Thursday, July 2सत्यम खबर
Shadow

श्रम/रोजगार

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रबद्र्धनका लागि अन्तरक्रिया

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रबद्र्धनका लागि अन्तरक्रिया

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
डुडुवा, २४ फागुन– बाँकेको डुडुवामा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रबद्र्धन सम्वन्धी पालिकास्तरिय अन्तरक्रिया कार्यक्रम गरिएको छ ।डुडुवा गाउँपालिकाको समन्वयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगन्जले बुधबार गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख अतिथी पालिका प्रमुख नरेन्द्रकुमार चौधरीले भ्रष्टाचारको समस्या केन्द्रीय तहदेखि नै बढेकाले यसको नियन्त्रणमा तीन वटै सरकारको भुमिका प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो । उहाँले भ्रष्टाचार गरेको ठहरिएका दोषीलाई कानून अनुसारको सजायसहित सार्वजनिक रुप मै समाजबाट बाहिष्कार गर्नु पर्ने भन्दै कानून र प्रक्रिया विपरित लोभ लालचमा परेर अनियमितता गर्नेलाई कारवाहीको दायरामा ल्याउनु पर्ने बताउनुभयो ।अध्यक्ष चौधरीले स्थानीयस्तरमा सरकारले सञ्चालन गर्ने विकास निमार्णका योजनालगायतका विभिन्न कार्यक्रमको प्रत्यक्ष अवल...
वाल विवाह र लैंगिक हिंसा विरुद्ध सडक नाटक सम्पन्न

वाल विवाह र लैंगिक हिंसा विरुद्ध सडक नाटक सम्पन्न

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २२ फागुन – इन्सेकद्वारा बाल अधिकार समूह श्री जानकी मावि जानकी गाउँपालिका–४ जानकी र मानव अधिकार सचेतना समूह खजुरा तथा अनौपचारिक क्षेत्र सेवा (इन्सेक) को आयोजनामा वाल विवाह र लैंगिक हिंसा विरुद्ध सचेतना मूलक सडक नाटक खजुरा गाउँपालिका–४ श्री जानकी मावि प्रा·ण तथा जानकी गाउँपालिका–४ मानपुर गाउँको मुख्य सडकमा आज मंगलबार सम्पन्न भएको छ । श्री जानकी मावि जानकी गाउँपालिका–४ सहायक प्रधानाध्यापक ललितबहादुर खत्रीले विद्यालयमा बालबालिकाहरुको ज्ञान सीप क्षमता अभिबृद्धि हुने र समुदायमा सचेतना फैलाउनमा सहयोग गर्ने गरेको भन्दै इन्सेकलाई धन्यवाद दिनुभयो साथै बालअधिकार समूह र विद्यालय परिवार समन्वयका साथ कार्यक्रम गरेको र आगामी दिनमा पनि गर्ने बताउनु भयो । जानकी गाउँपालिका छैठौ अधिकृत जीतबहादुर श्रेष्ठले समुदायमा दाइजोको कारण घरेलु हिंसा बढी हुने भएकाले समुदायमा भएको वाल विवाह, दाइज...
जुनियर तथा युवा रेडक्रसको ५९औं स्थापना दिवस विशेष कार्यक्रम गरी मनाइयो

जुनियर तथा युवा रेडक्रसको ५९औं स्थापना दिवस विशेष कार्यक्रम गरी मनाइयो

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, २२ फागुन – नेपाल रेडक्रस सोसाइटी जुनियर तथा युवा रेडक्रसको ५९औं स्थापना दिवस “विश्व व्यापी रूपमा अभिप्रेरित, स्थानीय रूपमा सशक्तिकृत :जलवायु सम्बन्धी गतिविधिमा जुनियर तथा युवा”भन्ने मूल नाराका साथ देश व्यापी रूपमा मनाइएको छ ।यसै उपलक्ष्यमा आज नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा भौतिक रूपमा आयोजित कार्यक्रममा प्रदेश तथा जिल्ला तहबाट भर्चुअल रूपमा सहभागिता रहेको थियो । रेडक्रसका युवा स्वयंसेवकहरूको सक्रियता र व्यवस्थापनमा सञ्चालित सो कार्यक्रमको उद्घाटन युवा स्वयंसेवकहरू रविना चौंलागाईं र सुरजकुमार सिंहले संयुक्त रूपमा गर्नु भएको थियो ।नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्यएवं राष्ट्रिय जुनियर युवा समितिका संयोजक विष्णुराज नेपालको सभापतित्वमा भएको सो कार्यक्रममा सोसाइटीका अध्यक्ष प्राध्यापक सुदर्शनप्रसाद नेपाल प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा बोल्दै सोसाइ...
सुडालको थाकलमठमा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट ७३२ लावान्वीत

