Sunday, June 28सत्यम खबर
Shadow

आर्थिक

बंगलादेशी चलचित्र अश्लिलता र नक्कलले भरिपुर्ण, सुधार गर्न हसिनाले दिएकी थिइन ७ सय करोड

बंगलादेशी चलचित्र अश्लिलता र नक्कलले भरिपुर्ण, सुधार गर्न हसिनाले दिएकी थिइन ७ सय करोड

आर्थिक, कला/साहित्य, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, २९ साउन – बंगलादेशमा बिदेशी फिल्ममाथी प्रतिबन्ध लगाएको ५१ बर्ष पछि बल्ल बलिउड फिल्म रिलिज गर्न दिइएको थियो । सन १९७१ मा बिदेशी फिल्म माथी लगाइएको प्रतिबन्ध हटाउँदै गत बर्ष शाहरूख खानको ‘पठान’ रिलिज गर्न दिएर तत्कालिन हसिना सरकारले सिनेमामा उद्दार नीति लिएको थियो । बंगलादेशका ४१ थियटरमा प्रदर्शन भएको पठानले झन्डै पाँच करोढ कमाएको थियो । यसरी बिदेशी सिनेमा माथी प्रतिबन्ध हटाउनुको मुख्य कारण बंगलादेशका सिनेमा उधोग ध्वस्त हुदैँ जानु थियो । ‘अश्लिलता र नक्कल’ कारण बदनाम हुदैँ ‘ढलिउड’ सिनेमाका कारण दुइ दशकमा झन्डै १ हजार सिनेमा हल बन्द हुन पुगेका थिए भने तीनीहरूलाइ सपिङ मल र अपार्टमेन्टमा रूपान्तरण गरिएको थियो । खासमा बंगलादेशी चलचित्र उद्योगले सुरुमा सरकारबाट कुनै सहयोग पाएको थिएनन् । ब‌गलादेशको चलचित्र उद्योगलाई अनाथ भनिन्थ्यो । जसका कारण पनि ढलिउड सिनेमाले अश्लिलता र न...
राहुल गान्धी सेयरबाट कमाउँछन मासिक १४ लाख भन्दा बढी

राहुल गान्धी सेयरबाट कमाउँछन मासिक १४ लाख भन्दा बढी

आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २९ साउन – कांग्रेस सांसद तथा लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले शेयर बजारमा धेरै कम्पनीमा लगानी गरेका छन् । उनले लोकसभा चुनावअघि यसबारेमा पूर्ण जानकारी दिएका थिए । उनी प्रधानमन्त्री नरेन्द्र मोदीका कट्टर आलोचक हुन सक्छन् तर तेस्रो पटक प्रधानमन्त्री बनेपछि राहुल गान्धीको खल्ती भरिएको छ । उनले मासिक ९ लाख (नेपाली १४ लाख ४० हजार) भन्दा बढी आम्दानी गरिरहेका छन् । पछिल्लो ५ महिनामा राहुल गान्धीले आफ्नो पोर्टफोलियोबाट ४६.४९ लाख (नेपाली रुपैयाँ ७३ लाख६ हजार) रुपैयाँ कमाइसकेका छन् । मिडिया रिपोर्टका अनुसार १५ मार्च २०२४ सम्म राहुल गान्धीको पोर्टफोलियो ४.३३ करोड (६ करोड ९२ लाख) भारतीय रुपैयाथियो। यो संख्या १२ अगस्टमा ४.८० करोड (७ करोड ६८ लाख) रुपैयाँ पुगेको छ। राहुल गान्धीसँग एशियन पेन्ट्स, बजाज पेन्ट्स, बजाज फाइनान्स, दीपक नाइट्रेट, डिभिज ल्याब्स, जीएमएम फोडलर, हिन्दुस्...
यसकारण खाद्य कम्पनीको सिइओमा उपयुक्त व्यक्ती हुन् गोपीकृष्ण न्यौपाने

