Saturday, June 27सत्यम खबर
Shadow

आर्थिक

कबाड तस्करी, मासिक असुली गर्दै सशस्त्र प्रहरी

कबाड तस्करी, मासिक असुली गर्दै सशस्त्र प्रहरी

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २२ असोज – कबाड व्यपारीहरुले सशस्त्र प्रहरीको चेक पोष्टबाटै खुलेआम तस्करी गरेका छन् । बर्दियाको गुलरिया नगरपालिकामा पर्ने लौकारी नाकाबाट तस्करी गर्ने गरेको पाइएको छ । कबाड व्यपारीहरु सँग सशस्त्र प्रहरीले मासिक रकम असुली गरेर तस्करी गर्न नाका खुला गरेको कबाड व्यपारीहरुको भनाई । भारतीय कबाडका व्यपारीहरु विहान पाखा नेपाल प्रवेश गरी सकेका हुन्छन् । दिनभरी नेपालको विभिन्न ठाउ“हरुबाट गाउँगाउँ गएर कबाड खरिद गरेर सा“झ बाँके र बर्दियाको विभिन्न ठाउँको खुल्ला नाकाबाट नेपाल सशस्त्र प्रहरी र नेपाल प्रहरीको मिलेमतोमा भन्सार नगराई भारत लाग्ने गरेका छन् । कबाड तस्करी गराउनका लागि एजेन्ट समेत चेकपोष्टमा बसेर कबाड लिएर आवत–जावत सहज गराउने गरेका हुन्छन् । राजापुर भन्सार कार्यालयका सुचना अधिकारी प्रमोद कुशवाहाका अनुसार कागजका कार्टुन लग्ने साईकल होस या गाडी नै हामी भन्सार गराएरै छोड्छौँ तर लौकाह...
होटल सिद्धार्थ क्यासिनोको गाडीको ठक्करबाट दुई घाईते, प्रहरी अनजान

होटल सिद्धार्थ क्यासिनोको गाडीको ठक्करबाट दुई घाईते, प्रहरी अनजान

अपराध, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, २२ असोज – सोमबार राती करीब ७ बजे ३० मिनेटमा नेपाल भारत सीमानाकामा दुई जना मोटरसाईकल रोकेर साथीसित गफ गरिरहेका थिए । उनीहरुलाई जानकारी थिएन के हुन्छ भनेर, त्यत्तिकैमा होटल सिद्धार्थमा रहेको क्यासिनोको गाडी आएर उनलाई ठक्कर दिन्छ । उनी दुर्घटना ग्रस्त भई सोही स्थानमा लडिरहेका हुन्छ । छेउछाउमा रहेको स्थानियहरु आउँछन् । भिड देखेर प्रहरी पनि पुग्छ केही बेर चर्काचर्की हुन्छ र प्रहरीले क्यासिनोको गाडी प्रहरी चौकीतर्फ लैजान्छ भने दुर्घटना ग्रस्त पीडितलाई नेपालगन्जमा रहेको भेरी अस्पतालमा उपचारको लागि पु¥याईन्छ । यो घटना हुन्छ भिड धेरै हुन्छ तर प्रमाण कही देखिदैन । त्यसको अर्को दिन पनि कुनै कही खबर आउँदैन । तर एकजना नाम नबताउने सर्तमा मंगलबार राती फोन गरेर जानकारी दिन्छन् तथा प्रश्न गर्छन पटक पटक क्यासिनोको गाडीबाट दुर्घटना हुँदा किन प्रहरीले कार्यवाही गर्दैन् ? त्यति मात्र नभई आम सर्वस...
डुडुवामा निःशुल्क स्वास्थ्य शिविरबाट करीब चार सय बढी लाभान्वित

