Saturday, July 11सत्यम खबर
Shadow

आस्था

गौरव स्मृतिलाई माधवराम बर्माद्वारा ५ धुर जग्गा दान

गौरव स्मृतिलाई माधवराम बर्माद्वारा ५ धुर जग्गा दान

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १७ पौष – गौरव स्मृति तथा वि.योर सेल्फ फाउण्डेशनले अब आफ्नै भवनबाट सामाजिक कार्यको दायित्व निर्वाह गर्ने भएको छ ।नेपालगन्जमा जग्गा दाता (दानकर्ता)को नामबाट ख्याती प्राप्त गर्नु भएका समाजसेवी माधवराम बर्माले आफ्नो सार्वजनिक सञ्जालको प्रयोग गर्दै गौरव स्मृति तथा वि.योर सेल्फ फाउण्डेशनलाई ५ धुर जग्गा दान गरेको सार्वजनिक गरेका छन् । उनले आप्mनो आईडीबाट उक्त फाउण्डेशनलाई भवन निर्माणको लागि जग्गा दान गरेको उल्लेख गरेका छन् । यसैगरी गौरव स्मृति तथा वि.योर सेल्फ फाउण्डेशनले आफ्नो आधिकारिक पेज सार्वजनिक सञ्जाल मार्फत नै जग्गादाता माधवराम बर्मालाई धन्यवाद ज्ञापन गरेको छ । गौरव स्मृतिले सार्वजनिक सञ्जालमा “हाम्रो संस्थाका अभिभावक संस्थाको हरेक गतिविधिमा साथ र सहयोग गर्ने दानविर श्री माधवराम वर्मा कुर्मी ज्यूले हाम्रो संस्थालाई भवन निर्माणका लागि वार्ड नं. ७ हालको ६ सिट नं. ०३५१४११२३ ...
नागरिक समाजको अग्रसरता नेपालगन्जको समग्र विकासमा

नागरिक समाजको अग्रसरता नेपालगन्जको समग्र विकासमा

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज १६ माघ - पश्चिम नेपालको ऐतिहासिक शहर नेपालगन्जको विकासका लागि बाँकेका नागरिक समाजले अग्रसरता देखाएको छ । नेपालगन्ज शहरको समग्र विकासका लागि सबैजना एकजुट हुनुपर्नेमा जोड दिइएको छ ।नेपालगन्जलाई अन्तर्राष्ट्रिय स्तरसम्म सिधै जोडेर त्यहाँबाट पर्यटक भित्र्याउन कैलास मानसरोबर यात्रा, नेपालगन्ज जनकपुर, भारतको आयोध्यासम्म दैनिक बस सेवा सञ्चालन लगायतको पहल गर्नुपर्नेमा नागरिक अगुवाहरुले जोड दिएका छन् ।सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जका अध्यक्ष अधिबक्ता विश्वजित तिवारीको नेतृत्वमा भएको आज नागरिक समाजका अगुवाहरुको बैठकले नेपालगन्जको समग्र विकासका लागि आवश्यक पहल गर्ने निर्णय गरेको छ । बैठकले नेपालगन्ज नगरमा पशुछाडा चौपायाको नियन्त्रण, सरसफाई, ट्राफिक व्यवस्थापन, अस्पतालको व्यवस्थापन, वाताबरणको संरक्षणलगायतका विषयलाई प्रभावकारी रुपमा उठाउने निर्णय गरेको छ ।बैठकमा सहभागि प्रतिन...
मेयर कप : नेपालगन्ज सेन्ट जेभियर्स, आदर्श मावि नेपालगन्ज र आदर्श मावि खजुरा विजयी

मेयर कप : नेपालगन्ज सेन्ट जेभियर्स, आदर्श मावि नेपालगन्ज र आदर्श मावि खजुरा विजयी

