Thursday, March 12सत्यम खबर
Shadow

समाचार

आफ्नो जिम्मेवारी समाल्दै लिए सपथ

आफ्नो जिम्मेवारी समाल्दै लिए सपथ

प्रदेश ५, समाचार
बाँके माघ २५ गते । नेपालगनञ्ज उद्योग वाणिज्य संघका माघ ११ गतेको निर्वाचन पश्चात् निर्वाचित पदाधिकारी अध्यक्ष तथा सदस्यहरुले शपथ ग्रहण गरेका छन । कार्यक्रम समारोहका बिचमा प्रमुख निर्वाचन अधिकृत टिकाजंग सिंहले पदाधिकारी तथा सदस्यहरुलाइ शपद ग्रहण गराउनु भएको हो । निर्वाचनवाट अध्यक्षमा अब्दुल आहिल मन्सुरि (चुन्ना)उद्योग उपाध्यक्षमा आदेश अग्रवाल र वाणिज्य तर्फ अमित बस्नेत बिजयी भएका थिए । त्यस्तै सदस्यपदमा,हरिलाल न्यौपाने ,मन्दिरा पान्डे ,बिजय भण्डारी (बासु),चिरञ्जीवी वलि ,धर्म राज अर्याल ,भिम बहादुर रानाभाट ,टंक बहादुर धामी ,टंक प्रसाद शर्मा, विष्णु प्रसाद श्रेष्ठ ,टेकबहादुर खड्का ,बिन्दु चर्ती मगर,बिजयी भएका थिय ।एसोसिएट दिपेन्द्र बिष्ट ,संजय अग्रवाल वस्तुगत तर्फ सलाउदिन जसगढ,भिम कडेल बद्री श्रेष्ठ बिजयी भएका थिए । सबै बिजयी हरुलाइ नेपालगन्ज स्थित सिद्धार्थ कटेज एण्ड रेस्टुरेन्टमा...

विपन्न समुदायमा सचेतनामुलक कार्यक्रम

समाचार
नेपालगञ्ज माघ २५ गते । विपन्न तथा लोपोन्मुख जातिलाई लक्षित गर्दै खजुरा गाउँपालिका वडा न ४ मा खानेपानी तथा सरसफाई समवन्धी सचेतना मुलक कार्यक्रम सञ्चालन गरिएको छ । खजुरा गाउँपालिकाको सहयोगमा राउटे, लोपोन्मुख, सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठान नेपालद्धारा शनिवार खजुरा गाउँपालिका वडा न ४ भण्डारियामा सचतेनामुलक कार्यक्रम गरिएको हो । मुस्लिम, मधेशी र विपन्न समुदायका महिला, पुरुषको सहभागिता रहेको कार्यक्रममा शुद्ध खानेपानीको अवस्था र आवश्यक्ता तथा सरसफाईका विषयमा सहजीकरण गरिएको थियो । वडा न ४ का वडाअध्यक्ष तिलकबीर सुनारले खानेपानीको उचित व्यवस्थापनमा क्रियाशिल रहेको भन्दै एक वर्षभित्रै शुद्ध खानेपानीको व्यवस्था गरिने विश्वास व्यक्त गर्नु भयो । उहाँले सरसफाईका लागि कार्यक्रमको आशा गर्नु भन्दा स्वयं सफाइलाई महत्व दिन आग्रह गर्नु भयो । खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ बाँकेका अध्यक्ष भक्त बहादुर...
हात्तिपाईले रोग विरुद्धको औषधी सेवन कार्यक्रम सुरु

हात्तिपाईले रोग विरुद्धको औषधी सेवन कार्यक्रम सुरु

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
बाँके माघ २५ गते । बाँके लगायत देशका विभिन्न जिल्ला हरुमा शनिवार देखी हात्तिपाईले रोग विरुद्धको औषधी सेवन कार्यक्रम सुरु गरीएको छ । माघ २५ गतेदेखी फागुन ७ गते सम्म अभियानको रुपमा यो कार्यक्रम सन्चालन गरीएको छ । शनिवार २४ गते पहीलो दिन विभिन्न पालीका हरुमा बुथ निर्माण गरी औषधी खुवाउने कार्य भइरहेको छ, भने भोली बाट घरघरमा गएर स्वास्थ्य स्वयंम सेवक हरुले औषधी खुवाउने छन । बाँकेका ८ वटै स्थानीय तहले यो अभियान लाई साथ दिएर लागेका छन । यदी कसैले हात्तिपाईले रोग विरुद्धको औषधी सेवन गर्दैनन् उसलाई पालीका बाट हरेक सेवा सुबिदा बाट बन्चित गर्ने निर्णय समेत गरी सकेको छ । बाँकेमा नवौ पटक यो औषधी खुवाउदा पनी यो प्रकोप कम नभएपछी दशौ पटक औषधी खुवाउन परेको जनस्वास्थ्य अधिकृत अंगत बहादुर शाही ले बताए । उनले भने हात्तिपाईले औषधी सेवनमा नकारात्मक टिकाटिपनी उठाएर यो औषधी सेवन नगरी दिँदा प्रकोप निवनीकरण गर्न कठ...
लागुऔषध सेवन गरेका ७० प्रतिशत व्यक्ति अपराधीक कृयाकलाप संलग्न: प्रहरी प्रमुख खनाल

