Saturday, July 4सत्यम खबर
Shadow

आस्था

युवा संघको महाधिवेशन तयारी पूरा, महाधिवेशनमय बन्यो नेपालगन्ज

युवा संघको महाधिवेशन तयारी पूरा, महाधिवेशनमय बन्यो नेपालगन्ज

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, २६ चैत - नेकपा (एमाले)को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको नवौ राष्ट्रिय महाधिवेशनको सम्पूणर् तयारी पूरा भएको छ । भोली चैत २७ देखि २९ गतेसम्म नेपालगञ्जमा हुने नवौ राष्ट्रिय महाधिवेशनको तयारीका सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टी पोलिटव्यूरो सदस्य एवम युवा विभाग इन्चार्ज महेश बस्नेतले समग्र युवा आन्दोलनको समिक्षा गर्दै युवालाई सामाजिक रुपान्तरण गर्न महाधिवेशनले मार्गनिर्देशन गर्ने बताउनुभयो ।“रचनात्मक, सिर्जनशिल र नवीनतम काम गर्दै आईरहेको युवा संघ नेपाल बाघ संगठन हो”, उहाँले भन्नुभयो, “महाधिवेशनमा समसामयिक राजनीति र युवा आन्दोलनमा भ्रष्टिकरण र अपराधीकरणलाई परास्त गर्दै अवको कार्यदिशाको गम्भीर समिक्षा हुनेछ । युवा आन्दोलनमा अराजकतावादी तत्वको प्रभाव पर्न दिईनेछैन ।”उहाँले राष्ट्रिय युवा संघको नवौ राष्ट्रिय महाधिवेशनबाट कुनै प्रदेशमा धेरै पदाधिकारी, केन्द्रीय सदस्य...
कांग्रेस बाँकेद्वारा सुशिल कोइराला क्यान्सर अस्पतालका विरामीलाई फलफूल वितरण

कांग्रेस बाँकेद्वारा सुशिल कोइराला क्यान्सर अस्पतालका विरामीलाई फलफूल वितरण

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २६ चैत - नेपाली कांग्रेस बाँकेले सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल खजुराका विरामीहरुलाई फलफूल वितरण गरेको छ । जनआन्दोलन दिवस २०७९ को अवसरमा कांग्रेस बाँकेले अस्पताल पुगेर २०० जना विरामीहरुलाई फलफूल वितरण गरेको पार्टी सचिव सुधांशु कोइरालाले जानकारी दिए ।नेपाली कांग्रेस बाँकेका कार्यबहाक सभापति गोपालप्रसाद अधिकारीको सभापतित्व एवम् केन्द्रिय सदस्य मैकुलाल बाल्मिकीको प्रमुख आतिथ्यतामा सम्पन्न फलफूल वितरण कार्यक्रममा निवर्तमान पार्टी सभापति किरण कोइराला, पूर्व पार्टी सभापति कृष्णमान श्रेष्ठ, नेता कार्यकर्ता, अस्पताल विकास समितिका अध्यक्ष टेकेन्द्र मल्ल, कार्यकारी निर्देशक डा. निरज भट्टराई लगायत उपस्थित थिए ।त्यसक्रममा बोल्दै केन्द्रिय सदस्य बाल्मिकीले प्रजातन्त्र पुनःस्थापनाका लागि २०४६ मा कांग्रेसले गरेको अगुवाईका कारण व्यवस्था परिवर्तनको आधार बनेको बताउँदै जनआन्दोलनका सहिद, घाइत...
कोहलपुर-२ प्रेमनगरमा निःशुल्क आँखा शिविर सम्पन्न

