Sunday, May 31सत्यम खबर
Shadow

राजनीति

दुबै कोरिया बीच सामाजिक साँस्कृतिक सम्बन्धहरुको बिकास हुँदै

दुबै कोरिया बीच सामाजिक साँस्कृतिक सम्बन्धहरुको बिकास हुँदै

आस्था, राजनीति, समाचार
काठमाण्डौ, १३ माघ – कोरियाली प्रायदिपको शान्तिपूर्ण पुनर्मिलनको वाताबरण बन्दै गएको कुटनितिक बिज्ञहरुले बताएका छन् । युनिर्भसल पीस फेडेरेसन नेपालले सोमबार राजधानीमा आयोजित कोरियाली प्रायदिपको शान्तिपूर्ण पुनर्मिलन र विश्व शान्तिका चुनौति र अवसरहरु बिषयक अन्तरक्रिया कार्यक्रममा यस्तो बताएका हुन् । सो अवसरमाबोल्दै पूर्व उपराष्ट्रिपति परमानन्द झाले दुबै कोरियाका नागरिकहरुले समान संस्कार र संस्कृति अंगालेका बताउनु भएको छ । उहाँले दुबै देशले युद्धको सामना गरेको बताउँदै कोरियाली प्रायदिपको शान्तिपूर्ण पूनमिलन भए बिश्वमा सकारात्मक सन्देश जाने बताए । उहाँले यस्तो प्रकारको कार्यक्रम मार्फत दुबै देशलाई शान्तिपूर्ण एकिकरण गर्न सहजता प्रदान गरेकोमा युपीएलाई धन्यबाद दिए ।नेपालका लागि, प्रान्सका लागि पूर्व नेपाली राजदुत मोहनकृष्ण श्रेष्ठले कोरियाली प्रायदिपको मिलनको लाथि २०१८ मा भएको ओलम्पीक खेलले...
जागौ यूवा जागौ

जागौ यूवा जागौ

कला/साहित्य, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाज
??कविता??२०७७ माघ १२ संघियता, लोकतन्त्र, गणतन्त्रका निम्ति ।सुशासन, संवृद्धि समानुपातिक, समावेशीका लागि ।बहुभेषभूषा, बहुपहिचान, धर्मनिरपेक्षताका निम्ति ।जागौ यूवा जागौ यसका रक्षार्थ का निम्ति जागौ । व्यक्ति विशेष काे चाकरी गर्न सिकाउने हरुनिरंकुशता, तानाशाह काे गुणगान बखान गर्नेहरूआर्यघाटकाे मुर्दा जीवित गर्छु भन्नेहरु ।उत्तर र दक्षिण काे अमृत काम नलाग्ला । बाबाज्यूको आशीर्वाद व्यार्थ नै हाेला lबेतिथि काे गुणगान बखान गर्नेहरूतिम्रा सपनाहरुलाई श्रदान्जली दिँदै छु ।जागौ युवा जागौ नोकरशाही जन्तुहरू लाईलखेटनको निम्ति जागौ । केही भ्रष्ट स्वार्थी नेताले गर्दा कमीकमजोरी भएकै छ ।केही यथास्थिति सोच वाला बोकाले दुष्ट्याई गरेकै छन् ।अपूरो संविधान निर्माण गरिदै समृद्धि मा लागौंजागौ यूवा जागौ देश निर्माण का निम्ति जागौ । दुष्ट, भ्रष्ट, प्रतिगमनकारीहरूको अंत को निम्तिजागौ यूवा जागौ, संबि...
उपमहानगरको सडक कालोपत्रे तत्कालिन मन्त्री राईकै पालामा बनेको दाबी

