Tuesday, June 30सत्यम खबर
Shadow

आर्थिक

नेपालको बिजुली भारत र बङ्गलादेशमा पुग्ने प्रधानमन्त्रीको विश्वास

नेपालको बिजुली भारत र बङ्गलादेशमा पुग्ने प्रधानमन्त्रीको विश्वास

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २५ फागुन – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशभित्र उत्पादित बिजुली क्रमशः भारतीय र बङ्गलादेशको बजारमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।प्रधानमन्त्री दाहालले हालै मात्र नेपाल र भारतका ऊर्जा सचिवहरूको संयुक्त बैठकले नेपालको बिजुली निर्यातका लागि थप मार्ग प्रशस्त गरेको सन्दर्भ जोड्दै मुलुकको व्यापार घाटा घटाउनका लागि ऊर्जाको निकासी नै उपयुक्त माध्यम बन्ने बताए । आर्थिक विकास र व्यापार घाटा घटाउनका लागि उपयुक्त माध्यमका रूपमा रहेको ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि सरकार निजी क्षेत्रसँग मिलेर काम गर्ने र जस्तोसुकै समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।साहस ऊर्जासँग जोडिएका सबै सङ्घ संस्थालाई सरकारको तर्फबाट बधाई एवं धन्यवाद दिँदै प्रधानमन्त्रीले ऐतिहासिक रेकर्ड बनाएकामा साहस ऊर्जालाई थप आयोजना निर्माणका लागि आग्रह गरे । उनले साहस ऊर्जाको प्रयासले आगामी दिनमा नि...
वडाध्यक्ष दीपक बर्माले चुनावमा गरेको वाचा पूरा गर्दै….

वडाध्यक्ष दीपक बर्माले चुनावमा गरेको वाचा पूरा गर्दै….

आर्थिक, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २२ फागुन - नेपालगन्ज उपमहानगरपालिका वडा नं १८ कारकाँदौं २०७९ सालको निर्वाचन जितेपछि वडा अध्यक्ष दीपक बर्माले छ कुने चौकदेखि दक्षिण गौरी शंकरटोल, लगदहवा हुँदै बाईपास सडकको २ किलोमीटर अस्फाल्ट शिलान्यास आजबाट कालोपत्रे भइ रहेको छ जानकारी वडा अध्यक्ष बर्माले गराउनुभयो ।यस भित्र लगदहवा गाउँ भित्र पक्की नाला समेत निर्माण भइ रहेको जानकारी गराउँदै वडाध्यक्ष बर्माले चालू आर्थिक बर्षमा सडक पुर्वाधार कार्यलाई तीव्रता दिनुका साथै अहिले वडा नं. १८ भित्र यो आर्थिक बर्षमा ११ वटा सडक कालोपत्रे, पीसीसी तथा आरसीसी नाला सहितको सडक निर्माण भइ रहेको जानकारी गराउनुका साथै केही दिनपछि थप १४ वटा सडकको निर्माण शुरु हुने बताउनु भयो ।...
हात्ती पाईले रोग निवारण औषधि सेवन गरेपछि छात्रा सिकिस्त रुपमा बिरामी

हात्ती पाईले रोग निवारण औषधि सेवन गरेपछि छात्रा सिकिस्त रुपमा बिरामी

अवधी, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १९ फागुन – हात्तीपाईले रोग निवारण औषधि सेवन गरेपछि महेन्द्र नमूना उमावि कक्षा ४ पढ्ने १२ वर्षीय छात्रा शौभाग्यश्री गुप्ता सिकिस्त रुपमा बिरामी परेकी छन् ।उनको हाल नेपालगन्ज मेडिकल कलेज टिचिङ्ग अस्पताल, नेपालगन्ज नर्सिङ्ग होममा उपचार भई रहेको बताईएको छ । फागुन १२ गते महेन्द्र नमूना उमाविमा पुगी वडा नं. ७ का स्वास्थ्य चौकीको स्वयंसेविकाहरु अभिभावकहरुसँग कुनै प्रकार स्वीकृति नलिई हात्तीपाईले रोग निवारण औषधि ५ वटा टेवलेट खान लगाएकी थिईन । औषधि सेवा गरेपछि सो छात्रालाई रिङ्गटा लाग्न शुरु भयो, केही छिन मै उच्च ज्वरो र घाँटी समेत नराम्रोसँग सुन्नियो । स्वास्थ्य स्थिति नाजुक बन्दै गएपछि छात्रा शौभाग्यश्री गुप्ताका बुवा अजयकुमार गुप्ता र आमा लिला गुप्ता उपचार गराउन डा. प्रकाश नागको क्लिनिकमा पुगि छात्राको अवस्था अत्यन्त नाजुक रहेकोले छोरीलाई अस्पतालमा भर्ना गर्न डा. प्रकाश नागले सल्लाह द...
प्रधानमन्त्री मोदीको नेतृत्वमा भारत विश्वव्यापी शक्ति बन्‍नेछ : जयशंकर