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १६ माघ – नेपालगन्ज सेन्ट जेभियर्स स्कुल, आदर्श मावि नेपालगन्ज र आदर्श मावि खजुरा ‘डि’ गाउँले मेयर कप अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिता–२०८० मामंगलबार जित हासिल गरेका छन् ।नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ स्थित एन्फा ग्रासरुट टे«निङ सेन्टरमा भएको खेलमा नेपालगन्ज सेन्ट जेभियर्स स्कुलले नेपालगन्जको जिभिएन कलेजलाई २–० ले पराजित गरेको छ । नेपालगन्ज सेन्ट जेभियर्सका लागि दुबै गोल सुमित थापाले गरेका थिए । दुबै गोल पेनाल्टीमा भएको थियो । सुमितले २८औं र ४६औं मिनेटमा गोल गरेका थिए । खेलको दौरान रेफ्रीले गरेको निर्णय प्रति असमति जनाउँदै जिभिएन कलेजका प्रशिक्षक, व्यवस्थापक र प्रिन्सिपलले करिब १ घण्टा खेलमा अबरोध पु¥याएका थिए । जिभिएनका कप्तान आर्यन तामाङले डिबक्स एरियामा हातले बल रोकेपछि रेफ्री अमर घलेले उनलाई रातो काँडो दिदैं पेनाल्टीको इसारा गरेका थिए । रेड कार्ड पा...
देश अर्थतन्त्र मन्दीबाट चल्दै गर्दा चौधरी ग्रुपले सरकारलाई तिर्‍यो ७० अर्ब रुपैयाँ कर

देश अर्थतन्त्र मन्दीबाट चल्दै गर्दा चौधरी ग्रुपले सरकारलाई तिर्‍यो ७० अर्ब रुपैयाँ कर

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १६ माघ – आर्थिक मन्दीबाट देशको समग्र अर्थतन्त्र नाजुक अवस्थामा रहेका बेला चौधरी ग्रुपले राष्ट्रिय अर्थतन्त्रमा उल्लेख्य योगदान दिएको छ । गएका पाँच वर्षमा चौधरी ग्रुपले सरकारलाई ७० अर्ब रुपैयाँ कर तिरेको छ । आर्थिक वर्ष २०७५/७६ मा ११ अर्ब ६७ करोड, २०७६/७७ मा ९ अर्ब ८७ करोड, २०७७/७८ मा १४ अर्ब २८ करोड, २०७८/७९ मा १७ अर्ब ७२ करोड र २०७९/८० मा १६ अर्ब १४ करोड कर सरकारी ढुकुटीमा दाखिला गरिएको छ । अर्थतन्त्रमा आएको संकुचनका कारण सरकारले लक्ष्यअनुसार राजश्व संकलन गर्न सकिरहेको छैन । राष्ट्रिय अर्थतन्त्रमा आएको मन्दी र त्यसबाट व्यावसायिक कारोबारमा परेको असरका कारण अघिल्लो आर्थिक वर्ष २०७८/०७९ को तुलनामा चौधरी ग्रुपको राजश्व योगदानमा केही कही आएको छ । उक्त आर्थिक वर्षमा ग्रुपले १७ अर्ब ७२ करोड रूपैयाँ कर तिरेको थियो । सीजीले आर्थिक वर्ष २०७९/०८० मा सरकारलाई १६ अर्ब १४ करोड रूपैयाँ कर ...
नेपालगन्जमा राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवस

नेपालगन्जमा राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवस

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १६ माघ – लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्लेले बिरामीले सहज रूपमा रगत पाउनु पर्ने बताउनु भएको छ । सरकारले बिरामीलाई आवश्यक परेको अवस्थामा निःशुल्क र सहज रूपमा पाउनुपर्ने वातावरण निर्माणमा ध्यान दिनुपर्ने बताउनु भएको हो ।नेपालगन्जमा सोमबर १८ औं राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सांसद काफ्लेले रगतको सहज व्यवस्थापन र निःशुल्क पाउनुपर्ने बिषयमा आफुले पहल गर्ने बताउनु भयो ।भेरीमा आउने बिरामीले निःशुल्क रूपमा रगत पाउने व्यवस्था भएजस्तै अन्य अस्पतालका बिरामीले पनि निःशुल्क पाउनुपर्ने कुरामा जोड दिँदै उहाँले यसको उपलब्धतालाई सहज बनाउन सरकारले प्रभावकारी अभियान संचालन गर्न आवश्यक रहेको समेत उल्लेख गर्नुभयो ।‘स्वयंसेवी रक्तदाता समाजको म आफूपनि आजिवन सदस्य हो,’ सांसद काफ्लेले भन्नुभयो, ‘रगत सबैका लागि आवश्यक छ, तर यसको उपलब्धता सहज छैन, यसका ...
मेयर कप : राम जानकी मावि, लक्ष्मी मावि र सुर्योदय मावि विजयी