डुडुवामा निःशुल्क स्वास्थ्य शिविरबाट करीब चार सय बढी लाभान्वित

अवधी, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ६ असोज – गोपाल नीना फाउण्डेशनद्वारा डुडुवा गाउँ पालिका वडा नं २ नौरीगौढीमा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट ४ सय ५० जना लाभान्वित भएका छन् । शनिवार सम्पन्न सो शिविरमा २ सय ९५ जना महिला र १ सय ५३ जना पुरुषहरु स्वास्थ्य परीक्षण, औषधी र स्वास्थ्य परामर्श सेवाबाट सर्वसाधारण नागरिकहरु लाभान्वित भएका हुन् । उक्त शिविरमा फाउण्डेशनका सहनिर्देशक डा. तृप्तीपाल रमणले दिनु भएको जानकारी अनुसार स्वास्थ्य सेवाको पहुँचबाट वञ्चित समुदायलाई लक्षित गरेर आयोजना गरिएको उक्त स्वास्थ्य शिविरमा भाइरल ज्वरो, छाला सम्बन्धि, पाठेघर, स्त्री रोग, पेट, छाला रोग लगायतका विभिन्न प्रकारका रोगका ओैषधी सहित स्वास्थ्य सेवा लिएका थिए । फाउण्डेसनका कार्यालय प्रमुख तथा कार्यक्रम संयोजक दिलिप गिरिले दिनु भएको जानकारी अनुसार उक्त निःशुल्क स्वास्थ्य शिविरमा फाउण्डेशनका अध्यक्ष तथा वरिष्ठ चिकित्सक डा. गौरव श्...
बाँकेका युवा शुलभराज र आयुषको परिवारलाई एक लाख एक हजार प्रदान गर्ने घोषणा

बाँकेका युवा शुलभराज र आयुषको परिवारलाई एक लाख एक हजार प्रदान गर्ने घोषणा

अवधी, आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
डुडुवा, ६ असोज – डुडुवा गाउँपालिकाले जेनजी आन्दोलनका क्रममा ‘शहिद’ भएका नेपालगन्जका युवा स्वर्गीय शुलभराज श्रेष्ठ र आयुष थापासहित सहादत प्राप्त गरेका व्यक्तीहरुको सम्झनामा बृहत श्रद्धाञ्जली सभा गरेको छ । गाउँपालिका कार्यालय परिसरमा आज आइतबार आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले ‘जेनजी’ समुहले भ्रष्टाचार नियन्त्रण, सुशासन कायम जस्ता विषयमा उठाएका मागहरु जायज रहेको भन्दै आन्दोलन सकिएपछि डुडुवामा एउटा समुहले कार्यालयका कागजातमा आगजनी गरेको र अर्को समुहले तालाबन्दीसहित कर्मचारीमाथी कुटपिट तथा दुव्र्यवहार गरेको बताउनुभयो । तालाबन्दीका कारण गाउँपालिकाको काम ठप्प हुँदा आफ्ना मालिकहरु (जनता) ले सेवा नपाएको उहाँले उल्लेख गर्नुभयो । अध्यक्ष चौधरीले डुडुवा गाउँपालिकाले जेनजी आन्दोलनमा शहादत प्राप्त गरेका बाँकेका युवा शुलभराज श्रेष्ठ र आयुष थापाको...
सशस्त्र प्रहरी बल कृष्णानगरद्वारा भन्सार छलि गरेको दुईलाख भन्दा बढीको कपडा बरामद

सशस्त्र प्रहरी बल कृष्णानगरद्वारा भन्सार छलि गरेको दुईलाख भन्दा बढीको कपडा बरामद

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
कृष्णानगर, ५ असोज - कपिलवस्तु जिल्लाको कृष्णानगरमा रहेको सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म कृष्णानगरले विभिन्न स्थान बाट लाखौंको राजस्व छलिको सामान बरामद गरेको छ। कृष्णानगरको व्यारिएर चेक पोस्टमा चेक जांच गर्ने क्रममा भारतबाट अबैध रूपमा भन्सार छलि गरि नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा सशस्त्र प्रहरी नायब उपरीक्षक तुला बहादुर चौधरीको कमाण्डममा खटिएको टोलीले साडी ९४ थान, पर्दा ४५ थान, मोजा ३४ दर्जन, लेडिज सुट ३४ थान, कुर्ति सेट १५० थान गरि कुल जम्मा दुई लाख ६१ हजार बराबरको कपडा पक्राउ गरेको छ। पक्राउ गरेको सामान आवश्यक कार्यवाहीका लागि भन्सार कार्यालय कृष्णानगर पठाइएको गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक तुला बहादुर चौधरीले जानकारी दिएका छन्।...
बाल दिवसमा फाउण्डेसनद्वारा आश्रितहरुलाई खाना र बालबालिकालाई पेन्टिङ र खेल सामाग्री वितरण