प्रधानमन्त्री मोदीको नेतृत्वमा भारत विश्वव्यापी शक्ति बन्‍नेछ : जयशंकर

आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १८ फागुन – भारतीय विदेश मन्त्री एस जयशंकरले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारत विश्वव्यापी शक्तिको रूपमा उभरिने बताएका छन्। इन्दौरमा आयोजित १७ औं प्रवासी भारतीय दिवस कार्यक्रमलाई सम्बोधन गर्दै विदेशमन्त्रीले भने, ‘प्रवासी भारतीय दिवसको उद्देश्य बन्धनलाई ताजा गर्ने, ऊर्जा बढाउन र यसमा थप चरणहरू थप्ने हो। मलाई विश्वास छ कि प्रधानमन्त्री मोदीको नेतृत्वमा भारत निश्चित रूपमा एक अग्रणी शक्तिको रूपमा उभिनेछ। जसले गर्दा भारतसँगको विश्वव्यापी हैसियत पनि बढ्नेछ।’ तीन दिने १७ औं प्रवासी भारतीय दिवस सम्मेलन ‘डायस्पोरा: अमृत कालमा भारतको प्रगतिका लागि भरपर्दो साझेदारहरू’ शीर्षकमा आयोजना हुँदैछ। भारतीय विदेशमन्त्री जयशंकरले कार्यक्रम एक महत्त्वपूर्ण परम्परा हो, जसले भारतीय डायस्पोरासँग भारतको सम्बन्धलाई गहिरो बनाउँछ। ‘यो सम्मेलन एउटा महत्त्वपूर्ण परम्परा हो जसले भारतीय स...
भारतमा उत्पादित ‘तेजस’ लडाकु विमान खरिदमा अर्जेन्टिना र इजिप्टकाे चासो

भारतमा उत्पादित ‘तेजस’ लडाकु विमान खरिदमा अर्जेन्टिना र इजिप्टकाे चासो

आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १८ फागुन – भारतमा उत्पादित तेजस लडाकु विमान खरिद गर्न अर्जेन्टिना र इजिप्टले चासो देखाएका छन् । अर्जेन्टिना र इजिप्टले तेजस लडाकु विमान खरिदका लागि चासो देखाएको उक्त विमान उत्पादक कम्पनी हिन्दुस्तान एरोनोटिक्स लिमिटेडका अध्यक्ष सीबी अनन्तकृष्णन्ले जानकारी दिएका हुन् । तेजस लडाकु विमान आपूर्ति गर्ने विषयमा ती मुलुकसँग भरातले संवाद गरिरहेको उनको भनाइ छ ।उनका अनुसार इजिप्टले २० तथा अर्जेन्टिनाले १५ वटा लडाकु विमान खरिद गर्ने चाहना व्यक्त गरेका छन् । यसबाहेक अमेरिका, अष्ट्रेलिया, इण्डोनेशिया, मलेशिया र फिलिपिन्सले पनि तेजस लडाकु विमान खरिद गर्न चासो देखाएको जनाइएको छ । सिंगल इन्जिन मल्टिरोल लडाकु विमानले उच्च जोखिम रहेको आकाशमा समेत उडान भर्न सक्ने भारतीय टेलिभिजन एनडीटीभीको अनलाइन संस्करणले जनाएको छ ।...
वीरगन्जबाट तीन महिनामै ९ अर्बको भारतीय धान आयात

