Wednesday, July 1सत्यम खबर
Shadow

आस्था

मधेस प्रदेश इन्चार्ज महासेठको कार्यशैलीको विरोध

मधेस प्रदेश इन्चार्ज महासेठको कार्यशैलीको विरोध

आस्था, प्रदेश २, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, २६ मंसिर – नेकपा एमाले मधेस प्रदेश इन्चार्ज रघुवीर महासेठले समानुपातिक तर्फ प्रदेश सभा सदस्य चयनमा एकलौटी निर्णय गरेको भन्दै बारा निर्वाचन क्षेत्र–३ को प्रदेश स्तरीय भेलाले महासेठको कार्यशैलीको चर्को विरोध गरेको छ । बारा–३ को निर्वाचन समीक्षासम्बन्धी आज बसेको बैठकले समानुपातिकतर्फ बाराबाट संघमा एकजना पनि सहभागी नहुनु र प्रदेशतर्फ पनि १ जना मात्रै सहभागी हुनु दुखद् भएको भन्दै एमाले सचिव तथा मधेस प्रदेश इन्चार्जको कार्यशैलीको विरोध गरेको हो । ‘हामी धेरै दुखी छौ एमाले सचिवको कार्यशैली अत्यन्तै गलत छ, बारामा हामीले जति मत मधेस प्रदेशको कुन जिल्लामा आएको छ,आज प्रदेशमा समानुपातिक सदस्य छनोटमा धनुषाले एकलौटी निर्णय गरेको छ’ एमाले बारा जिल्ला अध्यक्ष विनोद साहले भने ‘समानुपातिकमा बाराले संघमा एकजना महिला र प्रदेशमा २ महिला १ पुरुष सहित ३ जना सदस्य पाउनुपर्ने हो तर हामीलाई एउटा मात्रै...
“मानव निर्मित हो कोरोना भाइरस”, अमेरिकी वैज्ञानिकले गरे चकित पार्ने खुलासा

“मानव निर्मित हो कोरोना भाइरस”, अमेरिकी वैज्ञानिकले गरे चकित पार्ने खुलासा

CoVid19, आस्था, विदेश, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, २६ मंसिर – चीनको वुहान शहरमा अवस्थित विवादास्पद अनुसन्धान प्रयोगशालामा कार्यरत एक अमेरिकी वैज्ञानिकले आश्चर्यचकित पार्ने खुलासा गरेका छन्। कोभिड–१९ ल्याबबाट लिक भएको ‘मानव निर्मित भाइरस’ भएको भन्दै उनले सबैलाई चकित पारेका छन्। न्यु योर्क पोस्टले बेलायती अखबार द सनमा अमेरिकामा आधारित अनुसन्धानकर्ता एन्ड्रयू हफलाई उद्धृत गर्दै भनेको छ कि दुई वर्ष पहिले वुहान इन्स्टिच्युट अफ भाइरोलोजीबाट कोभिड लीक भएको हो, जो एउटा राज्यद्वारा सञ्चालित र वित्त पोषित अनुसन्धान सुविधा हो। चीनको विवादास्पद वुहान ल्याबमा काम गर्ने अमेरिकी वैज्ञानिक एन्ड्रयू हफले सनसनीपूर्ण दाबी गरेका छन्। उनीअनुसार कोभिड-१९ लाई प्रयोगशालामा भाइरसद्वारा तयार पारेको थियो जुन त्यस सुविधाबाट लीक भयो। महामारी वैज्ञानिक हफले आफ्नो पुस्तक ‘द ट्रुथ अबाउट वुहान’ मा दाबी गरेका छन् कि महामारी अमेरिकी सरकारद्वारा चीनमा कोरोना भा...
नयाँ सरकारको कसरतका बीच बढ्यो चिनियाँहरुको दौडधुप

