Tuesday, June 30सत्यम खबर
Shadow

आर्थिक

श्रीलंकालाई समयमै आर्थिक सहयोग गरेकोमा भारतका प्रधानमन्त्री मोदीलाई धन्यवाद: राष्ट्रपति विक्रमासिङ्घे

श्रीलंकालाई समयमै आर्थिक सहयोग गरेकोमा भारतका प्रधानमन्त्री मोदीलाई धन्यवाद: राष्ट्रपति विक्रमासिङ्घे

आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ६ भाद्र –लामो समयदेखि गम्भीर संकटबाट गुज्रिरहेको श्रीलंकामा नेतृत्व परिवर्तन भएको छ ।श्रीलंकाका यी कठिन दिनहरूमा भारतले धेरै सहयोग गरेको छ र श्रीलंकाका राष्ट्रपतिले पनि संसदमा यस’bout कुरा गरेका छन्। श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घेले गम्भीर आर्थिक संकटको सामना गरिरहेको श्रीलंकालाई समयमै आर्थिक सहयोग गरेकोमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिएका छन् । उनले भने कि भारत सबैभन्दा कठिन समयमा हामीलाई बचाएको छ। वास्तवमा, संसदको नयाँ सत्रलाई सम्बोधन गर्दै, श्रीलंकाका राष्ट्रपति विक्रमासिङ्घेले भने कि हाम्रो नजिकको छिमेकी भारतले आर्थिक संकटबाट पार पाउनका लागि गरेको सहयोगको विशेष धन्यवाद गर्न चाहन्छु। सबैभन्दा कठिन समयमा हामीलाई साथ दिनु भएकोमा भारत र प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिन्छु । भारतबाट आएको सहयोग अतुलनीय छ । भारत हाम्रो नजिकको छिमेकी ...
नेपालमै दर्जनौं चिनियाँ ठेकेदार कालोसूचीमा, अधिकांश याेजनामा बदमासी

नेपालमै दर्जनौं चिनियाँ ठेकेदार कालोसूचीमा, अधिकांश याेजनामा बदमासी

अपराध, आर्थिक, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ५ भाद्र –नेपालीमा एउटा स्थापित भनाइ छ, ‘मेड इन चाइना, आज छ भोलि छैन।’ अर्थात् चीनमा बनेका सामान विश्वासनीय छैनन् र चिनियाँ उत्पादन गुणस्तरहिन हुन्छन्। विश्वव्यापी रुपमा छवि बिग्रिएपछि चीन सरकारले सन् २०२५ सम्म आफ्नो मुलुकको वस्तु तथा सेवालाई प्रतिस्पर्धी बजारमा विश्वासनीय बनाउने घोषणा गरेको छ। वस्तु तथा सेवाको हकमा प्रश्न उठेपनि नेपालमा चिनियाँ ठेकेदार अथवा निर्माण कम्पनीको छवि राम्रो थियो। चिनियाँले जिम्मा लिएको काम राम्रो गर्थे र समयमै सक्थे। तर, अहिले चिनियाँ ठेकेदारले आफ्नो छवि वस्तु तथा सेवा क्षेत्रको जस्तै धमिलो बनाइरहेका छन्। पूर्वाधार निमार्ण परियोजनामा छानिएका तथा खटिएका चिनियाँ ठेकदारले दिगो काम गर्दैनन् र समयमै काम सक्दैनन् भन्ने बनाइरहेका छन्। यसका लागि चिनियाँ ठेकदार कम्पनीले जिम्मा लिएका, छाडेर भागेका अथवा निर्माण सम्पन्न भनेर हस्तान्तरण गरेका आयोजनाको सम...
मधेस प्रदेशमा साईकल खरिदमा अनियमितता भएको आशंकामा अख्तियारले अनुशन्धान थालेपछि महत्वपुर्ण कागज नै वेपत्ता

मधेस प्रदेशमा साईकल खरिदमा अनियमितता भएको आशंकामा अख्तियारले अनुशन्धान थालेपछि महत्वपुर्ण कागज नै वेपत्ता