उपमहानगरको सडक कालोपत्रे तत्कालिन मन्त्री राईकै पालामा बनेको दाबी

आर्थिक, प्रदेश ५, राजनीति, समाचार, समाज
नेपालगन्ज, ११ माघ – तत्कालिन शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईका कारण नेपालगन्जका अधिकांश सडकहरु कालोपत्रे सम्भव भएको छ । नगरभित्र बनेको अधिकांश सडक संघीय सरकारकै बजेटबाट बनेको हुन् । राइ शहरी विकास मन्त्री हुँदा ठूलो परिमाणमा बजेट ल्याउन सफल भएका थिए । उन कै कारण नगरका टोल तथा बस्तिहरुमा पीच सडक पुगेको छ । नगरपालिका आफनै स्रोतमा एउटा पनि सडक कालोपत्रे बनेको छैन् । एडिबीले बनेका सडकहरु पनि शहरी विकास मन्त्रालय अन्तर्गत नै बनेको हुन् । पाँच सय मिटरका पक्की सडक प्रदेश सरकारको बजेटबाट निर्माण भएका छन् । कतिपय निर्माणाधिन छन् ।नगरपालिकाको स्रोतले एउटा पनि सडक नगरभित्र नबनेको जसपाका जिल्ला उपाध्यक्ष राजन रानामगरले दावी गर्नुभयो । मेयर धवल शम्शेर राणाले नगरपालिकाले सडक बनाइरहेको र नाला बनाइरहेको भनेर अनावश्यक भ्रम फैलाएको उहाँको भनाइ छ । उहाँले नगरपालिका कार्यालयले केवल समन्व...
तिमी यो देशलाई किन पछाडि तान्दै छौ

तिमी यो देशलाई किन पछाडि तान्दै छौ

कला/साहित्य, प्रदेश ५, राजनीति, समाज
??कविता??नेपालगन्ज, ६ माघ संघर्षीत छु, अग्रगामी परिवर्तनका निम्ति ।तिमी प्रतिगमन तानाशाही खोज्दै छौ । म धर्म निरपेक्षता लाई सशक्त गरौँ,सबैको धर्म, आस्था काे सम्मान गरौँ भन्दै गर्दा,तिमी आफ्नै धर्मका रट्टा लगाउँदैछौं ।तिमी यो देश लाई किन पछाडी तान्दैछौं । सबैकाे पहुँचका निम्ति समाबेशी लाई सशक्त बनाऊ।समानुपातिक पद्धति अझै मजबूत गरौँ, भन्दै गर्दा तिमी टीका, टाले मात्र रहीरहुन भन्छौ ।तिमी यो देशलाई किन पछाडि तान्दै छौ ।बहू पहिचान, भेषभुषा, सांस्कृतिलाई अंगिकार गरौँधोती कुर्ता गम्छा पनि हाम्रै हुन भन्दै गर्दा, तिमी एकल भेषभुषा कै कुरा गर्दैछौ ।विभिन्न भेषभूषा, भाषाभाषी, धर्म सांस्कृतिका ।नेपाली आमा का सन्तति हामी ।म सयौ फूलको माला गुथ्न खोज्दातिमी एकफूल कै मालाकाे गाथा गाउँदैछौं ।मा संघर्षीत छु अग्रगमन मातिमी प्रतिगमन मा अल्झदैछौं । देश सबैको साझा हो, समृद्धि मा लागौँ ।जन्मभूम...
भ्रामक समाचार नफैलाउन नवप्रवेशी नेता हलवाईकाे चेतावनी

भ्रामक समाचार नफैलाउन नवप्रवेशी नेता हलवाईकाे चेतावनी

प्रदेश ३, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, १० माघ - राजपा बाँकेका युवा नेता गुलाम हुसैन हलवाई (फिरोज) ले जसपामा प्रवेश गर्नु भएको छ । शनिवार अपरान्ह जनता समाजवादी पार्टी बाँकेको कार्यालयमा आयोजित एक समारोहमा पुर्वमन्त्री तथा जनता समाजवादी पार्टीका केन्द्रिय नेता मोहम्मद ईश्तियाक राईले फिरोजलाई दोसल्लाअबिर लगाई पार्टी प्रवेश गराउनु भएकाे छ । सो अवसरमा बोल्दै नेता हलवाईले समाजवादी पार्टी र राजपाविच एकता भएपनि जिल्लास्तरमा पार्टी समायोजनका लागि राजपाका नेताहरुले कुनै कार्य नगरेकोले राजपाबाट राजिनामा दिएर सिधै जनता समाजवादी पार्टीमा प्रवेश गरेको बताउनुभयो । उहाँले एउटा स्थानीय अनलाइनले जसपाबाट राजिनामा दिएको भनि आफ्नो बारेमा गलत भ्रामक र झुठो प्रचार गरेको जनाउँदै सो बारे कडा आपत्ती समेत जनाउनुभयो । उहाँले त्यस्ता तथ्यहिन समाचार प्रकाशन गर्ने अनलाइनलाई सत्यतथ्य जानकारी लिई अामजनतालाई भ्रम नफैलाउन चेतावनी दिनुभएको छ । ...
नगरबासी चिसोले परेशान, नगर प्रमुख व्यवस्था मै व्यस्त