कोहलपुर-२ प्रेमनगरमा निःशुल्क आँखा शिविर सम्पन्न

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
कोहलपुर, २६ चैत - ईको नेपाल फाउण्डेशनको आयोजनामा ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र, नेपाल क्षेत्रीय कार्यालय नेपालगन्ज, वागेश्वरी अप्टीकल ने.गं., गौरव स्मृति तथा वियौर सेल्फ फाउण्डेशन, सदभाव फाउण्डेशन र नेशनल प्याथ ल्याबको सहकार्यमा संस्थामा आवध्द सदस्य एवं स्थानीय प्रेमनगर टोल वासीका लागि निःशुल्क आँखा चेकजाँच तथा औषधि वितरण कार्यक्रम गरेको छ ।कार्यक्रममा ईको नेपाल फाउण्डेशनका संस्थापक अध्यक्ष करन साहुको अध्यक्षता, राजयोगिनी ब्रह्माकुमारी दुर्गा दिदीको प्रमुख आतिथ्यता, ब्रह्माकुमारी ईन्दिरा र सद्भाव फाउण्डेशनका अध्यक्ष अजय बर्नवाल विशिष्ट आतिथ्यता, ओ.ए. सिखा तिवारी, ओ.ए.नुर मोहम्मद अन्सारी, हेल्थ असिस्टेंट प्रतिक्षा, निर्मला र राजन शाह, स्टाफ राजन शाहु, सिखा तिवारी, हिमानी, समाजसेवी ब्र.कु. खेमकुमारी न्यौपाने लगायतको सहभागी भएको कार्यक्रमको सञ्चालन आयोजक सं...
डुडुवाको नयाँ प्रमुख प्रशासकिय अधिकृतमा गुरुङ्ग

डुडुवाको नयाँ प्रमुख प्रशासकिय अधिकृतमा गुरुङ्ग

आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार, समाज
डुडुवा, २४ चैत्र – बाँके डुडुवा गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा विष्णुप्रसाद गुरुङ्ग आउनु भएको छ । केही समयदेखि रिक्त रहेको उक्त पदमा नयाँ आउनु भएका प्रमुख प्रशासकिय अधिकृत गुरुङ्गले आज शुक्रबारदेखि कार्यालयको प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नु भएको छ ।आज एक कार्यक्रमका विच गाउँपालिका का स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढा, कृषि शाखा प्रमुख सुशीलकुमार शर्मा, जिन्सी शाखा प्रमुख ऋषिराज गौतम, पश शाखा प्रमुख अशोक पाण्डे, शिक्षा शाखा प्रमुख सञ्जय कर्णलगायतका कर्मचारीले स्वागत गरेका थिए । यस अघिका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद पौडेलको सरुवा भएपछि रिक्त रहेको उक्त पदमा नयाँ प्रमुख प्रशासकिय अधिकृतमा गुरुङ्ग आउनु भएको हो ।कार्यालयको जिम्मेवारी सम्हाल्दै गुरुङ्गले कानूनले दिएको अधिकारभित्र रहेर इमान्दारिताका साथ आफनो जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता गर्दै दैनिक प्रशासनका काम क...
नियमित खोप तथा कोभिड–१९ खोप बारे २३ वटै वडामा स्थलगत अनुगमन

नियमित खोप तथा कोभिड–१९ खोप बारे २३ वटै वडामा स्थलगत अनुगमन

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २३ चैत – नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखाको अगुवाईमा आज २३ वटै वडाहरुमा नियमित खोप तथा कोभिड–१९ को बुस्टर डोज बारे अनुगमन गरिएको छ ।अनुगमन कै क्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नं. ८ को शहरी स्वास्थ्य केन्द्रमा बालबालिकाहरु तथा ज्येष्ठ नागरिकहरुलाई स्वास्थ्य चौकीद्वारा प्रदान गरिने नियमित खोप तथा औषधिहरु सहज रुपमा उपलब्ध हुँदै आईरहेको पाईएको थियो भने कोभिड–१९ को बुस्टर डोज बारे हाल मुस्लिम धर्मावलम्बीहरु रोज (ब्रत) बस्ने गरेको हुँदा उनीहरुले खोप नलगाउने तथा ब्रत समाप्त भएपछि मात्र कोभिड–१९ को खोप लगाउने शहरी स्वास्थ्य केन्द्र प्रमुख केशव राज पौडेलले बताउनुभयो ।ज्येष्ठ नागरिकहरुलाई निःशुल्क रुपमा उपलब्ध गराउँदै आईरहेको औषधिहरुमा केही समयदेखि कमी देखिएको जानकारी गराउँदै प्रमुख पौडेले भने– “ज्येष्ठ नागरिकहरुमा प्रायः सुगर र प्रेसरको समस्या देखिने भएको हुँदा विगतमा उक्त सम्ब...
नवौं महाधिवेशनमा युवा संघले दशौं हजार जनपरिचालन गरिंदै