अपराध, आर्थिक, आस्था, प्रदेश २, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
विरगञ्ज, ५ भाद्र –मधेस प्रदेशमा साईकल खरिदमा अनियमितता भएको आशंकामा अख्तियारले अनुशन्धान थालेपछि महत्वपुर्ण कागज नै वेपत्ता पारिएको छ। आयोगले अनुसन्धान सुरु गरेपछि साइकल खरिद प्रक्रियामा मुख्यमन्त्री र प्रदेश सचिवले हस्ताक्षर गरेको कागज नै वेपत्ता पारिएको हो। मधेस प्रदेश सरकारले सामुदायिक विद्यालयमा पढ्ने छात्रालाई वितरण गर्न पहिलो र दोस्रो चरणमा भएको साइकल खरिद प्रक्रियामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ। आयोगले ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत आर्थिक वर्ष २०७५/७६ मा गरिएको साईकल खरिद प्रक्रियामाथि छानबिन गरिरहेकाले निर्णय फाइल मागेको थियो। गत साउन २० गते अख्तियारको केन्द्रीय कार्यालय, टंगालले कागजात पठाइदिन मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई पत्र लेखेको थियो। पत्रमा सम्पूर्ण कागजात साउन ३० भित्रै पठाउन भनिएको छ। तर, १४ हजार साइकल खरिद प्रक्रियाका ...
चिनियाँ सरकारद्वारा हिमालय एयरलायन्सको उडानमा रोक

चिनियाँ सरकारद्वारा हिमालय एयरलायन्सको उडानमा रोक

CoVid19, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ५ भाद्र –काठमाडौंबाट साउन १७ गते काठमाडौंबाट कुन्मिङका लागि उडेको हिमालय एयरलायन्समा सबार १५ जना यात्रुमा कोरोना संक्रमण देखिएपछि चिनियाँ सरकारले हिमालय एयरलायन्सको उडानलाई रोक लगाएको छ ।काठमाडौंबाट साउन १७ गतेको उडानमा गएका ९ विद्यार्थी र ६ चिनियाँ गरी १५ जना यात्रुमा कोरोना संक्रमण देखिएपछि चीनले काठमाडौंबाट कुन्मिङका लागि हुने हिमालय एयरलायन्सका चारवटा उडानमा रोक लगाएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार साउन १७ गतेको उडानमा नेपालबाट गएका यात्रुमध्ये ९ नेपाली विद्यार्थी र ६ चिनियाँ नागरिकको विमानस्थलमै भएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि सिभिल एभिएसन अथोरिटी अफ चीनले भदौ महिनाको ७, १४, २१ र २८ गतेका उडानमा रोक लगाएका छन् ।यति एयरलायन्स सँगको सहकार्यमा चिनियाँ लगानीमा नेपालमा स्थापना भएको हिमालय एयरलायन्सलाई...
राशन घोटालाको आरोप लागेका दार्चुलाका एसपी विष्ट जिम्मेवारीबाट हटाइए

राशन घोटालाको आरोप लागेका दार्चुलाका एसपी विष्ट जिम्मेवारीबाट हटाइए

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
दार्चुला, ५ भाद्र – सशस्त्र प्रहरी बल दार्चुलाका एसपी त्रिभुवन विष्टलाई जिम्मेवारीबाट हटाइएको छ। दार्चुलास्थित ४४ नम्बर गणका गणपति एसपी विष्टलाई जिम्मेवारीबाट हटाइएको हो। आफू मातहतका सुरक्षाकर्मीलाई बिदामा छाडेर राशनमा अनियमितता गरेको आरोप लागेका एसपी विष्टको जिम्मेवारी खोसिएको स्रोतले जनाएको छ। सशस्त्र प्रहरी स्रोतका अनुसार एसपी विष्टलाई गणपतिको जिम्मेवारीबाट हटाएर सशस्त्र मुख्यालय हल्चोकमा तानेर छानबिन सुरु गरिएको छ। कार्यालयमा भएका कर्मचारीमध्ये १० देखि १५ प्रतिशतसम्म मात्रै एक पटकमा बिदामा छाड्न सकिने प्रावधान छ। तर, ठूलो संख्यामा सुरक्षाकर्मीलाई बिदामा राखेर एसपी विष्टले राशनमा अनियमितता गरेको देखिएपछि उनलाई जिम्मेवारीबाट हटाइएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ। गणमा २५८ जना कार्यरत रहेकोमा एसपी विष्टले एकै पटकमा १२२ जनालाई बिदामा राखेर अनियमितता गरेको आरोप छ। र...
चीनले दक्षिण एसियाको अर्थतन्त्रलाई तहसनहस बनाउँदै