सुडालको थाकलमठमा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट ७३२ लावान्वीत

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
मन्दिरा अधिकारीभक्तपुर, २० फागुन – चाँगुनारायण नगरपालिका वडा नम्वर ८ सुडालको थाकलमठ स्थित सरस्वती माध्यमिक विद्यालयमा आयोजना भएको निःशुल्क स्वास्थ्य शिविरबाट ७३२ जना लावान्वीत भएका छन् ।भक्तपुर विकास सहयोग सद्रको सहयोगमा थाकलमठ स्थित सरस्वती मा.बिमा आयोजना भएको खोपृङ निःशुल्क आँखा तथा दन्त शिविर २०८० बाट ७३२ जना लावान्वीत भएका हुन् ।आँखा तथा दन्त सेवा अन्तर्गत आयोजित स्वास्थ्य शिविरबाट स्थानीय ७३२ जना लावान्वीत भएका हुन् । मातृका आई फाउन्डेसनको सहयोगमा डा.कृष्णकुमार धनकोटीको टिमले आँखाको सेवा प्रदान गर्नुभएको आयोजक भक्तपुर विकास सहयोग सद्रका अध्यक्ष राजु मृगेन्द्र जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार आँखा शिविरमा ३५६ जनाले सेवा प्राप्त गर्नु भएको थियो । जसमा १६ जनाको मोतिविन्दुको समस्या देखिएको छ । मोतिविन्दुको निःशुल्क अपरेसन समेत सद्रले नै गरिदिने उहाँले जानकारी दिनुभयो ।यस्तै ड...
इन्सेकको आयोजनामा प्रदेश स्तरीय सरोकारवालाहरु बीच बैठक सम्पन्न

इन्सेकको आयोजनामा प्रदेश स्तरीय सरोकारवालाहरु बीच बैठक सम्पन्न

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १९ फागुन – इन्सेकको आयोजनामा मानव अधिकार संजालको प्रदेश स्तरीय सरोकारवालाहरु बीच सार्वजनिक सरोकारका सवालमा शुक्रबार बैठक नेपालगन्जमा सम्पन्न भएको छ ।सार्वजनिक सरोकारवालाका सवालमा र राष्ट्रिय मानव अधिकार आयोग, नेपाल उच्च बार एशोसिएसन, कानुनविद् लगायतको सहभागितामा खुल्ला छलफलमा झुठा मुद्धामा आफूलाई फसाएको कुरा विगत केही महिनादेखि विभिन्न सरोकारवालासँग कुरा राख्दै आएका पीडित मनोजकुमार बर्माको सन्दर्भमा समेत ब्यापक छलफल गरी मनोजकुमार बर्माले सजाय भोगेर आएका बारे छलफल गर्दैै न्यायको खोजी कसरी हुन सक्छ ? जसले आउने दिनमा कुनैपनि नेपाली नागरिक तथा विदेशी नागरिक अन्यायमा परी अनाव्यश्यक सजाय भोग्न नपरोस जसका लागि प्रकृयामा सुधार गरिनु आवश्यक रहेको वरिष्ठ अधिवक्ता सुनील श्रेष्ठल बताएका थिए । गतवर्ष नागरिक्ताबाट बन्चित रोल्पा निवाशी विनु शाहलाई इन्सेक लगायत कानुन ब्यवसायीको सहयोगमा न...
व्यावसायिक उखु खेती गर्दै एग्रिकल्चर उद्योग

