Wednesday, November 20सत्यम खबर
Shadow

CoVid19

तेश्रो आईसोलेसन केन्द्र बनाउँदै उपमहानगरपालिका

तेश्रो आईसोलेसन केन्द्र बनाउँदै उपमहानगरपालिका

CoVid19, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १९ बैशाख – कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि नेपालगन्ज उपमहानगरपालिकाले तेश्रो आईसोलेसन केन्द्र निर्माण गर्ने भएको छ ।हाल ह्वाईट हाउस र रामलिला मैदानस्थित तालिम केन्द्रमा आईसोलेसन सञ्चालन गरिरहेको उपमहानगरपालिकाले तेश्रो आईसोलेसन केन्द्र वालमन्दिरको सभाहलमा निर्माण गर्ने भएको छ । नगर प्रमुख डा. धवलशम्शेर राणाको अध्यक्षतामा कोभिड १९ महामारीको राकथाम तथा नियन्त्रणका लागि सरोकारवालासँगको बैठकले बाल मन्दिरमा आईसोलेसन बनाउनका लागि त्यसको ममृतसम्भार र रंगरोगनाका लागि आवश्यक प्राविधिक स्टिमेट तयार गर्ने निर्णय गरेको हो ।बैठकको निर्णयलगत्तै नगरप्रमुख राणाको नेतृत्वको जनप्रतिनिधी र प्राविधिकसहितको टोलीले मर्मतसम्भार र रंगरोगनको प्रारम्भिक स्टिमेट तयार पारेको छ । नगर प्रमुख राणाले छिटो भन्दा छिटो आईसोलेसन बनाउन निर्माण कार्य तत्कालै सुरु गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।मह...
तीनदिने यूपिएफको अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

तीनदिने यूपिएफको अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, १९ बैशाख – संयुक्त राष्ट्र संघको आर्थिक तथा सामाजिक परिषदको महापरामर्सदाताको हैसियत प्राप्त अन्तर्राष्ट्रिय संस्था युनिभर्सल पीस फेडेरेसन (यूपीएफ) ले आयोजना गरेको तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । यहि बैशाख १६ देखि १८ सम्म भर्चुयल माध्यमबाट भएको सम्मेलनमा उत्तरपूर्वि एशिया क्षेत्रका दर्जनौ देशहरूबाट ७ हजार भन्दा बढीको प्रत्यक्ष सहभागिता रहेको युपीएफले जनाएको छ । उतरपूूर्बि एशिायमा शान्तिको पहलकदमी अभियान अन्तर्गत सम्मेलनको आयोजना गरेको हो । सम्मेलनको उद्घाटन सत्रमा फिलिपिन्सका पूर्वसभामुख जोसे डे भेनेसिया, युफिएफ अन्तर्राष्ट्रिका अध्यक्ष डा.थोमस जिबाल्स लगायतले सम्बोधन गरेका थिए ।बिश्व एकताको आधारसिलामार्फत कोरियन प्रायदिप शान्तिपूर्ण एकिकरण प्रयास बिषयमा हुने छलफलमा राष्ट्र प्रमुखहरू, सांसदहरू, अन्तर धार्मिक नेतृत्वहरू, महिला नेतृत्वहरू, आमसंचार, शिक्षा व...