Sunday, August 2सत्यम खबर
Shadow

राजनीति

अनुगमन गर्दै प्रशासन, बन्द होलान् त सिन्धुपाल्चोकका अवैध क्रसर उद्योग ?

अनुगमन गर्दै प्रशासन, बन्द होलान् त सिन्धुपाल्चोकका अवैध क्रसर उद्योग ?

अपराध, आर्थिक, प्रदेश २, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
सिन्धुपाल्चोक, १३ कार्तिक – सिन्धुपाल्चोक जिल्लामा सञ्चालनमा रहेका क्रसर उद्योगको स्थलगतअनुगमन सुरु भएको छ । सोमबार जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठ उपप्रमुख पदमनाथ नेपाल, प्रमुख जिल्ला अधिकारी किरण थापा, जिल्ला प्रहरी प्रमुख सन्तोष खड्का, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख राजन प्रजापती, सशस्त्र प्रहरी बलका प्रमुख राजेश्वर खनाल, उद्योग तथा वाणीज्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख त्रिपुरारी बख्रेल, कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रकाश आचार्य, जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका निमित्त जिल्ला समन्वय अधिकारी दीपाप्रधान, इन्जिनियर प्रशान्त अधिकारी, जिसस सचिबालयका प्रेमकुमार दङ्गाल, लोकप्रिय नेत्रज्योती सञ्चार समूहका प्रवन्ध निर्देशक नेत्रबहादुर बस्नेत सम्मिलित उच्च स्तरीय सरकारी टोलीले चौतारा साँगाचोकगढी नगरपालिका–११ मा सञ्चालनमा आएका क्रसर उद्योगहरुको स्थलगत अनुगमन गरेको हो...
पाकिस्तानी सिनेटका अध्यक्ष गिलानीसँग सांसद एकनाथ ढकालको भेटबार्ता

पाकिस्तानी सिनेटका अध्यक्ष गिलानीसँग सांसद एकनाथ ढकालको भेटबार्ता

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाडौ, १३ कार्तिक – नेपालका प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले पाकिस्तानको सिनेटका अध्यक्ष युसुफ राजा गिलानीसँग उनको सरकारी निवास इस्लामावादमा शिष्टाचार भेटगरेका छन् । भेटमा नेपाल र पाकिस्तानबीच पारस्परिक हित र द्विपक्षीय सहयोगलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो । सांसद ढकालले इन्टरनेशनल कन्फरेन्स अफ एसियन पोलिटिकल पार्टिस (आइक्याप) का सहअध्यक्ष सिनेटर मुशाहिद हुसेन सैयद र अन्य पाकिस्तानी नेताहरुसँग भेटर्वाता गरेका थिए । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सदस्य ढकाल अन्तर्राष्ट्रिय फौजदारी अदालत र कानुनको शासन सम्बन्धी १३ औं संसदीय परामर्शदात्री सम्मेलनमा भाग लिन हाल पाकिस्तानमा छन् । परिवार दलका अध्यक्ष ढकालसँगै नेपाल परिवार दलका महामन्त्री सन्तोष पौडेल भ्रमणमा सहभागी छन् ।...
स्थितिगत्यात्मक प्रगतिवादबारे राष्ट्रिय संगोष्ठी सम्पन्न

स्थितिगत्यात्मक प्रगतिवादबारे राष्ट्रिय संगोष्ठी सम्पन्न

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, ११ कात्र्तिक – हात्तीवन, ललितपुरस्थित काठमाडौं विश्वविद्यालय परिसरमा ‘समकालीन नेपालमा स्थितिगत्यात्मक प्रगतिवादको सान्दर्भिकता’ विषयक राष्ट्रिय संगोष्ठी सम्पन्न भएको छ । सिद्धान्तबारे अनुसन्धान एवं वैचारिक विमर्श अगाडि बढाउने उद्देश्यले संगोष्ठी आयोजना गरिएको सहृदयता समाज नेपालले जानकारी दिएको छ । प्रसिद्ध शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले उद्घाटन गरेको संगोष्ठीमा काठमाडौं विश्वविद्यालयका प्राध्यापक, वरिष्ठ मनोचिकित्सक, सांस्कृतिक चिन्तक एवं लेखक प्रा.डा. अजय रिसालले ‘श्रीमद्भगवद्गीताको आलोकमा स्थितिगत्यात्मकता’ शीर्षकमा बीज–वक्तव्य (कीनोट स्पीच) दिए । उद्घाटन सत्रमा प्रा.डा. कोइराला र प्रा.डा. रिसालका साथै अर्थविद् प्रा.डा. चन्द्रमणि अधिकारी, सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका उपकुलपति एवं प्रसिद्ध साहित्यकार डा. टीएन जोशी, नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक संघक...
नेपालमा बिआरआई परियोजना नचलेको पुष्टि: चिनियाँ राजदूतलाई फिर्ता गर्न मांग