मेयर कप : राम जानकी मावि, लक्ष्मी मावि र सुर्योदय मावि विजयी

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, १६ माघ – राम जानकी मावि कोहलपुर, लक्ष्मी मावि बर्दहवा र सुर्योदय मावि चिसापानीले नेपालगन्जमा भैरहेको मेयर कप अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिता–२०८० मा सोमबार जित हासिल गरेका छन् ।नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ स्थित एन्फा ग्रासरुट ट्रेनिङ सेन्टरमा भएको खेलमा राम जानकी माविले सहजै ब्राइटल्यान्ड स्कुललाई ११–१ ले पराजित गरेको छ । राम जानकीको तर्फबाट महेश विकले ह्याट्रिक गर्नु भयो । उहाँले खेलको ११औं, ४०औं र ४७औं मिनेटमा गोल गर्नु भएको थियो । राम जानकीको लागि अमित थापाले दुई गोल गरे । उनले १४औं र ३२औं मिनेटमा गोल गर्नु भयो । टोलीका लागि अनिल कुमार मगरले २५औं र ३४औं मिनेटमा गरी दुई गोल गर्नु भयो । यसैगरी रामजानकीका लागि रिजन कठायतले २०औं मिनेट र गणेश आलेले २६औं मिनेटमा गोल गर्नु भयो । ब्राइट ल्यान्डको तर्फबाट तिन मिनेटमा एउटा आत्मघाति गोल भएको थियो ।यसैगरी रा...
प्रदेशसभा सदस्य गोल्डकप सुरु

प्रदेशसभा सदस्य गोल्डकप सुरु

आस्था, खेल, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, १६ माघ – बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ४ विकासनगरमा सोमबारदेखि प्रदेशसभा सदस्य गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री धर्मबहादुर चौधरी र प्रदेश सभा सदस्य रत्न खत्रीले उद्घाटन गर्नुभयो ।उद्घाटनमा मन्त्री चौधरीले अहिले खेलकुद पर्यटनको राम्रो सम्भावना रहेको भन्दै युवाको पनि यसमा ध्यान जान जरुरी रहेको बताउनुभयो । मन्त्री चौधरीले खेलाडी उत्पादनसँगै टिकाउन जरुरी रहेको बताउँदै सरकारले भौतिक र मानवीय विकासलाई प्राथमिकतामा राखेको दावी गर्नुभयो । कार्यक्रममा बाँके क्षेत्र ३ (१) बाट निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्य रत्न खत्रीले युवाहरूलाई रचनात्मक क्रियाकलापमा संलग्न गराउने उद्देश्यले स्थानीय युवाहरूको प्रस्तावमा प्रतियोगिता सुरु गरिएको बताउनुभयो । प्रदेशसभा सदस्य खत्रीको उत्प्रेरणामा बानियाभार स्मार्ट युवा...
नेपालगन्ज मोडेल एकेडेमी, जय बागेश्वरी हाईस्कुल, मोर्डन पब्लिक र ड्रिम ल्यान्ड विजयी

नेपालगन्ज मोडेल एकेडेमी, जय बागेश्वरी हाईस्कुल, मोर्डन पब्लिक र ड्रिम ल्यान्ड विजयी

