Monday, June 29सत्यम खबर
Shadow

आर्थिक

नयाँ नेतृत्वद्वारा गुठीको १६ वर्षको हिसाब सार्वजनिक गर्न माग

नयाँ नेतृत्वद्वारा गुठीको १६ वर्षको हिसाब सार्वजनिक गर्न माग

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३० श्रावण – नेपालगन्ज उपमहानगरपालिका वडा नं. १७ का वडाअध्यक्ष अजय पाठकको रोहवरमा परसपुर स्थित रहेको सहादत मस्जिद गुठी इदगाह कर्बला व्यवस्थापन समितिले नयाँ नेतृत्व चयन गरेको छ । १६ वर्षपछि मस्जिद गुठीले नयाँ नेतृत्व चयन गर्न पाएको प्रति कार्य समितिले खुशी व्यक्त गरेको छ । कौसर अलि बेहना अध्यक्षमा नयाँ नेतृत्व चयन भएको जनाईएको छ ।पछिल्लो समय गुठीको जग्गाको बिषयमा अहिले विभिन्न खाले आरोप प्रत्यारोप भइरहेका छन् । सो गुठीलाई निजामुद्दिन इद्रीसीको पुर्खाले जग्गा दान गर्नुभएको थियो । सहादत मस्जिद गुठीको नाममा दर्ता भएको उक्त जग्गाका बिषयमा राजनीतिकरण गरिएको भन्दै नेपाल मुस्लिम इतेहाद संगठनले दुख व्यक्त गरेको छ । संगठनका अध्यक्ष उमर हलवाई कबाडीले विज्ञप्ती निकालेर समाजमा यस्ता झै झगडा गराउने क्रियाकलाप नगर्न नगराउन उहाँको आग्रह छ ।तर समाजवादी मुस्लिम संघले भने इद्रीसीले गुठीलाई ए...
सशस्त्र प्रहरीद्वारा अवैध सामान बरामद

सशस्त्र प्रहरीद्वारा अवैध सामान बरामद

CoVid19, अपराध, आर्थिक, प्रदेश ५, समाचार
नेपालगन्ज, ३० श्रावण - सशस्त्र प्रहरी बिओपी जमुनहा टोलीले अवैध रुपमा भित्र्याईएको सामान बरामद गरेको छ । सप्रनि जिबनलाल बुढाको कमाण्डमा खटिएको मोबाइल टोलीले ठुलो मात्रमा विशेष सूचनाको आधारमा नेपालगन्ज वडा नं १६ जैसपुर नजिकैबाट चोरी पैठारी गरी भारतबाट नेपाल ल्याउँदै गरेको लत्ताकपडा, जुत्ता र पाल बरामद गरेको छ ।बरामद सामानमा प्लास्टिक खाले जुत्ता १८३ जोर, पाल २० पीस, पाईन्ट २० पीस मोजा १ दर्जन र साल २ पीस रहेकाे जनाईएकाे छ । करीब २ लाख ५५ हजार २ सय मुल्य बराबरको बरमाद गरेको समान नेपालगन्ज भन्सारमा कार्यालयमा बुझाएको सप्रनानी सई योगेन्द्र शाहीले जानकारी गराउनुभयाे ।...
छानबिनको माग गर्दै सचिव के.सी.द्वारा ज्ञापन पत्र

छानबिनको माग गर्दै सचिव के.सी.द्वारा ज्ञापन पत्र

CoVid19, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, २९ श्रावण – नेपाल टेलीविजन कोहलपुर चैनलको अनियमित कार्यहरु बारे सूचना तथा संचार प्रविधि मन्त्रालयका सचिवलाई जानकारी गराउने उद्देश्यका साथ ज्ञापन–पत्र बुझाईएको छ ।पत्रकार महासंघ लुम्बिनी प्रदेशका सचिव जयसिंह के सीसहितको प्रतिनिधि मंडलले आज शुक्रबार ज्ञापन पत्र बुझाउँदै तत्काल प्रमुखले गरेका कार्यहरुको छानबीन गर्न मांग गरेका छन् । कोहलपुर प्रशारण केन्द्रका प्रमुखले समबेशी कार्यक्रम अवध दर्शन तथा कृषि कार्यक्रम बन्द गरी आफ्नो आसेपासेलाई प्रश्रय दिँदै आएका छन् । ‘ज्ञापन पत्रमा पश्चिम नेपालमा सूचना प्रशारण तथा समाजमा जागरूकता फैलाउनका लागि सरकारी संचार माध्यम नेपाल टेलीविजनले कोहलपुर चैनल सञ्चालन गर्दै आएको कुरा यहाँलाई अवगत नै छ । बिगत केही दिनदेखी उक्त चैनलको प्रमुखको रूपमा कार्यरत ब्यक्तिको क्रियाकलाप अत्यन्त राजनीतिक भएको निजले निम्नलिखित कार्य गरिरहेकोले आवश्यक कार्यवाहीक...
जन्मदिनमा असल काम, कार्कीले गरे पुरस्कार घोषणा