बाल दिवसमा फाउण्डेसनद्वारा आश्रितहरुलाई खाना र बालबालिकालाई पेन्टिङ र खेल सामाग्री वितरण

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३१ भदौ – गोपाल–नीना फाउण्डेशन, नेपालगन्जद्वारा स्थानीय निलसागर सेवा आश्रममा आश्रित बावबालिकाहरुलाई पेन्टिङ र खेल सामाग्री वितरण गरेको छ । ६२ औं अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा आयोजित कार्यक्रममा आश्रित बालबालिकालाई उक्त सामाग्री र आश्रित सबैलाई विहानको खाना पनि खुवाइएको हो । गोपाल–नीना फाउण्डेशनका सहनिर्देशक डा. तृप्ती पाल रमणले दिनु भएको जानकारी अनुसार आश्रममा आश्रित अभिभावक विहीन, आफन्तहरु समेत गुमाएका सहारा विहीन ७८ जना बालबालिकाहरुलाई पेन्टिङ र खेल सामाग्री वितरण गरिएको थियो । डा. तृप्ती पाल रमणले भन्नुभयो– बाल दिवसकै अवसरमा गत वर्ष उक्त कार्यक्रम लगायत बालबालिकाहरुलाई निःशुल्क स्वास्थ्य परिक्षण औषधी वितरण तथा स्वास्थ्य परामर्श सेवा पनि प्रदान गरिएको थियो । फाउण्डेसनका संस्थापक अध्यक्ष वरिष्ठ पेट रोग विशेषज्ञ डा. गौरव श्रेष्ठका अनुसार सोही अवसरमा आश्रममा आश्रित २...
निःशुल्क आँखा तथा स्वास्थ्य शिविरमा १२ गाउँका ५ सय ४५ जना लाभान्वित

निःशुल्क आँखा तथा स्वास्थ्य शिविरमा १२ गाउँका ५ सय ४५ जना लाभान्वित

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २३ भदौ – जानकी गाउँपालिका वार्र्ड नं.६ गनापुर कैराती पुर्वा गाउँमा गरिएको निःशुल्क आँखा तथा स्वास्थ्य शिविरमा ५ सय ४५ सय जना लाभान्वित भएका छन् । स्थानीय कैराती पुर्वा गाउँ स्थित श्री हनुमान नेपाल राष्ट्रिय प्राथमिक बिद्यालयमा ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्रको आयोजनामा सम्पन्न उक्त शिविरमा गाउँलेहरु लाभान्वित भएका हुन् । उक्त शिविरबाट विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक र सर्वसाधारण गाउँलेहरू निःशुल्क स्वास्थ्य परीक्षण, औषधी र स्वास्थ्य परामर्श सेवाबाट लाभान्वित भए । उक्त शिविरमा जनरल स्वास्थ्य तर्फ ३ सय ५४ जनाले स्वास्थ्य परिक्षण गराएको मध्ये महिला २२८ जना र पुरुष १२६ थिए भने आँखा तर्फ १ सय ९१ जनाले आँखा परिक्षण गराएको मध्ये महिला ११६ जना र ७५ जना पुरुषले औषधि समेत निःशुल्क प्राप्त गरेका थिए । ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्रकी अध्यक्ष लता शर्माले दिन...
डुडुवाका नागरिकलाई त्रिपाल वितरण

