Sunday, May 31सत्यम खबर
Shadow

कला/साहित्य

एलिना चौहानले तताए नेपालगन्ज महोत्सव

एलिना चौहानले तताए नेपालगन्ज महोत्सव

आस्था, कला/साहित्य, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ६ पौष – चर्चित गायीका एलिना चौहान तिम्रो मायाले बाधेर राख मेरो सिरानी होस तिम्रो काख, जान नदेउ अब मलाई टाढा गितबाट सूरुवात गर्नु भएको आफ्नो प्रस्तुतीले नेपालगन्ज महोत्सव गुञ्जयमान भएको थियो ।यस्तै गायीका चौहानले,यो भाग्यमा खोट छ, यो मुटुमा चोट छ को प्रस्तुतीले झनै नेपालगन्ज महोत्सवको महोल तातेको थियो । एकपछि एक चर्चित गाएर गायीका चौहानले जुनी भरीलाई रुवाई गयो तिमी अझै पनि मनमा छौ तिमी, धोकेबाज हौ तिमी धोके बाज हौ तिमी, ए है तिम्रै माया लाग्छ बरि लै, ए है तिम्रै याद लाग्छ बरि लै, कालो कपाल घुग्रियो, मनमा माया उर्मियो लगायतका चर्चित चर्चित गित गाएर मनोरञ्जन प्रदान गर्नु भएको थियो । यस्तै चर्चित जादुगर बलराम सरकारले विभिन्न खाले जादु देखाएर नेपालगन्ज महोत्सवका दर्शकलाई भरपुर हसाएका थिए । महोत्सवमा चर्चित डान्सर तथा मोडल अनुस्का चौधरी, भावना चौधरीले आफ्नो प्रस्तुती प्रस्तुत ग...
नेपालगन्ज महाेत्सव आजदेखि शुरू

नेपालगन्ज महाेत्सव आजदेखि शुरू

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ५ पाैष - छैठौं नेपालगन्ज महोत्सब २०८० को आज भव्य रुपमा उद्घाटन भएको छ । कृषि तथा भुमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले रिबन काटेर महोत्सबको उद्घाटन गर्नुभएको हो ।उद्घाटन सत्रमा बोल्दै कृषि मन्त्री अहिरले कृषि प्रधान देशमा कृषकलाई बढि प्रथामिकताका साथ लैजाने कुरामा जोड दिनुभयो । असल देशका व्यक्ति सधै असल बाटो हिड्नु पर्ने कुरामा सधै अग्रसर भएर लाग्नुपर्ने कुरामा समेत उहाँले जोड दिनुभयो । जनताले नेताहरुसँग हिसाबकिताब माग्न जरुरी छ भन्दै उहाँले भन्नुभयो अहिले जनता सचेत भएका छन तर पनि नेताहरुले गरेको आर्जन र जोडिएको सम्पत्तिको छानविन जनताले नै गर्न अति आवश्यक रहेको कुरा कृषि मन्त्री अहिरले उल्लेख गर्नुभयो । महोत्सवमा हरेक दिन राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहनुका साथै महोत्सवमा भोली (शुक्रवार) चर्चित गायीका एलिना चौहानले आफ्नो प्रस्तुतीका साथ साथै स्थानिय सोन...
छैठौं नेपालगन्ज महोत्सवको तयारी पुरा

छैठौं नेपालगन्ज महोत्सवको तयारी पुरा

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ४ पौष – ए.जी. सर्भिस प्रा.लिले सञ्चालनमा गर्न लागेको छैठौं नेपालगन्ज महोत्सवको तयारी पुरा भएको छ । नेपालगन्जमा बिहीवार देखी सञ्चालनमा आउन लागेको छैठौं नेपालगन्ज महोत्सवको तयारी पुरा भएको हो । बुधबार आयोकले पत्रकार सम्मेलन गरि महोत्सबको तयारी पुरा भएको जानकारी गराएको छ । कृषिलाई विषेश प्राथमिकता दिदैँ कृषि प्रवद्र्धन, पर्यटन, औद्योगिक, ब्यापार तथा सांस्कृतीक प्रदर्शनी महोत्सवको तयारी पुरा भएको ए.जी. सर्भिस प्रा.लिका अध्यक्ष तथा महोत्सबका संयोजक नन्दु बुढाले जानकारी गराउनुभयो । ‘कृषी प्रवद्र्धन व्यापारिक तथा रोजगार पूर्वाधार’ भन्ने मुल नाराका साथ आयोजना गर्न लागेको महोत्सवमा झण्डै ३ लाख बढि दर्शकले अवलोकन गर्ने अनुमान रहेको आयोजकले जनाएको छ ।महोत्सवमा थारु गाउँ, बालउद्यान, सबै प्रकारका स्टल, घुम्ने पिङ, बिबिध कला संस्कृति, भेष भूषा, डान्स तथा नृत्य प्रतियोगिता, राष्ट्रिय तथ...
होटल बाटिकले गर्दै न्यू ईयर ईव