वीरगन्जबाट तीन महिनामै ९ अर्बको भारतीय धान आयात

आर्थिक, आस्था, प्रदेश २, प्रदेश ५, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १८ फागुन – वीरगन्ज नाकाबाट यस वर्ष तीन महिनाको अवधिमा करिब ९ अर्ब रुपैयाँ बराबरको भारतीय धान आयात भएको छ । वीरगन्ज भन्सार कार्यालयको तथ्यांक अनुसार यस अवधिमा ८ अर्ब ८४ करोड २५ लाख ३३ हजार ७ सय १५ रुपैयाँ ११ पैसा बराबरको २ लाख ४७ हजार ४ सय २१ मेट्रिक टन भारतीय धान आयात गरिएको छ ।गत आर्थिक वर्षको यसै अवधिमा यस नाका हुँदै ५ अर्ब ३१ करोड ५० लाख रुपैयाँ बराबरको १ लाख ८२ हजार ९ सय ३१ मेट्रिक टन भारतीय धान आयात भएको थियो । तुलनात्मक रुपमा गत वर्षको तुलनामा यस वर्ष वीरगन्ज नाका हुँदै ६५ हजार मेट्रिक टन बढी भारतीय धान आयात भएको छ । यस वर्ष मंसिरको पहिलो साता देखि भारतीय धान भित्रिन थालेको हो ।भारतले नेपालतर्फ धान र चामलको निर्यात खुला गरेलगत्तै यो नाकाबाट धान चामल भित्रिन सुरु भएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्र प्रसाद चुडालले जानकारी दिए । उनले भारतले धान चामल ...
बाल यौन शोषण कार्यमा संलग्न चिनियाँ

बाल यौन शोषण कार्यमा संलग्न चिनियाँ

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, १८ फागुन – बाल यौन शोषण कार्यमा संलग्न रहेको अभियोगमा चिनियाँ नागरिक ४९ वर्षीय याङ लि मिङलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । ललितपुर महानगरपालिका-२२ वुंगमतीस्थित कोका न्यू प्युरी एण्ड म्याट्रेस कम्पनी संचालन गरी बस्दै आएका उनले फेसबुकमार्फत नाबालिकाहरुसँग चिनजान गरी साथी बनाई काठमाडौं बोलाई बिभिन्न मनोरञ्जनात्मक गतिबिधिहरुमा संलग्न गराउनुका साथै आर्थिक प्रलोभन देखाई यौन शोषण गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका-२२ वुंगमतीबाट पक्राउ गरेको हो । उनले १४ देखि १७ वर्षका ६ जना नाबालिकहरुमध्ये २ जनालाई बुङमतीस्थित निजको अपार्टमेन्टमा लगि यौन शोषण गरिसकेको तथा अन्य ४ जना बालिकाहरुलाई ठमेलस्थित होटलमा ललाईफकाई राखिएको अवस्थामा प्रहरीले ती बालिकाहरूको उद्वार गरेको छ । उनी उपर जबरजस्ती करणी शीर्ष...
भारतले मौरिससलाई दियो अत्याधुनिक हेलिकोप्टर

भारतले मौरिससलाई दियो अत्याधुनिक हेलिकोप्टर

आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १८ फागुन – भारतले हिन्द महासागरमा अवस्थित मुलुक मौरिससलाई अत्याधुनिक हेलिकोप्टर प्रदान गरेको छ । भारतीय विमान उत्पादक कम्पनी हिन्दुस्तान एरोनोटिक्स लिमिटेडले मौरिससको प्रहरी बलका लागि मार्क ३ हेलिकोप्टर (एएलएच एमके ३) हेलिकोप्टर प्रदान गरेको हो । मैत्रिपूर्ण सम्बन्ध भएका मुलुकलाई रक्षा उपकरण निर्यात गर्ने केन्द्र सरकारको योजनाअनुसार मौरिससलाई हेलिकोप्टर प्रदान गरिएको उक्त कम्पनीका कार्यकारी निर्देशक ईपी जयदेवलाई उद्धृत गर्दै ला मेटिनल अखबारले जनाएको छ । मौरिससलाई हेलिकोप्टर प्रदान गरेसँगै दुई मुलुकबीचको सम्बन्धमा नयाँ आयाम थपिएको जनाइएको छ । मौरिससको प्रहरी बलका आयुक्त अनिल कुमार दिपले भारतले प्रदान गरेको हेलिकोप्टरले प्रहरीको हवाई क्षमता अझ सुदृढ हुने जनाएका छन् ।...
चीनको हस्तक्षेप नरोके नेपालको अवस्था युक्रेनकै जस्तो हुन्छः डेमोक्र्याट युनियन