नवौं महाधिवेशनमा युवा संघले दशौं हजार जनपरिचालन गरिंदै

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, २२ चैत – राष्ट्रिय युवा संघको नवौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा नेकपा (एमाले) बाँकेले दश हजार बढिको सहभागितामा जनसभा गर्ने भएको छ ।यहि चैत २७ देखि २९ गतेसम्म बाँकेमा राष्ट्रिय युवा संघले नवौं महाधिवेशन गर्ने निर्णय गर्दै विभिन्न समिति, उपसमिति गठन गरि तयारी शुरु गरेको छ ।नेपालगन्जमा हुन गईरहेको महाधिवेशनलाई भव्यता पूर्वक सफल बनाउन पार्टी पङ्ति पनि लागि परेको नेकपा एमाले केन्द्रीय सदस्य एवम् बाँके इन्चार्ज सूर्य ढकालले बताउनुभयो । राष्ट्रिय युवा संघको नवौं राष्ट्रिय महाधिवेशनको जनपरिचालन समिति संयोजक समेत रहनुभएका ढकालले महाधिवेशन उद्घाटन समारोहमा एमालेले बाँकेका ८१ वटै वडाबाट दशौं हजार जनता नेपालगन्ज उतार्ने तयारी गरेको बताउनुभयो ।राष्ट्रिय युवा संघको नवौं राष्ट्रिय महाधिवेशनलाई बाँकेमा अहिले पार्टीले सञ्चालन गरेको मिसन ग्रास रुट अभियानसँगै प्रचार प्रसार र तयारी भएको उ...
प्रदर्शनी, नालीबेली र नाटीकुटी

प्रदर्शनी, नालीबेली र नाटीकुटी

आस्था, कला/साहित्य, प्रदेश ५, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, समाज
- नगेन्द्र प्रसाद पौड्याल(चित्रकला अध्येता तथा लेखक) पुगनपुग २ वर्ष अगाडि, मध्य कोरोना सङ्क्रमण र प्रतिबन्धको समयक‍ो सन्दर्भ हो । लायन्स क्लव अफ काठमाण्डौ फाईन आर्ट्सले कोरोना संक्रमणकै कारणले अनलाईन हैसियतको भएपनि अन्य सामाजिक कार्यहरू सँगसँगै आफ्नो विषयगत कार्य पहिलो ललितकला प्रदर्शनीको आयोजना गरिसकेको थियो । अब संस्थापक अध्यक्ष रमेश कुँवरले लायन्स क्लवको निर्वाचन-बैठक बोलाउने निर्णय पक्तिकारलाई सुनाए । उक्त बैठकबाट क्लवको नयाँ कार्यावधिका निमित्त नयाँ कार्यकारी समितिको चुनाव गर्नुपर्ने थियो । क्लवका सदस्यहरूका निमित्त लगभग पायक पर्ने बैठक-स्थानको चिन्तनले पक्तिकारलाई बेलाबेलामा सताईरहन्थ्यो । यसकारण पनि कि यसका लागि क्लवले निश्चित ठेगाना दिन सकिरहेको थिएन । तथापि काठमाण्डौ आर्ट्स होटल, ठमेल तथा त्यसका संस्थापक चिरञ्जीवी भट्ट वहुविध सम्भावनाहरूका लागि उपयुक्त हुने चिन्तन उनीमा पहिल...
चलचित्र बुलाकी´ नेपालगन्जमा च्यारिटी शो हुने

