Tuesday, June 30सत्यम खबर
Shadow

आस्था

“महापुरूष” द्वारा निलसागरलाई सहयाेग

“महापुरूष” द्वारा निलसागरलाई सहयाेग

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, १६ कार्तिक - चलचित्र ‘महापुरुष’ ले निलसागर सेवा आश्रमलाई खाद्यान्न सहयोग गरेको छ । कार्तिक ११ गतेबाट देशैभरी प्रदर्शन भएको चलचित्र महापुरुष चलचित्रका तर्फबाट निर्माता तथा कलाकार रविन्द्र सिंह बानियाँ, लेखक तथा निर्देशक प्रदीप भट्टराई, कलाकारहरू राजाराम पौडेल, अरुण क्षेत्री र अन्जना बराईली सहितको टिमले बाँके नेपालगन्जमा रहेको निलसागर सेवा आश्रममा पुगेर बुवाआमाहरुको आशिर्वाद लिदै सहयोग प्रदान गरेका थिए । जिम्मेवार नागरिकको सामाजीक दायित्व हो भन्दै हाम्रो चलचित्र टिमले आश्रममा आश्रय लिएका बुवाआमा तथा बालबालिकालाई सहयोग गरेको उनले बताए भने उक्त महापुरुष चलचित्र फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्र सिंह बानियाँ, शिरू विष्ट सँगै नवप्रस्तुतिमा अरुण क्षेत्री र अन्जना बराईली मुख्य भूमिकामा रहेका छन् ।...
जातीय विभेद उन्मूलनको लागि अग्रपङ्तिमा रहने ढकालको प्रतिवद्धता

जातीय विभेद उन्मूलनको लागि अग्रपङ्तिमा रहने ढकालको प्रतिवद्धता

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
सरला सुवेदीकोहलपुर, १६ कार्तिक – नेकपा एमाले क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार सूर्य ढकालले जातीय विभेद उन्मूलनको लागि आफू सदैव अग्रपङ्तिमा रहने प्रतिवद्धता जनाउनु भएको छ ।आज बुधबार नेपाल उत्पीडित जातीय मुक्ति समाज कोहलपुर नगरस्तरीय भेलामा दलितको समस्या र चुनौतीहरुसँग आफू नजिक रहेको बताउदै उहाँले दलितका समस्या समाधानका लागि सदैव अग्र मोर्चामा आफू निरन्तर लागिरहने बताउनुभयो ।उहाँले जातीय विभेदको मूल जरो समाजभन्दा पनि राजनीतिसँग जोडिएको हुँदा राजनीतिक रूपले समाजमा कानुनमा भएका व्यवस्थामार्फत जनजागरण ल्याउने, चेतना ल्याउने, नबुझेका मानिसलाई सम्झाउन सक्ने र समाज धर्मसापेक्ष भएको हुनाले धार्मिक अगुवा र गुरूहरूलाई परिचालन गरेर पनि जातीय विभेद अन्त्य गर्न लागिपर्ने उल्लेख गर्नुभयो ।उम्मेदवार ढकाललले समाजमा रहेका सचेत व्यक्तिमार्फत जातीय विभेदका घटनामा उजुरी गर्ने र त्यसको समस्या सम...
चीनमा मानवअधिकार विपरीत तिब्बतमा सामूहिक डीएनए परीक्षण गरेको खुलासा