चीनको हस्तक्षेप नरोके नेपालको अवस्था युक्रेनकै जस्तो हुन्छः डेमोक्र्याट युनियन

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १८ फागुन – नेपाल डेमोक्र्याट युनियन (एनडियु) ले चीनले नेपालमा हस्तक्षेप गरेको भन्दै चिन्ता ब्यक्त गरेको छ। रूसले छिमेकी मुलुक युक्रेनमाथि हस्तक्षेप गरेजस्तै चीनले पनि नेपालमा हस्तक्षेप गरेको युनियनको दावी छ। शुक्रबार युनियनका अध्यक्ष सिद्धार्थ गौतमले एक विज्ञप्ति जारी गरी नेपाललाई कम्युनिष्ट पार्टीमुक्त देश बनाउन आब्हान समेत गरेका छन् । रूसभन्दा चर्को सर्वसत्तावादी कम्युनिस्ट चीनसँग सीमा जोडिएको मुलुक नेपालमा निरन्तर बढ्दै गएको सर्वसत्तावादी कम्युनिस्ट प्रभाव र चीनको नाङ्गो हस्तक्षेप नेपाल र नेपालीका लागि अभिशाप भएको विज्ञप्तिमा उल्लेख छ। ‘तिब्बतले युक्रेनको नियती विगतमा भोग्दा सारा विश्व चुप लागेर बस्यो। त्यसैको नियति आज युक्रेनले भोग्दैछ’ विज्ञप्तिमा भनिएको छ–‘अब पनि ठूला कम्यूनिष्ट राष्ट्रको विस्तारवादको विरोध प्रजातान्त्रिक विश्वले गरेन भने सानो राष्ट्रको भविष्य अन्धका...
चीनको संकटमा मौका छोप्ने प्रवृत्ति र १२ बुँदे योजना

चीनको संकटमा मौका छोप्ने प्रवृत्ति र १२ बुँदे योजना

आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १८ फागुन – रुस-युक्रेन युद्धले धन तथा मानव विनाश नसोचेकै हदसम्म गरेको छ। तुर्कीस्थित अनादोलु एजेन्सीका अनुसार जनवरी २०२३ सम्ममको तथ्याङ्क अनुसार युद्धका कारणले युक्रेनको पूर्वाधार क्षति कुल १३८ अर्ब डलर पुगेको जनाएको छ। फलस्वरुप यो क्षति युद्ध लम्बिदै गएको खण्डमा वृद्धि हुने देखिन्छ। रुसतर्फ भने नोभेम्बर २०२२ सम्म, हिन्दुस्तान टाइम्समा प्रकाशित तथ्याङ्क अनुसार रुसको यो युद्ध पनि करिब ८२ अर्ब डलर खर्च भएको जनाएको छ। युक्रेनलाई पश्चिमी सहायता कहिलेसम्म प्राप्त हुनेछ भन्ने विषयले जटिल बन्दै गएको छ। एकतर्फ संसारमा आर्थिक मन्दी सुरु भएको छ भने अर्कोतर्फ सहयोग गर्ने राष्ट्रले युद्धमा सहायता गर्दा आफ्नो के हित संरक्षित भयो भन्ने प्रश्न गर्न सक्ने देखिन्छ। साथै यस्तो प्रकारको लगानी आर्थिक उत्थानको लागि पहिला आफ्नै जनतालाई गर्नुपर्ने बाध्यता हुन्छ । आइमएफको तथ्याङ्क अनुसार २०२१ मा ...