लागुऔषध सेवन गरेका ७० प्रतिशत व्यक्ति अपराधीक कृयाकलाप संलग्न: प्रहरी प्रमुख खनाल

प्रदेश ५, समाचार
नेपालगञ्ज माघ २२ गते । प्रदेश पाँच सहित कर्णाली र सुदूरपश्चिम प्रदेशले काठमान्डौ मा फोरन्सी जाँचको लागी पठाउनु पर्ने झन्झेट बाट अब मुक्त हुने भएको छ । मानिसको मृत्यु संगै कानुनि रुपमा जाँचगरिने फोरन्सी जाँच तथा बिभिन्न किसिमका जस्तै लागु औषध दुर्व्यसनी सम्बन्धी, नक्कली नोट लगाएत कुराहरुको अब कर्णाली प्रदेश सुदुरपश्चिम प्रदेश र पाँच नम्बर प्रदेश ले जाँच को लागी काठमान्डौ पठाउने र रिपोर्ट ढिलो आउने झन्झेटबाट मुक्त हुने भएका छन । बुधबार नेपाल सरकारको नियमित बजेटबाट नव निर्मित प्रहरी विधि विज्ञान प्रयोगशाला र नेपाल प्रहरी र नेपालगंज उपमहानगरपालिकाको सहकार्यमा लागू औषध प्रयोग प्रयोगकर्ता लगायतका लागि नि:शुल्क परामर्श केन्द्रको आज बिधिबध रुपमा उध्घाटन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गरेका छन । भवन उद्घाटन गर्दै प्रहरी महानिरीक्षक खनालले अब लागु औषध दुर्व्यसनी मा परेका हरु...
नापी कार्यालयबाट घुस सहित दुई जना पक्राउ

नापी कार्यालयबाट घुस सहित दुई जना पक्राउ

प्रदेश ५, समाचार
बाँके माघ २२ गते । बाँकेको नेपालगञ्ज नापी कार्यालयबाट सेवा ग्राहीबाट घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय बाँके ले २ जना लाइ कार्यालय परिषद् बाटै पक्राउ गरेको छ । मालपोत कार्यालयका नासु याम बहादुर खत्री र लेखापढी ब्यवसायी प्रताप केशी लाई ३५ हजार नगद सहित पक्राउ गरेको हो । उनिहरुको अहिले छानबिन भैरहेको छ, भने उनिहरुको अहिले मुचुल्का उठाउने काम गरि रहेको जनाएको छ ।...
लागूऔषधसहित एक जना पक्राउ

लागूऔषधसहित एक जना पक्राउ

समाचार
उदयपुर माघ २० गते । उदयपुरमा सोमबार साँझ ५ः१५ बजेको समयमा त्रियुगा नगरपालिका १३ असारी दनुरी टोलमा लागूऔषधसहित एक युवा पक्राउ परेका छन । प्रहरीले बा ३१ प ६६७८ नम्बरको मोटर साइकल चेक जाँचको क्रममा त्रियुगा नगरपालिका-१३ बस्ने २६ वर्षिय नारायण चौधरी लागूऔषध सहित पक्राउ परेका हुन । उनको साथबाट डाईजोल्याब ३३ एम्पुल, लेबल बिनाको २६ एम्पुल, फेनारागन २२ एम्पुल सहित पक्राउ परेको प्रहरीले जनाएको हो । पक्राउ परेका चौधरीलाई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको प्रहरीले जानकारी दिए ।...
खाना पकाउने ग्यासकाे मूल्य बढ्यो, पेट्रोल र डिजलको एक रूपैयाँ घट्यो

खाना पकाउने ग्यासकाे मूल्य बढ्यो, पेट्रोल र डिजलको एक रूपैयाँ घट्यो

श्रम/रोजगार, समाचार
बाँके माघ २० गते । नेपाल आयल निगमले खाना पकाउने ग्याँसको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएको छ । पेट्रोल, डिजल र मट्टितेलको मूल्य भने, लिटरमा १ रुपैयाँ घटाएको छ । सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य लिटरमा १ रुपैयाँ घटाएको निगमले जनाएको छ । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर ११० रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य ९९ रुपैयाँ कायम भएको छ । खाना पकाउने ग्यासको मूल्य भने प्रतिसिलिण्डर १३२५ रुपैयाँ पुगेको छ ।...
जनकपुरधाममा मोबाइलको विवाद ले पत्नीको हत्या, श्रीमानसहित ४ जना पक्राउ

