
नेपालगन्ज, ४ पाैष – अंग्रेजी नयाँ बर्ष २०२४ को स्वागत तथा २०२३ को बिदाईको अवसरमा यस बर्षको अन्तिम दिन होटल बाटिकाले न्यू ईयर ईव गर्न लागेको हो ।
थारू कला संस्कृतिको पहिचान झलकिने थारू नृत्य, थारू परिकारका साथै अन्य नेपाली तथा हिन्दी डीजे सोंग समेत मनोरञ्जनका लागी राखिएको होटलका प्रबन्धक सत्यनारायण चौधरीले जानकारी गराउनु भयो ।

प्रति ब्यक्ति प्रबेश शुल्क १२५०/- रहेको छ भने बारह बर्षदेखी मुनि पांँच बर्षभन्दा माथीको प्रबेश शुक्लमा ५० प्रतिशत छूटको ब्यवस्था गरिनुका साथै ५ बर्ष मुनिका बालबालिकाहरूको लागि निशुल्क प्रबेश रहने वव्यवस्था मिलाईएकाे छ ।
पहिलो पटक गर्न लागेको इवेंटमा एकदमै कम मूल्यमा हामीले onlimited स्नेक्स with 1 can bear समेत रहने छ भने ३०० वटा प्रबेश टिकट बितरण गर्ने लक्ष्य राखिएको छ ।
