Friday, July 17सत्यम खबर
Shadow

कला/साहित्य

महिलाहरुलाई प्रोत्साहन गर्ने श्री उत्सवको आयोजना हुने

महिलाहरुलाई प्रोत्साहन गर्ने श्री उत्सवको आयोजना हुने

अवधी, आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १ श्रावण – तेरापंथ महिला मण्डल नेपालगन्जद्वारा श्री उत्सवको आयोजन हुने भएको छ । उक्त श्री उत्सवको आयोजनाको मुख्य उद्देश्य उद्यमी महिलाहरुलाई प्रोत्साहित गर्नु, स्थानीय ब्रण्डलाई बढावा दिनुका साथै हस्तनिर्मित उत्पादन, फैशन, गृह सज्जा -होम डेकोर), स्वास्थ्य -वेलनेस) तथा स्वादिष्ट व्यंजनों को प्रदर्शन स्टालमार्फत गर्नु रहेको छ । माण्डवारी महिलाहरुको अगुवाई यही श्रावण २ गते शनिबारको दिन नेपालगन्जमा सम्पन्न हुन गईरहेको उक्त श्री उत्सवमा विशेष गरी महिला उद्यमी, गृहकार्यमा कुशल, हस्तकलामा उत्कृष्ट महिलाहरुको प्रतिभालाई कसरी थप बल पु¥याउन सकिन्छ भन्ने रहेको बताईएको छ । श्री उत्सव महिला उद्यमीहरूलाई प्रोत्साहन गर्ने, स्थानीय ब्रान्डहरूको प्रवद्र्धन गर्ने, हस्तनिर्मित सामग्री, फेसन, गृह सजावट -होम डेकोर), स्वास्थ्य तथा वेलनेस, र स्वादिष्ट परिकारका स्टलहरू प्रदर्शन गर्ने उद्देश्य...
कल्पनाको सातौं कृति “अग्निस्पन्द” कविता सङग्राह बिमोचन

कल्पनाको सातौं कृति “अग्निस्पन्द” कविता सङग्राह बिमोचन

आस्था, कला/साहित्य, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १६ जेठ – "कल्पना फाउण्डेसनको पहिचान, साहित्य सेवा हाम्रो अभियान" उद्देश्उका साथ कवि तथा गीतकार कल्पना पौडेल जिज्ञासुको सातौं कृति "अग्निस्पन्द" कविता सङग्राह बिमोचन तथा "विवश आमा" गीत शुक्रबार सार्वजनिक भएको छ । नेपालगन्ज उद्योग बाणिज्य संघको सभाहलमा कल्पना फाउण्डेसन नेपालको आयोजनामा फाउण्डेसनका सचिव लेक प्रकाद प्याकुरेलद्वारा सञ्चालित फउण्डेसनकी अध्यक्ष कल्पना पौडेल जिज्ञासुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्राविधिक विश्वविद्यालय सेवा आयोगका सदस्य प्रा.डा.कृष्णप्रसाद घिमिरेले पानसमा दीप प्रज्वलित गरी उद्घाटन गर्नुभएको थियो । उक्त कार्यक्रममा "अग्निस्पन्द" कविता सङग्राह प्रमुख अतिथि कृष्ण प्रसाद घिमिरे, बिशिष्ट अतिथि सनत कुमार रेग्मी, डा. जर्नादन आचार्य, नेरेन्द्र जंग पिटर, प्रलेस केन्द्रिय सचिव डा. हरि प्रसाद तिमिल्सिेना, प्राज्ञ सभा सदस्य ...
ब्याग झोला बनाउने एक महिने तालिमको समापन

