Monday, June 29सत्यम खबर
Shadow

आर्थिक

खजुरा गा.पा.को बजेट ७५ करोड ९३ लाख ४० हजार

खजुरा गा.पा.को बजेट ७५ करोड ९३ लाख ४० हजार

CoVid19, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
खजुरा, १० अषाढ – खजुरा गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ का लागि ७५ करोड ९३ लाख ४० हजारको बजेट ल्याएको छ । डालोमा बजेट बोकेर नवौं गाउँसभामा प्रवेश गरेकी उपाध्यक्ष एवं बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक एकमाया विकले विहीवार प्रस्तुत गरेको उक्त बजेट सर्बसम्मतले पारित भएको छ ।संघीय सरकारबाट सशर्त अनुदान ३१ करोड ९८ लाख, विशेष अनुदान १ करोड ५० लाख, प्रदेश सरकारबाट सशर्त २ करोड ८५ लाख ४४ हजार, विशेष अनुदान ६० लाख रहेको छ । खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले अध्यक्षता गरेको गाउँसभामा प्राप्त अनुदान र अनुमानित आय ३८ करोड ९९ लाख ९६ हजार मध्ये पूँजीगततर्फ २० करोड ५८ लाख ३० हजार र चालू खर्चतर्फ १८ करोड ४१ लाख ६६ हजार रुपैयाँ विनियोजन गरिएको छ । उपाध्यक्ष विकले संघीय सरकारबाट राजश्व बाँडफाँड ९ करोड ८६ लाख ५२ हजार, समानिकरण अनुदान १५ करोड ९८ लाख, समपुरक अनुदान ४२ लाख, प...
हिमालयन बैंकद्वारा भेरी अस्पताललाई नगद सहयोग हस्तान्तरण

हिमालयन बैंकद्वारा भेरी अस्पताललाई नगद सहयोग हस्तान्तरण

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १० अषाढ – हिमालयन बैंक लिमिटेड, नेपालगन्ज शाखाले भेरी अस्पताल नेपालगन्जलाई कोरोना संक्रमण प्रतिकार्यका लागि स्वास्थ्य सामाग्री खरीद गर्नका लागि नगद रु. १ लाख ५१ हजार रुपैयाँ सहयोग प्रदान गरेको छ । उक्त आर्थिक सहयोग वापतको चेक रकम हिमालयन बैंक लिमिटेड, नेपालगन्ज शाखाका शाखा प्रवन्धक शैलेन्द्रमान श्रेष्ठले भेरी अस्पताल नेपालगन्जका निमित्त प्रमुख तथा मे.सु. डा. खग्रेन्द्र जंग शाहलाई हस्तान्तरण गर्नु भएको हो ।सो अवसरमा भेरी अञ्चल अस्पताल विकास समितिका सदस्य कृष्ण प्रसाद श्रेष्ठ र अस्पतालका मेटूोनको पनि उपस्थिति थियो ।हिमालयन बैंक लिमिटेड, नेपालगन्ज शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत भेरी अस्पताल, नेपालगन्जलाई कोभिड (१९ महामारी विरुद्धको लडाईमा अग्रपङ्तिमा खटिएका स्वास्थ्यकर्मी तथा सरसफाईकर्मीहरुको लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्री तथा कोरोनाबाट संक्रमित विर...
डुडुवामा ७० बुँदे निति तथा कार्यक्रमसहित ६८ करोड बढीको बजेट सार्वजनिक

