Saturday, July 4सत्यम खबर
Shadow

आस्था

‘चीनमा धार्मिक स्वतन्त्रताको अधिक उल्लङ्घन’

‘चीनमा धार्मिक स्वतन्त्रताको अधिक उल्लङ्घन’

अपराध, आस्था, धार्मिक, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
वाशिङ्टन, ४ जेठ - धार्मिक स्वतन्त्रतासम्बन्धी एक अमेरिकी प्रतिवेदनमा चीनमा धार्मिक स्वतन्त्रताको अधिक उल्लङ्घन भएको पाइएको छ । अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विश्वका सबै देशको गत वर्षको धार्मिक स्वतन्त्रतासम्बन्धी वार्षिक प्रतिवेदनमा चीनले आफ्ना नागरिकलाई धार्मिक स्वतन्त्रता पूर्ण रुपमा उपभोग गर्न नदिएकामा चिन्ता व्यक्त गरिएको छ । प्रतिवेदन सार्वजनिक गर्दै विदेशमन्त्री एन्टोनी ब्लिन्केनले संसारका धेरै देश दमनमा उत्रिएका तथा उनीहरूले आफ्ना नागरिकलाई त्रसित तुल्याएका, विश्वका धेरै भागका सरकारले यातना, कुटपिट, गैरकानुनी निगरानी, तथाकथित पुनःशिक्षा शिविरलगायत उपाय गरेर अल्पसङ्ख्यक लक्ष्यित दमनलाई जारी राखेका बताए । चीनको सिनजियाङ प्रान्तमा अल्पसङ्ख्यक मुस्लिम उइगुरमाथि दुव्र्यवहार गरिएको, धार्मिक आस्थाविरुद्ध अभियान चलाइएको, उनीहरूको मानवअधिकारको सम्मान एवम् संरक्षण नभएको, सबै ध...
डरलाग्दो बीआरआई परियोजना : चीनको निसानामा टर्की

डरलाग्दो बीआरआई परियोजना : चीनको निसानामा टर्की

आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ४ जेठ – संसारमा सबै भन्दा धेरै ऋण प्रवाह गर्ने देशमा अमेरिकालाई उछिनेर चीन पहिलो स्थानमा पुगेको छ। यसरी पहिलो स्थानमा पुग्नुमा घातक र डरलाग्दो बीआरआई परियोजनाको मुख्य कारण बनेको छ। यसै परियोजनाका कारण चीनले संसारका धेरै देशलाई तहस नहस बनाएको छ। यो परियोजनाका कारण आर्थिक अवस्था नै समस्यामा पर्ने देशमा श्रीलङ्कदेखि टर्कीसम्म छन्। अमेरिका र अन्तर्राष्ट्रिय मुद्रा कोष भन्दा फरक रहँदै चीनले मध्यम तथा निम्न आय भएको देशलाई निसाना बनाउँदै आफ्नो स्वार्थ पुरा गर्न थालेको हो। अमेरिकाको अनुसन्धान प्रतिष्ठान एड डेटाका अनुसार चीनले यसरी लगानी गर्ने देश रणनैतिक र सामरिक महत्त्वका स्थान हुन् या मनग्य प्राकृतिक श्रोत भएका देश हुन्। चीनले पछिल्लो समय २४० बिलियन आकस्मिक लगानी गरेको छ। सायद त्यो ऋण पनि नउठेमा चीनले कुनै देशको श्रोतमा आँखा लगाउने छ। यसरी चीनले दिएको ऋण तिर्न नसकेर थला पर्नुको ...
एक उइघुरले चीनमा रहेका आफ्ना अंकल पक्राउ परेको विषयलाई चार भाषामा भिडियो बयान दिए : रिपोर्ट

एक उइघुरले चीनमा रहेका आफ्ना अंकल पक्राउ परेको विषयलाई चार भाषामा भिडियो बयान दिए : रिपोर्ट