जन्मदिनमा असल काम, कार्कीले गरे पुरस्कार घोषणा

CoVid19, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २७ श्रावण - असल शासन मिडियाका प्रबन्ध निर्देशक किरण कार्कीले आफ्नो जन्मदिनमा असल शासनकिरण प्रतिभा पुरस्कार स्थापना गरेका छन् । हरेक बर्ष साउन २६ गते बाँकेलाई कर्मथलो बनाई कार्यरत एक जना पत्रकार, साहित्यकार, लेखकलाई ११ हजार १ सय ११ नगद राशीसहित असल शासन किरण प्रतिभा पुरस्कार प्रदान गरिने भएको छ । उक्त पुरस्कारको व्यवस्थापन असल शासन मिडियाले गर्नेछ । पुरस्कारका स्थापनाका लागि कार्कीले १ लाख ५० हजारको पुरस्कार कोष स्थापना गरेका हुन् । पुरस्कार स्थापना घोषणा कार्यक्रममा प्रबन्ध निर्देशक कार्कीले १ लाख ५० हजारको चेक असल शासन मिडियालाई उपलब्ध गराएका छन् । प्रबन्ध निर्देशक कार्कीले असल शासन मिडियाका अध्यक्ष नमस्कार शाहलाई सो चेक हस्तान्तरण गरेका थिए । कार्यक्रममा बोल्दै आशिर्वाद पेन्ट्सका कार्यकारी अध्यक्ष समेत रहेका उद्यमी कार्कीले आफ्नो जन्मदिनमा असल कार्य गर्ने प्रतिभालाई स...
१७५ ग्राम ब्राउन सुगरसहित सीमावर्ति रुपैडियामा ताज बाबु पक्राउ

१७५ ग्राम ब्राउन सुगरसहित सीमावर्ति रुपैडियामा ताज बाबु पक्राउ

CoVid19, अपराध, आर्थिक, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, २५ श्रावण – सीमावर्ती क्षेत्रमा लागू औषधि कारोबारमा बृद्धि हुँदै गएपछि सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुले समेत निगरानी गर्ने नयाँ–नयाँ तरिका अपनाउन थालेका छन् ।यसैक्रममा आज सीमावर्ति रुपैडिया बजारमा ठूलो परिमाणमा प्रतिबन्धित लागु औषध सहित एकजना पक्राउ परेका छन् । रुपैडिया घरियारन टोलका २१ वर्षीय ताज बाबु १७५ ग्राम ब्राउन सुगरसहित पक्राउ परेका हुन् । एसएसवी असिस्टेन्ट कमान्डेन्ट सुमित भारद्धाज र रुपैडिया थाना प्रमुख अभय सिंहको संयुक्त टोलीले १७५ ग्राम ब्राउन सुगरसहित बाबुलाई आज सोमबार पक्राउ गरिएको छ ।उक्त ब्राउन सुगरको मूल्य करिव १ करोड ७५ लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ । बरामद भएको लागु औषध बाबुले नेपाल भिœयाउने तयारी गरिरहै बेला उनलाई पक्राउ गरिएको स्रोतले जनाएको छ ।यसअघि १३४ ग्राम स्मेक सहित घसियारन टोल कै युवा पक्राउ परेका थिए । उक्त स्मेक पनि नेपाल ल्याउने तयारी...
वार्डको विकासको लागि निकासा भएको बजेट फ्रिज गराउने यी जनप्रतिनिधिहरु