डुडुवामा ७० बुँदे निति तथा कार्यक्रमसहित ६८ करोड बढीको बजेट सार्वजनिक

CoVid19, अवधी, आर्थिक, खेल, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
डुडुवा, १० अषाढ - डुडुवा गाउँपालिकाको नयाँ आर्थिक वर्ष २०७८/०७९ को निति तथा कार्यक्रम र बजेट प्रस्तुत भएको छ । गाउँपालिकाको आज बिहीबार बसेको नवौ गाउँसभाले दुई वटा विधियेक, ७० बुंदे निति तथा कार्यक्रम र रु ६८ करोड ६३ लाख ११ हजारको प्रस्तावित बजेट सार्वजनिक गरेको हो । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी (पप्पु) ले कोभिड १९ लाई समेत लक्षित गरि शिक्षा, स्वास्थ्य, कृषि, पशु, स्वरोजगार, विपत, बन तथा बातावरण, विकास निमार्ण लगायतका ७० बुंदे महत्वपूर्ण निती तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । कोभिड-१९ महामारी नियन्त्रणको लागि कार्ययोजना निमार्ण, शाहपुर्वामा १५ शैय्याको अस्पताल निर्माण, चिकित्सक सहितको स्वास्थ्य सेवा सञ्चालन, संस्कृति, अवधी र उर्दु भाषाको संरक्षण र सम्बद्र्धन गर्न मातृभाषाका सहजकर्ता नियुक्त गरि मातृभाषाको संरक्षण, हरेक वडामा माध्यमिक विद्यालयको स्थापना, दक्ष प्राविधिक नि...
बैजनाथ स्वास्थ्य चौकीलाई अक्सिजन कन्सन्ट्रेटर सहयोग

बैजनाथ स्वास्थ्य चौकीलाई अक्सिजन कन्सन्ट्रेटर सहयोग

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
कोहलपुर, १० अषाढ - एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिस प्रा.लि. ले बाँकेको बैजनाथ गाँउपालिकालाई अक्सिजन कन्सन्ट्रेटर (अक्सिजन उत्पादन गर्ने मेसिन) उपलब्ध गराएको छ । बुधबार बैजनाथ गाँउपालिका अन्तर्गतको प्राथमिक स्वास्थ्य केन्द्रलाई एक थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराईएको हो । देशब्यापी रुपमा विभिन्न स्वास्थ्य चौकीहरुलाई स्वास्थ्य सामग्री उपलब्ध गराउँदै आएको एक्सपर्ट एजुकेशनले बाँकेको बैजनाथ गाँउपालिकालाई एक थान अक्सिजन कन्सन्ट्रेटर सहयोग स्वरुप उपलब्ध गराएको एक्सपर्ट एजुकेशन नेपालगन्ज शाखाका प्रवन्ध निर्देशक सुनिल खड्काले जानकारी दिए । बैजनाथ गाँउपालिकाका उपाध्यक्ष शारदा रेग्मी विश्वकर्मा, बैजनाथ स्वास्थ्य चौकीका प्रमुख लक्ष्मणराज शाही, स्वास्थ्य चौकीका चिकित्सक माधव पौडेल लगाएको उपस्थितीमा बुधबार अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरीएको बताउँदै खड्काले कोरोना महामारीका कारण कसैले अकाल...
कृष्णनगर नगरपालिकाकाे ८३ कराेडकाे बजेट सार्वजनिक

कृष्णनगर नगरपालिकाकाे ८३ कराेडकाे बजेट सार्वजनिक

CoVid19, आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
कृष्णनगर , १० अषाढ - कृष्णनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ८३ करोड बराबरको बजेट नीति तथा कार्यक्रम मार्फत सार्वजनिक गरेको छ । बिहीबार कृष्णनगर नगरपालिकाको छैंठाे नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बजेट सार्वजनिक गरिएकाे छ । आ.ब. ०७८/०७९संघ र प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण शसर्त अनुदान, राजस्व बांडफांड, समपुरक अनुदान, विशेष अनुदान, माैजदात रकम र ३ कराेड आन्तरिक आय लागत सहभागिताबाट ८३ कराेड ३ लाख ९२ हजार ४८४ बजेट विनियोजन गरिएकाे प्रमख प्रशासकिय अधिकृत विजय बहादुर कार्कीले बताउनुभयाे । यस बर्षमा नगरपालिकाले कृषि, शिक्षा, स्वास्थ तथा आवश्यक पुर्वाधारर केही बहुवर्षिय याेजनाहरुमा बजेट बांडफांट गरिने नगरप्रमख रजतप्रताप शाहले बताउनुभयाे । उनले अबकाे याेजना कार्यक्रममा सामाजिक विकास तर्फ विशेष बजेट विनियोजन गर्ने बताए ।...
उपमहानगरपालिकाको बजेट १ अर्ब ५४ करोड

