Thursday, November 21सत्यम खबर
Shadow

CoVid19

कोरोनाको वास्तविक सूचना दिन चीनसँग डब्ल्यूएचओको आग्रह

कोरोनाको वास्तविक सूचना दिन चीनसँग डब्ल्यूएचओको आग्रह

CoVid19, आस्था, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १६ पौष – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले चीनलाई कोरोना महामारी तथा सङ्क्रमण अवस्था’boutको वास्तविक जानकारी दिन आग्रह गरेको छ । सन् २०१९ मा चीनबाट सुरु भएको कोरोना भाइरस’bout यसअघि पनि पूर्ण जानकारी दिन आनाकानी गरेको भन्दै डब्ल्यूएचओले तथ्याङ्क नलुकाउन भनेको छ। डब्ल्यूएचओले अहिले चीनका अस्पताल भर्ना भएका, सघन उपचारको अवस्था र ज्यान गुमाउनेको यकिन विवरण उपलब्ध गराउन आग्रह गरेको हो । कोरोना रोकथामका विभिन्न प्रतिबन्ध खुकुलो पारेसँगै चीनमा अहिले फेरि कोरोना महामारी बढेको छ । सङ्क्रमण बढ्न थालेको भन्दै डब्ल्यूएचओले चिन्ता समेत व्यक्त गरेको छ । डब्ल्यूएचओले खोपको सहजताका ’boutमा नियमित सूचना आदान प्रदान भएमा महामारी रोकथाम गर्न सहज हुने अपेक्षा राखेको छ । अमेरिका, फ्रान्स, स्पेन, दक्षिण कोरिया, भारत, इटली, जापान र ताइवानलगायतका देशले चीनबाट आउने यात्रुका लागि कोराना परीक्...
चीनसहित ६ मुलुकबाट भारत भित्रने यात्रुलाई कडाई

चीनसहित ६ मुलुकबाट भारत भित्रने यात्रुलाई कडाई

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १५ पौष –कोरोना भाइरसको संक्रमण बढ्नसक्ने भन्दै भारतले आइतबारदेखि चीनसहित ६ देशबाट आउने यात्रीलाई नेगेटिभ आरटी–पीसीआर रिपोर्ट अनिवार्य गरेको छ।  चीन, जापान, दक्षिण कोरिया, हङकङ, थाइल्यान्ड र सिङ्गापुरबाट आउने अन्तर्राष्ट्रिय यात्रुले आगामी सातादेखि ‘एयर सुविधा’ फारम भरेर ७२ घण्टा अगाडि आरटी–पिसिआर परीक्षण गरेको नेगेटिभ रिपोर्ट बुझाउनुपर्नेछ। पछिल्लो समय चीन र केही अन्य देशहरूमा कोविड संक्रमणको नयाँ भेरियन्ट बिएफ-७ बढेपछि भारतले सतर्क रहन यस्तो नियम बनाएको हो।  यसअघि नै भारत सरकारले अलर्ट जारी गर्दै राज्य र केन्द्र शासित प्रदेशहरूलाई कुनै पनि परिस्थितिका लागि तयार रहन भनेको छ। सरकारले शनिबारदेखि हरेक अन्तर्राष्ट्रिय उडानमा आउने दुई प्रतिशत यात्रुको कोरोना परीक्षण अनिवार्य गर्ने भएको छ। भारतमा एकै दिनमा २६८ जनामा कोरोना भाइरस संक्रमणका नयाँ केस आएपछि देशमा हालसम्म ...
छिमेकी राष्ट्र चीनमा बीएफ सेबेन’ फैलिएसँगै नेपाल पनि उच्च जाेखिम

