चुनाव जित्न विभिन्न जुक्ति गर्दै जसपाका अध्यक्ष उपेन्द्र यादव, नक्कली मतपत्र पक्राउ
नेपालगन्ज, १ मंसिर - जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले चुनाव जित्न विभिन्न जुक्तिमा लागेका छ्न । भारत तर्फ नक्कली मतपत्र छ्पाई बुथ कब्जा गराई मधेसमा जसरी पनि चुनाव जित्ने जुक्ति गरिरहेको खुलासा हुन थालेको हो । नक्कली मतपत्र ल्याउने ब्याक्तीको जसपाका मुस्लिम उम्मेदवार सङ कनेकसन जोडिएको हुन सल्ने अनुमान गरिएको छ । मंगलबार सशस्त्र प्रहरीले एक भारतीय नागरिकलाई प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन सम्बन्धी १५ हजार थान नमुना मतपत्रहरुसहित पक्राउ गरेको थियोे ।
पक्राउ पर्नेमा भारत बिहार पश्चिम चम्पारण जिल्ला नरकटियागन्ज ग्राम पन्चायत वडा नं १४ घर भएका ४० वर्षीय इजाजत अहमद रहेका छ्न । मतपत्र किन र कसको लागि ल्याईएको यश बारेमा कडा अनुसन्धान शुरु भएको छ । मधेस प्रदेश कुनै बेला जातीयताको दङा गराई पहाडीया भागाव अभियान शुरु गरेको उपेन्द्र यादवले यश पटक कुनै चुनावी एजेन्डा न हुँदा न...