उपमहानगरपालिकाको बजेट १ अर्ब ५४ करोड

CoVid19, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १० अषाढ – नेपालगन्ज उपमहानगरपालिकाले आगामी आर्थिक बर्ष २०७८÷०७९ का लागि १ अर्ब ५४ करोड ७७ लाख ११ हजार ३६२ रुपियाँको अनुमानित बजेट वजेट ल्याएको छ ।बिहिवार नवौं नगरसभामा उपप्रमुख उमा थापा मगरले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्नु भएको हो । बजेट प्रस्तुत गर्दै उपप्रमुख थापा मगरले नगरका २३ वडाका लागि २८ करोड बजेट विनियोजन भएको जानकारी दिनुभयो । नेपालगन्जले आन्तरिक राजश्वको दायरा बढाई आन्तरिक श्रोत बृद्धि गर्ने कार्यक्रमलाई अभियान कै रुपमा लिई कार्यान्वयन गर्नु अपरिहार्य रहेको जनाएको छ । चालु आव २०७७÷७८ मा नेपालगन्जको कुल बजेट १ अरब ४९ करोड ४२ लाख १७ हजार ५१० रुपियाँको छ । कोभिडका कारण गतवर्ष नेपालगन्जले आन्तरिक आय लक्ष्य अनुसार उठाउन सकेको छैन । कर संकलनमा नेपालगन्ज उद्योग बाणिज्य संघसँग सहकार्य गरिने भएको छ । बजेटमा अनुमानित भन्दा बढि ब्यवसाय कर बृद्धि भएमा ...
स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण

स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण

CoVid19, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
कृष्णनगर, ९ अषाढ - कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाका ८२ जना स्वास्थ्य स्वयंसेविकालाई मुख्यमंत्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत साइकल वितरण गरिएको छ । कृष्णनगर नगरपालिकामा ११५ स्वास्थ्य स्वयंसेविका रहेको जस्मा ८२ जनालाई वितरण गरिएको र छुटेकालाई आगामी बर्षमा निरन्तरता दिने कुरा कृष्णनगर नगरपालिकाले जनाएको छ । साइकल वितरण कार्यक्रमको बजेट आठ लाख रहेको थियो । कृष्णनगर नगरपालिका रहेको पुरानो भवनमा साइकल वितरण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश भौतिक योजना तथा पूर्वाधार मंत्री सन्तोषकुमार पाण्डेयले स्वयंसेविकालाई साइकल हस्तांतरण गरि कार्यक्रमको शुभारंभ गर्नुभयो । कार्यक्रममा बोल्दै नगर प्रमुख रजतप्रताप शाहले गाउँमा स्वास्थ्य स्वयंसेविकालाई सेवा दिन सजिलो हुने उद्देश्यका साथ साइकल वितरण गरिएको बताए । कार्यक्रममा कृष्णनगर नगरपालिका प्रमुख प्रशासक...
खजुरा गाउँपालिकाको नीति कार्यक्रम पारित