अपराध, आस्था, धार्मिक, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ४ जेठ – २० वर्षीया उइघुर विद्यार्थी नेफिसे ओघुजले आफ्ना काकालाई अवैध रूपमा थुनामा राखेको बारेमा बयान दिनु आफ्नो कर्तव्य भएको बताइन्। उनले पश्चिमी चीनमा उइगरहरूको कथित नरसंहारको बारेमा पनि बताइन्। नेफिसे ओघुजले उइघुर, अङ्ग्रेजी, मन्डारिन र टर्कीले चार भाषामा बयान दिएकी थिइन् र ट्वीटर र फेसबुकलगायत सामाजिक सञ्जालमा सेयर गरिन् र कसरी उरुम्कीमा प्रहरीले उनका काका ३३ वर्षीय अलीम अब्दुकेरिमलाई अगस्टमा उनको घरबाट पक्राउ गरेको कुरा बताएकी छिन्। रेडियो फ्री एशियासँग कुरा गर्दै नेफिसे ओघुजले भनिन्, 'म नरसंहारको सामना गरिरहेका आफ्ना जनताको पीडा सहन नसक्ने हुँदा मैले यो भिडियो गवाही साझा गर्ने साहस गरें।' उनले थपिन्, 'मैले मेरो काका र लाखौं उइगुरहरूको यातना शिविरमा रहेको भाग्यलाई स्वीकार गर्न सकिन र मलाई मेरो भतिजाको लागि डरलाग्दो महसुस भयो, जसले आफ्नो बुबालाई जन्मेपछि एकपटक पनि नद...
श्रष्टा सम्मान कार्यक्रम सम्पन्न

श्रष्टा सम्मान कार्यक्रम सम्पन्न

आस्था, कला/साहित्य, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
राष्ट्रिय जनसंस्कृत महासंघ नेपाल जिल्ला कमिटी बॉंकेको आयोजनामा ३० सौं मदन स्मृतिको अबसर पारेर जनबादी संस्कृतिक, सांगितिक सहित्यिक कार्यक्रमका साथै श्रष्टा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सल्लाहकार सदस्य बाबुराम गौतमले मदन भण्डारी बहुमुखी प्रतिभाका धनी भएको बताउँदै उहॉंले नेपालको कम्युनिस्ट आन्दोलनमा पुर्याउनु भएको योगदानको चर्चा गर्नुभयो । त्यसैगरी बिशिष्ठ अतिथि प्रज्ञा सदस्य महानन्द ढकालले साहित्यले समाजलाई नियाल्छ भन्दै जनबादी गित संगित र साहित्यले पार्टीलाई अगाडी बढाउन योगदान गरेको चर्चा गर्नु भयो ।सो अबसरमा बिशिष्ठ अतिथिको आसनबाट बोल्दै नेकपा एमाले केन्द्रीय लेखा आयोगका सदस्य श्रीमती बिजया धितालले राष्ट्रिय जनसंस्कृत महासंघ नेपाल पार्टीको अभिन्न अंग रहेको बताउनु भयो ।दुईचरणमा सञ्चालित उक्त कार्यक्रममा जिल्ला सचिबालय सदस्य एवं जनबादी गि...
भारतमा पूर्वराजा ज्ञानेन्द्रकाे कट्टर हिन्दुबादी नेतासंग भेट

भारतमा पूर्वराजा ज्ञानेन्द्रकाे कट्टर हिन्दुबादी नेतासंग भेट

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १ जेठ – नक्कली भुटानी शरणार्थी प्रकरणले मुलुक तरंगित भइरहेका बेला पूर्वराजा ज्ञानेन्द्र शाह भने यति बेला भारत भ्रमणमा व्यस्त छन्। राजाकै हैसियतमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको निमन्त्रणामा भारतमा रहेको पूर्व राजा शाह गत शुक्रबार निजी भ्रमण भन्दै भारत पुगेका थिए। त्यहाँ उनले योगी आदित्यनाथसँग भेटवार्ता गरिसकेका छन्। सो भेटवार्ताका विषयमा पूर्वराजाको संवाद सचिवालयले विज्ञप्ति जारी गरेर जानकारी दिएको थियो। त्यसयता भने भारतमा पूर्वराजा के गर्दै छन् भन्ने विषय सार्वजनिक भएको छैन। स्रोतका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पूर्वराजाबीच भेटवार्ता गराउने प्रयास भइरहेको छ। ‘भारतीय प्रधानमन्त्री मोदीजी पनि उहाँ (पूर्वराजा) सँग भेट गर्न इच्छुक हुनुहुन्छ,’ स्रोतले भन्यो, ‘अहिले मोदीजीको कार्यव्यस्तताले समय मिलिसकेको छैन। कोसिस भने जारी छ।’ पूर्वराजा ...
वि.विल राइज फाउन्डेसन र नेपाल टेलिभिजन बीच सम्झौता