होटल बाटिकले गर्दै न्यू ईयर ईव

आस्था, कला/साहित्य, प्रदेश ५, श्रम/रोजगार, समाचार
नेपालगन्ज, ४ पाैष - अंग्रेजी नयाँ बर्ष २०२४ को स्वागत तथा २०२३ को बिदाईको अवसरमा यस बर्षको अन्तिम दिन होटल बाटिकाले न्यू ईयर ईव गर्न लागेको हो । थारू कला संस्कृतिको पहिचान झलकिने थारू नृत्य, थारू परिकारका साथै अन्य नेपाली तथा हिन्दी डीजे सोंग समेत मनोरञ्जनका लागी राखिएको होटलका प्रबन्धक सत्यनारायण चौधरीले जानकारी गराउनु भयो । प्रति ब्यक्ति प्रबेश शुल्क १२५०/- रहेको छ भने बारह बर्षदेखी मुनि पांँच बर्षभन्दा माथीको प्रबेश शुक्लमा ५० प्रतिशत छूटको ब्यवस्था गरिनुका साथै ५ बर्ष मुनिका बालबालिकाहरूको लागि निशुल्क प्रबेश रहने वव्यवस्था मिलाईएकाे छ ।पहिलो पटक गर्न लागेको इवेंटमा एकदमै कम मूल्यमा हामीले onlimited स्नेक्स with 1 can bear समेत रहने छ भने ३०० वटा प्रबेश टिकट बितरण गर्ने लक्ष्य राखिएको छ ।...
महोत्सवको तयारी अन्तिम चरणमा

महोत्सवको तयारी अन्तिम चरणमा

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३ पौष – नेपालगन्ज १८ स्थित रहेको सडक बिभाग परिसरमा यही पौष ५ देखी १७ गतेसम्म हुन लागेको छैठौ नेपालगन्ज महोत्सवको तैयारी अन्तिम चरणमा पगेको छ ।एजी सर्भिस प्रा.लि. नेपालगन्जको आयोजना र नेपालगन्ज उपमहानगरपालिकाको संरक्षणमा हुन लागेको कृषि प्रवर्धन पर्यटन, औद्योगिक ब्यापार तथा साँस्कृतिक महोत्सव २०८० को प्रचार–प्रसार तथा स्टाल बुकिंग स्थल निर्माणको कार्य तीब्र रुपमा भई रहेको छ । ३ लाखभन्दा बढी दर्शकहरुलाई अवलोकन गराउने लक्ष्यका साथ सञ्चालन गर्न लागेको महोत्सवमा विभिन्न तहको राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा स्थानिय कलाकारहरूको बेजोड प्रस्तुति रहने छ ।तिन सय वटा स्टलहरु राखी सञ्चालन गर्ने महोत्सवमा ५० वटा स्टलहरु कृषि तथा पशु पंछी उद्यमी एवं लघु उधमीहरूको लागी छुट्याईएको छ । बिहान १०ः०० बजेबाट सुरु भई साँझा ७ः०० बजे महोत्सव अवलोकन गर्न सकिने सचिवालय संयोजक नन्दबहादुर बुढाले जानका...
५०० करोड क्लबमा प्रवेश गर्न एनिमलले तोड्यो शाहरुख र सनीको रेकर्ड