व्यावसायिक उखु खेती गर्दै एग्रिकल्चर उद्योग

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
खजुरा, १९ फागुन – बाँकेमा अर्गानिक चिनी र गुँड उत्पादन गर्ने उद्देश्यसहित यहाँका कृषकले व्यावसायिक उखु खेती सुरु गरेको छन् ।एनपिजे एग्रिकल्चर उद्योग प्रालिले शनिबारदेखि बाँकेको खजुरा गाउँपालिका –२ ‘ए’ गाउँ सत्ताईस धुरीमा १२.५ बिघा जग्गामा व्यावसायिक उखु खेतीका लागि उखु रोपाइ सुरु गरेको हो ।लुम्बिनी प्रदेशका भूमि ब्यवस्था तथा कृषिमन्त्री भण्डारीलाल अहिरले व्यावसायिक उखु रोपाइँको सुरुवात गर्दै युवा पुस्ता कृषिमा लगानीसहित प्रवेश गर्नु सुखद भएको बताउनुभयो । मन्त्री अहिरले आर्थिक विकासका लागि व्यावसायिक कृषिमा जोड दिन आवश्यक भएको बताउनुभयो । प्रालिका सञ्चालक साहिल कुरैसीले जानकी गाउँपालिका –३ इन्द्रपुरमा समेत १२.५ बिघा क्षेत्रफलमा पनि उखु रोपाइँ सुरु गरिने बताउनुभयो । यसैगरी राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिकामा पनि उखु खेती गरिने बताउनुभयो ।जानकी –३ मा मिल खोलेर अर्गानिक चिनी, भ...
भारतमा यूपीआई क्रान्ति : नगदरहित डिजिटलाइज्ड अर्थव्यवस्था

भारतमा यूपीआई क्रान्ति : नगदरहित डिजिटलाइज्ड अर्थव्यवस्था

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १८ फागुन – भारतले नगदरहित कारोबारलाई बढावा दिँदै यूपीआई विस्तारलाई व्यापक बनाइरहेको छ। तीन राष्ट्र प्रमुखको उपस्थितिमा यूपीआईलाई अघि बढार्ने समझदारी गरेका छन्। भारत, श्रीलंका र मौरिससका नेताहरूले डिजिछल कारोबारको अवलोकन गरेका थिए। यूपीआई भारतमा प्रयोग हुने भुक्तानी गेटवे हो, जसले भारतलाई कायापल्ट गर्दैछ। डिजिटल अर्थतन्त्रमा मुख्यतया नगद अर्थतन्त्रलाई विस्थापन गर्ने एकीकृत भुक्तानी इन्टरफेस नै यूपीआई हो। यो यस्तो भुक्तानी गेटवे हो, जसले कुनै पनि व्यापारीलाई आफ्नो बैंकबाट सिधै भुक्तानी गर्न उपभोक्तालाई अनुमति दिन्छ। भारतमा यूपीआईले एपमार्फत सबै बैंक खाताहरूमा पहुँच दिन्छ। सबै एकै ठाउँमा र मोबाइल फोन नम्बर र आइडीका आधारमा व्यक्तिगत पीन कोड प्रयोग गरेर भुक्तानी गर्न सकिने प्रावधान रहेको छ । प्राविधिक भाषामा "युनिफाइड पेमेन्ट इन्टरफेस (यूपीआई) एक प्रणाली हो, जसले धेरै बै...
भैरहवा नाका हुदै ७ महिनामा १६६ करोडको सिमेन्ट क्लिन्कर भारत निकासी

भैरहवा नाका हुदै ७ महिनामा १६६ करोडको सिमेन्ट क्लिन्कर भारत निकासी

आर्थिक, प्रदेश २, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १५ फागुन – रुपन्देहीको बेलहिया नाका हुँदै चालु आर्थिक वर्षको ७ महिनामा १ अर्ब ६६ करोड ६९ लाख ७८ हजार रुपैयाको सिमेन्ट तथा क्लिंकर भारत निकासी भएको छ । भैरहवा भन्सार कार्यालयका अनुसार यो अवधिमा ९१ करोड ३२ लाख ४३ हजार रुपैयाँको ३ लाख ५५ हजार १ सय ७४ टन सिमेन्ट तथा ७५ करोड ३७ लाख ३५ हजार रुपैया बराबरको को २ लाख ५० हजार हजार ७ सय ३३ टन क्लिंकर बेलहिया नाका हुँदै भारत निकासी भएको हो ।केही वर्ष अघिसम्म सिमेन्ट तथा क्लिंकरका लागि भारतकै भर पर्नुपर्ने अवस्था रहेकोमा आयात प्रतिस्थापन गर्दै अघिल्लो वर्षदेखि निकासी हुन थालेको हो । भैरहवा भन्सार कार्यालयका प्रमुख नारद गौतमका अनुसार गत आर्थिक वर्षको तुलनामा सिमेन्ट तथा क्लिंकर निकासी बढी भएको छ । अघिल्लो आर्थिक वर्ष २०७९–८० मा ३१ करोड ८६ लाखको सिमेन्ट निकासी भएकोमा चालु वर्षको ६ महिनामै दोब्बर बढी निकासी भएको छ । ‘क्लिंकर निकासी पनि बढेको...
हिन्द महासागर सम्मेलन: क्षेत्रमा स्थायित्व र दिगोपनको बारे छलफल