ब्याग झोला बनाउने एक महिने तालिमको समापन

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ४ जेठ – महिलाहरुका लागि सिपमुलक ब्याग झोला बनाउने एक महिने तालिम उत्साहित प्रशिक्षार्थीहरुका मांझ एक औपचारिक कार्यक्रम बिच समापन गरिएको छ । समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथी एवम् लुम्बिनी प्रदेशका सार्वजनिक लेखा समितिका सभापति माया पुन मगरले घर बसेका महिलालाई सिप निर्भर बनाउन कम लगानीमा आत्मनिर्भर बनाउनका साथै कपडाको झोलाले प्लास्टिक जन्य प्रदुषणबाट बच्न æहरित वताबरण सम्भावनाæ लुम्बिनी प्रदेश सरकारले बाँकेको पर्यटन डिभिजन कार्यालय कोहलपुरले पहल गरेको र यसरी नै आउँदा दिनमा पनि प्रदेश सरकारबाट बिभिन्न सिपमुलक तालिमका लागि पहल गर्ने जानकारी गराउनु भयो । पर्यटन डिभिजन कार्यालय कोहलपुर योजना तथा प्रशासन शाखाका वरिष्ठ अधिकृत कृष्णबहादुर बिष्टको अध्यक्षतामा भएको समापन कार्यक्रमलाई वरिष्ठ पत्रकार समाजसेवी हेमन्त कर्माचार्य, समाजसेवी प्रमोदकुमार श्रेष्ठ तालिमका प्रशिक्ष...
अन्तरालद्वारा ‘विटनेश अफ टाइम’ प्रदर्शनी आयोजना गरिने

अन्तरालद्वारा ‘विटनेश अफ टाइम’ प्रदर्शनी आयोजना गरिने

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ९ बैशाख – अन्तरालको आयोजना तथा व्यवस्थापनमा पत्रकार/फोटोग्राफर जयनारायण शाहले खिचेका फोटोहरुको ‘विटनेश अफ टाइम’ शीर्षकमा एकल फोटो प्रदर्शनी आयोजना हुने भएको छ । आगामी जेठ ११ र १२ गते नेपालगन्जमा हुने उक्त प्रदर्शनीमा समय, समाज, प्रकृति र जनजीवनका महत्वपूर्ण क्षणहरूलाई फोटोको माध्यमबाट प्रस्तुत गरिनेछ । ‘विटनेश अफ टाइम’ प्रदर्शनीले समयको साक्षी वनेका दृश्य, पात्र, नेपाली समाज, भेषभूषा, संस्कृति, दैनिक जीवन र प्रकृतिलाई तस्वीर मार्फत उजागर गर्ने उद्देश्य लिएको छ । प्रदर्शनीमा राखिएका तस्वीरहरूले दर्शकलाई मानव सभ्यता र प्रकृतिका विविध आयाम अनुभव गराउने विश्वाश छ । ‘कहिलेकाहीँ क्षणहरू केवल स्मृति मात्र हुँदैनन्, तिनीहरू इतिहास बन्छन्’ पत्रकार । फोटोग्राफर जयनारायण शाह भन्छन् – ‘तिनै क्षणहरूलाई जिवन्त राख्ने प्रयास यो फोटो प्रदर्शनी हो ।’ गएको डेढ दशकमा मूलुकले विभिन्...
नेपाल–भारत सम्बन्ध: इतिहास, मधेस र वर्तमान चुनौती

नेपाल–भारत सम्बन्ध: इतिहास, मधेस र वर्तमान चुनौती

आस्था, कला/साहित्य, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
प्रेमचन्द्र झा मितिः २०८३ बैशाख ६ गते, आईतबार नेपाल–भारत सम्बन्धबारे बहस चलिरहँदा सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली मधेसी समुदायको दैनिक जीवनसँग जोडिएका विषयहरू फेरि एकपटक राष्ट्रिय विमर्शको केन्द्रमा आएका छन्। विशेषगरी भारतीय बजारबाट किनिने दैनिक उपभोग्य वस्तुमा कर लगाउने सरकारी निर्णयले सीमावर्ती जनजीवनमा प्रत्यक्ष प्रभाव पारेको भन्दै व्यापक असन्तोष व्यक्त भइरहेको छ। तर यो विषयलाई केवल भावनात्मक प्रतिक्रिया वा तात्कालिक असन्तोषको रूपमा बुझ्नु पर्याप्त हुँदैन; यसको गहिराइ राज्य संरचना, आर्थिक नीतिको चरित्र, भूराजनीतिक यथार्थ र ऐतिहासिक सम्बन्धको जटिल अन्तर्क्रियासँग जोडिएको छ। नेपाल र भारतबीचको सम्बन्ध सामान्य छिमेकी सम्बन्धभन्दा फरक हुनुको मूल कारण केवल सांस्कृतिक निकटता मात्र होइन, बरु संरचनागत अन्तर निर्भरता पनि हो। खुला सिमाना, श्रम बजारको आदानप्रदान, उपभोग्य वस्तुको आपूर्त...
होटल पौवाको १०औँ वार्षिकोत्सव : सबै शाखामा ‘स्वाद उत्सव’ आयोजना हुने