नयाँ सरकारको कसरतका बीच बढ्यो चिनियाँहरुको दौडधुप

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २५ मंसिर – मुलुक आवधिक निर्वाचन सकिएसँगै नयाँ सरकारको पर्खाइमा छ। नयाँ सरकार गठनका लागि दलहरुले आ-आफ्नो गृहकार्यलाई अघि बढाइरहेका छन्। निर्वाचनको मतपरिणामलाई हेर्दा सामान्यरुपमा गठबन्धन गरेर चुनावमा होमिएका दलहरु नै सरकार गठनका लागि तीव्रताका साथ लागिरहेका छन्। नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठनका विषयमा दलहरुबीच आन्तरिक छलफल भइरहेको छ। तर, उत्तरी छिमेकी चिनले भने नेपाली कांग्रेसलाई बाहिर राखेर सरकार गठनका लागि जोड गरिरहेको छ। नेपालका लागि चिनियाँ राजदूतको कार्यकाल सकिएर उनी फर्किएपछि अहिले निमित्तका भरमा दूतावास सञ्‍चालन भइरहेको छ। यद्पि दूतावासमा रहेका कर्मचारीहरुले भने कम्युनिस्ट नेताहरुसँग भेट गर्दै नयाँ सरकार वाम नेतृत्वमा नै हुनुपर्ने बताइरहेका छन्। चीनले सकेसम्म कांग्रेस नेतृत्वमा बन्‍न लागेको सरकारमा अवरोध सिर्जना गर्ने र नसके आन्तरिक अस्थिरता निम्त्याउने प्रयास...
चीनमा कोभिड-१९ को प्रकोप चर्कियो, खोपको प्रभावकारितामाथि उठ्यो प्रश्न

चीनमा कोभिड-१९ को प्रकोप चर्कियो, खोपको प्रभावकारितामाथि उठ्यो प्रश्न

CoVid19, आस्था, प्रदेश ५, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २५ मंसिर – चिनियाँ अधिकारीहरूले कडा कदम चालेको भएता पनि देशमा कोविड१९ का संक्रमितहरुको वृद्धि चिन्ताजनक रुपमा रहेको छ। बेइजिङलगायत धेरै प्रमुख सहरहरूले कोभिड१९को गम्भीर प्रकोपको सामना गरिरहेका छन्। बेइजिङको चाओयाङ जिल्ला भित्रका अधिकांश व्यवसायहरू बन्द छन् र बासिन्दाहरूलाई केही दिन घरभित्रै बस्न आदेश दिइएको छ। यो परिदृष्यले चीन सन् २०२३ मा कोभिड१९को महामारीको चौंथो वर्षमा उक्लिएको छ र शुन्य कोभिड१९ नीतिको कहिलै अन्त्य हुने छैन् । विश्व स्वास्थ्य संवठन (डब्ल्यूएचओ)ले कोभिड१९ को अन्त्य नजिकै छ भनी सुनिश्चित गरेको भए पनि चीनको सन्दर्भमा वास्तविकता फरक छ। अहिले चीनमा फैलिरहेका ओमिक्रोन भेरियन्टहरू अघिल्लो सबभेरिएन्टहरू भन्दा धेरै संक्रामक छन् । चिनियाँ अधिकारीहरूले कडा कदम चालेको भएता पनि अचानक कोभिड१९को बृद्धि हुनुको कारण यही हो। व्यापारिक सहरबाट आयात गरिएको ओमिक्रोन बीएफ ...
भारत-चीन सीमामा चीनले रच्दैछ ठूलो षडयन्त्र, एलएसीमा निर्माण गर्दैछ सेल्टर

भारत-चीन सीमामा चीनले रच्दैछ ठूलो षडयन्त्र, एलएसीमा निर्माण गर्दैछ सेल्टर

अपराध, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, २५ मंसिर – भारत–चीन सीमामा हाल फेरि एकपल्ट ठूलो हलचल उत्पन्न भएको छ। गुप्त रिपोर्टहरूका अनुसार यस अवधिमा वास्तविक नियन्त्रण रेखा (एलएसी) मा भारत र चीनबीचको स्थिति सन् २०२० भन्दा बढी तनावपूर्ण हुने भएको छ। उक्त तनावको कारण स्पष्ट छ, यसपटक चीनले लद्दाख क्षेत्रमा गलवानभन्दा ठूलो षड्यन्त्र गर्न खोजिरहेको छ। स्थिति कस्तो छ भने चिनियाँ सेनाले एलएसीको धेरै विवादित क्षेत्रमा सेल्टर निर्माण गरेका छन् र त्यसमा डटिरहेका छन्। अब चिनियाँ सैनिकले भारतीय सेनामाथि दबाब दिनका लागि एकजुट भइरहेका छन्। चीनले यस पटक सबैभन्दा बढी अतिक्रमण उत्तरी लद्दाख क्षेत्रमा गरेको छ, यहाँको देपसाङ क्षेत्रमा चिनियाँ सैनिकले २०० भन्दा अधिक सेल्टर बनाएका छन्। चिनियाँ सैनिकहरू अहिले यी सेल्टरहरूमा खडा छन्। अब चिनियाँ सेना कुनै पनि हालतमा यी क्षेत्रबाट पछि हट्न चाहँदैनन्, जबकि जुन ठाउँहरूमा सेल्टरहरू बनेका छन्, तीम...
आतङ्कवादलाई समर्थन गर्ने राष्ट्रहरूलाई भारतको चेतावनी