यसकारण खाद्य कम्पनीको सिइओमा उपयुक्त व्यक्ती हुन् गोपीकृष्ण न्यौपाने

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ २८ साउन – २०७७ माघ अघि उदयपुर सिमेण्ट उद्योगको अवस्था जर्जर थियो । उद्योग बन्द अबस्थामा थियो, कोइला, जिप्सम, आइरन ओर जस्ता कच्चापदार्थको स्टक थिएन, निकै ठूलो संख्यामा अवकाश प्राप्त कर्मचारीहरु उपदान र औषधी उपचारको रकम नपाएर क्यूमा रहेका थिए । २०७७ असार देखि राजस्व, संचयकोष, नागरिक लगानी कोष, कर्मचारी बिमाको रकम जम्मा भएको थिएन, कार्तिक देखिको तलब ओटी बांकी थियो, बिधुत महसुल तिरिएको थिएन अर्थात समग्रमा भन्नुपर्दा ६५ करोड भन्दा माथिको चालू दायित्व रहेको अबस्था थियो । माघ १ गते नेपाल सरकारले महाप्रबन्धकको रुपमा गोपी कृष्ण न्यौपानेलाई उदयपुर सिमेन्ट उद्योगमा नियुक्त गरेपछि बन्द उद्योग फेरी सुचारु हुन थाल्यो । न्यौपानेले महाप्रबन्धकको कार्यभार सम्मालेपछिको दोस्रो आर्थिक बर्षमा उदयपुर सिमेन्ट उद्योग ४ करोड ९३ लाख रुपैयाँ खुद नाफा गएको अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८...
चरम लापरवाहीले विरामीको मृत्यु भएपछि किष्ट अस्पतालमा तनाब, आफन्तजन भन्छन् ‘यस्तो हस्पिटल बन्द होस्’

चरम लापरवाहीले विरामीको मृत्यु भएपछि किष्ट अस्पतालमा तनाब, आफन्तजन भन्छन् ‘यस्तो हस्पिटल बन्द होस्’

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, २८ साउन – ललितपुरको ग्वार्कोमा रहेको किष्ट शिक्षण अस्पतालमा २७ बर्षिय पथ्थरीको विमारीको अप्रेसनको क्रममा मृत्यु भएपछि तनाब उत्पन्न भएको छ । पाल्पा घर भएकी खुशी मगरको पित्तथैलीको अप्रेसनमा चरम लाप्रवाही भएर मृत्यु भएको उनका आफन्तजनहरुले बताएका छन् । हस्पिटलमा २१ गते अप्रेसनका लागि भर्ना भएकी मगरको पित्तथैलीको सामान्य अप्रेसनमा पनि अस्पतालले ठुलो लाप्रवाही गरेको आफन्तहरुको भनाइ छ । मगरको मृत्यु भएपछि हस्पिटलमा ठुलो संख्यामा उनका आफन्त तथा छिमेकीहरु भेला भएका छन् । विरामीको मृत्यु केही दिन अघि नै भएपनि झडप हुने आशंकामा हस्पिटलले ठुलो मात्रामा प्रहरी तथा बाउन्सर प्रयोग गरेको त्यहाँ रहेका विरामीका आफन्तहरुले बताएका छन् । शिकारु डाक्टरहरुले चरम लाप्रवाहीपुर्वक विरामीको अप्रेशन गर्दा विभिन्न नशाहरु काटिएर विरामीको मृत्यु भएको हुनसक्ने आफन्तहरुले बताए । यद्यपी के कारणले विरामीक...
सन्दिग्ध चिनियाँ ह्याकरहरूद्वारा ताइवानको अनुसन्धान केन्द्रमा आक्रमण