होटल पौवाको १०औँ वार्षिकोत्सव : सबै शाखामा ‘स्वाद उत्सव’ आयोजना हुने

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २४ चैत – होटल पौवाले आफ्नो १० औं वार्षिकोत्सव -स्थापना दिवस) को अवसरमा ‘पौवा स्वाद उत्सव–२०८२’ को आयोजना गर्ने भएको छ । होटल पौवाले आज मंगलबार पत्रकार भेटघाट कार्यक्रममा आयोजना बारे जानकारी गराउँदै नेपाली मौलिक स्वाद, संस्कृति तथा आतिथ्य सत्कारको अनुपम संगमका साथ यही चैत्र २६, २७ र २८ गते उक्त कार्यक्रमको आयोजना हुने जनाएको छ । स्वदेशी लगानी, सामूहिक स्वामित्व र नेपाली आतिथ्य संस्कृतिलाई आधार बनाएर अघि बढिरहेको होटल पौवा प्रालीले आफ्नो गौरबमय १० वर्ष पूरा गरेको छ भने १० वर्ष अघि चैत २५ गते नेपाली हस्पिटालिटीको घोषणा गर्दै सेवा आरम्भ गरेको पौवाले १० वर्षे गौरवमय यात्रा पूरा गरेको पत्रकार भेटघाटमा जनाईएको छ । नेपाली स्वाद, नेपाल आतिथ्य र नेपाली परिकारलाई देश विदेशमा ब्राण्डीङ गर्ने लक्ष्य लिएर सेवा दिँदै आएको होटल पौवाले १० औँ वार्षिकोत्सवको अवसरमा देशभर रहेका सम्पूर्ण शाखा...
कर्णेराजा मेलामा चर्चित गायिका रेखाको दमदार प्रस्तुती

कर्णेराजा मेलामा चर्चित गायिका रेखाको दमदार प्रस्तुती

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १३ चैत्र – राती सोनारी गाउँपालिका–५ चाचरफर्का स्थित कर्णेराजा मन्दिर परिसरमा æकर्णेराजा मेला तथा सांस्कृतिक महोत्सव–२०८२Æ भव्य रूपमा आयोजना भैरहेको छ । स्थानीय कला, संस्कृति, भाषा र परम्पराको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको मेला तथा महोत्सव चैत ९ गतेदेखि सुरु भई १३ गतेसम्म सञ्चालन हुनेछ । मेलाको चौथो दिन चर्चित गायिका रेखा पोखरेलले आफ्नो सांगितिक प्रस्तुती प्रस्तुत गर्नुभएको छ । गायिका रेखा पोखरेलले थारु गित ऐना हेरेर, कपाल कोरेर बोलेको गित प्रस्तुत गर्दा दर्शक उफ्रि उफ्रि नाचेका थिए । गायिका पोखरेलले तिम्रो त भाग्यमा श्री छ भनेपछि झनै दर्शकको हुटिङले मेलाको महोल तातेको थियो । भगवानले जुराइदिएको जोडी हो हामी, एक अर्काले रोजेको पाउने हो भाग्यमानी बोलको गितले झनै दर्शक नाच्न सफल भएका थिए । यस्तै देखाउनलाई होइना नि माया, सिम्ता बजार, भाग्यले जहाँस...
कमल बि.के. निर्मोहीको १३औँ पुण्यतिथिमा श्रद्धाञ्जली सभा

