Tuesday, July 14सत्यम खबर
Shadow

आस्था

राम मन्दिरका लागि रामलला मूर्ति बनाउने अरुण योगीराजलाई अमेरिकाले दिएन भिसा

राम मन्दिरका लागि रामलला मूर्ति बनाउने अरुण योगीराजलाई अमेरिकाले दिएन भिसा

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, ३१ साउन – अमेरिकाले भारतको अयोध्यामा राम मन्दिरका लागि रामलला मूर्ति बनाउने प्रसिद्ध मूर्तिकार अरुण योगीराजलाई भिसा दिन अस्वीकार गरेको छ। भारतस्थि अमेरिका दूताबासले भिसा नदिनुको ठोस कारण दिएको छैन। योगीराज १२ औँ एककेकेए वल्र्र्ड कन्फ्रेन्समा भाग लिन अमेरिका जाने तयारीमा थिए। कन्फ्रेन्स ३० अगस्टबाट १ सेप्टेम्बरसम्म भर्जिनियामा आयोजना हुँदैछ। तर, अमेरिकाले उनलाई भिसा नदिएपछि जान पाएनन् । योगीराजकी श्रीमति पहिले पनि अमेरिका गइसकेकी थिइन्। तर, योगीराजलाई भिसा नदिएपछि उनको परिवार निरास बनेको छ। योगीराजले पनि अमेरिकाले आफूलाई भिसा नदिएको पुष्टि गरेका छन्। नेपाल पाना...
दुई ठूला दल एक ठाउँ उभिँदा दशकपछि फुक्यो शान्ति प्रक्रियाको गाँठो

दुई ठूला दल एक ठाउँ उभिँदा दशकपछि फुक्यो शान्ति प्रक्रियाको गाँठो

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज, सूचना-प्रबिधि
काठमाण्डौ, ३१ साउन – संसदका दुई ठूला दल कांग्रेस र एमाले एक ठाउँ उभिँदा एक दशकपछि शान्ति प्रक्रियाको गाँठो फुकेको छ। प्रतिनिधिसभाको बुधबारको बैठकले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गरेको हो। यसअघि दलहरुबीच सहमति नहुँदा विधेयक थाँति रहेकामा रमेश लेखक गृहमन्त्री बनेसँगै राजनीतिक सहमतिका लागि द्रुत गतिमा काम भएको थियो। लगत्तै राजनीतिक सहमति भयो। र, प्रतिनिधिसभाको बुधबारको बैठकले आज बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) सम्बन्धी विधेयक, २०८१ पारित गरेको हो। नेपाल सरकार र तत्कालीन विद्रोही माओवादीबीच भएको विस्तृत शान्तिसम्झौताअनुरुप संक्रमणकालीन न्यायलाई टुङ्ग्याउने विषयमा प्रमुख तीन राजनीतिक दलबीच यही साउन १७ गते समझदारी भएको थियो। कांग्रेस, एमाले रमाओवादी केन्द्रका नेता सम्मिलित कार्यदलमा लामो समयदेखि पेचिलो बनेको द्वन्द्वकालीन घटना...
हेकुली ईलाका स्वास्थ्य चौकीमा कान स्वास्थ्य शिविर सम्पन्न

हेकुली ईलाका स्वास्थ्य चौकीमा कान स्वास्थ्य शिविर सम्पन्न

आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३१ साउन – ब्रिनोज कान स्वास्थ्य स्याहार केन्द्र नेपालगन्ज–५, फुल्टेक्राको प्राविधिक सहयोग तथा दंगीशरण गाउँपालिका वडा नं. ३, हेकुली, दाङको आयोजनामा मंगलबार हेकुली ईलाका स्वास्थ्य चौकी दंगीशरण–३, हेकुली, दाङमा कान स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । हेकुली ईलाका स्वास्थ्य चौकीमा परीक्षण गरिएको २८५ जना स्थानीयहरुको कान परीक्षण गरिएको छ । जस मध्ये पुरुष ११७ जना रहेका छन् भने महिला १६८ जना गरी जम्मा २८५ जनाको कान परीक्षण गरिएको ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाका आउटरिच इन्चार्ज भीषण थारुले जानकारी गराउनुभयो । ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाको प्राविधिक सहयोगसहित सहायक चिकित्सक भीषण थारु, तिर्थमान थारु लगायतको सहभागिता रहेको जानकारी गराउँदै चेकजाँच गरिएको मध्ये कान पाक्ने रोगी ७० जना रहेका थिए भने त्यसबाट ३० जनालाई रिफर गरिएको जानकारी आउटरिच इन्चार्ज भीषण थारुले ...
शेख हसिनाविरुद्ध मुद्दा दर्ता, बंगलादेश फर्किए पक्राउ पर्न सक्ने