वि.विल राइज फाउन्डेसन र नेपाल टेलिभिजन बीच सम्झौता

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १ जेठ – ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज वि विल राइज फाउन्डेसन र नेपाल टेलिभिजनको संयुक्त आयोजनामा हुने भएकोछ । फाउन्डेसन र टेलिभिजनबीच आइतबार उक्त सम्झौता भएको हो । जेष्ठ १३ गते हुने प्रतियोगिताको विजेता घोषणा कार्यक्रम (ग्राण्ड फिनाले) नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ ।पर्यटकीय दृष्टिकोणले ओझेलमा परेका स्थान, भाषा, कलासंस्कृति, रहनसहन लगायतका मौलिकता उजागार गर्नु राष्ट्रिय टेलिभिजनको समेत दायित्व रहेको महाप्रबन्धक पूmलमान वल तामाङले बताए । ‘पहिचानका अनेक आयामहरू छन्, यी सबै चीजलाई प्रर्वद्धन गर्ने उद्देश्यका साथ फाउन्डेसनले भिडियो च्यालेन्ज प्रतियोगिता सुरु गरेको छ’, महाप्रबन्धक वलले भने, ‘यस अभियानमा नेपाल टेलिभिजन पनि जोडिन पाउँदा अत्यन्त खुसी छौँ ।’नेपाल टेलिभिजनसँगको सहकार्यका कारण प्रतियोगिताको उचाई थप चुलिएको र देशमा ओझेलमा परेका पर्यटकीय थलोहरूलाई उजागर ...
परराष्ट्रमन्त्री एनपी साउद भेटेर भारतीय विदेशमन्त्री प्रफुल्लित, साझेदारी बलियो बनाउने सहमति

परराष्ट्रमन्त्री एनपी साउद भेटेर भारतीय विदेशमन्त्री प्रफुल्लित, साझेदारी बलियो बनाउने सहमति

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १ जेठ – परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकरबीच बंगलादेशमा भेटवार्ता भएको छ । बंगलादेशको ढाकामा जारी छैटौं हिन्द महासागर सम्मेलनमा सहभागी हुन ढाका पुगेका परराष्ट्रमन्त्री साउदले भारतीय समकक्षी जयशंकरसँग भेट गरेका हुन् । जयशंकरले ट्वीटरमार्फत साउदसँग पहिलो भेट फलदायी भएको र नयाँ जिम्मेवारीका लागि बधाई दिएको उल्लेख गरेका छन् । 'हामीबीच निरन्तर बढिरहेको साझेदारीलाई अगाडि बढाउन चाल्नुपर्ने कदमबारे छलफल भयो,' जयशंकरले भनेका छन्, 'ऊर्जा, कनेक्टिविटी र जनता जनताबीचको हाम्रो स्थायी सम्बन्धबारे पनि कुराकानी भयो ।' परराष्ट्रमन्त्री साउदले भारतीय समकक्षीलाई भेटेर खुशी लागेको भन्दै ट्वीटरमा लेखेका छन्, 'म हाम्रो उत्कृष्ट द्विपक्षीय सहयोग बृद्धि गर्न तपाईंसँग मिलेर काम गर्न तत्पर छु ।' नेपाल पाना...
नेपाली नीतिबारे चीन आफ्नो सीमामा बस्नुपर्छ, के हो चिनियाँ सीमा ?

नेपाली नीतिबारे चीन आफ्नो सीमामा बस्नुपर्छ, के हो चिनियाँ सीमा ?

