Monday, July 6सत्यम खबर
Shadow

आस्था

ज्येष्ठ नागरिकलाई कार्यालय सहयोगीद्वारा दुव्र्यवहार

ज्येष्ठ नागरिकलाई कार्यालय सहयोगीद्वारा दुव्र्यवहार

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ७ श्रावण – “कही नभएको जन्ती हाँडी गाउँमा” भने जस्तै हाल नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ का जनप्रतिनिधि, कर्मचारीहरुले सेवाग्राहीप्रति गरिएको व्यवहारले देखाईरहेको छ ।आज आईतबार सप्ताहको पहिलो दिन भएको हुँदा पनि अलि भिडभाड हुने गरेको पाईन्छ प्रायः सबै सरकारी कार्यालयहरुमा तर वडा नं. ६ मा आज ज्येष्ठ नागरिक, विधुव लगायतको भत्ता कार्ड रिनो गर्नुपर्ने भएको हुँदा समेत बिहान १० बजे अफिस समयमा भिड लागेको देखिन्छ ।तर उक्त भिडलाई व्यवस्थापन गर्नुपर्ने स्थानमा कार्यालय सहयोगी शान्ति बर्माले भोलि पर्सी आउनुस, अहिले भिड किन गर्नु भएको छ भनी उल्टै हप्काउने कार्य गरी ज्येष्ठ नागरिकप्रति दुव्र्यवहार गरेका छन् ।उक्त भनाई कार्यालय सहयोगबाट आएपछि सत्यमखबर डटकमले किन सेवाग्राहीहरुसित यस्तो भनाई राख्नु भयो भनी प्रश्न गर्दा मेरो राम्रो काम तपाईले नदेख्ने, मलाई नराम्रो मात्र भन्ने भनेर केही समय बादवि...
कसौधन वैश्य समाजको १६ औं साधारण सभाले झुठको पुलिंदा सार्वजनिक ग¥यौ !

कसौधन वैश्य समाजको १६ औं साधारण सभाले झुठको पुलिंदा सार्वजनिक ग¥यौ !

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ६ श्रावण – कसौधन वैश्य समाज नेपालगन्जले आफ्नो १६ औं साधारण सभामा झुठको पुलिंदा सार्वजनिक गरेको छन् । शनिबार वैश्य समाजले आफ्नो १६ औं साधारण सभा सम्पन्न गर्ने क्रममा जुन सामाजिक कार्य समाजबाट आयोजित गरिएकै थिएन बरु अध्यक्ष नन्दलाल वैश्यले आफ्नो पारिवारिक स्तरबाट आयोजना गरेका थिए, त्यस्तो कार्यलाई पनि कसौधन वैश्य समाजले प्रगति प्रतिवेदनमा समेटिएको देख्दा कार्यक्रममा उपस्थित विदेशी अतिथीहरुले समेत आश्चर्यचकित भएको बताईएको छ ।कशौधन वैश्य समाजका महासचिव सत्यनारायण वैश्यले आ.व. २०७७ माघदेखि २०८० सम्म सार्वजनिक गरेको प्रगति प्रतिवेदनमा निर्वाचन प्रक्रियाद्वारा चयन नयाँ कार्य समिति गठनदेखि शपथ ग्रहणसम्मको अदुरदर्शी कुरा उल्लेख गरिएको प्रतिवेदनमा देखाईएको थियो । कसौधन वैश्य समाज अन्तर्राष्ट्रिय स्तरको सामाजिक संगठन होईन तर पनि त्यसले आफ्नो पहलमा भारतको बाबागंजमा आफूहरुले कसौधन वैश्य समित...
शहरी स्वास्थ्य केन्द्रमा २० प्रतिशत सस्तो शुल्कमा सेवा दिने