कमल बि.के. निर्मोहीको १३औँ पुण्यतिथिमा श्रद्धाञ्जली सभा

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २४ फागुन – वरिष्ठ गायक, कलाकार तथा सञ्चारकर्मी स्वर्गीय कमल बि.के. निर्मोहीको १३औँ पुण्यतिथिको अवसरमा श्रद्धाञ्जली कार्यक्रम गरिएको छ। बास नेपालको आयोजनामा स्व. निर्मोहीको निवासमा सम्पन्न श्रद्धाञ्जली सभामा विभिन्न क्षेत्रका व्यक्तित्वहरूले उनलाई स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् । श्रद्धाञ्जली सभा कार्यक्रममा उद्योग वाणिज्य संघका पूर्व केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, वरिष्ठ कलाकार शुन्दर गुरुङ्ख, दलित महिला संघ फेडो (ँभ्म्इ) की अध्यक्ष निर्मला सुनार तथा कलाकार विरेन्द्र यादवले श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्दै स्वर्गीय निर्मोहीले नेपाली कला, संस्कृति तथा समाजसेवामा पु¥याएको योगदानको चर्चा गरेका थिए। उनीहरूले निर्मोही सरल स्वभावका, प्रतिभाशाली तथा समाजप्रति प्रतिबद्ध कलाकार रहेको उल्लेख गर्दै उनको योगदान सधैं स्मरणीय रहने बताएका थिए।वक्ताहरूले निर्मोहीले जीवन...
अभिभावक र बालबालिकाहरुका वीच विभिन्न रोचक खेल

अभिभावक र बालबालिकाहरुका वीच विभिन्न रोचक खेल

आस्था, कला/साहित्य, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १० फागुन – क्रियटिभ चिल्ड्रेन होम मन्टेश्वरीले अभिभावक र बालबालिकाहरुका वीच बिभिन्न किसिमका रोचक खेल कार्यक्रम गरेको छ । नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.१२ बेलासपुर स्थित क्रियटिभ चिल्ड्रेन होम मन्टेश्वरीले अभिभावक र बालबालिका वीच खेल आयोजना गरेको हो । ७६ औं प्रजातन्त्र दिवसको खेलहरुमा अभिभावकहरुले आफ्ना बालबालिकाहरुलाई बोकेर बेलुन फुटाउने खेल, अभिभावकले रिङ सार्ने र बालबालिकाहरुले रिङमा दौड्ने खेल, तीन खुट्टे दौड्ने खेल, अभिभावकको कुर्सी दौड खेल, आफ्ना बालबालिका पहिचान गर्ने खेल, मार्च पास, अभिभावक र क्रियटिभ चिल्ड्रेन होम मन्टेश्वरी परिवार वीच फुटबल खेल पनि गरिएको थियो । सो अवसरमा कार्यक्रमका वीच–वीचमा मनोरञ्जनका लागि बिभिन्न किसिमका नृत्यहरु र साँस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो । कार्यक्रममा विद्यालयका संस्थापक रेणु शेरचनले खेल कार्यक्रमको बारेमा प्र...
अन्तर्राष्ट्रिय मातृ भाषा दिवस गोष्ठी सम्पन्न

अन्तर्राष्ट्रिय मातृ भाषा दिवस गोष्ठी सम्पन्न

अवधी, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १० फागुन – अन्तर्राष्ट्रिय मातृ भाषा दिवसको अवसरमा बिचार गोष्ठी सम्मान अपर्ण तथा बहुभाषिक काव्य गोष्ठी शनिवार सम्पन्न भएको छ । अवधी साँस्कृतिक प्रतिष्ठान केन्द्रिय कार्य समितिको आयोजना, बिश्व हिन्दी महासभा नेपाल नेपालगन्ज बाँकेको सहयोगमा र महेन्द्र पुस्तकालय नेपालगन्जको सहकार्यमा सम्पन्न कार्यक्रममा कवि, साहित्यकार, गीतकार, लोक गायक, गायिका, शायर, गजलकारहरुले नेपाली, हिन्दी, अवधी, मैथली, उर्दू, नेपाली र देडडा भाषाका साहित्यकारहरुले रचना वाचन गरेका थिए । महेन्द्र पुस्तकालय नेपालगन्जको सभाहलमा आयोजित कार्यक्रममा अवधी अभियन्ता साहित्यकार आनन्द गिरी मायालुद्वारा सञ्चालित कार्यक्रममा प्रतिष्ठान केन्द्रिय कार्य समितिका अध्यक्ष रमेश चन्द्र कुमालको अध्यक्षता, मधेशी आयोग नेपालका पूर्व सदस्य बिजय कुमार गुप्ताको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बिजय गुप्ताले सरस्व...