Friday, July 3सत्यम खबर
Shadow

श्रम/रोजगार

चर्चित गायक श्रीनिवासले “प्यार भईलका पागल बनी तोहार प्यारमे” गाएपछि

चर्चित गायक श्रीनिवासले “प्यार भईलका पागल बनी तोहार प्यारमे” गाएपछि

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १३ पाैष - चर्चित थारु तथा भोजपुरी गायक श्रीनिवास थारुले “प्यार भईलका पागल बनी तोहार प्यारमे” बोलको चर्चित गीतको प्रस्तुतीले नेपालगन्ज महोत्सव तताएका छन् । नेपालगन्जमा जारी छैठौं नेपालगन्ज महोत्सवको आठौं दिन श्रीनिवासले “प्यार भईलका पागल बनी तोहार प्यारमे” बोलको चर्चित गीतको प्रस्तुतीले नेपालगन्ज महोत्सव तताएका थिए ।गायक कुलेन्द्रले बिहीवार महोत्सवमा गाउंनुभएको चर्चित गीत “कन कनी फन फनी, आउ भेट, ज्यान मोर ला चम्प चमेली, प्यार भईलका पागल बनी तोहार प्यारमे, चुम्मा लेह बु दुनु गालमे, बासुरी हो” लगायतको प्रस्तुतीमा दर्शकहरु निकै रमाएका थिए । गायक श्रीनिवासको आधा दर्जन बढी गीतहरुमा दर्शकहरु भरपुर्ण रमाएका थिए । उनले एक पछि एक चर्चित चर्चित भोजपुरी, थारु, र लोकदोरी गीतहरु गाएर दर्शकलाई नचाएका थिए ।गायिका रुपा बघर्ति मगरको प्रस्तुतीले महोत्सवलाई अझं थप रोमाञ्चक बनाएको थियो । रुपाले प्रस...
रकम अपचलनमा १९ जना दोषी ठहर, २१ जनाले पाए सफाइ

रकम अपचलनमा १९ जना दोषी ठहर, २१ जनाले पाए सफाइ

अपराध, आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १२ पौष – बाँके जिल्लाको नेपालगन्जमा रहेको सबभन्दा पुरानो सहकारी ‘सहकारी वित्तीय संस्था लिमिटेड’को घोटाला (रकम अपचलन) मुद्दामा १९ जना दोषी ठहर भएका छन् । जिल्ला अदालत बाँकेले बुधबार फैसला सुनाउँदै सहकारीको रकम अपचलन मुद्दामा १९ जनालाई दोषी ठहर गरेको छ ।जिल्ला अदालत बाँकेका न्यायाधीश इन्द्रबहादुर कठायतको एकल इजलासले २१ जनालाई सफाइ दिँदै १९ जनालाई दोषी ठहर गरेको छ । अदालतका स्रेस्तेदार सरोजनिधि वाग्लेका अनुसार मुद्दाको फैसलामा लीलाप्रसाद वली, गौरव श्रेष्ठ, शारदाकुमारी थापा मगर, सिद्धिकुमार महर्जन, अम्मर खड्का, रवीन्द्र थापा, ओमप्रकाश चौधरी, लीला शाह, तुसार शाह, सन्दीप शर्मा, बलराम यादव, हरदेव बक्स चौधरी, स्थिरमणि बज्राचार्य, किरण श्रेष्ठ, गङ्गाधर सुवेदी, अरुणकुमार पाठक, गोपाल भण्डारी, सूर्य विक र सुरतराम खटिक दोषी ठहर भएका हुन् ।वि.सं. २०७६ असोजदेखि सुरु भएको रकम घोटाला प्रकरणको मु...
गायिका ज्योतीको गीतले नेपालगन्जका दर्शक मसक्कै