शहरी स्वास्थ्य केन्द्रमा २० प्रतिशत सस्तो शुल्कमा सेवा दिने

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १ श्रावण – नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ स्थित सहरी स्वास्थ्य प्रबद्र्धन केन्द्रको आज उद्घाटन गरिएको छ । वडा नम्बर ४ स्थित सहरी स्वास्थ्य प्रबद्र्धन केन्द्रको आज एक कार्यक्रमका बीच प्रतिनिधिसभाका सांसद एवम् नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर र नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले संयुक्त रूपमा उद्घाटन गर्नु भएको छ ।सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सांसद राठौरले नेपालगन्ज उपमहानगरपालिकाले नगरबासीको स्वास्थ्य प्रवर्द्धनका लागि सराहनीय कार्य गरेको बताउनुभयो । नेपालगन्ज लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको मेडिकल हब भएपनि नागरिकले सोचे अनुरुप सेवा पाउन नसकेको बताउँदै राठौरले स्वास्थ्य सेवाको स्तरवृद्धिका लागि तीनै तहका सरकार गम्भीर ढंगले लाग्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले संविधानले नागरिकलाई प्रदत...
“किमांयाकामा अनाधिकृत चिनियाको संरचना”

“किमांयाकामा अनाधिकृत चिनियाको संरचना”

अपराध, आस्था, प्रदेश ५, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १ श्रावण – चीनले नेपालमाथि गरिएका कैयन गैर वैधानिक गतिविधिहरु नेपाली जनताको निम्ति अनभिज्ञताको विषय बन्नु कुनै नौलो विषय होइन ।यसमा नेपालको मूलधारमा रहेको संचार क्षेत्रदेखि नोकर शाहहरुको सोझो भूमिका रहेको तथ्य पनि जगजाहेर नै छ । चीनको यस्ता गतिविधिहरुमा नेपाली नागरिकमाथि अन्याय अत्याचार गर्नु, नेपालमा गैर वैधानिक क्रियाकलाप सञ्चालनमा ल्याउनु, अनाधिकृत माध्यमद्वारा आर्थिक लेनदेन गर्नु जस्ता अनेक विषयहरु पर्दछन्, यी त भए दिनहुँ व्यवहारमा चल्ने विषयहरुमा चीनको अत्याचारी व्यवहार ।यस अतिरिक्त नेपालको भूमि हस्ताक्षेप र अतिक्रमण गर्ने क्रममा चीनले उपल्लो स्थान कायम राखेको छ । हुम्लाको रुई गाउँका अतिरिक्त अन्य कैयन स्थानमा चीनले नेपाली भूमि अतिक्रमण गरेको छ । सरकारलाई यसको पूर्णता जानकारी रहँदा रहँदै पनि यसको विरोधमा पहल गर्न कुन शक्तिले व्यावधान सृजना गरेको छ, यो एउटा रहस्यमय प्रश्न हो...
हुलाक बचत बैंक वाणिज्य बैंक त्रिभुवन चोकलाई हस्तान्तरण

हुलाक बचत बैंक वाणिज्य बैंक त्रिभुवन चोकलाई हस्तान्तरण

आर्थिक, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३१ अषाढ – नेपाल सरकारले बजेट बक्तव्यको बुँदा न.ं ३७४ मार्फत नेपाल भरी रहेका हुलाक बचत बैंकहरुलाई क श्रेणीको वाणिज्य बैंकमा हस्तान्तरण गर्ने घोषणा गरे बमोजिम नेपाल सरकार मन्त्री परिषदको यही असार १२ गतेको निर्णय तथा हुलाक सेवा विभाग र राष्ट्रिय वाणिज्य वैंक केन्द्रीय कार्यालय बीच यही असार २४ गते भएको सम्झौता अनुसार जिल्ला हुलाक कार्यालय बाँकेमा रहेको हुलाक बचत र्बैकका खाता राष्ट्रिय वाणिज्य वैंक त्रिभुवन चोक शाखामा हस्तान्तरण गरिएको छ ।जिल्ला हुलाक कार्यालय बांकेका कार्यालय प्रमुख गोबिन्दप्रसाद पाण्डेले वाणिज्य बैंकका फोकल पर्सन रवी अर्याललाई हुलाक बचत बैंक बाँकेमा रहेका २११४ बचत कर्ताको ११ करोड ५८ लाख ३० हजार बचत रकम सहितको विरणको प्रमाणित प्रति र सफ्ट कपी हस्तान्रण गर्नु भएको छ ।यस अघी हुलाक बचत र्बैकबाट हुँदै गरेको कारोवार चालु आर्थिक वर्ष ०८०÷०८१ को साउनबाट राष्ट्रिय वाणिज्य व...
६ नं. वडाबाट सूचना मांग