नगरबासी चिसोले परेशान, नगर प्रमुख व्यवस्था मै व्यस्त

प्रदेश ५, राजनीति, समाचार, समाज
नेपालगन्ज, ८ माघ – आफुलाई विकासप्रेमी मेयर भन्न रुचाउने नेपालगन्जका मेयर डा.धवल शम्शेर राणाले चिसोमा भने नागरिकहरुलाई राहतका कुनै पनि कार्यक्रम ल्याउन सकेका छैनन् । नेपालगन्जमा शितलहर र चिसो हावाले जनजीवन अस्तव्यस्त हुन लाग्दा समेत मेयर राणालाई चिसोबाट नागरिकलाई राहत दिन न नगरमा दाउरा बाँडेका छन न त जेष्ठ तथा विपन्न समुदायलाई न्यानो कपडा नै वितरण गर्न सकेका छन् । ‘हामीले ५ लाख बजेट विनियोजन गरेका छौं, व्यवस्था मिलाउँदै छौं भन्ने बित्तिकै कहाँ हुन्छ र अफिसले व्यवस्था मिलाउँदै छ ।’ यो भनाई विकास प्रेमी नगर प्रमुख डा. राणाको रहेको हो ।नेपालगन्जमा अत्यधिक हुस्सु र चिसोले विपन्न समुदायका नागरिकहरु ठूलो सकसमा परेका छन् । दैनिक मजदुरी गरेर रोजीरोटी टार्नेहरुको पीडा पनि कमविजोगको छैन् ।‘मंसिर महिना मै चिसोबाट जोगाउने योजना ल्याउनु पर्ने हो एकजना नगरबासी भन्दै थिए– ‘मेयर सावलाई के को चिन्ता ...
काँग्रेसको छुट्टाछुट्टै वडामा विरोध सभा

काँग्रेसको छुट्टाछुट्टै वडामा विरोध सभा

प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, ८ माघ – प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गरेको प्रतिनिधि सभा विघठनविरुद्ध नेपालगन्जमा विरोध सभा निकालिएको छ । केन्द्रको परिपत्र अनुसार देशभर भइरहेको विरोध सभाका क्रममा बिहीबार नेपाली कांग्रेस नगर वडा कार्य समिति नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ ले विरोध सभा प्रदर्शन गरेको हो ।नेपाली कांग्रेसका क्षेत्र नम्बर २ का क्षेत्रीय सदस्य प्रदीप शाहको संयोजकत्वमा भएको विरोध सभालाई सम्बोधन गर्दै संयोजक शाहले देशका राष्ट्राध्यक्षको जिम्मेवारी पाएको व्यक्तिले पार्टीको कार्यकर्ता जस्तो शैलीले संविधानमा हुँदै नभएको कुरालाई प्रधानमन्त्रीको सिफारिसमा केही क्षणमै सदर गर्नुले जनताको बलिदानीबाट प्राप्त गणतन्त्रको खिल्ली उडाउने काम गरेको बताए । उनले प्रश्न गर्दै भने, “विद्यादेवी भण्डारी पार्टीको कार्यकर्ता हो कि राष्ट्रपति ?” पार्टीभित्रको कलहका का...
‘धर्मनिरपेक्षताको म पक्षधर होईन’: मानवअधिकारवादी पहाडी