नेपालमा बिआरआई परियोजना नचलेको पुष्टि: चिनियाँ राजदूतलाई फिर्ता गर्न मांग

अपराध, आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, ११ कार्तिक – राष्ट्रिय एकता अभियानले आज एक पत्रकार सम्मेलनमा चिनियाँ राजदूत चेन सोङद्वारा गरिएको भ्रामक दाबीको विरोध गर्दै नेपाल सरकारसँग कूटनीतिक कदम चाल्न माग गरेको छ। सो पत्रकार सम्मेलनमा अभियानका केन्द्रीय सदस्य शान्ति चौधरी, चन्द्र यदुवंशी, रामकुमार पासवान, उपत्यका संयोजक महेश्वरमान वैध लगायतका नेताहरूको उपस्थिति रहेको थियो। अभियानले सूचना अधिकार (आरटीआई) ऐनअन्तर्गत बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) सम्बन्धी आधिकारिक जानकारी माग गरेको थियो। नेपाल सरकारको अर्थ मन्त्रालयबाट प्राप्त जवाफ अनुसार, नेपालमा हाल बीआरआई अन्तर्गत कुनै परियोजना सञ्चालनमा नरहेको पुष्टि भएको छ। तर, चिनियाँ राजदूत चेन सोङले सामाजिक सञ्जालमार्फत काठमाडौं चक्रपथ दोस्रो चरण, हिल्सा-सिमिकोट सडक स्तरोन्नति, अरनिको राजमार्ग चौथो चरण, र मुस्ताङस्थित कोरला नाकामा अन्तरदेशीय चेक पोस्ट (आईसीपी) निर्माणलाई बीआरआ...
भक्तपुर क्याम्पसमा नगरपालिकाको दादागिरी, क्याम्पसको मुलगेट तोडफोड विद्यार्थी शिक्षकमाथि हातपात

भक्तपुर क्याम्पसमा नगरपालिकाको दादागिरी, क्याम्पसको मुलगेट तोडफोड विद्यार्थी शिक्षकमाथि हातपात

अपराध, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
भक्तपुर, १० कार्तिक – भक्तपुर क्याम्पसको मुलगेट तथा उत्तर तर्फको करिब १५० मिटर पर्खाल भक्तपुर नगरपालिकाले भत्काइदिएपछि क्याम्पसको असुरक्षा भएको छ । त्रिभुवन विश्व विद्यालयको आङ्गिक क्याम्पस भक्तपुर क्याम्पसको नाममा रहेको जग्गा नै नगरपालिकाले आफ्नो भएको भन्दै क्याम्पसले अनानिग्रित रूपमा पर्खाल र गेट निर्माण गरेको भन्दै भत्काएको हो । जबकि उक्त पर्खाल र गेट २०३२ साल देखि नै क्याम्पस हातामा हरेको क्याम्पस प्रशासनले जनाएको छ । भक्तपुर क्याम्पसको उत्तर तर्फ रहेको भाजु पोखरीको डिल भागको खेत भक्तपुर क्याम्पसको नाममा पुर्जा रहेको भएता पनि नगरपालिकाले भने उक्त जमिन पोखरीको नै भएको भन्दै भक्तपुर क्याम्पस बिदाको समयमा एक्कासि डोजर ल्याएर क्याम्पसमा भएका शिक्षक विद्यार्थीलाई हातपात गर्दै डोजर लगाएर पर्खाल बास्केटबल कोर्ट मुल गेट पानी तान्ने मेसिन भएको भवन लगायत पार्किङ एरिया तथा शौचालय भत्काइद...
तीन मन्त्री लुम्बिनी प्रदेश सरकारमा थपिँदै, बाँकेबाट आदेश अग्रवाल