गायिका ज्योतीको गीतले नेपालगन्जका दर्शक मसक्कै

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १२ पौष – चर्चित लोक दोहारी गायिका ज्योती मगरले आई लभ यू सोल्टी भनेपछी नेपालगन्ज महोत्सवका दर्शक लठ्ठै भएका छन् । छैठौं नेपालगन्ज महोत्सवको सातौं दिन महोत्सवमा ज्योतीले जिस्काउदै ‘तल पनि पिरालो माथि पनि पिरालो चोरी खान पल्केको त्यो सेक्सी बिरालो’ बोलको गीत गाएपछि नेपालगन्जका दर्शक मसक्कै भएका थिए ।‘कान्छी मुसुक्कै पैसा भुसुक्कै, खोली भित्र पानी चोली भित्र जवानी, सुर्खेत बुलबुल जाउला नाचौला मादलको तालैमा, नाकको फुलि कानैमा झुम्काना यसै काहा पाइन्छ र उम्कन उइ मुलाको सिन्की उइ मुलाकी चाना, तलपनि पिरालो माथि पनि चोरी खान पल्केको त्यो सेक्सी बिरालो, जाले रुमाल सोल्टीलाई बैना भो, चान चुने त काहा होला र जिमल बाउकी छोरी अधेरी मा लाको माया काली छैन गोरी’ लगायतका गीतहरु प्रस्तुत गरेर दर्शकलाई मनोरञ्जन प्रदान गर्नुभएको छ । गायीका ज्योतीको जोशसहितको एकपछि एक आफ्नो चर्चित चर्चित प्रस्त...
अमेरिकाले टर्की, चीन र यूएईका कम्पनीहरूमाथि लगायो प्रतिबन्ध

अमेरिकाले टर्की, चीन र यूएईका कम्पनीहरूमाथि लगायो प्रतिबन्ध

आर्थिक, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ११ पौष – यूक्रेन विरूद्ध युद्धमा रूसको सहायता रोक्नका लागि अमेरिकाले टर्की, चीन र संयुक्त अरब अमीरात (यूएई) का 130 कम्पनी र मानिसहरूमाथि बिहिवार प्रतिबन्ध लगाएको छ। अमेरिका वित्त मन्त्रालयको विदेशी सम्पत्ति नियन्त्रण कार्यालयले भने, टर्कीका नागरिक बर्क तुर्केन र उनका कम्पनीमाथि प्रतिबन्ध लगाइएको छ। बर्कमाथि रूसी खुफिया विभागसॅंग सम्बन्ध राखेको आरोप छ। यस अतिरिक्त, चीन र यूएईका कम्पनीहरूमाथि कथित रूपमा विमानन उपकरण र मेशीन आदि सहयोग गरेको आरोप छ। यस कारण उनीहरू विरूद्ध उक्त प्रतिबन्ध लगाइएको हो। नेपालपाना...
चीनद्वारा राष्ट्रिय सुरक्षालाई ध्यानमा राख्दै दुर्लभ पृथ्वी प्रशोधन प्रविधिको निर्यातमा प्रतिबन्ध

चीनद्वारा राष्ट्रिय सुरक्षालाई ध्यानमा राख्दै दुर्लभ पृथ्वी प्रशोधन प्रविधिको निर्यातमा प्रतिबन्ध

आस्था, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ११ पौष –विश्वको दुर्लभ पृथ्वीको शीर्ष प्रोसेसर चीनले बिहीबार महत्वपूर्ण सामग्रीहरू निकाल्न र अलग गर्ने प्रविधिको निर्यातमा प्रतिबन्ध लगाएको छ। धेरै रणनीतिक धातुहरूमा आफ्नो प्रभुत्व जोगाउनका लागि चीनले पछिल्लो कदम चालेको विश्लेषण भइरहेको छ। उक्त प्रविधि दुर्लभ पृथ्वीका चुम्बकहरू बनाउन प्रयोग हुने १७ धातुहरूको समूह हो, जसले विद्युतीय सवारी, पवन टर्बाइन र इलेक्ट्रोनिक्समा प्रयोगको लागि शक्तिलाई गतिमा परिणत गर्दछ। जब पश्चिमी देशहरूले आफ्नै दुर्लभ पृथ्वी प्रशोधन कार्यहरू सुरु गर्न खोजिरहेको समयमा यो प्रतिबन्ध लगाइएको हो। यसले 'हेभी रेयर अर्थ' मा सबैभन्दा ठूलो प्रभाव पार्ने अपेक्षा गरिएको छ। विद्युतीय मोटर, चिकित्सा उपकरण र हतियारहरूमा प्रयोग हुने, जहाँ चीनको भर्चुअल एकाधिकार छ। 'यो एक स्पष्ट कल हुनुपर्दछ कि मूल्य श्रृंखलाको कुनै पनि भागमा चीनमा निर्भरता दिगो छैन,' भूराजनीतिक...
वडा नं. १८ मा थप पूर्वाधार बिकास निर्माणकाे शुरूवात