छिमेकी राष्ट्र चीनमा बीएफ सेबेन’ फैलिएसँगै नेपाल पनि उच्च जाेखिम

CoVid19, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, १५ पौष – छिमेकी राष्ट्र चीनमा कोरोनाको ओमिक्रोनको सब भेरिएन्ट बीएफ सेबेन संक्रमण बढेसँगै नेपालमा पनि यसको प्रभाव पर्ने देखिएको छ । विगतमा देखिएका कोरोनाको भेरिएन्ट भन्दा अहिले देखिएको बीएफ सेबेन संक्रमण भने केही कमजोर भएको चिकित्सकहरुले बताएका छन् । छिमेकी राष्ट्र चीन र भारतमा कोरोना संक्रमणको दर बढेसँगै नेपालमा पनि यसको त्रास फैलिएको छ । अहिले चीनका विभिन्न प्रान्तमा कोरोनाको ओमिक्रोनको सब भेरिएन्ट बीएफ सेबेनका कारण संक्रमितसहित मृत्युदर पनि बढ्दो रुपमा रहेको छ । चीनभन्दा पनि पहिले युरोपमा यो भेरिएन्ट देखिए पनि यसको असर सामान्य नै रहेको थियो । तर, यसले चीनमा ठूलो प्रभाव पारेको छ । अहिले यो भेरिएन्ट भारतमा पनि देखिएको छ । छिमेकी राष्ट्रहरुमा संक्रमण दर फैलिन थालेपछि नेपालमा पनि त्रास यसको असर देखिन थालेको हो । यद्यपी यसअघिका भन्दा अहिले देखिएको भेरिएन्ट केही कमजोर भएको चिक...
चीनमा ओमिक्रोनको सब-भेरिएन्ट फैलिएपछि नेपाल पनि उच्च जाेखिम

चीनमा ओमिक्रोनको सब-भेरिएन्ट फैलिएपछि नेपाल पनि उच्च जाेखिम

CoVid19, आस्था, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १५ पौष – छिमेकी राष्ट्र चीनमा कोरोनाको ओमिक्रोनको सब भेरिएन्ट बीएफ सेबेन संक्रमण बढेसँगै नेपालमा पनि यसको प्रभाव पर्ने देखिएको छ । विगतमा देखिएका कोरोनाको भेरिएन्ट भन्दा अहिले देखिएको बीएफ सेबेन संक्रमण भने केही कमजोर भएको चिकित्सकहरुले बताएका छन् । छिमेकी राष्ट्र चीन र भारतमा कोरोना संक्रमणको दर बढेसँगै नेपालमा पनि यसको त्रास फैलिएको छ । अहिले चीनका विभिन्न प्रान्तमा कोरोनाको ओमिक्रोनको सब भेरिएन्ट बीएफ सेबेनका कारण संक्रमितसहित मृत्युदर पनि बढ्दो रुपमा रहेको छ ।  चीनभन्दा पनि पहिले युरोपमा यो भेरिएन्ट देखिए पनि यसको असर सामान्य नै रहेको थियो । तर, यसले चीनमा ठूलो प्रभाव पारेको छ । अहिले यो भेरिएन्ट भारतमा पनि देखिएको छ । छिमेकी राष्ट्रहरुमा संक्रमण दर फैलिन थालेपछि नेपालमा पनि त्रास यसको असर देखिन थालेको हो । यद्यपी यसअघिका भन्दा अहिले देखिएको भेरिएन्ट केही कमजोर भए...
चीनमा कोरोना संक्रमण तिव्रः केही महिनामै त्यहाँ ८० करोड मानिस संक्रमित हुनसक्ने

चीनमा कोरोना संक्रमण तिव्रः केही महिनामै त्यहाँ ८० करोड मानिस संक्रमित हुनसक्ने

CoVid19, विदेश, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, ११ पौष – चीनमा कोरोना संक्रमणको नयाँ लहर फैलिएको छ। ओमिक्रोनको सबभेरियन्ट बिएफ–७ का कारण विश्वभरबाट चिन्ता व्यक्त हुन थालेको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले चीनको कोरोना लहरप्रति चासो व्यक्त गरेको छ । बिरामीहरुको संख्या कम भने पनि अस्पतालका आईसीयू बेड भरिंदै जानु चिन्ताको विषय भएको डब्ल्युएचओले बताएकोे छ। चिनियाँ अधिकारीहरुले कोरोनाको पछिल्लो लहरका कारण मंगलबार ५ जना र सोमबार दुई जनाको मृत्यु भएको बताएका छन् । तर अहिलेको संक्रमणको प्रभावलाई हेर्दा यति थोरै संख्यामा शंका गर्न सकिने बीबीसीले जनाएको छ । बीबीसीका अनुसार चीनमा कोरोना महामारी बढेपछि राजधानी बेइजिङसहितका शहरहरुका अस्पतालमा भर्ना हुने बिरामीहरुको संख्या बढिरहेको छ । चीनका स्वास्थ्य अधिकारीका अनुसार आगामी केही महिनामा त्यहाँ करिब ८० करोड मानिस कोरोना भाइरसबाट संक्रमित हुनसक्ने बिबिसीले जनाएको छ। डब्ल...
चिनियाँ खाेप माथि प्रश्न चिन्ह ,बेइजिङमा कोरोना संक्रमण तीव्रता किन बढ्याे ?