तीन मन्त्री लुम्बिनी प्रदेश सरकारमा थपिँदै, बाँकेबाट आदेश अग्रवाल

प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, ७ कात्तिक - सरकार गठन भएको तीन महिनापछि लुम्बिनी प्रदेशमा मन्त्रिमण्डल विस्तार हुन लागेको छ। सत्तारूढ दलहरूका बीचमा यसअघि नै सहमति जुटे पनि नेपाली कांग्रेसभित्रकै आन्तरिक किचलोका कारण रोकिएको मन्त्रिमण्डल विस्तारको काम तीन महिनापछि हुन लागेको हो। नेपाली कांग्रेसको एउटा समूहले बर्दियाबाट प्रत्यक्ष निर्वाचित जन्मजय तिमिल्सिनालाई मन्त्री बन्न रोक्दा मन्त्रिमण्डल विस्तार हुन सकेको थिएन। नेपाली कांग्रेसका एक सांसदका अनुसार संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री डिल्ली चौधरी तिमिल्सिनालाई यसअघि नै मन्त्री बनाउने पक्षमा थिए भने सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा) र आर्थिक तथा योजनामन्त्री धनेन्द्र कार्की उनलाई मन्त्री बन्नबाट रोक्ने पक्षमा थिए। गत साउन ९ गते सरकार गठन हुँदा नै नेपाली कांग्रेसको नेतृत्व गर्दै तिमिल्सिना मन्त्री बन्ने निश्चित जस्तै भएको थियो। तर शप...
“महोत्सव सफल बनाउन दलहरूको साझा प्रयास”

“महोत्सव सफल बनाउन दलहरूको साझा प्रयास”

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ०७ कात्र्तिक – यही कात्र्तिक २९ गतेदेखि सञ्चालन हुने महोत्सवका लागि राजनीतिक दलहरुसंग मंगलवार नेपालगन्जमा छलफल गरिएको छ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् बाँकेले आयोजना गर्न लागेको महोत्सव बारे राजनीतिक दलहरुसंग मंगलवार छलफल गरिएको हो । महोत्सवको तयारी बारे नेपाली काँग्रेस बाँकेका उपसभापति गोपाल अधिकारले महोत्सव लगाउनु सामान्य कुरा नभएको हुनाले यसमा गम्भीर भएर लाग्न आवश्यक रहेको बताउनुभयो । महोत्सव सफल बनाउन अझै समय छ, यसको लागि हाम्रो पार्टी र मेरो व्यक्तिगत साथ सहयोग र समर्थन रहिरहने काँग्रेस बाँकेका उपसभापति अधिकारीले बताउनुभयो । बाँकेमा फरक फरक समुदायको बसोबास छ, यसमा बढि ध्यान दिन र त्यही क्षेत्रमा फोकस गर्न उहाँले सुझाव दिनुभयो । महोत्सवलाई व्यापकता बनाउन ग्रामिणका बस्ती बस्तीमा प्रचारप्रसार व्यापक बनाउन अपरिहार्य रहेको कुरामा उहाँले जोड दिनुभयो । म...
भारतीय प्रधानमन्त्री मोदी फेरि रुस जाँदै

भारतीय प्रधानमन्त्री मोदी फेरि रुस जाँदै

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ५ कार्तिक – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मंगलबार फेरि रुस जाने भएका छन् । दोस्रोपल्ट प्रधानमन्त्रीमा नियुक्त भएपछि उनी रुस जान लागेको पनि दोस्रो पटक हो । यसअघि मोदी गत जुलाई ८ मा पहिलोपल्ट रुस गएका थिए । उनी १६ औँ ब्रिक्स समिटका लागि मंगरबार रूस जान लागेका हुन् । भारतीय प्रधानमन्त्री मोदी अक्टोबर २२–२३ मा रूसको कजानमा आयोजित ब्रिक्स समिटमा सहभागी हुने कार्यक्रम रहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । समिटमा चीनका राष्ट्रपति शी जिनपिङ पनि जाने कार्यक्रम छ । भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति जिनपिङबीच द्विपक्षीय भेटघाट हुने सक्ने बताएको छ । तर, भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीले सोमबार आयोजित पत्रकार सम्मेलनमा दुवै मुलुकका राष्ट्राध्यक्षबीच द्विपक्षीय भेटघाटको पुष्टि नगरेको बीबीसीको हिन्दी अनलाइन संस्करणले उल्लेख गरेको छ । तथाप...
लेबननमा सैन्य कारबाही रोक्न अमेरिकासामु इसराइलले राखेका दुई सर्त