५०० करोड क्लबमा प्रवेश गर्न एनिमलले तोड्यो शाहरुख र सनीको रेकर्ड

आर्थिक, कला/साहित्य, प्रदेश ५, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २ मंसिर –रणवीर कपुर र रश्मिका मन्दन्नाको मुख्य भूमिका रहेको फिल्म एनिमल शाहरुख खान, सन्नी देवल र प्रभावको रेकर्ड ब्रेक गर्दै ‘५०० करोड क्लब’मा प्रवेश गरेको छ । यो फिल्लले आइतबार घरेलु बजार व्यापारमा सो रकमको आँकडा पार गरेको हो । संदी भंगाको निर्देशन रहेको एनिमल यो सफलता प्राप्त गर्ने पहिलो ‘एडल्ड’ फिल्म समेत बनेको छ । प्रदर्शनमा आएको १६औं दिनमा ४९७ करोडको व्यापार गरेको यस फिल्मले १७ औं दिन आइतबार ५१२ करोडको आँकडा पूरा गरेको हो । यससँगै यो फिल्म सो सफलता प्राप्त गर्ने दोस्रो हिन्दी फिल्म बनेको छ । यही वर्ष प्रदर्शनमा आएको बलिउड किङ खान अभिनीत जवाले १३ दिनमा यो आँकडा पूरा गरेको थियो । अहिलेसम्म पाँच हिन्दी फिल्मले यो सफलता प्राप्त गरेका छन् । शाहरुखको पठानले २२ दिन, सनी देवकले गदर–२ ले २४ दिन र बहुबली–२ ले २४ दिनमा ५०० करोडको आँकडा पूरा गरेका थिए । यो फिल्मको सफलता...
नेपालगन्जमा भब्यता साथ मनाईयो विवाह पञ्चमी (फोटो फिचरसहित)

नेपालगन्जमा भब्यता साथ मनाईयो विवाह पञ्चमी (फोटो फिचरसहित)

आस्था, कला/साहित्य, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २ मंसिर – विवाह पञ्चमीको अवसरमा प्रत्येक वर्ष झैं यस वर्ष पनि नेपालगन्जमा भब्य र सभ्य तवरले परम्परागत रुपले मर्यादा पुरुषोत्तम भगवान श्रीरामको विवाह धार्मिक परम्परागत रुपमा सम्पन्न गरिएको छ ।नेपालगन्ज त्रिभुवन चोक स्थित मन्दिरबाट बाजागाजासाथ निकालिएको भगवान श्रीरामको बारात (जन्ती) नगर परिक्रमा गर्दै गंगनगञ्ज स्थित जानकी मन्दिर प्राग·ण पुगि भब्य स्वागत गरिएको थियो । स्वागत पश्चात जन्तीमा सहभागीहरुलाई भोजन आदि समेत खुवाईएको थियो । सो अवसरमा नेपालगन्जका विभिन्न संघसंस्थाहरुको सहकार्यमा गरिब विपन्न परिवारका दुई जना चेली (छोरी) हरुको विवाह समेत सम्पन्न गरिएको थियो भने धार्मिक परम्परा अनुसार छोरीलाई उपहार स्वरुप प्रदान गर्नुपर्ने बेड, विस्तर, स्टील अलमारी, कुर्ची लगायतका उपहारहरु समेत उपलब्ध गराईएको थियो ।कशौधन वैश्य समाज, कशौधन वैश्य महिला मञ्च, मिथलिस महिला मञ्च लगायत संस्थाह...
एनिमलले तोड्यो पीकेको रेकर्ड

एनिमलले तोड्यो पीकेको रेकर्ड

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ३० मंसिर –रणवीर कपूरको फिल्म एनिमलले बक्स अफिसमा १३ औँ दिनमा नयाँ रेकर्ड बनाएको छ । बुधवार फिल्मले विश्वभर १४ करोड ६० लाख भारु कलेक्सन गरेको थियो । योसँगै गएको १३ दिनमा फिल्मको कूल कमाई ७ अर्ब ७२ करोड ३३ लाख भारु पुगेको छ । यो कमाइसँगै एनिमलले आमिर खानको पीके फिल्मलाई उछिनेर सबैभन्दा धेरै कमाउने छैटौँ भारतीय फिल्म बनेको छ । अब एनिमलको अगाडि आमिर खानकै सिक्रेट सुपरस्टार छ । यो फिल्मको वर्ल्डवाइड कलेक्सन ८ अर्ब ७५ करोड भारु छ । बुधवार एनिमलले भारतभरमा १० करोड रुपैयाँ कमाएको थियो । योसँगै फिल्मको डोमेस्टिक कलेक्सन ४ अर्ब ६७ करोड ८४ लाख भारुमा पुगेको छ । बुधवार फिल्मको हिन्दी संस्करणको अकुपेन्सी १६ दशमलव ६० प्रतिशत थियो । अलटाइम डोमेस्टिक कलेक्सनमा एनिमल चौथो स्थानमा छ । लिस्टको तेस्रो स्थानमा सनी देओलको गदर–२ छ । यो फिल्मको अलटाइम डोमेस्टिक कलेक्सन ५ अर्ब २५ करोड ४५ ला...
बलिउडको मञ्चमा नेपाल आइडलकी ‘कोइली’ देशको गरिमा बढाउने नेपालकी छोरी मेनुकाको संघर्षको कथा