चीनमा मानवअधिकार विपरीत तिब्बतमा सामूहिक डीएनए परीक्षण गरेको खुलासा

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
सिनजियाङमा यसअघि उइघुर मुस्लिमहरूसँगको घटना देखिएको थियो भने तिब्बतमा डीएनए प्रोफाइलिङको घटनाले अन्तर्राष्ट्रिय ध्यानाकर्षण गराएको छ। हालै तिब्बतीहरूबाट डीएनए संकलन गरी उनीहरुको प्रोफाइल प्रयोग गरी विदेशमा बस्ने तिब्बतीहरूको आफन्तहरूको पहिचान गर्ने लक्ष्य रहेको बुझिएको छ। चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) सिनजियाङमा उइगरहरुलाई जस्तै तिब्बतमा तिब्बतीहरुमाथि निशाना बनाइरहेको छ। तिब्बती स्वायत्त क्षेत्र र सिन्जियाङ दुवैको तथ्यांकले चीनले डाटा अधिग्रहण गर्ने र अनुगमन क्षमता बढाउन चाहेको देखाउँछ। द थ्री ग्रेट मार्फत चीनले सामूहिक डीएनए संकलनलाई विस्तार गरी विस्तृतरुपमा निगरानी क्षमता बढाउने र प्रहरी उपस्थितिलाई थप सघन बनाउने योजना रहेको देखिन्छ। उल्लेखनीय कुरा के छ भने, डीएनए नमूनाहरूमा व्यक्तिको पहिचान गर्ने शक्ति मात्र हुँदैन, व्यक्तिको आनुवंशिक आफन्तहरूको पनि पहिचान गर्न सकिने क्षमता ...
बढ्दो जनसमर्थनलाई देखेर विपक्षी भयभीत भए : हिन्दुवादी नेता खनाल

बढ्दो जनसमर्थनलाई देखेर विपक्षी भयभीत भए : हिन्दुवादी नेता खनाल

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, १६ कार्तिक – बाँकेको क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार दिवाकर शर्मा खनालले आफुप्रतिको बढ्दो जनसमर्थनलाई देखेर विपक्षी भयभीत भएको बताएका छन ।चुनावी अभियानलाई थप कडा पर्न बिकट क्षेत्रमा हिन्दुत्वको एजेण्डा सहित पुगेका नेता खनालले यस्तो बताएका हुन । उनले भने, ‘हाम्रो चुनावी अभियानलाई देखेर विपक्षी प्रतिस्पर्धी भयभीत भएर झुट्टा प्रचार गर्न सक्रिय भएका छन ।’उनले थप भने, ‘म हिन्दू एकता गराउने पहिलो लक्ष्यका साथ उम्मेदवारी दिएको हो । त्यसका लागि सदन र सडक दुवै ठाँउबाट आन्दोलन खडा गर्नेछु ।’‘अहिले हिन्दु संस्कारको बिकास हुन जरुरी छ । हिन्दुका बालबालिकाहरुले हिन्दुका संस्कारलाई बिर्सिदै गएका छन । सम्पुणर् ओमकार परिवारलाई एकजुट गर्न आवश्यक रहेको र त्यसका लागि म ठाँउ ठाँउमा गुरुकुल शिक्षापद्धती अनुसार पाठशाला संचालनका लागि क्याविनेट (सांसदसभा) मा प्रस्ताव लग्ने र लागुगर्न दब...
पाकिस्तानी आतंकबाद विरुद्ध जेनेभामा प्रदर्शन

पाकिस्तानी आतंकबाद विरुद्ध जेनेभामा प्रदर्शन

अपराध, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १६ कार्तिक – विश्व सिन्धी कांग्रेस (डब्लुएससी) ले बिहीबार मानव अधिकार परिषद्को ५१औँ अधिवेशनको क्रममा जेनेभास्थित संयुक्त राष्ट्र संघको कार्यालय अगाडि ठूलो विरोध प्रदर्शन गरेको छ । विरोध प्रदर्शनमा बलुचिस्तान र पाकिस्तान प्रशासित कश्मीरका निर्वासित नेताहरू र युरोपका विभिन्न देशका मानवअधिकार रक्षकहरू पनि सामेल भएका थिए। वक्ताहरूले पाकिस्तानले ज बरज स्ती बेपत्ता, गैरन्यायिक ह त्या, धार्मिक अल्पसंख्यकहरूको उत्पीडन, लु टपा ट र उनीहरूको सम्पतीको कब्जा मार्फत सिन्धी, बलोच, कश्मीरी र पश्तून मानिसहरू विरुद्ध जघन्य अपराधहरू जारी राखेको भन्दै प्रदर्शन गरेका थिए । सिन्धले आफ्नो हजारौं वर्षको इतिहासमा सबैभन्दा खराब विनाशको सामना गररहेको र २० मिलियन भन्दा बढी मानिसहरूलाई असर गरेको बताँउदै पाकिस्तानी नेतृत्वको यस कदमले १० मिलियन भन्दा बढी घरबारविहीन भएको जनाएका थिए ।...
उपेन्द्र रओलीको गठबन्धन परास्त गर्नु नै जनताको जित