चलचित्र बुलाकी´ नेपालगन्जमा च्यारिटी शो हुने

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, २१ चैत - छत्रेश्वरी म्यानेजमेन्ट प्रालिद्वारा निर्मित नेपाली भाषाको चलचित्रबुलाकी´ नेपालगन्जमा च्यारिटी शो हुने भएको छ । निल सागर सेवा आश्रमको सहयोगार्थ लागि बाँकेको नेपालगन्ज न्युरोड स्थित `क्यु एफ एक्स´ बागेश्वरी हलमा दुई दिने अथवा चैत्र २९ र ३० गते बिहान ८ बजे च्यारिटी शो हुने भएको छ । लक्ष्मण सुनारको निर्देशन गरेको फिल्म ‘बुलाकी´ अभिनेता नरेन खड्का र अभिनेत्री सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्म ‘बुलाकी’ बैशाख १ गतेदेखि देशभर लाग्दै छ भने निल सागर सेवा आश्रमकाो सहयोगार्थका लागि २ दिन अगाडि नेपालगन्जमा लाग्ने भएको छ । चलचित्र शो गरि उठेको रकम आश्रमका लागि सहयोगार्थ हुने भएकोले चलचित्र प्रदर्शन गर्न लागेको आश्रमका उपाध्यक्ष नारायण सुवेदीले बताएका छन । उता आश्रमकी अध्यक्ष सरिता खनालले आश्रमका लागि केही सहयोग हुन्छ कि भनेर च्यारिटी शो गर्न लागेको बताउनु भयो । मन्दी छ ।...
वर्षा अगाडी नाला सफाईमा महानगरको चांसो

वर्षा अगाडी नाला सफाईमा महानगरको चांसो

आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २१ चैत – भेरी प्राविधिक शिक्षालय भएर बग्ने नेपालगन्जको ठूलो नाला विभिन्न खाले फोहरको डंगुरले अस्तब्यस्त थियो । फोहर जाम भएर पानी नै बग्ने अवस्था थिएन । नालाको आधाभन्दा बढी भाग माटोले पुरिएर झाडी नै झाडीले भरिएको देखिन्थ्यो । माटोले पाटिएको र झाडीले झाङ्गिएको थियो । पानीको सहज निकासमा अवरोध थियो । तर, अहिले यो नालाको अन्तिम विन्दु (आउटलेट) बाट सरसफाई थालिएपछि आजभोलि ‘कलकल’ पानी बग्न थालेको छ । फागुन २६ गतेदेखिठूलो नालाको आउटलेटबाट सरसफाई थालिएको हो । बर्षेनी बर्खाको बेला डुबान हुने समस्याबाट मुक्ति पाउन नेपालगन्ज उपमहानगरपालिकाले नाला सफाईको कामलाई अहिले अभियान कै रुपमा अघि बढाएको छ । संघीय सरकारबाट आएको विज्ञ टोलीले गरेको स्थलगत अध्ययनपछि प्राप्त सुझावको आधारमा जेठ मसान्तसम्म नाला सफाई सक्ने गरी काम भइरहेको छ । यसअघि सामान्य रुपमा डुबानका बेला मात्र बजार क्षेत्रका नाली सफाई गर्न...
नागरिक समाज राष्ट्रिय गौरवको विषय बन्नुपर्छ : सुवेदी

नागरिक समाज राष्ट्रिय गौरवको विषय बन्नुपर्छ : सुवेदी

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २० चैत – गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय अध्यक्ष रामप्रसाद सुवेदीले नागरिक समाज राष्ट्रिय गौरवको विष बन्नुपर्ने बताएका छन् । बाँके जिल्ला स्तरिय दोश्रो नागरिक सम्मेलन तथा गैरसरकारी संस्था महासंघ नेपाल बाँके शाखाको ९औँ अधिबेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सुवेदीले सरकारले नागरिक समाजको भुमिकाको सम्मान गर्नुपर्ने बताए ।कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सुवेदीले नेपालका हरेक राजनीतिक र सामाजिक आन्दोलनमा नागरिक समाजको भुमिका अग्रणी रहँदै आएको बताए । नेपालको सन्दर्भमा नागरिक समाज साझेदारी, खवरदारी र पहरेदारीको भुमिकामा रहेको भन्दै नागरिक समाजलाई दिनप्रतिदिन काम गर्न असहज हुँदै गएको बताए । सरकारले गरेका राम्रा काममा साझेदारी र गलतका बिरुद्ध खवरदारी गर्दै आएको बताउँदै सुवेदीले देशमा गैससमैत्री वातावरण नभएको आरोप लगाए । अति पुरानो गैर सरकारी संस्था ऐन, समाज कल्याण ऐन र रा...