६ नं. वडाबाट सूचना मांग

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३१ अषाढ – नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ भित्र विगत केही दिनदेखि वडामार्फत गरिएको कार्यहरु प्रति असन्तुष्टि जनाउँदै आएका वडाबासीहरुले अब लिखित रुपमै खर्च हिसाब माग ग रेका छन् ।गत शुक्रबार (दुई दिन अगाडी) सत्यमखबर डटकमले वडाबाट बिनियोजित बजेट अनुसार चालू खर्चबाट ४२ लाख रुपैयाँ कहाँ के के मा खर्च गर्नु भयो तथा पुँजी खर्च तर्फ ग्राबेल वापत रु. ४ लाख र ८ लाख गरी जम्मा १२ लाखको ग्राबेल कहाँ कुन–कुन टोलमा खसाउनु भयो भनी वडा सचिव मदनबहादुर रावतसँग जानकारी मांगेको थियो । तर वडा सचिव मदनबहादुर रावतले उक्त जानकारी आफूसँग नभएको तथा जनप्रतिनिधिहरु जस्तै क्यामरा अगाडी आएर बोल्नै पर्ने कुनै रुल नभएको भनाई राख्दै तपाईलाई हिसाब चाहिएमा सूचना मांग गर्नुस भनी जवाफ दिएका थिए ।सोही सम्बन्धमा आज आईतबार लिखित रुपमै सूचनाको हक सम्बन्धी ऐन २०६४ को धारा ५ र नेपालको संविधान २०७२ को धारा २७ बमोजिम सूच...
आदित्य गुप्ताकाे संयाेजकत्वमा हाेटल म्यानेजमेन्ट तालिम सम्पन्न

आदित्य गुप्ताकाे संयाेजकत्वमा हाेटल म्यानेजमेन्ट तालिम सम्पन्न

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३० अषाढ - नेपालगन्ज जेसीस वर्ष २०२३ काे आयाेजनामा दुई दिने हाेटल म्यानेजमेन्ट तालिम आज शनिबार सम्पन्न गरिएकाे छ ।आज सम्पन्न दुई दिने हाेटल म्यानेजमेन्ट तालिमकाे संयाेजक जेसीस आदित्य गुप्ताका अनुसार २९ गते शुक्रबार दिउँसाे २ बजे देखि शुरू गरिएकाे तालिम आज दिउँसाे १ बजेदेखि शुरू गरि सम्पन्न गरिएकाे बताउनु भयाे ।तालिममा हाेटल म्यानेजमेन्ट सम्बन्धी जस्तै ग्रहकहरूलाई सेवा कसरी दिने, रूमहरूकाे व्यवस्थापन कसरी गर्ने, पाहुनाहरूसित कसरी व्यवहार गर्ने, वेटरहरूमा के के गुण हुनु पर्ने, खानाहरूकाे प्रकार बारे ग्रहकलाई कसरी बुझाउने लगायत बारे तालिममा सहभागीहरूलाई सिकाउने कार्य गरेकाे तालिम संयाेजक जेसीस गुप्ताले बताउनु भयाे ।नेपालगन्ज जेसीस वर्ष २०२३ का अध्यक्ष राेशन केसी, महासचिव माेहित, तालिमका सहसंयाेजक लक्ष्मण पन्थी लगायत सम्पुर्ण जेसीस सहभागीहरलाई तालिम संयाेजक गुप्ताले धन्यबाद ज्ञापन गर...
पिथौरागढमा नेपाल-भारत समन्वय बैठक सम्पन्न

पिथौरागढमा नेपाल-भारत समन्वय बैठक सम्पन्न

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
बैतडी, ३० अषाढ – भारतको पिथौरागढमा सम्पन्न नेपाल–भारत समन्वय बैठकमा झुलाघाट नाका बिहान ६ बजे खोल्ने सहमति भएको छ । नेपालको बैतडी र दार्चुला तथा भारतको पिथौरागढ जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मिलित बैठकले बैतडीसँग जोडिएको झुलाघाट नाका खोल्नेबारे उक्त सहमति भएको हो । यसअघि झुलाघाट नाका बिहान ७ बजे मात्रै खुल्ने गरेको थियो । बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले नेपाल–भारत सीमामा रहेको झुलाघाट पुल एक घन्टाअघि खोल्ने सहमति भएको जानकारी दिए। उनले भने, ‘झुलाघाट पुल अब बिहान ६ बजे खुल्ने र साँझ ७ बजे बन्द हुनेछ । यसले दुवै देशका नागरिकलाई सहज हुनेछ ।’ यसअघि बिहान ७ बजे नाका खुला दुवै देशका नागरिकलाई समस्या हुने गरेको थियो । भारतमा उपचार र किनमेलका लागि जाने नेपाली नागरिकलाई बढी समस्या हुने गरेको थियो । यस्तै विपद् उद्धार तथा प्रतिकार्यका लागि महाकाली नदीमा रबर बोट तथा डुङ्गा सञ्...
पाकिस्तान: बेरोजगारी दर ६.५ प्रतिशतमा बढ्यो