शेख हसिनाविरुद्ध मुद्दा दर्ता, बंगलादेश फर्किए पक्राउ पर्न सक्ने

आस्था, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, सूचना-प्रबिधि
काठमाण्डौ, २९ साउन – बंगलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनासहित उनीनिकट ६ जनाविरुद्धको मुद्दा दर्ता गरेको छ । राजधानी ढाकाको मोहम्मदपुर क्षेत्रमा किराना पसलका मालिक अबु सईदको कोटा सुधारको विरोधमा भएको हत्याको मुद्दालाई अदालतले स्वीकारेको हो। अदालतले उजुरी दर्ता (सीआर) मुद्दामा लगत्तै पहिलो सूचना रिपोर्ट (एफआईआर) रेकर्ड गर्न प्रहरीलाई आदेशसमेत दिएको छ। ढाकाको मुख्य मेट्रोपोलिटन मजिस्ट्रेट (सीएमएम) अदालतका मजिस्ट्रेट राजेश चौधरीले दिउँसो उक्त आदेश दिएको ढाका ट्रिब्युनले जानकारी दिएको छ । दण्डसंहिताको धारा ३०२ बमोजिम मुद्दाको संज्ञा लिएकोले अभियुक्तहरूविरुद्ध पक्राउ पूर्जी जारी गरिने ब्यवस्था छ । हसिना स्वदेश फर्किए यही मुद्दाका कारण पक्राउ पर्न सक्ने छिन् । अन्य अभियुक्तहरूमा अवामी लिगका महासचिव ओबैदुल कादर, पूर्व गृहमन्त्री असदुज्जमान खान कमल, पूर्व प्रहरी महा...
टापु अमेरिकालाई नदिदा सरकार ढालियो, जनता कट्टरपन्थीको भ्रममा नपरुन्- हसिना

टापु अमेरिकालाई नदिदा सरकार ढालियो, जनता कट्टरपन्थीको भ्रममा नपरुन्- हसिना

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २९ साउन – बंगलादेशको प्रधानमन्त्री पदबाट राजीनामा दिएको एक सातापछि शेख हसिनाले आफ्नो सरकार अमेरिकाले ढालिदिएको आरोप लगाएकी छन् । भारतीय मिडिया इकोनोमिक टाइम्सका अनुसार हसिनाले बंगलादेशको सेन्ट मार्टिन टापु अमेरिकालाई नदिँदा आफ्नो सरकार ढालिएको बताएकी छन् । इकोनोमिक टाइम्सका अनुसार हसिनाले आफ्ना नजिकका सहयोगीहरूभनेको उदृत गर्दै मिडिया रिपोर्टमा भनिएको छ- 'म कट्टरपन्थी हिंसाका कारण मृत्यु हुनेको संख्या बढ्न दिन चाहन्नथें । उनीहरू विद्यार्थीहरूको शवबाट शक्ति प्राप्त गर्न चाहन्थे । तर मैले छोडेर त्यो हुन दिइन । अमेरिकी नियन्त्रणमा सेन्ट मार्टिन टापु र बंगालको खाडी दिएर मैले आफ्नो कुर्सी जोगाउन सक्थें । म देशवासीलाई कट्टरपन्थीबाट भ्रममा नपर्न अपील गर्छु । अल्लाहको कृपाले छिट्टै बंगलादेश फर्कनेछु ।' विद्यार्थी आन्दोलनको बारेमा कुरा गर्दै हसिनाले भनकी छन्- 'मैले उनलाई रजाकार भनेकी थ...
बंगलादेशका हिन्दुको माग, ‘अल्पसंख्यकका लागि छुट्टै मन्त्रालय, १० प्रतिशत आरक्षण’

बंगलादेशका हिन्दुको माग, ‘अल्पसंख्यकका लागि छुट्टै मन्त्रालय, १० प्रतिशत आरक्षण’