वडा नं. १८ मा थप पूर्वाधार बिकास निर्माणकाे शुरूवात

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ९ पाैष - नेपालगन्ज वडा नं-१८ मा थप पूर्वाधार बिकास निर्माणकाे शुरूवात गरिएको छ । वडाकाे क्षेत्रभित्र रहेका सम्पूर्ण टाेलहरूमा आवश्यकता अनुसारकाे मागलाई सम्बाेधन गर्दै भाैतिक पूर्वाधार बिकास निर्माणकाे कार्य शुरूवात गरिएको छ । साेही क्रममा साेमबार कारकाँदाे चाेकदेखि बर्दिया बाईपास सडकमा उत्तरमा रहेकाे खानेपानी टयांकी भगवती टोलमा थप एक वटा पूर्वाधार निर्माणकाे कार्य शुरू गरिएको वडा अध्यक्ष दिपककुमार बर्माले जानकारी दिनुभयाे । साे टाेलमा दुई मिटर चौडाइ भएको आर.सी.सी नालासहित सडक निर्माण कार्यकाे साेमबार औपचारिक रूपमा पुजा पाठ गरेर वडा अध्यक्ष बर्मासहित वडा सदस्यकाे टाेलीले शिलान्यास गरेकाे छ । ५० लाखकाे लागतमा निर्माण भएको र यस आ.ब. मा थप रु ५० लाख गरी रु. एक करोडको लागतमा उक्त नाला तथा सडक निर्माण भइ रहेको वडा अध्यक्ष बर्माले जानकारी दिनुभयाे । ´वडाकाे याेजना अनुसार मा...
नेपालगन्ज महोत्सवका दर्शक बिराज भट्टको प्रस्तुतीमा खुलेरै रमाए

नेपालगन्ज महोत्सवका दर्शक बिराज भट्टको प्रस्तुतीमा खुलेरै रमाए

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, ९ पाैष - नेपालगन्जमा सञ्चालन छैठौं नेपालगन्ज महोत्सबमा चर्चित नायक बिराज भट्टको ‘ईश्वरले नै ठगेको मान्छेलाई समाजका धनी र बुद्धिजिबीले समेतले किन  ठग्छन्’ बोलको डाइलोग बोल्दा नेपालगन्जका दर्शक खुलेरै रमाउएका छन् । सोमवार नेपालगन्जको महोत्सवमा  चर्चित नायक बिराज भट्टको ‘ईश्वरले नै ठगेको मान्छेलाई समाजका धनी र बुद्धिजिबीले समेतले किन  ठग्छन्’ बोलको डाइलोग बोल्दा नेपालगन्जका दर्शक रमाउएका हुन् । महोत्सवमा बिराजले रोसनी तिम्ले म बाहेक अरु कसैको हातबाट सियंदो र∙ाएउ भने म तिम्रो सिउदोनै मेटाई दिन्छु, भगवानको लिला पनि अचम्म छ, मलाई समात्न कठिन मात्रै होईन असम्भव छ’ डाईलग लगायत चरी काफल टिप्यो खानलाई हो की खुवाउन गीतमा डान्स समेत प्रस्तुत गर्नुभएको थियो । बिराजको सबै प्रस्तुतीमा नेपालगन्जका महोत्सबका दर्शक खुलेरै रमाएका थिए । हरेक दिन राष्टिय कलाकारको बेजोड प्रस्तुती रहनुका साथ थार...
प्रिती आलेको चर्चित गीतमा झुमे नेपालगन्ज महोत्सबका दर्शक

