्दिने । बनावटी कुरा गर्न पनि नजान्ने । औषधि खाँदा तितो नै लाग्छ, तथापि त्यसको फाइदा त यहाँ भनिरहनु नपर्ला । ठ्याक्कै किशोरस...
नेपालगन्जको एमपी स्कुल गेट अगाडी आज बृहत कोण सभा

नेपालगन्जको एमपी स्कुल गेट अगाडी आज बृहत कोण सभा

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, ३० कात्तिक - नेपाली काँग्रेसले क्षेत्र नम्बर २ अन्तरगत नेपालगन्जस्थित एमपी स्कुलको मुलगेट अगाडी बुधबार अपरान्ह वडा स्तरीय बृहत कोण सभा गरिने भएको छ । नेपाली काँग्रेस क्षेत्र नम्बर २ कार्यसमितिको समन्वयमा काँग्रेस नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ कार्यसमितिले उक्त कोण सभा गर्न लागेको हो । कोण सभामा उपस्थित हुन काँग्रेस क्षेत्रीय कार्यसमिति र वडा कार्यसमितिले सबै नेता, कार्यकर्ता, पाँच दलिय गठबन्धनमा आवद्ध दलका कार्यकर्ता, शुभेच्छुक, स्थानीय बासिन्दा लगायतलाई अपिल गरेको छ । क्षेत्रीय सचिव सुनिलसिंह हमालका अनुसार एमपी स्कुलको मुलगेट अगाडी अपरान्ह ५ बजे उक्त कोण सभा हुनेछ । कोण सभामा प्रतिनिधी सभा क्षेत्र नम्बर २ का उम्मेदवार सुदिप नरसिंह राणा, प्रदेश सभा-२ (१) का उम्मेदवार राजकुमार बर्मा र प्रदेश सभा-२ (२) का उम्मेदवार सुरेन्द्र हमाल सहित नेता, कार्यकर्ता लगायतको उपस्थिती...
डा. कर्ण मतदाता माझ…..मतदातको झुकाउ बढ्दै

डा. कर्ण मतदाता माझ…..मतदातको झुकाउ बढ्दै

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, २८ कार्तिक – बिजुलीको चिम (बल्ब) चुनाव चिन्ह पाएका बाँके क्षेत्र नम्बर २ (ख) प्रदेश सभाको लागी स्वतन्त्र उम्मेदवारी दिएका डाक्टर बिनोद कर्णलाई पछिल्लो समय घरदैलो गर्न भ्याइनभ्याई छ । एकातिर चुनावको मिति नजिकिँदै छ भने मतदाताले समेत कर्णलाई आ–आफ्नो टोल र वडामा बोलाई रहेका छन् ।स्वतन्त्र उम्मेदवार डाक्टर कर्ण नियमित घरदैलोसंगै मतदाताले नै टोलमा जमघट गरेर बोलाउने स्थानमा पुग्दै आएका छन् ।कर्ण भन्छन्, ‘पछिल्लो समय मतदाताको घरमा पुग्न अपुग भएको छ, धेरै स्थानबाट फोन र म्यासेज आएका छन्, आफ्नो टोलमा आउनको लागी, सबै ठाउँमा हामी पुग्ने कोसिसमा छौं ।’पत्रकारसंग कुरा गर्दै स्वतन्त्र उम्मेदवार कर्णले थपे, ‘बाँकेमा पनो स्वतन्त्र उम्मेदवारलाई देखाउनु भएको सद्भाव र मायाले हामी उत्साहित भएका छौँ, बाँके निर्वाचन क्षेत्र नम्बर २(ख) मा यसपाली जनताको जित हुनेछ ।’त्यस्तै विभिन्न संघ–संस्था, टोलमा गठन...
बाँकेको २०७९ को निर्वाचन र भीतरी अप्रत्याशित खेलको शिकार कॉंग्रेस :

बाँकेको २०७९ को निर्वाचन र भीतरी अप्रत्याशित खेलको शिकार कॉंग्रेस :