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १ जेठ – पछिल्ला वर्षमा कम्युनिस्ट शक्तिहरुको आडमा आफ्नो सीमा बिर्सिएर उत्तरी छिमेकी चीनले नेपालमा आफ्नो प्रभाव बढाउन खोज्यो । कालान्तरमा जुन प्रत्युत्पादक बन्न पुगेको तथ्यले देखाइसकेको छ । त्यसो त एसियाका दुई प्रमुख प्रतिद्वन्द्वी भारत र चीनले भूपरिवेष्ठित भएकाले नेपालको स्थिति कठिन छ । दशकौंसम्म, दिल्ली र बेइजिङ दुवैले मिश्रित र दोहोरो सफलताका साथ काठमाडौंमा प्रभावको लागि प्रतिस्पर्धा गरे। नेपालमा खण्डित र गुटबन्दी भएको पार्टी परिदृश्य छ । सन् २००८ मा देश गणतन्त्र बनेपछि [१] दुई ठूला राजनीतिक क्याम्पले सरकारलाई प्रभाव पारेको छ : नेपाली कांग्रेस - भारत समर्थक र पश्चिमा समर्थक मुद्राका लागि चिनिन्छ - र विभिन्न कम्युनिष्ट पार्टीहरू चीनतर्फ झुकेका छन्। गठबन्धन सदस्यहरूको मन्थन र व्यक्तिगत विवादका कारण देशले विगत १० वर्षमा आठ फरक सरकारहरू चिनेको थियो । यो अस्थिरता काठमाडौंको ब...
चीनको ऋण पासोमा फस्ने की जोखिम मूल्याङ्कन गरेर सच्चिने ?

चीनको ऋण पासोमा फस्ने की जोखिम मूल्याङ्कन गरेर सच्चिने ?

आर्थिक, आस्था, प्रदेश ५, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
भुपेन्द्र क्षेत्रीएसियालाई युरोपसँग जोड्ने महत्वकाङ्क्षी चिनियाँ परियोजनाबारे विश्वमा विविध बहस भइरहेका छन् । यो परियोजना कार्यान्वयनमा आएमा भविष्यमा एसिया नै विश्वको आर्थिक हब बन्ने चर्चा हुने गरेको छ । वर्तमानमा हेर्ने हो भने यस परियोजनाले एसियाका विभिन्न राष्ट्रको अर्थव्यवस्थालाई डामाडोल बनाउँदै छ । चीनको महत्वकाङ्क्षी परियोजनाले धेरै देशलाई ऋणको जन्जालमा फसाउँदै लगेको छ । चीनले परियोजनामार्फत् ऋण दिने र चुक्ता गर्न नसके फेरि ऋण चुक्ताकै लागि महँगोमा ऋण थप्ने रणनीतिअन्तर्गत काम गरिरहेको छ । विगत तीन वर्षको तथ्यांक मात्रै केलाउने हो भने यस परियोजनाको खराब कर्जा ७८ अर्ब डलर पुगेको छ । यो योजनाले चीनलाई विश्वकै ठूलो ऋणदाता बनाएको त छ तर यसले अन्य मुलुकलाई पिल्साएको छ । यो परियोजनाअन्तर्गत चीनले रेल्वे, सडक र विमानस्थलजस्ता आयोजना बनाउन ऋण दिन्छ । विभिन्न १ सय ५० मुलुकमा परियोजनाअन्तर...
चीनले पार्याे नाका ठप्प, नेपाललाई ठूलो संकट

चीनले पार्याे नाका ठप्प, नेपाललाई ठूलो संकट

आर्थिक, आस्था, राजनीति, विदेश, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २९ बैशाख – ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा याक गोठ बढ्न थालेका छन् । चीनको तिब्बततर्फ निर्यात हुँदै आएका याकका बाछा दुई वर्षदेखि चीनतर्फको नाका बन्द भएकाले निर्यात हुन छाडेपछि गोठको सङ्ख्या बढ्न थालेको छ । “नाका बन्द भएकाले बाछा निर्यात भएको छैन, जसले याकको सङ्ख्या मात्रै नभई गोठ पनि थपिन थालेका छन्”, ओलाङ्चुङ्गोलाका छेतेन शेर्पाले भन्नुभयो । उहाँका अनुसार ओलाङ्चुङगोला, याङ्मालगायत उच्च क्षेत्रमा गोठ थपिएका छन् । नाका बन्दले जडीबुटीलगायत अन्य व्यापार व्यवसाय ठप्प हुँदा पशुपालनतर्फ स्थानीयवासी आकर्षित हुन थालेका छन् । कोरोना सङ्क्रमण फैलिने भन्दै दुई वर्ष अघिदेखि तिब्बतले बन्द गरेको टिपताला नाका अझै खुलेको छैन । नाका बन्द भएदेखि नै सीमावर्ती क्षेत्रका बासिन्दाले आफ्नो उत्पादन निर्यात गर्न पाएका छैनन् । उनीहरुले गलैँचा, जडीबुटी, छुर्पी, याकका बाछालगायत निर्यात तथा व्यापार ...