उपेन्द्र रओलीको गठबन्धन परास्त गर्नु नै जनताको जित

आस्था, प्रदेश ५, राजनीति, समाचार
काठमाण्डौ, १६ कार्तिक – प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन नजिकिएसँगै राजनीतिक वृत्त विशेष गरी दुई धारमा विभाजित भएको छ। पहिलो धार भनेको संविधान, संसद् र प्रणाली जोगाउनुपर्छ र मुलुकलाई सार्वभौमसत्ता सम्पन्‍न गराउन आवधिक निर्वाचन गराउनुपर्छ भन्‍ने रहेको छ। अर्कोतर्फ मुलुकको संविधान जलाउने, संसद्को घाँटी निमोठेर संविधान खारेजीको अभियानलाई तीव्रता दिने धार रहेको छ। पहिलो धारको नेतृत्व प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गरेका छन् भने अर्को धारको नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरिरहेका छन्। नेपाली राजनीतिमा उपेन्द्र यादवको परिचय आन्दोलनकारीको रुपमा छ। २०६३ माघ २ मा अन्तरिम संविधान जलाएका र त्यसपछिको लामो मधेस आन्दोलनका नाममा मधेसमा हत्या-हिंसा गर्दै राजनीतिमा माथि आएका पात्र हुन्, उपेन्द्र यादव। सुरुमा कम्युनिस्ट पार्टीको धारबाट राजनीति ...
विप्लव माओवादीले चुनाव बिथोल्ने

विप्लव माओवादीले चुनाव बिथोल्ने

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, १६ कार्तिक – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आगामी निर्वाचन विथोल्ने निर्णय गरेको छ । विप्लव नेतृत्वको नेकपाले आगामी ४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेशसभाको चुनाव विथोल्ने निर्णय गरेको हो। मंगलबार काठमाडौंको प्रज्ञा प्रतिष्ठान भवनमा आयोवित पत्रकार सम्मेलनमा स्थायी कमिटी सदस्य सन्तोष बुढामगरले नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको ४ कात्तिकमा बसेको दोस्रो बैठकले चुनाव खारेज गर्ने निर्णय गरेको जानकारी दिए । चुनाव खारेज अभियान अन्तर्गत देशव्यापी रुपमा भण्डाफोर र प्रचार अभियान चलाउने निर्णय भएको उनले बताए । पत्रकार सम्मेलनमा नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई नौटंकीको संज्ञा दिए । उनले पाँच वर्ष भ्रष्ट्राचार र राष्ट्रघात गरेर सर्वाङ्ग भएकाहरुलाई सुनपानी छर्नका ल...
चिनियाँ रास्ट्रपति जिनपिङको तेस्रो कार्यकाल र नेपाल-चीन सम्बन्धका सम्भावित जोखिम