डुडुवाका नागरिकलाई त्रिपाल वितरण

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
डुडुवा, २३ भदौ – डुडुवा गाउँपालिकाले गरिब तथा विपन्न परिवारलाई प्लाष्टिक त्रिपाल वितरण गरेको छ । फुस तथा कच्ची घरमा भएका परिवारलाई बर्षाको समयमा ओत लाग्नका लागि पालिकाले प्लाष्टिक त्रिपाल र डोरी वितरण गरेको पालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । उहाँका अनुसार डुडुवा बाढी प्रभावित क्षेत्र भएको र यहाँका अधिकाँस नागरिक गरिबीमा परि सबैले पक्की घर निर्माण गर्न नसकेका परिवारलाई वर्षाको समयमा घरमा बस्न सहजताका लागि त्रिपाल वितरण गरिएको हो । पालिकाको वडा नं.१ देखि ६ सम्म करिब तीन हजार घरधुरीलाई त्रिपाल र डोरी वितरण गरिएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत अशोककुमार पाण्डेयले जानकारी दिनुभयो । पालिकाले बाढी तथा डुबान पिडितहरुको लागि विभिन्न स्थानमा आश्रय स्थल निर्माण गरेको छ । पालिकाले स्वास्थ्य, कृषि, तथा पशु सेवालाई घरघरमा पुगेर नियमित रुपमा नागरिकलाई प्रभावकारी सेवा ...
पब्लिक स्पिच नेपाल दोश्रो संस्करणको सेमिफाईनल सम्पन्न

पब्लिक स्पिच नेपाल दोश्रो संस्करणको सेमिफाईनल सम्पन्न

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, २१ भदौ – पब्लिक स्पिच नेपालको दोश्रो संस्करणको सेमिफाईनल संघिय राजधानी काठमाडौँमा सम्पन्न भएको छ । बास नेपालले आयोजना गरेको पब्लिक स्पिच नेपालको दोश्रो संस्करणको अडिसन राउण्डबाट छानिएका प्रतियोगिहरुको सेमिफाईनल शुक्रबार सम्पन्न भएको हो । अडिसन राउण्डबाट छानिएका ६७ जनामध्ये ४५ जनाले सेमिफाईनलमा प्रतिष्पर्धा गरेका थिए । जसमध्ये २२ जना प्रतिष्पर्धीहरु फाईनल राउण्डका लागी छनौट भएका छन् । सेमिफाईनल राण्डमा प्रतिशत पर्दा गरेका ४५ जना मध्ये आर्शिया रोका, आदेश काफ्ले, आश्मी लोहनी, धोजबहादुर पुलामी मगर, दिक्षा भण्डारी, दिपक परियार, दिपक रावत, इसा थापा, काजल परियार, कोविद बुढाथोकी, मेलिसा कार्की, प्रथाना अधिकारी, प्रिन्स यादव, सविना खतिवडा, सफलता थापा, श्रेया बुढाक्षेत्री, सिवानी राउत, सुशान श्रेष्ठ, सुशिला धमाला, टोरेशा भण्डारी, उमा कार्की र युवराज शाहीफाईनल राउण्डमा प्रबेश गरेका छन् ...
जनउत्थान लघुवित्तद्धारा श्रीमानको मृत्यु हुँदा कर्जा मिनाह

जनउत्थान लघुवित्तद्धारा श्रीमानको मृत्यु हुँदा कर्जा मिनाह

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
पाल्पा, (रिब्दीकोट), १८ भदाैं - अल्पायु मै श्रीमान् गुमाएर आफना सन्तानको भविष्य बनाउने जिम्मेवारी बोकेकी माया सार्कीलाई जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले गार्डियन माईक्रो लाईफ इसुरेन्स मार्फत कर्जा बिमा दावी रकम बापत रु २ लाख ५० हजार कर्जा मिनाह सहित रु १५,००० क्रिया खर्च प्रदान गरेको छ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा संचालन कार्यालय हार्थोकद्धारा सञ्चालीत लालीगुँरास बैंकिङ्ग समुदायमा आबद्ध भइ कर्जा परिचालनबाट व्यवसाय गरिरहनु भएको थियो । निजको श्रीमान रमेश सार्कीको मिति २०८२ साउन १८ गते ३३ बर्षको अल्पआयु मै असामयिक निधन भएकोले संस्थाको इलाका संचालन कार्यालय कोलोनीका इलाका संचालन अधिकृत टोपबहादुर सुनार रिब्दीकोट गाउँपालिका वडा न. ०५ बतासे मृतकको घर मै पुगेर स्व.रमेश सार्कीको मृतआत्माको चिरशान्तिको कामना र परिवारजनमा गहिरो समवेदना सहित हार्दिक श्रद्ध...