वार्डको विकासको लागि निकासा भएको बजेट फ्रिज गराउने यी जनप्रतिनिधिहरु

CoVid19, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
– रमेश चन्द कुमालनेपालगन्ज, २५ श्रावण – विभिन्न वार्डहरुमा निकासा भएको बजेट फ्रिज गराउने २३ वटै वार्डका वडाध्यक्षहरुको असक्षमता अयोग्यता अहिले सार्वजनिक भएको छ ।यी वार्ड मध्येका वडाध्यक्षहरु हुन् वडा नं. ७ का वडाध्यक्ष जुम्मन खाँ, वडा नं. १५ का वडाध्यक्ष बल्लन कबडिया, वडा नं. ६ का वडाध्यक्ष समिरप्रताप सिंह लगायतका जनप्रतिनिधिहरु । उनी वडाध्यक्षहरु आफ्नो वडामा आएको बजेट विभिन्न विकास निर्माण कार्यमा खर्च गर्न नसक्दा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गरेका छन् ।वडा नं. ७ मा विभिन्न निर्माण विकास कार्यमा खर्च गर्न आएको रकम ३,५१६,६७३.५६ खर्च नहुँदा सो रकम फिर्ता भएको छ ।त्यसै प्रकारले वडा नं. १४ का वडाध्यक्ष ओमकारनाथ मिश्रको वार्डबाट निकासा भएको रकम मध्येबाट ९५६०९१.२५ रु. खर्च नभई फिर्ता भएको छ । सोही प्रकारले वडा नं. ६ का वडाध्यक्ष समिरप्रताप सिंहको वडाबाट ३०२७५०५.४२ रकम फिर्ता गएको...
जिम्मेवारीमा बसेका अध्यक्ष नै अन्यौलमा, श्रमदानको हिसाबै गोल

जिम्मेवारीमा बसेका अध्यक्ष नै अन्यौलमा, श्रमदानको हिसाबै गोल

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २२ श्रावण – निर्माणाधिन फुल्टेक्रा माध्यमिक विद्यालयमा पैसाको चलखेल भएको देखाउँदा समेत सम्बन्धित पक्ष मौन हुनु पछाडीको रहस्य बारे निर्माणाधिन स्थल कै स्थानीयबासीहरुको भनाई आएको छ ।स्थानीयबासीका अनुसार विद्यालय निर्माण ईष्टीमेट अनुसार बनाएपछि जति खाँदा पनि के फरक पर्छ, काम फाईदा कै लागि गरिन्छ । तर यदि शौचालय निर्माणमा मात्र सरकारी ढुकुटीबाट १४ लाख लगाईएको अवस्था छ भने यसमा सब ईन्जिनियरदेखि डाकुमेन्ट तयार गर्ने र हस्ताक्षर गरी बिल फर्चोट गर्ने सबलाई केही रकम दिएर मिलाएको अवस्था हुनुपर्ने देखिन्छ ।विद्यालय निर्माण स्थलमा हालपनि कुनै बोर्डसम्म राखिएको पाईन्दैन । तर ठेकेदारको भनाई अनुसार दोस्रो तलमा ईट्टाले च्यापेर बोर्ड राखिएको बताउनुभयो । ठेकेदारको भनाईलाई मान्ने हो भने विद्यालय निर्माण गर्न करीब ४० लाख रुपैयामा ४ कोठे भवन तयार गरिएको जसमा ५ प्रतिशत श्रमदान समेत आउँछ । त्यस अनुसार...
फुल्टेक्रा मा.वि. विद्यालय व्यवस्थापन समिति अध्यक्ष बर्माद्वारा तालको जग्गा कब्जा

फुल्टेक्रा मा.वि. विद्यालय व्यवस्थापन समिति अध्यक्ष बर्माद्वारा तालको जग्गा कब्जा