चिनियाँ खाेप माथि प्रश्न चिन्ह ,बेइजिङमा कोरोना संक्रमण तीव्रता किन बढ्याे ?

CoVid19, आस्था, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ११ पौष – चीनकाे आफ्नै खाेप प्रभावकारी नभएकै कारण दिनहुँ लाखौं कोरोना संक्रमीत बढ्दै गएकाेप्रति विश्व समुदायकाे ध्यानाकर्षण बढेकाे छ । स्वदेश निर्मित अरबाैं खाेप लगाएपनि चीनको बेइजिङ सहरमा कोरोना संक्रमण फेरि बढ्न थालेको छ। जाडो याममा श्वासप्रश्वाससम्बन्धी संक्रमणसँगै रोगको प्रकोप बढी हुने गरेकाले स्वास्थ्य विज्ञहरूले बेइजिङमा कोभिड–१९ को गम्भीर संक्रमण बढ्दै गएको बताए। बेइजिङ अस्पतालका श्वासप्रश्वास तथा क्रिटिकल केयर मेडिसिन विभागका प्रमुख ली यानमिङका अनुसार ओमिक्रोन भेरियन्टको संक्रमणपछि केही पाका उमेरका बिरामीमा गम्भीर समस्या देखिएको थियो, तर उनीहरू सबै उपचारपछि संक्रमणबाट निको हुँदै गएका छन्। बेइजिङ चाओ–याङ अस्पतालका उपाध्यक्ष तोङ झाओहुइका अनुसार अस्पतालमा पछिल्ला दिनमा दैनिक औसत तीन सय ५० देखि चार सय ज्वरोका बिरामी र पाँच सयको हाराहारीमा आपतकालीन अवस्थाका बिरामी आउन...
आउदो तिन महिनामा चीनको ६० प्रतिशत जनता कोभिड–१९ बाट संक्रमित हुने, लाखौंको मृत्यु हुन सक्छ — विज्ञ

आउदो तिन महिनामा चीनको ६० प्रतिशत जनता कोभिड–१९ बाट संक्रमित हुने, लाखौंको मृत्यु हुन सक्छ — विज्ञ

CoVid19, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ८ पौष –स्वास्थ्यवीदहरुको अनुसार आउदो तिन महिना भित्र चीनमा कोभिड–१९ बाट करिव ६० प्रतिशत जनताहरु संक्रमित भई लाखौं मानिसहरुको मृत्यु हुने छ ।चीनमा कोरोनाभाइरसका मामिलाहरूको ठूलो वृद्धिको बीचमा, महामारीविद् र स्वास्थ्य अर्थशास्त्री एरिक फिगल–डिङले आगामी ९० दिनमा चीनको ६० प्रतिशत भन्दा बढी मानिसहरु संक्रमित हुन सक्ने र लाखौंको मृत्यु हुने सम्भावना रहेको बताएको हो ।यसअघि, रिपोर्टहरूले भनेका थिए कि बेइजिङमा कोभिड–१९ बिरामीहरूको लागि तोकिएको शवदाहगृहहरू शवहरूले भरिएका छन् ।...
चीनमा कोभिड–१९ को प्रकोप विश्वका लागि चिन्ताको विषय — अमेरिका