खजुरा गाउँपालिकाको नीति कार्यक्रम पारित

CoVid19, आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
खजुरा, ९ अषाढ – खजुरा गाउँपालिकाको नवौं गाउँसभामा अध्यक्ष किस्मतकुमार कक्षपतिले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम पारित भएको छ ।उपाध्यक्ष एकमाया विकको सभाध्यक्षतामा आज बुधबारदेखि शुरु भएको गाउँसभामा अध्यक्ष कक्षपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । अध्यक्ष कक्षपतिले प्रस्तुत गरेको नीति कार्यक्रममा सभा सदस्य कान्तुराम गौतम, देउमाया थापा, भागीरथ सुनार, डिल्लीप्रसाद रेग्मी, हजुरा बलमे छलफलमा भाग लिँदै सुझाव पेश गरेसंगै नीति कार्यक्रम सर्वसम्मतले पारित भएको हो । अध्यक्ष कक्षपतिले खजुरा समुन्नति मूल आधार उच्च सीपमुलक मानव संसाधनको विकास भएको भन्दै नागरिकको जीवनस्तरमा परिवर्तन गर्न उत्पादन सहयोगी भौतिक पूर्वाधारको विकास गर्ने, कृषि क्षेत्रको व्यवसायिककरण आधुनिकीकरण गरी उत्पादन र उत्पादकत्व बढाउँदै बहुआयामिक कृषि क्षेत्र विकासको नीति लिने, गुणस्तरीय स्वास्थ्...
बैजनाथमा ५०% अनुदानमा बिरुवा बितरण

बैजनाथमा ५०% अनुदानमा बिरुवा बितरण

CoVid19, आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
बैजनाथ, ८ अषाढ - बाँके जिल्लाको बैजनाथ गाउँपालिका कृषि शाखाको सहकार्य र राष्ट्रिय कृषक समुह महासंघ नेपालको आर्थिक सहयोगमा बैजनाथ गाउँपालिकाका कृषकहरुलाई ५०% अनुदानमा आज मंगलबारदेखि आँप र लिचिका बिरुवा बितरण शुरु गरिएको छ। बैजनाथ गाउँपालिका अध्यक्ष मानबहादुर रुचालको प्रमुख आतिथ्य एवं कृषि शाखा प्रमुख प्रमोदकुमार विश्वकर्मा, राष्ट्रिय कृषक समुह महासंघ नेपालका उषा खत्री लगायतको उपस्थितिमा कृषकलाई बिरुवा हस्तान्तरण गरिएको हो । उक्त कार्यक्रममा बोल्दै अध्यक्ष रुचालले राष्ट्रिय कृषक समूह महासंघ नेपाललाई धन्यवाद दिनुका साथै यो सुनौलो अवसरमा स्थानीय कृषकहरुले लाभ मिल्ने बताउनुभयो । आगामी दिनहरुमा पनि यसरी नै कृषक लक्षित कार्यक्रमलाई निरन्तरता दिन महासंगलाई अनुरोध समेत गर्नु भयो । बैजनाथ गाउँपालिका कृषि शाखा प्रमुख विश्वकर्माले कृषकलाई उन्नत जातको आँपको बिरुवा ५ वटा र लिचिको बिरुवा ५ वटा ग...
एसओएस दिवसमा स्वास्थ्य सामाग्री सहयोग

एसओएस दिवसमा स्वास्थ्य सामाग्री सहयोग

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ८ अषाढ - एसओएस युवालय नेपालगन्जले कोभिड प्रतिकार्यका लागि जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । ३५ औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा एसओएसले सो सामाग्री हस्तान्तरण गरेको हो । एसओएसले जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेलाई एसओएसले १०० थान पिपिई गाउन र ५० लिटर सेनिटाईजर हस्तान्तरण गरेको हो । एसओएस युवालयका सहायक निर्देशक तुलाराम बिश्वास, उपनिर्देशक मिना भुसाल तुलाधर लगायतले बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकर बिष्टलाई सो सामाग्रीहस्तान्तरण गरेका हुन् । सामाग्री हस्तान्तरण कार्यक्रममा गैसस महासंघ नेपाल, बाँकेका अध्यक्ष नमस्कार शाह, डिओसी बाँकेकका अधिकृत रुपन ज्ञवाली, एसओएस युवालयका बरिष्ठ मनोपरामर्शदाता लक्ष्मण कार्की, एसओएस युवा क्लबका अध्यक्षद्वय अनिता शाही, सुरज ओली, सदस्यहरु अञ्जली राजी, सीता शाही, किशोर सिं...