चीनले दक्षिण एसियाको अर्थतन्त्रलाई तहसनहस बनाउँदै

आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
बेइजिङ, ५ भाद्र – भारतीय उपमहाद्वीप पछिल्लो समय सबैभन्दा चुनौतीपूर्ण समयबाट गुज्रिरहेको छ। पाकिस्तानमा अस्थिर सरकार, श्रीलंकामा आर्थिक र राजनीतिक संकट, बंगलादेशमा वित्तिय कठिनाइ र म्यानमारमा सेनाले गरेको कू केही केही प्रमुख घटनाहरू हुन्। उक्त घटनाहरुले दक्षिण एसियाली क्षेत्रलाई अस्थिर पारेको थियो। यद्यपि, उक्त घटनाहरुबाट संलग्‍न राष्ट्रका लागि मात्र नभएर सिंगो विश्‍वका लागि केही सिकाइ भने जरुर भएको छ। उक्त उल्लेखित घटनाहरुको छायाँमा ड्र्यागन चीनको छायाँ देखिन्छ। विगत केही वर्षहरुमा पाकिस्तान, श्रीलंका, म्यानमार, बंगलादेशका लागि चीन एक शक्तिशाली सहयोगीको रूपमा खडा भएको देखिन्थ्यो। दक्षिण एसियाली क्षेत्रका राष्ट्रहरूले वर्षौं पहिले क्रेडिट लाइनहरू मार्फत आफ्नो समर्थन प्रतिबद्धता र विकास परियोजनाका लागि चिनियाँ पूर्वाधार बैंकहरूको माध्यमबाट मौद्रिक सहयोग उपलब्ध हुने प्रतिबद्धता पनि चीनले ग...
चिनियाँ मूलका क्यानडियन अर्बपतिलाई १३ वर्ष जेल

चिनियाँ मूलका क्यानडियन अर्बपतिलाई १३ वर्ष जेल

अपराध, आर्थिक, आस्था, विदेश, श्रम/रोजगार, समाचार
सांघाई, ४ भाद्र – चिनियाँ मूलका एक क्यानडियन अर्बपतिलाई चीनमा १३ वर्ष जेल सजाय सुनाइएको छ। समाचार संस्था रोयटर्सका अनुसार सांघाईको एक अदातलले शुक्रबार अर्बपति सिआओ चिन्हुवालाई घुस खुवाएको, अरूको पैसा गैरकानुनी रूपले चलाएकोलगायत विभिन्न मुद्दामा दोषी ठहर गर्दै १३ वर्ष जेल सजायको फैसला गरेको हो। उनको कम्पनी टुमरो होल्डिङ्सलाई ८.१ अर्ब अमेरिकी डलर जरिवानाको पनि फैसला गरिएको छ। चिन्हुवालाई सन् २०१७ मा हङकङको एउटा होटलबाट पक्राउ गरिएको थियो। त्यसपछि उनी सार्वजनिक रूपमा देखिएका थिएनन्। कुनैबेला चिन्हुवाको व्यापारिक सम्बन्ध चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष अधिकारीहरूसँग थिए। राष्ट्रपति सी चिनफिङको परिवारका सदस्यसँग पनि उनको व्यापारिक सम्बन्ध थियो। चिन्हुवाको कम्पनी टुमरो होल्डिङ्स विभिन्न क्षेत्रमा लगानी गरेको थियो। उनले आफ्नो गल्ती स्वीकारेको र दुरूपयोग भएको रकम फिर्ता गर्न सघाउने वाच...
पश्चिम सेती र सेती नदी–६ परियोजनाको सर्वेक्षण अनुमति भारतीय कम्पनी एनएचपीसीलाई