हिन्द महासागर सम्मेलन: क्षेत्रमा स्थायित्व र दिगोपनको बारे छलफल

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १५ फागुन – रेड सीमा हालैका हुथी विद्रोहीको आक्रमणले हिन्द महासागर क्षेत्रमा स्थिरता र दिगोपनको बारेमा चिन्ता बढाएको छ। अष्ट्रेलियाको पर्थमा भएको सम्मेलनमा विभिन्‍न देशका प्रतिनिधिहरूले यस क्षेत्रमा शान्ति कायम गर्न र जिम्मेवार विकासको महत्त्वमा जोड दिएका थिए। भारतको विदेश मन्त्रालय र इन्डिया फाउन्डेसनद्वारा आयोजित वार्षिक हिन्द महासागर सम्मेलनले क्षेत्रीय संवादका लागि उपयोगी मञ्चको रूपमा काम गर्छ। यो वर्षको संस्करण, यसको सातौं वर्षको रूपमा, अष्ट्रेलियाको पर्थमा फेब्रुअरी ९ र १० मा बोलाइएको छ। अष्ट्रेलियाको विदेश मामिला र व्यापार विभाग, र सिंगापुरको एस राजरत्नम स्कूल अफ इन्टरनेशनल स्टडीज, र पर्थ-यू.एस. एसिया सेन्टरले पनि यस प्रयासमा सहयोग गरिरहेको छ। 'स्थिर र दिगो हिन्द महासागर तर्फ' यस संस्करणको विषयवस्तु थियो, २२ भन्दा बढी देशका मन्त्रीस्तरीय प्रतिनिधिमण्डलहरू र थप १६ देशहर...
चीनको स्टक बजारबाट विदेशी पूँजी पलायन

चीनको स्टक बजारबाट विदेशी पूँजी पलायन

आर्थिक, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १५ फागुन – चीनमा चलिरहेको रियल इस्टेट संकट र ए सेयरको निरन्तर गिरावटले चिनियाँ बजारबाट विदेशी लगानीकर्ताहरूको धमाधम बाहिरिने क्रम बढ्दो रुपमा देखिएको छ। यस प्रवृत्तिले चिनियाँ स्टकहरूको लगातार छ महिनाको शुद्ध बिक्रीको रेकर्ड कायम गरेको छ, जसले विश्वव्यापी लगानीकर्ताहरूबीच चिनियाँ अर्थतन्त्रप्रति बढ्दो चिन्तालाई झल्काउँछ। चिनियाँ कम्युनिष्ट पार्टीले करिब २८१ अर्ब अमेरिकी डलरको स्थिरीकरण कोष स्थापना गर्ने योजनाको समाचारले दुई साताअघि मात्रै चीन र हङकङको सेयर बजारलाई गत साता लगातार पाँच दिनको गिरावटसँगै पुनः तल झरेको देखेको थियो। फेब्रुअरी दोस्रो साता ए शेयरले तीव्र गिरावटको अनुभव गर्‍यो र सांघाई कम्पोजिट सूचकांक मार्च २०२० पछिको नयाँ न्यून बिन्दु ३.७७ प्रतिशतमा झरेको थियो। यो गिरावट शेन्जेन कम्पोनेन्ट इन्डेक्स, चेन्क्स इन्डेक्स, दुबै एकै बिन्दुमा ४.८५ प्रतिशतमा झरेको अन्य सू...