आस्था, प्रदेश ५, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाज
मितिः २०७९ कार्तिक २८ गते, सोमबारविश्लेषक : सर्व देव ओझाबाँके विशेष ( सदरमुकाम नेपालगन्ज) निर्वाचन क्षेत्र न. २ सबै भन्दा बढ़ी लोकतांत्रिक सैद्धान्तिक र समर्थक रहेको मतदाता संख्या भएकोमा नेपाली कॉंग्रेसले जिल्ला नेतृत्व देखि कार्यकर्ता सम्म गुटबन्दी र अन्तर्घातमा खेलको र २०७४ देखि रकमको लोभ लालचमा र अन्तर्घात हुने गरी आफ्नो पार्टीको कमजोर वा डबिंग उम्मीदवारी दिलाई आफ्नो मतदातालाई नै पार्टी नेतृत्व र कमजोर उम्मेदवारलाई जिताई पठाउने क्रियाकलापहरू वाट ग्रशित भई नेपाली कॉंग्रेस समर्थित क्रियाशील कार्यकर्ता, मतदाता तथा प्रजातन्त्रबादी मतदातालाई पूर्व तैयारी बिना नै हचुआ भरमा उम्मेदवार उतारी सबै लाई चिन्तित बनाई उत्तनो बनायो । उता उपेन्द्र ( ज.स.पा.) र के.पी.(एमाले ) केन्द्रीय गठबंधन समझौतामा बाँके जिल्ला समझौता भन्दा बाहिर राखी रहस्यमयी, रणनीतिक र कूटनीतिक चालको जालो बीच फँसेको नेपाली कॉंग्रेस स...
‘बेरोजगार महिलालाई सिपमुलक तालिम दिएर आत्मनिर्भर बनाउन आवश्यक’ : हमाल

‘बेरोजगार महिलालाई सिपमुलक तालिम दिएर आत्मनिर्भर बनाउन आवश्यक’ : हमाल

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, २७ कार्तिक - बाँके, प्रदेश सभा-२ (२) का सुरेन्द्र हमालले आफु निर्वाचित भएपछि बेरोजगार महिलालाई सिपमुलक तालिमको ब्यवस्था गरेर आत्मनिर्भर बनाउन आवश्यक रहेको बताएका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ मा घरदैलोका क्रममा उपस्थित महिलाले बेरोजगारी समस्याबारे कुरा राखेपछि हमालले यस्तो बताएका हुन् । उक्त वडाका अधिकांश महिला बेरोजगार छन् । हमाल निर्वाचित भएपछि इच्छा अनुसारको तालिम तथा सिप सिक्न पाउने अपेक्षा गरेको महिलाहरु बताउँछन् ।पहाडी, मुस्लिम र मधेशी समुदायको मिश्रित बसोबास रहेको उक्त वडामा अझ बढी मधेशी तथा मुस्लिम समुदायका महिलाहरु बेरोजगार छन् ।  ‘हामी सुरेन्द्र हमाललाई जिताउँछौं, तर जितेपछि हामीलाई हामीले गर्न सक्ने केही सिप मुलक तालिमको व्यवस्था गरिदिनुपर्छ,’ महिलाले भने ‘सिप मुलक कार्यक्रम नेपालगन्ज वडा नम्बर १ मा ल्याउनुपर्छ ।’ काँग्रेस नेता समेत रहेका उम्मेदवा...
गौरव स्मृति फाउण्डेशनद्वारा निःशुल्क आँखा, कान शिविर भोलि लगाईने

गौरव स्मृति फाउण्डेशनद्वारा निःशुल्क आँखा, कान शिविर भोलि लगाईने

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २७ कार्तिक – गतवर्ष झै यसवर्ष पनि आँखा र कानको निःशुल्क औषधि तथा उपचारको लागि गौरव स्मृति तथा वियोर सेल्फ फाउण्डेशनले शिविर सञ्चालन गर्ने भएको छ ।नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ स्थिति धार्मिक पर्यटकीय स्थल हडियाबाबा आश्रममा हाल मेला जारी रहेको अवस्थामा सयौं श्रद्धालु भक्तजनहरुको सेवाका लागि उक्त निःशुल्क आँखाको मोतियाबिन्दु अपरेशन, औषधिसहित शिविर सञ्चालन गर्न लागेको संस्थाका संरक्षक प्रदीप शाहले बताउनुभयो । संरक्षक शाहका अनुसार गौरव स्मृति तथा बियोर सेल्फ फाउन्डेसनले २०७९ कार्तिक २८ गते सोमबार फुल्टेक्रा नेपालगन्ज वडा नं. ६ स्थित श्री १००८ हडिया बाबा मेलामा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म आँखा र कानको निःशुल्क औषधिसहित उपचारको साथै आँखाको मोतियाबिन्दको निःशुल्क अपरेसन शिविर सञ्चालन गर्ने भएको हु“दा सबैले समयमा मौकाको फाइदा लिई धेरैभन्दा धेरै जना सहभागि भई दिनुहुन अनुरोध...
नेपालगन्ज ४ मा हमालको घरदैलो, वडाबासीका माग पुरा गर्ने प्रतिवद्धता