पश्चिम सेती र सेती नदी–६ परियोजनाको सर्वेक्षण अनुमति भारतीय कम्पनी एनएचपीसीलाई

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ४ भाद्र – भारतीय कम्पनी एनएचपीसी लिमिटेड इन्डियाले ७ सय ५० मेगावाटको जलाशययुक्त पश्चिम सेती जलविद्युत् आयोजना र ४ सय ५० मेगावाटको सेती नदी (एसआर)-६ जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमतिपत्र पाएको छ । हिजो काठमाण्डौमा भएको कार्यक्रममा पश्चिम सेती परियोजना भारतीय कम्पनीलाई दिने गरी समझदारीपत्रमा हस्ताक्षर भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा समझदारीपत्रमा हस्ताक्षर भएको छ । लगानी बोर्ड नेपालले साउन २३ गते समझदारीपत्रको मस्यौदा स्वीकृत गरेको थियो । sf7df8f}F, @ ebf} . klZrd ;]tL hnljB't\ cfof]hgfsf] ;dembf/L kqdf laxLaf/ g]kfnsftkm{af6 nufgL af]8{sf ;LO{cf] ;'zLn e§ / ef/tsftkm{af6 PgPrkL;Lsf cWoIf tyf sfo{sf/L lgb]{zs ceos'df/ l;+xn] Ps ;df/f]xsfaLr x:tfIf/kl5 ;Demf}tfkq cfbfgk|bfg ug'{x'Fb} . ;f] ;df/f]xdf k|wfgdGqL z]/axfb'/ b]pjf, cy{dGqL hgfb{g zdf{, pBf]u...
चीन – नेपाललाई आफ्नो विशाल ‘रणनीतिक फ्रेमवर्क’मा लोभ्याउँदै

चीन – नेपाललाई आफ्नो विशाल ‘रणनीतिक फ्रेमवर्क’मा लोभ्याउँदै

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ४ भाद्र – सी चिनफिङको कार्यकालमा दक्षिण एसियाका लागि चिनियाँ कूटनीतिले रणनीतिक उद्देश्यहरूलाई आर्थिक प्रोत्साहनसँग बुद्धिपूर्वक मिसाएको छ। चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले बेइजिङले केरुङ–काठमाडौं चीन-नेपाल अन्तर्देशीय रेलमार्गको सम्भाव्यता अध्ययनका लागि यसै वर्ष आर्थिक सहयोग गर्ने र पूर्व-सम्भाव्यता अध्ययन एवं सर्वेक्षणका लागि नेपालमा विज्ञ पठाउने बताएका छन् । चीनले विभिन्न आयोजनाका लागि १५ अर्ब नेपाली रुपैयाँ (८० करोड आरएमबी- रेन्मिन्बी-११८ मिलियन अमेरिकी डलर) दिने प्रतिबद्धता जनाएको छ । मार्च २०२२ मा भएको नेपाल भ्रमणका क्रममा वाङले नेपाल-चीन क्रस बोर्डर प्रसारण लाइनका लागि पनि सहयोग गर्ने आश्वासन दिएका थिए। बेइजिङले यस क्षेत्रमा आफ्नो प्रभाव विस्तार गर्ने क्रममा परराष्ट्रमन्त्री वाङका प्रतिबद्धताहरू दक्षिण एसियाली देशमा चीनको पहुँचको हिस्सा हुन्। ...
हतियार बजारमा प्रमुख निर्यातकर्ताको रुपमा भारतको अग्रसर बन्दै

हतियार बजारमा प्रमुख निर्यातकर्ताको रुपमा भारतको अग्रसर बन्दै

आर्थिक, आस्था, राजनीति, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ४ भाद्र –भारत अहिले हतियार बजारमा प्रमुख निर्यातकर्ताको रुपमा उभिएको छ । भारतीय रक्षा कम्पनीहरूले भारतको आवश्यकताअनुसार हतियार निर्माणमा जोड दिइरहेका छन् भने अर्कोतिर आफ्ना राम्रा हतियार निर्यातमा पनि जोड दिइरहेका छन् । यसै क्रममा भारतीय उड्डयन क्षेत्रको अग्रणी कम्पनी हिन्दुस्तान एरोनटिक्स लिमिटेडले मलेसियामा आफ्नो कार्यालय खोलेको छ । HL ले बिहीबार रक्षा सचिव डा अजय कुमारको उपस्थितिमा मलेसियाको क्वालालम्पुरमा कार्यालय स्थापना गर्न समझदारी पत्रमा हस्ताक्षर गरेको छ। यस्तो अवस्थामा भारतको कुन विमानले मलेसिया र अन्य देशलाई चासो राखेको छ भन्ने जानकारी गरौं। यो चासोको मुख्य कारण के हो । धेरै विमानमा भारतीय तेजस पहिलो रोजाइ बन्यो भारतमा निर्मित हल्का लडाकु विमान तेजस लगातार चर्चामा रहन्छ । दक्षिण एसियाली देश मलेसियाको पहिलो रोजाइमा तेजस रहेको छ । यो लडाकु विमानको सम्झौतालाई लिएर...