CoVid19, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १९ श्रावण – देशभरी कै चर्चा बलुल्न सफल फुल्टेक्रा तालमा अदालतद्वारा पुनः अषाढ २३ गते अन्तरिम आदेश जारी भएको छ । अन्तरिम आदेशमा तत्कालिन पुनरावेदन अदालत नेपालगन्जबाट भएको परमादेश आदेशको मर्म र भावना प्रतिकुल हुने गरी कि.नं. ५१५ को जग्गामा प्रस्तुत निवेदनको टुङ्गो नलागेसम्म क्रिकेट मैदान लगायतका कुनै पनि प्रकारको भौतिक संरचना निर्माण नगर्नु नगराउनु भनिएको छ । फुल्टेक्रा तालको अतिक्रमण गरिको जग्गा, फोटोः सत्यमखबर अनलाईन यसैगरी, आदेश नं. २ मा कि.नं. ५१५ को जग्गा संरक्षण गर्ने पवित्र उद्देश्यले समुच्चा जग्गालाई भित्र पार्ने गरी पर्खाल लगाउने बाहेक जग्गाको खण्डिकरण हुने गरी भौतिक संरचना र स्वरुप परिवर्तित नगरी कुनै पनि प्रकारको निर्माणको कार्य नगर्नु नगराउनु भनिएको छ ।यसैगरी आदेश नं. ३ मा कि.नं. ५१५ को जग्गामा अन्य व्यक्तिहरुको हस्तक्षेप, अतिक्रमण र भोगचलन गरेको देखिंदा सो अतिक्...
छात्राहरुलाई साईकल सहयोग

छात्राहरुलाई साईकल सहयोग

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १९ श्रावण – नेपालगन्ज उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई साईकल उपलब्ध गराएको छ ।नेपालगन्ज उप–महानगरपालिकाको सल्यानीबागस्थित कन्या माध्यामिक विद्यालयमा अध्ययनरत १७३ जना छात्राहरुलाई मङ्गलबार साईकल हस्तान्तरण गरिएको हो । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख उमा थापा मगर, शिक्षा महाशाखा प्रमुख गोर्खवहादुर थापा, कार्यपालिका सदस्य इन्दिरा शाही, शिक्षा विदकिरण आचार्य, जिल्ला समन्वय समितिका सदस्य चेतवहादुर घर्ती लगायतले विद्यार्थीहरुलाई साईकल हस्तान्तरण गर्नुभयो । नगर प्रमुख राणाले उपमहानगरपालिकाले छात्रा विद्यालय सञ्चालन गरेको र छात्रा कलेज सञ्चालनको तयारीमा लागेको जानकारी दिनुभयो ।कन्या विद्यालय पछिल्लो समय नेपालगन्ज उपमहानगरपालिकाले सञ्चालन गरिरहेको छ । गरिव तथा विपन्न समुदायका अधिकांश बालिकाहरु विद्यालयमा अध्ययनरत रहेका छन् ...
फुल्टेक्रामा निर्माणधिन विद्यालय भवन निर्माण बारे सूचना माग

फुल्टेक्रामा निर्माणधिन विद्यालय भवन निर्माण बारे सूचना माग

CoVid19, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १८ श्रावण – विद्यालय जस्तो सार्वजनिक स्थानमा निर्माण कार्य गर्दा मनपरी तवरले निर्माण कार्य हुन शुरु भएपछि फुल्टेक्रा माध्यमिक विद्यालयको आठ कोठे निर्माण भवन, माटो पटान तथा शौचालय निर्माण कार्य बारे सूचना माग गरिएको छ ।नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा. धवल शम्शेर राणाद्वारा विधिवत माघ ८ गते आठ कोठे भवन निर्माण गर्न शिलान्यास गरिएको विद्यालयमा शुरु कै दिनमा लालपेटी र पहेलो ईट्टा जगमा प्रयोग भएपछि सुधार गर्न सम्बन्धित पक्ष शिक्षा शाखा प्रमुख तथा विद्यालय व्यवस्थापन समितिलाई सुझाव दिईएको सूचना मागकर्ताको भनाई रहेको छ । तर उक्त कार्यले निरन्तरता पाएपछि सूचना माग गरी के कसरी निर्माण कार्य गरिएको छ बारे जानकारी मागेको सुषमा शुक्लाले बताउनुभयो । संघीय बजेटमार्फत १४ लाखमा निर्माण गरिएको शौचालय, फोटोः सत्यमखबर अनलाईन फुल्टेक्रा माध्यमिक विद्यालयसँग माग गरिएको सूचनामा ‘उपरोक्त सम्ब...