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, १५ माघ – नेपालगन्जमा भैरहेको मेयर कप अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिता–२०८० मा आइतबार नेपालगन्ज मोडेल एकेडेमी, जय बागेश्वरी हाईस्कुल, मोर्डन पब्लिक र ड्रिम ल्यान्ड हाइस्कुलले जित हासिल गरेका छन् ।नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ स्थित एन्फा ग्रासरुट टे«निङ सेन्टरमा भएको खेलमा नेपालगन्ज मोडेल एकेडेमीले कोहलपुरको जीवनज्योति स्कुललाई ७–१ ले सहजै पराजित गरेको छ ।नेपालगन्ज मोडेलका लागि बिनोद शाही र रबु मल्लले ह्याट्रिक गरे । उनले खेलको २०औं, ३५औं र ६०औं मिनेटमा गोल गरेका थिए । नेपालगन्ज मोडेल कै रबु मल्लले ९औं मिनेट, १७ औं मिनेट र ४५औं मिनेटमा गोल गरेका थिए भने खेलको सुरुआतमा रुपेश बोहराले ३ मिनेटमा गोल गरे । जीवन ज्योती स्कुलका कृस केसीले १३औं मिनेटमा सान्त्वना गोल गरे । उक्त खेलमा नेपालगन्ज मोडेल एकेडेमीमा रबु मल्ल म्यान अफ द म्याच घोषित भए । उनलाई एचसीआरसी हस्पिटलक...
डुडुवामा छात्रालाई साइकिल वितरण

डुडुवामा छात्रालाई साइकिल वितरण

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
डुडुवा, १५ माघ – डुडुवा गाउँपालिकाले छात्रा प्रोत्साहन कार्यक्रम अन्तर्गत एसइई पास गरेका छात्राहरुलाई साइकिल वितरण गरेको छ । घरदेखि टाढा बजारसम्म गएर उच्च शिक्षा हासिल गर्न सहजता तथा उत्प्रेरणाका लागि गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुका छात्रालाई साइकिल वितरण गरिएको हो ।२०७९ सालमा एसइइ पास गरेका गाउँपालिकाका ७ वटा माध्यमिक विद्यालयका ९२ जना छात्रालाई साइकिल वितरण गरिएको शिक्षा शाखाका स्रोतव्यक्ती राम एकबाल मण्डलले बताउनुभयो । आइतबार पालिका कार्यालयमा आयोजित एक समारोहका विच साइकिल वितरण गर्दै गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले किशोरीहरुलाई उच्च शिक्षा हासिल गर्न प्रोत्साहन गरेको भन्दै भोलीका दिनमा उच्च शिक्षा हासिल गर्न टाढा तथा बजारसम्म आउजाउ गर्न मद्दत पुग्ने बताउनुभयो ।उहाँले विशेष गरि मधेशी समुदायका किशोरीहरु साधारण कक्षा पढेपछि विभिन्न कारणले उच्च शिक्षा हासिल गर...
बाँकेको बैजनाथमा आजदेखि प्रदेशसभा सदस्य कप फुटबल

बाँकेको बैजनाथमा आजदेखि प्रदेशसभा सदस्य कप फुटबल

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, १५ माघ – बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ४ विकास नगरमा सोमबारदेखि प्रदेशसभा सदस्य गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदै छ ।बाँकेका क्षेत्र नम्बर ३(१) बाट निर्वाचित लुम्विनी प्रदेशसभा सदस्य रत्न खत्रीको उत्प्रेरणामा बानियाभार स्मार्ट युवा क्लवको आयोजनामा प्रतियोगिता सञ्चालन हुन लागेको हो । प्रतियोगितामा विभिन्न २१ क्लवको सहभागिता रहेको छ । सोमबार दिउसो १ बजे बिभिन्न साँस्कृतिक झाँकी सहित प्रतियोगिताको उद्घाटन हुन लागेको प्रदेशसभा सदस्य खत्रीले जानकारी दिनुभयो । फुटबल प्रतियोगितासँगै माघी मिलन कार्यक्रम समेत सोही स्थानमा राखिएको छ । युवाहरुलाई रचनात्मक क्रियाकलापमा संलग्न गराउने उद्देश्यले स्थानीय युवाहरुको प्रस्तावमा प्रतियोगिता गर्न लागिएको खत्रीले बताउनुभयो ।...