‘धर्मनिरपेक्षताको म पक्षधर होईन’: मानवअधिकारवादी पहाडी

आस्था, प्रदेश ५, राजनीति, समाचार
‘विद्रोही’नेपालगन्ज, ८ माघ – नेपालगन्जमा २०६२÷०६३ सालमा भएको जनआन्दोलन भाग–२ मा धर्मनिरपेक्षताको मांग थिएन, योपछि कहाँबाट आयो मेरो जानकारीमा पनि छैन । धर्मनिरपेक्षताको पक्षधर म पनि होईन यो संसदबाट नै सच्चिनु पर्छ । उक्त कुरा मानवअधिकार शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडीले भन्नु भएको हो ।विहिबार सांझ नेपालगन्ज उद्योग वाणिज्य संघको सभाकक्षमा मानव अधिकार शान्ति समाज बाँके शाखाले आयोजना गरेको असंवैधानिक र अलोकतान्त्रिक तवरमा प्रतिनिधिसभा विघटनः प्रतिगमनको शिलशिला विषयक नागरिक समाज कार्यक्रमलाई सम्बोधन गर्दै मानवअधिकारवादी पहाडीले भन्नुभयो– ‘प्रधानमन्त्री खड्गप्रसाद ओलीले प्रतिगमनको पाईला अगाडी बढाउनु हुँदै प्रतिनिधि सभा हचुवाको भरमा विघटन गर्ने सिफारिस गरे’, उहाँले सर्वोच्चका पाँच वटा प्रधानन्यायधिश तर्फ ईंगित गर्दै भन्नुभयो– ‘बल अहिले पाँच पाण्डवको कोर्टमा छ, तर हामीले बुझ्नु पर्छ कि ...
लौ जा, प्रतिनीधि सभा नै भङ्ग

लौ जा, प्रतिनीधि सभा नै भङ्ग

कला/साहित्य, प्रदेश ५, राजनीति, समाज
(कविता)२०७७ माघ ८ गते श्रवणकुमार यादव # चरम मा छ है भष्टाचार, डकैति गर्दै छ सरकार #जहाँ हुनु थियो हमदर्दी, त्यहाँ हुँदैछ गुण्डागर्दीरक्षक नै भक्षक भयो, लुटतन्त्र नै व्यापक भयो ।कालो, आकासे, सेतो कोट मै लाग्न थाल्यो दाग अपराधी बाटै कमिशन लिन लागे हाकिम शाब ।चरम मा छ हैं भष्टाचार, डकैति गर्दैछ सरकार ।व्यापारी सम्पादक छन्, कलम सत्यमा रुक्न थाले ।झुठ खबर ले लतपत छ समाचार । जनता सेवा मा समर्पित छु, समृद्धि विकास गर्ने छु ।औद्योगिक कलकार खाना खोलेर, स्वरोजगार बनाउने छुभन्दै हिँड्ने नेता जी ।भ्रष्टाचारि भएर देशको सम्पति दोहन गर्दै ।हिँड्न थालेँ नेता जी । चरम मा छ हैं भष्टाचार, डकैती गर्दैछ सरकारअनपढ मन्त्री मण्डल मा आफै लेखेको संबिधान,पढ, बुझ्न न सकेर, तानाशाह भयो चौकीदार ।हुँदै न भएको धारा प्रयोग गरेर, गफगफैमा हामी भयो दङ्ग । @ लौ जा, प्रतिनीधि सभा नै भङ्ग @चरम मा छ हैं भष्टाचा...
आयोजनाको ढिलाईप्रति मेयर राणाको चासो

आयोजनाको ढिलाईप्रति मेयर राणाको चासो

प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ७ माघ – नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले राप्तीको पानी नेपालगन्ज ल्याउने आयोजनामा भईरहेको ढिलाईप्रति गम्भिर चासो ब्यक्त गर्नुभएको छ । नेपालगन्जस्थित खानेपानी डिभिजन कार्यालय र खानेपानी संस्थानका प्रमुखहरु सहभागी कार्यक्रममा नगर प्रमुख राणाले बर्षो पहिले पाईप खरिद भएपनि आयोजनामा भईरहेको ढिलाईप्रति चासो ब्यक्त गर्नुभएको हो । वाटर, सेनिटेसन एण्ड हाईजिन फाईनेन्स(वासफिन)ले बुधबार नेपालगन्जमा आयोजना गरेको कार्यक्रममा नगर प्रमुख राणाले राप्तीबाट नेपालगन्ज भित्र पिउने पानी आउने सुनिश्चितता नभई नेपालगन्जका सडक खन्न नदिईने स्पष्ट पार्नुभयो ।सो अवसरमा राणाले खानेपानी व्यवस्थापनको जिम्मा अहिलेको अवस्थामा स्थानीय तहले पुरा गर्न नसक्ने भन्दै संघीय र प्रदेश सरकार अन्तर्गतका निकायहरु अझ बढि जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।वासफिन नेपालले नेपालगन्जको खानेपानी आपूर...