आस्था, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, २९ साउन – बंगलादेशमा प्रदर्शनकारीहरूले हिन्दूहरूमाथि हुने आक्रमण रोक्न आवश्यक कदम चाल्न माग गरेका छन्। उनीहरुले अल्पसंख्यकको हितको रक्षा गर्न छुट्टै मन्त्रालयको माग समेत गरेका छन्। प्रदर्शनकारीहरुले बंगलादेशको संसदमा १० प्रतिशत सिट दिनुपर्ने बताएका छन् । आन्दोलनकारीले हिंसाबाट प्रभावितलाई क्षतिपूर्तिको पनि माग गरेका छन् । यसका साथै भत्किएका मन्दिरहरू पुनःनिर्माण गर्न पनि माग गरिएको छ । आन्दोलनकारीले ‘आफू यही देशमा जन्मेको हौं, यो हाम्रा पुर्खाहरूको भूमि हो। यो देश पनि उनीहरुको हो । यहाँ मारिए पनि उनले आफ्नो जन्मभूमि बंगलादेश छोड्ने छैनन् । बरु, आफ्नो अधिकारका लागि सडकमा उत्रिनेछन् ।’ नेपाल पाना...
हसिनाले हटाईदिएकी थिइन हिन्दी फिल्ममाथिको ५१ बर्ष लामो प्रतिबन्ध, ‘पठान’ बंगलादेशमा रिलिज हुने पहिलो हिन्दी फिल्म

हसिनाले हटाईदिएकी थिइन हिन्दी फिल्ममाथिको ५१ बर्ष लामो प्रतिबन्ध, ‘पठान’ बंगलादेशमा रिलिज हुने पहिलो हिन्दी फिल्म

आर्थिक, आस्था, कला/साहित्य, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, २९ साउन – शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि बंगलादेश अहिले चर्चामा रहेको छ । शेख हसिना उनै थिइन, जो बंगलादेशमा १९७१ को प्रतिबन्ध पछि हिन्दी फिल्म रिलिजको बाटो खोलिदिने व्यक्ति हुन्। वास्तवमा बंगलादेशले सन् १९७१ मा नै भारतीय फिल्मको प्रदर्शनमा प्रतिबन्ध लगाएको थियो । शेख हसिनाले २०२३ मा यो प्रतिबन्ध हटाउने काम गरेकी थिइन् किनभने त्यहाँको फिल्म उद्योग निकै कमजोर अवस्थामा थियो । शाहरुख खानको फिल्म ‘पठान’ ५१ वर्ष लामो प्रतिबन्ध पछि बंगलादेशमा रिलिज भएको पहिलो हिन्दी फिल्म हो । बंगलादेशी फिल्म उद्योगको कुरा गर्दा यसलाई ढलिउड भनिन्छ। यस उद्योगको चलचित्र राजधानी ढाका हो। भारतमा हरेक वर्ष औसत २ हजार फिल्म बन्छन् भने बंगलादेशमा मात्रै वर्षमा ७०–१०० फिल्म बन्छन् । ९० को दशकमा हरेक बंगलादेशी फिल्महिन्दी फिल्मको नक्कल हुन्थ्यो । दर्शकलाई हलमा आकर्षित गर्न सन् २००० पछि...
पाकिस्तानी गुप्तचर संस्था आईएसआईका पुर्वप्रमुख पक्राउ, सेनाले दियो यस्तो कारण!

पाकिस्तानी गुप्तचर संस्था आईएसआईका पुर्वप्रमुख पक्राउ, सेनाले दियो यस्तो कारण!