लेबननमा सैन्य कारबाही रोक्न अमेरिकासामु इसराइलले राखेका दुई सर्त

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ५ कार्तिक – इसराइलले पछिल्लो केही सातादेखि हिजबुल्लाहविरूद्ध लेबननमा गरिरहेको सैन्य कारबाही कूटनीतिक माध्यमबाट रोक्न अमेरिकासामु आफ्ना सर्तहरू राखेको छ। इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले इसराइल र लेबननको सीमावर्ती इलाकामा दुवै देशका आ-आफ्ना नागरिक फर्किने वातावरण बनाउन भन्दै अमेरिकी राष्ट्रपति जो बाइडेनसमक्ष सर्तहरू सहितको दस्तावेज बिहीवार दिएको भनेर एक्सियस अनलाइनले खुलासा गरेको छ। इसराइलले ती सर्तहरू रक्षा मन्त्रालय तथा सेनासँग छलफल गरेर राखेको बताइएको छ। एक्सियसले लेखेको समाचारमा नाम नखुलाइएका दुई अमेरिकी र दुई इसराइली अधिकारीलाई उदृत गरेको छ। एक्सियसले लेखेअनुसार इसराइलले आफ्नो उत्तरी सीमा पारीको दक्षिणी लेबननमा हिजबुल्लाहले फेरि संरचना नबनाओस् भनेर इसराइली सेनाले पछि पनि कारबाही गर्न पाउनु पर्ने सर्त राखेको छ। त्यस्तै आफ्नो वायु सेनाले ल...
जासुसीको आरोपमा एक चिनियॅा गिरफ्तारीले चीन-जर्मनी समबन्ध संकटमा, अन्तर्राष्ट्रिय प्रतिष्ठा र कूटनीतिक सम्बन्धमा तनाव

जासुसीको आरोपमा एक चिनियॅा गिरफ्तारीले चीन-जर्मनी समबन्ध संकटमा, अन्तर्राष्ट्रिय प्रतिष्ठा र कूटनीतिक सम्बन्धमा तनाव

अपराध, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ५ कार्तिक – चिनियॅाहरुको कर्तुतले जर्मनी फायर भएको छ । ३८ वर्षीय यान्की एक्स जासुसीको आशङ्कामा जर्मनीको लाइपजिगमा एक चिनियाँ नागरिकको रुपमा गिरफ्तारीले चीनको अन्तर्राष्ट्रिय प्रतिष्ठा र कूटनीतिक सम्बन्धमा तनाव उत्पन्न गरेको छ। यस घटनाक्रमलेले विदेशमा जासुसी गतिविधिमा चीनको संलग्नताको बारेमा चिन्तालाई पुनः जगाएको छ। जर्मन अधिकारीहरूका अनुसार याकी एक्स एयरपोर्टमा एक लजिस्टिक कम्पनीमा काम गर्थे र कथित रूपमा उडानहरू, यात्रुहरूको आवागमन र सैन्य कार्गोको विवरण चिनियाँ गोप्य सेवाहरूसँग जोडिएको सम्पर्कमा पठाउने गरेको पाइएको छ। यस गिरफ्तारीले चिनियाँ सरकारको लागि ठूलो अप्ठ्यारोको प्रतिनिधित्व गर्दछ विशेष गरी एयरपोर्टले युक्रेन लगायत रक्षा निर्यातमा महत्त्वपूर्ण भूमिका खेल्छ। यो मुद्दा जर्मनीको अति दक्षिणपन्थी पार्टी अल्टरनेटिभ फर जर्मनी (एएफडी) का संसदीय सहायक जियान जीलाई यस वर्षको...