बलिउडको मञ्चमा नेपाल आइडलकी ‘कोइली’ देशको गरिमा बढाउने नेपालकी छोरी मेनुकाको संघर्षको कथा

कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २८ मंसिर –झापाको हल्दिवारी गाउँपालिकामा जन्मिएकी फरक क्षमताकी मेनुका पौडेलले भारतको चर्चित गायन रियालिटी शो ‘इन्डियन आइडल’मा तहल्का मच्चाइरहेकी छन् ।जन्मजात आँखा देख्न नसक्ने मेनुकाले आफ्नो गायन प्रतिभाले भारतीय प्रतिष्ठित सञ्चार माध्यममा स्थान पाएकी छन् । उनलाई यस कार्यक्रमको फाइनललिस्टका रुपमा धेरैले आकलन गरेका छन् ।मनुकाले आफ्नो प्रतिभाले बलिउडका वरिष्ठ कलाकार र निर्देशकलाई समेत नतमस्क बनाएकी छिन् । प्रस्तुतिपछि अभिनेता रणवीर कपुरले त उनका खुट्टा छोएर भने– तपाईं संगीतकी देवी हो । योसँगै मेनुकाले बलिउड फिल्मका लागि गीत गाउने अवसर पनि पाएकी छिन् । को हुन् मेनुका ?झापाको हल्दिबारीमा जन्मिएकी मेनुका २५ वर्षकी भइन् । उनका दुई बहिनी छन् । आर्थिक अवस्था कमजोर भएका कारण बुबा वैदेशिक रोजगारीका लागि मलेसियामा छन् । मेनुका पढेको स्कुलका शिक्षक खिलप्रसाद सिवाकोटीका अनुसार उनीहरु...
लुम्बिनीमा भारत-नेपाल सांस्कृतिक महोत्सव भव्यताका साथ सम्पन्न

लुम्बिनीमा भारत-नेपाल सांस्कृतिक महोत्सव भव्यताका साथ सम्पन्न

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २८ मंसिर –काठमाडौंस्थित भारतीय राजदुतावासले लुम्बिनी विकास कोष र लुम्बिनी बौद्घ विश्वविद्यालयसँगको सहकार्यमा भारत–नेपाल सांस्कृतिक महोत्सव सम्पन्न गरेकाे छ ।लुम्बिनीमा आयाेजित महाेत्सवकाे प्रमुख अतिथ्यतामा पर्यटन ,संस्कृति तथा नागरिक उड्यनमन्त्री सुदन किराँती र लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चाैधरी , भारतीय राजदुत नवीन श्रीवास्तव ,लुम्बिनी बिकास काेषका उपाध्यक्ष ल्हारकल लामा लगायत लुम्बिनी प्रदेशका गृहमन्त्री सन्ताेष पाण्डेय, समाजिक बिकास मन्त्री सिके गुप्ता ,पुर्व मन्त्री हृदयेश त्रिपाठी, इकबाल शाह एवं विभिन्न दलका नेता , विद्यालयका बिद्यार्थी , भुपु गाेरखाका परिवार लगायतका हजाराैं स्थानीयकाे उपस्थिति थियाे । नेपाल र भारत बीचकाे सांस्कृतिक सम्बन्धलाई अझ मजबुत बनाई जनस्तरबाटै द्विपक्षिय सम्बन्ध विस्तार गर्नका लागि संस्कृतिक कार्यक्रम नै मुख्य माध्यम रहेकाे वक्ता...