सन्दिग्ध चिनियाँ ह्याकरहरूद्वारा ताइवानको अनुसन्धान केन्द्रमा आक्रमण

अपराध, आर्थिक, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार, सूचना-प्रबिधि
काठमाण्डौ, २५ साउन – चिनियाँ सरकारसँग जोडिएको एक ह्याकिङ समूहले कम्प्युटिङमा विशेषज्ञता राख्ने ताइवान सरकारसँग सम्बद्ध अनुसन्धान केन्द्रबाट पासवर्ड र कागजातहरू चोरेको छ, सिस्को सिस्टम्सका साइबरसुरक्षा अनुसन्धानकर्ताहरूले बिहीबार बताएका छन् । आक्रमणकारीहरूले एक प्रकारको द्वेषपूर्ण सफ्टवेयर उपकरण प्रयोग गरे जुन लगभग पूरै चीनमा आधारित समूहहरूले प्रयोग गरेको थियो । उनीहरूले जुलाई २०२३ को शुरुमा अज्ञात अनुसन्धान केन्द्रमा पहुँच प्राप्त गरेपछि, सिस्कोको टालोस खतरा खुफिया समूहले एक रिपोर्टमा भन्यो। त्यो र अन्य प्रविधिहरूको आधारमा, सिस्कोले ‘मध्यम आत्मविश्वास’ संग विश्वास गर्दछ कि ह्याकरहरू APT41 भनिने राज्य-प्रायोजित जासुसी समूहको हिस्सा हुन्, जसलाई अमेरिकी अधिकारीहरूले चीनको राज्य सुरक्षा मन्त्रालयसँग जोडेका छन्। यस आक्रमणले संदिग्ध चिनियाँ साइबर हमलाहरूले ताइवानलाई निम्त्याउने खतरालाई हाइ...
पोखरा विमानस्थलको भ्रष्टाचारमा मुछिएका क्यानका महानिर्देशक प्रदीप अधिकारीलाई बर्खास्त गर्दै सरकार

पोखरा विमानस्थलको भ्रष्टाचारमा मुछिएका क्यानका महानिर्देशक प्रदीप अधिकारीलाई बर्खास्त गर्दै सरकार

अपराध, आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, २५ साउन – सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनियमिततामा मुछिएका नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई बर्खास्त गर्ने भएको छ । त्यसका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रक्रिया सुरु गरिसकेको छ। चिनियाँ ऋण लगानीमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो भ्रष्टाचार रहेको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिहेको छ। अख्तियारले अधिकारीको बयानसमेत लिइसकेका बेला सरकारले उनलाई बर्खास्त गर्न लागेको हो। अधिकारी पोखरा अन्तर्राष्टिन्य विमानस्थल बन्दा त्यहाँका आयोजना प्रमुख थिए। यसका लागि संसदीय छानबिन समिति पनि बनेको थियो। राजेन्द्र लिङदेनको नेतृत्वमा रहेको संसदीय उपसमितिले छानबिन गरिरहेको छ। समितिले छानबिन गरिरहेका बेला अन्तर्राष्ट्रिय सम्बन्ध समितिले बिहीबार पर्यटनमन्त्री बद्री पाण्डेलाई डाकेको थियो। पाण्डेले पन...
दुई भारतीय एक ट्रक गाँजासहित पक्राउ

दुई भारतीय एक ट्रक गाँजासहित पक्राउ

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
बर्दिबास, २४ साउन – भारततर्फ गाँजा तस्करी गरेको अभियोगमा दुईजना भारतीय नागरिक पक्राउ परेका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दिबास नगरपालिका–१४ मा ६११ किलो गाँजासहित उनीहरू बुधबार राति पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सन्तुलाल जैसवारका अनुसार पक्राउ पर्नेहरूमा बिहारको मोतिहारीका २५ वर्षीय गुड्डुकुमार यादव र सोही ठाउँका २९ वर्षीय मनिषकुमार गिरी छन्। उनीहरूलाई मिनि ट्रकमा भरी गाँजा राखेर तस्करी गर्न लागेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो। तस्करीमा प्रयोग भएको सवारी साधनलाई पनि नियन्त्रणमा लिइएको डिएसपी जैसवारले जानकारी दिए।...
स्रोत नखुलेको २४ लाखसहित ५ भारतीय पक्राउ