नेपालगन्ज ४ मा हमालको घरदैलो, वडाबासीका माग पुरा गर्ने प्रतिवद्धता

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, कार्तिक २७ – नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ का स्थानीयले प्रदेश सभा सदस्य पदका उम्मेदवार सुरेन्द्र हमाललाई जिताउने प्रतिक्रिया दिएका छन् । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधी सभा तथा प्रदेश सभा सदस्य पदको निर्वाचनमा बाँके, प्रदेश सभा २ (२) का उम्मेदवार हमाललाई पुनः प्रदेश सांसदको जिम्मेवारीमा पुर्याउनुपर्ने बताए ।पार्टी मात्र नभएर समग्र नेपालगन्जबासीका लागि कटिबद्ध उम्मेदवार हमाल सबैलाई मिलाएर लैजाने व्यक्ति हुन् । “उहाँले संसद र मन्त्री हुँदा नेपालगन्जको विकासका लागि थुप्रै काम गर्नु भएको छ, नेपालगन्जको समृद्धि र विकासका लागि फेरी पनि उहाँलाई जिताउनुको विकल्प छैन,” स्थानीय भन्छन् । नेपालगन्ज ४ मा हमालसहित कांग्रेसका उम्मेदवार जिताउन प्रत्येक दिन वडाका कृयाशिल सदस्य र अग्रज बसेर छलफल गर्ने, आफै पनि घर–घरमा गएर रुख चिन्हमा मतदान गर्न अनुरोध गरिरहेको वडासभापति ज्ञानेन्द्र...
यहाँ लडाइँ गाई मार्ने, गाई खाने र गाई बचाउने बीचको छ : हिन्दुवादी नेता खनाल

यहाँ लडाइँ गाई मार्ने, गाई खाने र गाई बचाउने बीचको छ : हिन्दुवादी नेता खनाल

आस्था, धार्मिक, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, २७ कार्तिक – बाँकेको क्षेत्र नम्बर २ बाट संघीय सांसदका प्रत्यासी स्वतन्त्र उम्मेदवार दिवाकर शर्मा खनालले यस क्षेत्रमा मात्र तिन जनाको लडाई रहेको बताएका छन् ।मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन नजिक्दै गर्दा चुनावी सरगर्मी समेत बढेको छ । यतिबेला पार्टीगत र स्वतन्त्र उम्मेदवार समेत चुनावी अभियानलाई थप चरम बनाउ“दै जनताको दैलोमा पुगिरहेका छन् ।यसै क्रममा नेता खनालले एक कार्यक्रम मार्फत पत्रकारलाई जानकारी गराउदै क्षेत्र नं. २ मा गाई मार्ने, गाई खाने र गाई बचाउने बीच मुख्य प्रतिस्पर्धा भईरहेको जिकिर गरेका छन । उनले भने, ‘हामीलाई धर्मबाट नकोहि झुकाउन सक्छ, नकसैले हटाउन सक्छ । मेरो समाजलाई अनुरोध छ, यहाँ तिनतर्फी लडाई छ, एउटा गाई मार्ने छ, अर्को गाई खाने छ र गाई बचाउने बीचको छ । हामी छौँ गाई बचाउने ।’उनले थप भने, ‘यो अभियान गाई बचाउनका लागि हो, देश बचाउनका लाग...
बाँकेमा जीतको नजिक एमाले–राप्रपा तालमेलका उम्मेदवार

बाँकेमा जीतको नजिक एमाले–राप्रपा तालमेलका उम्मेदवार

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज,२७ कार्तिक–बाँकेमा नेकपा एमाले र राप्रपाबीचको तालमेलले दुवै पार्टीका उम्मेदवारको जीत सुनिश्चित देखिएको छ । सत्ता गठबन्धनभित्र आन्तरिक किचलो बढ्दै गएकोले पनि जिल्लाका तीन वटै प्रतिनिधि सभा र ६ वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा एमाले–राप्रपा तालमेलको उत्साहपूर्ण माहोल बन्दै गएको छ ।सत्ता गठबन्धनमा बाँके क्षेत्र नं. १ मा माओवादी नेता अमर खड्का चुनावको मुखैमा जसपा प्रवेश गरी उम्मेदवार बनेको र पुरानै उम्मेदवारलाई पुन दोह¥याएकोमा माओवादीभित्र एक समूह असन्तुष्ट छ भने कांग्रेसको धेरै मत रहेको क्षेत्रमा माओवादीले टिकट पाएपछि कांग्रेसीहरु पनि असन्तुष्ट देखिएका छन् । यसकारणले बाँके क्षेत्र नं.१ मा एमाले र राप्रपाका तीनै जना उम्मेदवारको जित सुनिश्चित भएको छ ।बाँके क्षेत्र नं. २ मा प्रदेशसभातर्फ सत्ता गठबन्धन एकआपसमै निर्वाचन भिडेको अवस्थामा नेकपा एमालेका प्रदेशसभा सदस्य उम्मेदवार बिजयबहादु्र...