आतङ्कवादलाई समर्थन गर्ने राष्ट्रहरूलाई भारतको चेतावनी

आस्था, प्रदेश ५, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २५ मंसिर – ‘नो मनी फर टेरर’को तेस्रो मन्त्रीस्तरीय सम्मेलनको उद्घाटन सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले आतङ्कवादी विरुद्धको कारबाहीलाई तीव्रता अघि बढाएका छन्। पाकिस्तानमा आधारित आतङ्कवादीहरूलाई अन्तर्राष्ट्रिय मञ्चहरूमा कालोसूचीमा राखिएको छ। ‘आतङ्कवादी सङ्गठनहरूले विभिन्न स्रोतहरूबाट पैसा प्राप्त गर्ने कुरा सबैलाई थाहा छ। एउटा स्रोत राज्य समर्थन हो। कतिपय देशहरूले आफ्नो विदेश नीतिको हिस्साको रूपमा आतङ्कवाद लाई समर्थन गर्छन् । अन्तर्राष्ट्रिय सङ्गठनहरूले युद्धको नहुनु मात्र शान्ति हो भनेर सोच्नु हुँदैन। प्रोक्सी युद्धहरू पनि खतरनाक र हिंसात्मक छन्,’ मोदीले ७७ देशहरू र १६ बहुपक्षीय एजेन्सीहरूका ४५० प्रतिनिधिहरूको भेलालाई भने। ‘आतङ्कवादलाई समर्थन गर्ने देशहरूमाथि मूल्य थोपर्नु पर्छ। आतङ्ककारीहरूप्रति सहानुभूति जगाउने प्रयास गर्ने सङ्गठन र व्यक्तिहरूलाई पनि अलग्गै राख...
बंगलादेशमा ठूलो लगानी गर्नुको पछाडि चीनको उद्देश्य के छ ?

बंगलादेशमा ठूलो लगानी गर्नुको पछाडि चीनको उद्देश्य के छ ?

आर्थिक, आस्था, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २५ मंसिर – बागंलादेशसँग आर्थिक सम्बन्धलाई बलियो बनाउनका लागि चीनले निरन्तर प्रयास गरिरहेको छ। जसरी चीनले बंगलादेशमा चलिरहेका आयोजनाहरूको उद्घाटन गरिरहेको छ अनि त्यहाँको व्यापारिक मञ्चमा चीनको आर्थिक प्रस्ताव राख्नका लागि चिनियाँ राजदूत जुन प्रकारले सक्रिय देखिएका छन् त्यसले बंगलादेशप्रति चीनको बढ्दो चासोलाई प्रस्ट पारेको छ। बागंलादेशसँग व्यापारिक सम्बन्धलाई बलियो बनाउनका लागि चीनले त्यहाँको आधारभूत संरचनामा ठुलो निवेश गर्नका साथै ऊर्जा संसाधनहरूको सप्लाईमा पनि सहयोगको प्रस्ताव दिएको छ। यसको साथै चीनले दुवै देशको मुद्राहरूको सहज आदान-प्रदानका लागि पनि पहल गरिरहेको छ। तर, चीनबाट आएका यस्ता प्रस्तावलाई स्वीकार गर्दा बंगलादेश सरकारले पनि निकै सावधानी अपनाइरहेको छ। बागंलादेशकी प्रधानमन्त्रीले चिनियाँ प्रस्तावलाई स्वागत गरिरहेकी छिन् तर भारत र जापानजस्ता एसियाली मुलुकसँगको आर्थि...
नेपालमा आन्तरिक अस्थिरता निम्त्याउने चीन प्रयासमा, वर्षमान पुनलाई बोलावट