चिनियाँ रास्ट्रपति जिनपिङको तेस्रो कार्यकाल र नेपाल-चीन सम्बन्धका सम्भावित जोखिम

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १६ कार्तिक – भर्खरै, सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टीको २०औं महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनले राष्ट्रपति सी जिनपिङलाई तेस्रो कार्यकालका लागि पार्टी महासचिव छनोट गरेको छ । सन् २०१२ मा उनी पहिलोपटक महासचिव भएका थिए । त्यतिखेर देङ स्याओ पिङ कालमा स्थापित ‘दुई कार्यकाल’ को प्रचलन र संवैधानिक व्यवस्था कायमै थियो । सी अघिका दुई महासचिव झाओ झमिन र हु जिन्ताओले त्यसको पालना गरेका थिए । शक्तिशाली र लोकपि्रय छँदाछँदै शान्तिपूर्ण सत्ता हस्तान्तरण गरेका थिए । तर, राष्ट्रपति सी जिनपिङमा देखिएको तीव्र महत्वाकांक्षा, सफलताको अहं र सत्ता संकेन्द्रणको चरित्रले ‘दुई कार्यकाल’ को प्रचलन र संवैधानिक व्यवस्था पालना गर्दैनन् भन्ने प्रष्टै थियो । राष्ट्रपति सीको सहजताका लागि केही वर्षअघि नै संविधान संशोधन गरी त्यो प्रचलन हटाइएको थियो । संविधान संशोधन उनकै लागि गरिएको हो भन्ने त्यतिखेर देखिक...
बाँके २ मा धवलशम्सेर राणाको लोकप्रियता बढ्दो

बाँके २ मा धवलशम्सेर राणाको लोकप्रियता बढ्दो

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज–बाँके क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. धवलशम्सेर राणाको लोकप्रियता बढ्दै गएको छ ।राप्रपाका महामन्त्री डा. धवलको पक्षमा नेपालगन्ज उपमहानगरपालिका सहित डुडुवा गाउँपालिकाका गाउँवस्तीमा सर्वसाधारण स्वस्फूर्त रुपमा खुल्दै गएका छन् । डा. राणालाई यो क्षेत्रमा पार्टीगत भन्दा पनि व्यक्तिगत रुपमा मन पराउने जनमत बढि रहेको पाईएको छ ।‘म राप्रपाको कार्यकर्ता होईन तर यो निर्वाचनमा धवलशम्शेलाई भोट दिन्छु’, डुडुवा गाउँपालिका–५ का बेलबहादुर बुढाथोकीले भने’,‘. धवल शम्शेरले जनतालाई झुक्याउने काम गर्दैनन्, विकास गर्छन् भन्ने सबैलाई थाह छ त्यसैले अहिले उहाँको जित सुनिश्चित छ ।’दुई पटक नेपालगन्ज उपमहानगरपालिकाको मेयर निर्वाचित हुँदा धवल शमसेर राणाले आफ्नो सम्पूर्ण तलबसमेत समाज सेवामा लगाएका राणाले भ्रष्टाचार गर्दैनन् भन्ने बुढाथोकीको बुझाई छ ।२०५४ र २०७४ मा राणालाई यहाँका मतदाताले मेयर ...
हामीले कसैलाई गाली गरेर भोट मागेका छैनौं, मात्रै विकासका कुरा गरेका छौं : राई

हामीले कसैलाई गाली गरेर भोट मागेका छैनौं, मात्रै विकासका कुरा गरेका छौं : राई

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, १५ कार्तिक - जनता समाजवादी पार्टी नेपालका नेता तथा बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले अब मतदाताले आफ्नो उत्कृष्ट विवेक प्रयोग गर्ने दिन नजिकिइरहेको भन्दै सही ठाउँ र सही उम्मेदवारलाई छान्न अपिल गरेका छन्। चुनावी क्षेत्र अन्तर्गत पर्ने नेपालगन्ज उपमहानगरका वडाहरूमा मंगलबार बिहानैदेखि सुरू भएको चुनावी घरदैलो क्रममा मतदाताहरूलाई भेटेर उनले यस्तो अपिल गरेका हुन्। जनता समाजवादी पार्टीले केही दिन अघि मात्रै निर्वाचन क्षेत्रभित्र पर्ने नेपालगन्ज उपमहानगर र डुडुवाका २७ वटै वडाहरूमा एकैपटक घरदैलो अभियान सुरु गरेका थियो। सबै वडाहरूमा चुनावी घरदैलो अभियान तीव्र र उत्साहजनकरूपमा भइरहेको जसपाले जनाएको छ।मतदाताहरू फेरि पनि एकपटक ‘विकास‘ रोज्न आतुर भएको भन्दै उम्मेदवार राईले अरूले जसपाविरूद्ध फैलाइरहेको भ्रम र झुटा कुरामा नअल्झिन पनि आग्रह गरे। ‘हामीले ...