आस्था, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २९ साउन – पाकिस्तानको गुप्तचर एजेन्सी आईएसआईका पूर्व प्रमुख लेफ्टिनेन्ट जनरल फैज हमीद पक्राउ परेका छन । पाकिस्तानी सेनाले आवास घोटाला प्रकरणमा उनलाई अगस्ट १२ मा पक्राउ गरेको जानकारी दिएको छ । पाकिस्तानको सर्वोच्च अदालतको आदेशपछि फैजविरुद्ध यो कारबाही गरिएको सेनाले जनाएको छ । पाकिस्तानी समाचार संस्थाका अनुसार सेनाले उनी माथी कोर्ट मार्सल सुरु गरेको छ । फैजलाई पूर्व प्रधानमन्त्री इमरान खानको नजिकका मानिदैँ आएको छ । पाकिस्तानको इतिहासमा आईएसआईका पूर्व प्रमुखलाई कुनै मुद्दामा पक्राउ गरिएको यो पहिलो पटक हो। गत वर्ष नोभेम्बर १४ मा पाकिस्तानी सर्वोच्च अदालतले आफ्नो आदेशमा फैज हमीद विरुद्धको आरोपलाई नजरअन्दाज गर्न नसकिने बताएको थियो। यो आरोप निकै गम्भीर छ । अदालतले यदि फैज दोषी प्रमाणित भएमा यसले देशका संस्थाहरूको प्रतिष्ठालाई हानि पुग्ने बताएको थियो। फैज हमीद पाकिस्तानी...
ट्रम्प फर्किए टविटरमा (एक्स), मस्कलाइ स्पेशमा दिए अन्तर्वाता

ट्रम्प फर्किए टविटरमा (एक्स), मस्कलाइ स्पेशमा दिए अन्तर्वाता

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार, सूचना-प्रबिधि
काठमाण्डौ, २९ साउन – अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प टविटरमा फर्किएका छन । उनले अमेरिकी व्यापारी तथा सोसल मिडिया साइट एक्सका मालिक एलोन मस्कलाई अन्तर्वार्ता दिईरहेका छन । यतिखेर एलन मस्क र ट्रम्प बिचको अन्तवार्ता चलिरहेको छ । नेपाली समय अनुसार मंगलबार बिहान ५ः४५ बजे देखी अन्तवार्ता हुने भनिए पनि प्रावधिक कारणले केही ढिलाई भएको थियो । अन्तर्वार्ता अघि ट्रम्पले आधा दर्जन भन्दा बढी टविट गरेका थिए । यो सामाजिक सञ्जालमा डोनाल्ड ट्रम्पको फिर्ताले उनको राष्ट्रपति चुनाव अभियानलाई बलियो बनाउने अपेक्षा गरिएको छ । जनवरी ६, २०२१ मा क्यापिटल हिल हिंसाका कारण ट्रम्प माथी तत्कालिनन टविटरले प्रतिबन्ध लगाइएको थियो। त्यसपछि ट्रम्प ट्वीटरबाट निष्क्रिय भएका थिए भने उनले आफनै अलग्गै सामाजिक सञ्जाल ट्रुथ सञ्चालनमा ल्याएका थिए । तर जब मस्कले २०२२ मा ट्विटर किने तव उनले ट्रम्पको खाता माथीक...
यसकारण खाद्य कम्पनीको सिइओमा उपयुक्त व्यक्ती हुन् गोपीकृष्ण न्यौपाने

यसकारण खाद्य कम्पनीको सिइओमा उपयुक्त व्यक्ती हुन् गोपीकृष्ण न्यौपाने

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ २८ साउन – २०७७ माघ अघि उदयपुर सिमेण्ट उद्योगको अवस्था जर्जर थियो । उद्योग बन्द अबस्थामा थियो, कोइला, जिप्सम, आइरन ओर जस्ता कच्चापदार्थको स्टक थिएन, निकै ठूलो संख्यामा अवकाश प्राप्त कर्मचारीहरु उपदान र औषधी उपचारको रकम नपाएर क्यूमा रहेका थिए । २०७७ असार देखि राजस्व, संचयकोष, नागरिक लगानी कोष, कर्मचारी बिमाको रकम जम्मा भएको थिएन, कार्तिक देखिको तलब ओटी बांकी थियो, बिधुत महसुल तिरिएको थिएन अर्थात समग्रमा भन्नुपर्दा ६५ करोड भन्दा माथिको चालू दायित्व रहेको अबस्था थियो । माघ १ गते नेपाल सरकारले महाप्रबन्धकको रुपमा गोपी कृष्ण न्यौपानेलाई उदयपुर सिमेन्ट उद्योगमा नियुक्त गरेपछि बन्द उद्योग फेरी सुचारु हुन थाल्यो । न्यौपानेले महाप्रबन्धकको कार्यभार सम्मालेपछिको दोस्रो आर्थिक बर्षमा उदयपुर सिमेन्ट उद्योग ४ करोड ९३ लाख रुपैयाँ खुद नाफा गएको अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८...