पाकिस्तान: बेरोजगारी दर ६.५ प्रतिशतमा बढ्यो

आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ३० अषाढ – बढ्दो बेरोजगारीको विश्वव्यापी सूचीमा पाकिस्तानलाई २४ औं स्थानमा राखेको छ। जसमा बेरोजगारी दर ६.५ प्रतिशतको नयाँ उचाइमा पुगेको एक्सप्रेस ट्रिब्यून समाचार पत्रले रिपोर्ट गरेको छ। वर्ल्ड अफ स्ट्याटिस्टिक्सका अनुसार विश्वमा सबैभन्दा बढी बेरोजगारी नाइजेरियामा रेकर्ड गरिएको थियो, जहाँ ३३.३ प्रतिशत कामदार अर्थात् एक तिहाइले काम खोजिरहेका थिए। यस्तै अवस्था दक्षिण अफ्रिकामा पनि देखिएको छ, जुन ३२.९ प्रतिशत बेरोजगारीको साथ दोस्रो स्थानमा छ। बोस्निया र हर्जगोभिनाको बेरोजगारी दर २९.२८ प्रतिशत छ। तुलनात्मक रूपमा उच्च दर भएका अन्यमध्ये इराक १५.५५ प्रतिशत र अफगानिस्तान १३.३ प्रतिशत रहेको छ। द एक्सप्रेस ट्रिब्यूनका अनुसार बेलायतमा यो दर ३.८ प्रतिशत र अमेरिकामा ३.७ प्रतिशत छ। चीन र क्यानडामा बेरोजगारी दर ५.२ प्रतिशत रहेको छ। बंगलादेश ४.७ प्रतिशतको बेरोजगारी दरका साथ ३४औँ स्थानमा...
चीनः अब टवाइलेटमा पिशाव फेर्नुहोस, मुत्र परिक्षणको रिर्पोट लिएर निस्कनु होस्

चीनः अब टवाइलेटमा पिशाव फेर्नुहोस, मुत्र परिक्षणको रिर्पोट लिएर निस्कनु होस्

आर्थिक, आस्था, कला/साहित्य, विदेश, शिक्षा/स्वास्थ्य, समाचार, सूचना-प्रबिधि
काठमाण्डौ, ३० अषाढ – चीन आफ्नो आधुनिकताका लागि विश्वभर प्रसिद्ध छ। तपाईले यहाँ यस्ता आविष्कारहरू र अनौठो चीजहरू देख्नु हुनेछ, जुन तपाईले अरू कतै विरलै देख्नुहुनेछ। यदि यो अन्य कतै देखेको छ भने मान्नुहाेस यो चीनमा धेरै पहिले तयार भएको हुनुपर्छ। आजकल यस्तै एउटा आविष्कारले मानिसहरुको ध्यान तानिरहेको छ । चिनियाँ युरिनल अर्थात् हाईटेक युरिनल चर्चामा छ, जसमा पिसाब गरेपछि सजिलै जाँच गर्न सकिन्छ। यसको प्रयोगको लागि त्यहाँ मूल्य तिर्नुपर्छ। अडिटी सेन्ट्रल न्युज वेबसाइटको रिपोर्ट अनुसार बेइजिङ लगायत चीनका अन्य सहरहरूमा (चाइना युरिन टेस्ट इन युरिनल) सार्वजनिक ठाउँका बाथरुममा विशेष युरिनल (शुल्क तिरेर युरिनले पिसाब परीक्षण) स्थापना भइरहेका छन् । यी पिसाबहरू मल वा घुम्न जाने ठाउँहरूमा पनि जडान गरिएको छ। यिनीहरुको बिशेषता यो हो कि यसमा पिसाब गर्दा कसैले चाहेमा आफ्नो पिसाब पनि परिक्षण गर्न सक्छ । ह...