चीनमा कोभिड–१९ को प्रकोप विश्वका लागि चिन्ताको विषय — अमेरिका

CoVid19, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ८ पौष –चीनमा आउट अफ कन्ट्रोल हुदै गईरहेको कोरोना महामारीबाट विश्व समुदाय गम्भीर चिन्ता व्यक्त गरेका छन् ।अमेरिकाले चीनमा हालको कोभिड–१९ प्रकोपलाई सम्बोधन गर्न सक्ने आशा राखेको छ किनभने “चीनको जीडीपीको आकारलाई हेर्दा यो भाइरसको संख्या बाँकी विश्वका लागि चिन्ताको विषय बनेको हो, र चीनको अर्थतन्त्र” । कुनै पनि समयमा भाइरस फैलिरहेको छ, यसले उत्परिवर्तन गर्ने र जताततै खतरा निम्त्याउने सम्भावना छ, यो विश्व समुदायको लागि ठूलो चिन्ताको विषय रहेको अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले भने ।...
चीनमा फेरि कोरोना संक्रमण उच्च दरमा फैलिँदै, डब्लुएचओद्वारा चिन्ता व्यक्त

चीनमा फेरि कोरोना संक्रमण उच्च दरमा फैलिँदै, डब्लुएचओद्वारा चिन्ता व्यक्त

CoVid19, आस्था, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ८ पौष – चीनमा कोभिडसम्बन्धी प्रतिबन्धहरु एकाएक खुकुलो पारिएपछि देशव्यापी रुपमा कोरोना संक्रमण उच्च दरमा फैलिँदै गएको छ । कोरोनाको ताजा लहर आएको र अस्पतालहरु बिरामीले भरिँदै गएको भन्दै विश्वस्वास्थ्य संगठन डब्लुएचओले चिन्ता व्यक्त गरेको छ । डब्लुएचओका आपतकालीन प्रमुख डाक्टर माइकल रायनले चिनियाँ अधिकारीहरुले बिरामीको संख्या तुलनात्मक रुपमा कम रहेको बताए पनि सघन उपचार कक्षहरु व्यस्त रहेको बताएका छन् । डब्लुएचओका महानिर्देशक टेड्रोस गेब्रिएससले चीनमा विकसित भइरहेको परिस्थितिप्रति विश्व स्वास्थ्य संगठन अत्यधिक चिन्तित रहेको बताएका छन् ।  उनले यथास्थितिको समीक्षा गर्न, रोगको गम्भीरता, अस्पताल भर्ती र संघन उपचार कक्षका आवश्यकताबारे चीनले विस्तृत जानकारी दिनु पर्ने बताएका छन् ।माध्यमले जनाएका छन् । चीनमा आगामी दिनमा कोरोना संक्रमण थप बढ्न सक्ने र आगामी वर्षमा दश लाखभन्दा बढी ...
चीनमा बेलगाम हुँदै कोरोना, लाखौं संक्रमित

चीनमा बेलगाम हुँदै कोरोना, लाखौं संक्रमित

CoVid19, आस्था, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ८ पौष – कोरोना भाइरस नियन्त्रणका लागि जारी प्रतिबन्धहरू हटाइएको दुई सातामा चीनमै महामारीले भयाभय रुपमा फैलिएको छ ।कोरोनाविरुद्ध ‘शून्य सहनशीलता नीति’ अख्तियार गर्दै आएको चीनले डिसेम्बर ८ देखि सावधानीका विकल्पसहित लचकता अपनाउन थालेको थियो ।पश्चिमी चीनको उरुम्चीमा कडा प्रतिबन्ध जारी रहेका बेला एक अपार्टमेन्टमा फैलिएको आगलागीमा १० जनाको ज्यान गएपछि प्रदर्शन चर्केको थियो । भाइरस सम्बन्धी कडा प्रतिबन्धका कारण उनीहरूको ज्यान गएको भन्दै स्थानीयले शून्य कोभिड नीतिको विरोधमा प्रदर्शन चर्काएका थिए ।उरुम्चीबाट सुरु भएको प्रदर्शन बेइजिङ, सांघाई, नान्जिङ, गोङजाउ, चोङकिङ लगायतका सहरमा फैलिएको छ । विश्वका अधिकांश देशले कोरोना सँगसँगै बाँच्ने नीति अख्तियार गरेपनि चीनले प्रतिबन्धहरू नहटाएपछि प्रमुख सहरहरूमा विरोध प्रदर्शन चर्केको थियो ।राष्ट्रपति सी जिनपिंगको राजीनामा माग्दै प्रदर्शन चर्किएपछि च...