नेपालमा आन्तरिक अस्थिरता निम्त्याउने चीन प्रयासमा, वर्षमान पुनलाई बोलावट

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २५ मंसिर – मङ्सिर ४ गते सम्पन्न भएको निर्वाचनको अन्तिम परिणाम आई नसक्दै दलहरू नयाँ सरकार गठनको कसरतमा जुटेका छन्।यही बीचम उत्तरी छिमेकी चीनले भने नेपालमा फेरि अस्थिरता निम्त्याएर आफ्नो स्वार्थ पूरा गर्ने खेलमा लागेको देखिन्छ। मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा नेकपा माओवादी केन्द्रका नेता निर्वाचित भए लगत्तै वर्षमान पुनलाई चीनले बोलाएको छ। उपचारका बहानामा उनी चीन गएर राजनीतिक भेटघाट गर्ने पनि बताइएको छ। विगत पाँच वर्षमा नेपालको राजनीतिलाई निकै अस्थिर बनाएको चीनले पछिल्लो समय भएको निर्वाचनबाट स्थिरताको अपेक्षा गरिएको थियो। तर, फेरि नेपालमा अस्थिरता निम्त्याएर नेपाललाई आफ्नो चङ्गुलमा पार्ने षड्यन्त्रमा चीन लागेको छ।चीनले नेपालमा आफ्नो अनुकूलको सरकार निर्माणको तयारी थालेको छ। नेपालको गणतन्त्रलाई संस्थागत हुन नदिएर अस्थिरताको खेती गर्ने र गणतन्त्रप्रति वितृष्णा जन्माउने प्रयासमा चीन ला...
चीन र साउदी अरबबीच सुरक्षा सम्झौता : आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सहमति

चीन र साउदी अरबबीच सुरक्षा सम्झौता : आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सहमति

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २५ मंसिर – चीनका राष्ट्रपति सी जिनपिङ र साउदी अरबको उच्च नेतृत्वबीच भेटवार्ता भएको छ । साउदी अरबका राजा सलमान र उहाँका ३७ वर्षीय छोरा राजकुमार प्रिन्स मोहम्मद बिन सलमानसँग भेटवार्ता भएकाे हाे । भेटमा दुवै पक्षले तेल बजारमा ‘स्थिरताको महत्त्व’ मा जोड दिएका छन् । यो भ्रमणमा चीन र साउदी अरेबिया सुरक्षादेखि तेलसम्मका विषयमा सहकार्य गर्न पनि सहमत भएका छन् । तर आपसी आन्तरिक विषयमा कुनै हस्तक्षेप नगर्ने सहमति भएको खबरमा उल्लेख छ । दुई देशबीच सम्झौतापछि साउदी प्रेस एजेन्सीले संयुक्त विज्ञप्ति सार्वजनिक गरेको छ । विज्ञप्तिमा ऊर्जा, सुरक्षा, इरानको आणविक कार्यक्रम, यमनको सङ्कट र युक्रेन–रुस युद्धलगायत विश्वव्यापी मुद्दाहरूमा छलफल भएको उल्लेख छ । साथै दुवै पक्षले सबै क्षेत्रमा संयुक्त कार्यलाई निरन्तरता दिने, दुई देशबीचको व्यापक रणनीतिक साझेदारीको ढाँचाभित्र रहेर सम्बन्धलाई प्रगाढ...
बिरोध प्रदर्शनले हल्लाएको सि जिन्पिङको सत्ता

बिरोध प्रदर्शनले हल्लाएको सि जिन्पिङको सत्ता

CoVid19, आस्था, प्रदेश ५, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २५ मंसिर – चिनियाँ राष्ट्रपति सी जिनपिङले कोभिड–१९ को शून्य नीति अन्तर्गत लागू गरिएका कडा नियमहरूलाई खुकुलो बनाउने निर्णय गरेका छन् । जीरो कोभिड नीतिको बिरूद्ध चीनका धेरै भागहरूमा ठूलो मात्रामा विरोध प्रदर्शनहरू भइरहेका थिए। यी प्रदर्शनहरूमा विद्यार्थीहरूको संख्या अचम्मको थियो। विद्यार्थीहरुले आजिवन शासनको सपना देख्ने आफ्नो राष्ट्रपतिको राजीनामा माग गरेका छन् । चीनको सरकारले विश्वास गर्न सकेनन् कि प्रदर्शनह यति हदसम्मजाने छ । प्रदर्शनकारीहरुले तियानमेन स्क्वायरको सम्झना गराए। तियानमेन, जुन अप्रिल 1989 मा भएको थियो, अझै पनि ऐतिहासिक प्रदर्शनहरूमा समावेश छ। यदि विज्ञहरू विश्वास गर्ने हो भने, कोभिड नीतिलाई बन्द गर्ने निर्णयलाई राहतको रूपमा हेर्नुपर्छ। साथै, उनीहरूलाई जिनपिङको कमजोरीका रूपमा पनि हेरिनुपर्छ। रास्ट्रपति जिनपिङसँग विद्यार्थी आक्रोशितकिन भए ।बेइजिङ, सांघाई र त्यस्ता धेर...