प्रिती आलेको चर्चित गीतमा झुमे नेपालगन्ज महोत्सबका दर्शक

आर्थिक, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ८ पाैष - नेपालगन्जमा सञ्चालन छैठौं नेपालगन्ज महोत्सवमा चर्चित गायिका प्रिती आलेको गीतहरुमा नेपालगन्जका दर्शक रमाउदै झुमेका छन् । आईतवार नेपालगन्जको महोत्सवमा चर्चित गायिका आलेले गाउनु भएको र्याप ब्याटल दोहोरी गीत ‘आयो तेरो मिस चुबलाग साला थिस’ बोलको चर्चित गीत गाउंदा दर्शकहरु रमाउदै झुमेका छन् ।महोत्सवमा गायीका प्रितीले गाउनुभएको चर्चित चर्चित गीतहरु ‘सोल्टी राजाको कम्मरमा पानी सोल्टी राजाको टुम्लेटमा पानी, आयो तेरो मिस चुपलाग साला थिस, आफ्नै बाटो लागहाल बरु बेर्थै पिंटाई भेट्लास है भाईहरु, डांडै माथी पिपल, सम्पत्ती न मेरो जींउडाल के को मायाजाल, त मेरो खुट्टाको जुत्ता’ लगायतका गीतहरु दर्शक माझ पस्कीनु भएको थियो ।आलेका सबै गीतहरुमा दर्शकहरु चिच्याउदै हर्षाउल्लाका साथ रमाएका थिए । यस्तै महोत्सवमा चर्चित गायक बसन्त लम्सालले पनि आफ्ना दर्जनौ गीतहरु प्रस्तुत गरि दर्शकलाई भरपुर रमाएका...
लोककल्याणकारी बिज्ञापन सम्बन्धी छलफल सम्पन्न

लोककल्याणकारी बिज्ञापन सम्बन्धी छलफल सम्पन्न

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
जिल्ला हुलाक बाँकेले आज आईतवार बाँके जिल्लामा लोक कल्याणकारी विज्ञापन प्रकाशन गर्ने संचार गृहहरुसँगको छलफल वैठक सम्पन्न गरेको छ ।उक्त वैठकमा जिल्लाका १२ वटा संचार गृहका प्रकाशक तथा प्रतिनिधीहरुको उपस्थीती रहेको थियो । वैठकमा जिल्ला हुलाक कार्यालय बाँकेका प्रमुख गोविन्दप्रसाद पाण्डेले लोक कल्याणकारी विज्ञापन प्रकाशित गर्ने प्रिन्ट संचार माध्यमले नियमित रुपमा पत्रिका प्रकाशन गर्नु पर्ने, प्रत्येक महिनाको लागि तोकिएको विज्ञापन तोकिएको पेजमा र तोकिएको साइजमा प्रकाशित गर्नु पर्ने ।अघिल्लो महिनाको पत्रिका र विल भरपाई लगमयतका कागजातहरु पछिल्लो महिनाको पहिलो हप्ता भित्र जिल्ला हुलाक कार्यालय बाँकेमा दर्ता गराई सक्नु पर्ने विषयमा जानकारी दिनु भयो ।...
चाइनिजभन्दा भारतीय प्याज १५ रूपैयाँ महँगो, आज कुन तरकारीको भाउ कति छ

चाइनिजभन्दा भारतीय प्याज १५ रूपैयाँ महँगो, आज कुन तरकारीको भाउ कति छ

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ७ पौष – कालीमाटी फलफूल तथा तरकारी बजारमा आज चाइनिज भन्दा भारतीय प्याज किलोमा १५ रूपैयाँ महँगो छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज भारतीय सुकेको प्याजको भाउ १०५ देखि ११५ रूपैयाँ छ। चाइनिज प्याजको भाउ ९० देखि १०० रूपैयाँ प्रितिकिलो छ। हिजो १३० रूपैयाँदेखि १४० रूपैयाँमा कारोबार भएको भारतीय सुकेको प्याज आज किलोमा २५ रूपैयाँ सस्तिएको छ। आज भारतीयभन्दा नेपाली गोलभेडाभन्दा २० रूपैयाँ सस्तो छ। भारतीय गोलभेडाको मूल्य प्रतिकिलो ७० देखि ८० रूपैयाँ तोकिँदा नेपाली ठूलो गोलभेडाको मूल्य प्रतिकिलो ५० देखि ६० रूपैयाँ निर्धारण गरिएको छ। सानो लोकल गोलभेडा १२ देखि २० रूपैयाँ प्रतिकिलो छ। टनेलको सानो गोलभेडाको मूल्य १४ देखि २० रूपैयाँ तोकिएको छ। भारतीय भन्दा नेपाली रातो आलुको भाउ २ रूपैयाँ महँगो छ। नेपाली रातो आलुको भाउ ३४ देखि...