जनकपुरधाममा मोबाइलको विवाद ले पत्नीको हत्या, श्रीमानसहित ४ जना पक्राउ

समाचार
जनकपुरधाम माघ २० । धनुषामा मोवाइलको विषयमा विवाद हुँदा एक महिलाको हत्या भएको छ । धनुषाको औरही गाउँपालिका-२ की २२ वर्षीया चिन्तामणि पासवानको उनकै परिवारका सदस्यले हत्या गरेको प्रहरीले जनाएको छ । चिन्तामणि र उनकी नन्द पुनिता पासवानबीच मोवाइलको विषयमा विवाद हुँदा झगडा भएको थियो । सोही विषयमा श्रीमान अनिलकुमार, नन्द पुनिता, सासू-ससुरा मिलेर उनको हत्या गरेको प्रहरी ले जनाएको हो । चिन्तामणिको घाँटी थिचेर हत्या गरेको देखिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । घाँटी थिचेर हत्या गरी अपराध लुकाउन मृतक झुण्डिएको हो भन्दै उनीहरुले हल्ला फैलाएर अटोरिक्सामा राखी प्रादेशिक अस्पताल पुर्‍याएको पाइएको डीएसपी रामेश्वर कार्कीले जानकारी दिनुभयो । उपचार गराउन आउँदा घटना शंकास्पद देखिएपछि उनका परिवारका सदस्यहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा मृतक चिन्तामणिका श्रीम...
नेपालगञ्जमा सगरमाथा ईङग्लिस मिडियम हाई स्कुलको १५ औ खेलकुद सप्ताह सुरु

नेपालगञ्जमा सगरमाथा ईङग्लिस मिडियम हाई स्कुलको १५ औ खेलकुद सप्ताह सुरु

प्रदेश ५, समाचार
बाँके माघ १९ गते । सगरमाथा ईङग्लिस मिडियम हाई स्कुलले १५ औ खेलकुद सप्ताह आईतवार देखि शुरु गरेको छ । सुनिश्चित बाल आधिकार समृद्ध नेपालको आधार भन्ने मुल नाराका साथ उक्त सप्ताह शुरु गरेको हो । सप्ताह शुरुको लागी सगरमाथा स्कुलका विद्यार्थीहरुले नेपालगन्ज उप महानगरपालिकाल देखि शुरु गरेको मार्चपासको र्‍याली कारकाँदो चोक हुन्दै स्कुलको प्राङगनमा पुगेर समापन भएको थियो । स्थापनाकाल देखि सगरमाथा स्कुलले हरेक बर्षा सप्ताह खेलकुद गर्दै आएको स्कुलका संस्थापक अध्यक्ष कृष्णा जिसिले बताउनु भयो । बाँकेको प्राइभेट स्कुलहरु मध्या सगरमाथाका विद्यार्थीहरु पढाई मात्र नभएर खेलकुदमा पनि उत्कृष्त भएको र जुन सुकै ईकाइमा पनि उत्कृष्ट भएको स्कुलका संस्थापक जिसिले बताउनु भयो । हरेक क्रियाकलापमा सगरमाथाका विद्यार्थीहरु अगाडी मात्र नभएर उतकृष्ट नातिजा ल्यान सफल भएको र आझै आएको नातिजा भन्दा राम्रो नातिजा ल्याउने हौसलाका ...
बस र हायस एक आपसमा ठोकिँदा तीन जनाको मृत्यु

बस र हायस एक आपसमा ठोकिँदा तीन जनाको मृत्यु

समाचार
सुनसरी माघ १९ गते । पूर्व पश्चिम् राजमार्ग स्थित सुनसरीको इनरुवा नजिक सवारी दुर्घटना हुदा दुई जनाको घटना स्थलमै ज्यान गएको छ । प्रदेश एक ट्राफिक प्रहरी प्रमुख एसपी भिम दाहालका अनुसार बिहान साढे सात बजे नाइट बस र हायस माइक्रो ठोक्किएका थिए ।माइक्रोमा सवार तीन जनाको ज्यान गएको छ । उनिहरुको पहिचान खुल्न बाकी छ् । सात घाइतेलाई बिपि प्रतिष्ठान धरान,एपेक्स अस्पताल इटहरी र इनरुव अस्पताल सुनसरी लगिएको छ ।...