स्रोत नखुलेको २४ लाखसहित ५ भारतीय पक्राउ

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २४ साउन – नेपालगन्ज विमानस्थलबाट जहाजमा काठमाण्डौ आउन तयार पाँच जना भारतीयलाई अवैध २४ लाख रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ । राँझा एयरपोर्टबाट काठमाण्डौ उड्न तयार रहेका उनीहरूलाई स्रोत नखुलेको उक्त परिमाणको रकमसहित बुधबार दिउँसो पक्राउ गरिएको छ । पक्राउ पर्नेमा भारत घर भएका ४४ वर्षीय प्रकाश नारायण गुप्ता, ४३ वर्षीय अजय मिश्रा, ४५ वर्षीय आषिश गुप्ता, ४६ वर्षीय विमल गुप्ता र ३९ वर्षीय पंकज जैसवाल रहेका छन् । राँझा एयरपोर्टबाट काठमाण्डौ जान लागेका उनीहरूलाई प्रस्थान कक्षमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्रोत नखुलेको रकमसहित पक्राउ गरेको हो । बाँके जिल्ला प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले दिएको जानकारी अनुसार २४ लाख स्रोत नखुलेको रकमसहित ५ जनालाई पक्राउ गरिएको बताए ।...
भारतीय च्यानलहरूले बन्द गरे नेपालमा प्रसारण

भारतीय च्यानलहरूले बन्द गरे नेपालमा प्रसारण

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, २० साउन – भारतीय टेलिभिजन च्यानलहरूले नेपालमा प्रसारण बन्द गरेका छन्। करिब २ वर्षदेखि विदेशी मुद्राको सिफारिस नदिएको भन्दै भारतीय टेलिभिजन नेटवर्कहरूले आफ्ना च्यानलको प्रसारण बिहीबारदेखि रोकेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहसचिव तथा प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार भारतका कलर्स, स्टार, जी र सोनी नेटवर्कअन्तर्गतका च्यानलको प्रसारण रोकिएको हो। ‘१५ चैत २०७९ देखि नै उनीहरूको विदेशी मुद्रा सिफारिस हुनसकेको छैन,’ उनले भने। च्यानलको प्रसारण रोकेरै सरकारलाई गलाउन खोजिरहेका भन्दै ऐन, कानुनअनुसार आए विदेशी मुद्रा सिफारिस दिन कुनै समस्या नरहेको सहसचिव ठाकुरले बताए। १ साउन २०८० देखि यो प्रणाली लागू भएपछि भने त्यस्ता च्यानलहरूको प्रसारण नै रोकिएको थियो तर सरकार पछि हट्ने सङ्केत नपाएपछि भारतीय च्यानलहरू आलाकार्टा मूल्य प्रणालीमा जान तयार ...
चिनियॅा कम्पनीले ठेक्का हड्पेर काम नगरेपछी एडीवी अन्तर्गतका सडक बन्न सकेन, वेईजिङसम्म पुग्यो कुरा!

चिनियॅा कम्पनीले ठेक्का हड्पेर काम नगरेपछी एडीवी अन्तर्गतका सडक बन्न सकेन, वेईजिङसम्म पुग्यो कुरा!

अपराध, आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २० साउन – २०७५ चैत ८ मा स्तरोन्नति थालिएको नारायणगढ–बुटवल सडकको प्रगति अहिलेसम्म ५२.५ प्रतिशत पुगेको छ । ११३ किलोमिटर सडक मध्ये ७० किलोमिटर ४ लेन, २९ किमि ४ लेनसहित दुवैतर्फ ६/६ मिटरको सर्भिसलेन, दाउन्नेमा १४ किमि ३ लेन, ६४ वटा पूल, ४ सय ६२ वटा कल्भर्टलगायत संरचना निर्माण गर्नुपर्ने छ । जसअनुसार अहिलेसम्म २६.५ किमि ४ लेन र २२ किमि २ लेन सडक कालोपत्र, ४२ वटा पुल, ३ सय ८० वटा कल्भर्ट निर्माण गरिएको छ । निर्माण व्यवसायीलाई तोकिएको समयमा काम सम्पन्न गर्न बारम्बार पत्राचार, बैठक, दुईपटक ठेक्का तोड्नेसम्मको चेतावनी पत्र दिइसकिएको आयोजना निर्देशनालय (एडीबी) का आयोजना प्रमुख चूडाराज ढकालले बताए । यसको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले लिएको हो । जुन कम्पनीले काममा प्रगति नबढाउँदा ०७९ असोज पहिलो साता आयोजनाले एक महिनाको सूचना निकालेर ठेक्का तोड्ने चेतावनी दिएक...