Monday, July 13सत्यम खबर
Shadow

आस्था

वैदेशिक रोजगारीका लागि एक महिनामा ७२ हजार नेपाली विदेशिए, सबैभन्दा बढी धनुषाबाट

वैदेशिक रोजगारीका लागि एक महिनामा ७२ हजार नेपाली विदेशिए, सबैभन्दा बढी धनुषाबाट

आर्थिक, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, ३ असार – वैदेशिक रोजगारका लागि एक महिनाको अवधिमा ७२ हजार नेपाली विदेश गएका छन् । वैदेशिक रोजगार विभागका अनुसार एक महिनाको अवधिमा अर्थात जेठ महिनामा मात्र ७२ हजार ८६१ जना नेपाली वैदेशिक रोजगारीका लागि विदेश गएका छन् । जसमा ६४ हजार ८८६ जना पुरुष रहेका छन् भने ७ हजार ९७५ जना महिला रहेका छन् । विदेश जाने जिल्लाको सुचीमा पहिलो नम्बरमा धनुषा जिल्ला रहेको छ । धनुषाबाट मात्र जेठ महिनामा ४ हजार २४८ जना विदेश गएको विभागले जनाएको छ । रोजगारीका लागि विदेश गएकामध्ये २४ हजार ८१२ जना एक पटक विदेश गएर आएका र फेरी विदेश गएका छन् सरकारको माध्यमबाट –जस्तै (कोरिया) ८७० जना रोजगारको लागि विदेश गएको विभागले जनाएको छ । जेठ महिनामा व्यक्तिगत भिजा लिएर ११ हजार १७२ जना विदेश गएको विभागले जनाएको छ । म्यानपावरको माध्यमबाट ३६ हजार ७ जना गएको विभागको भनाई छ । विदेश जानेमध्ये सबैभन्दा बढी युएई...
लाइसेन्समा मद्रासीको एकाधिकार, नेपालमा हाहाकार

लाइसेन्समा मद्रासीको एकाधिकार, नेपालमा हाहाकार

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
किन पाइएन सवारी लाइसेन्स ? सुनौं मन्त्रालयका कर्मचारीको बयानकाठमाण्डौ, ३ असार – सरकारी सेवाका लागि जनताले लाइनमा बस्नुपर्दैन भनेर गफ चुट्ने प्रचण्ड प्रधानमन्त्रीको कुर्सीमा आसीन छन् । सिद्धान्तमा भन्दा जनताका दैनिक समस्यामा ध्यान दिनुपर्छ भन्दै भाषण गर्ने रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री छन् । अनि उपप्रधानमन्त्रीसहित सवारी लाइसेन्सको लाइन मिनिस्टर (यातायात मन्त्रालय) को जिम्मेवारीमा छन्– एमाले नेता रघुवीर महासेठ । तैपनि, कहीँ नभएको जात्रा हाँडीगाउँमा भनेजस्तो जनताले सवारी अनुमतिपत्र लाइसेन्स नपाएर ‘चिर्कटो’ का भरमा गाडी चलाएको वर्षौं बितिसक्यो । सवारी लाइसेन्स भनेको नागरिकता र राहदानी (पासपोर्ट) पछिको महत्वपूर्ण डकुमेन्ट हो । लाइसेन्स नलिई सवारी साधन चलाउनै पाइँदैन । तर, यस्तो महत्वपूर्ण डकुमेन्ट पनि सरकारले जनतालाई दिन नसकी किन खेलवाड गरिरहेको होला ? जनतालाई लाइसेन्स बाँड्न न...
ईटालीमा देखियो मोदीको क्रेजः मेलोनीसॅगको सेल्फी पुन: भाइरल

ईटालीमा देखियो मोदीको क्रेजः मेलोनीसॅगको सेल्फी पुन: भाइरल

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ३ असार – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीको सेल्फी सामाजिक सञ्जालमा भाइरल भएको छ । इटालीमा जी ७ शिखर सम्मेलनको अन्तिम दिन शुक्रबार सारा विश्वको नजर इटालीको फासानो सहरमा केन्द्रित भएको थियो । यहाँ भेला भएका विश्व नेताहरूले विश्वमा भएका दुई युद्धदेखि एआई र जलवायु परिवर्तनसम्मका महत्वपूर्ण विषयमा छलफल गरेका थिए । यो शिखर सम्मेलन सहभागी हुन पुगेका भारतीय प्रधानमन्त्री मोदी र इटालीकी प्रधानमन्त्री मेलोनीले लिएको सेल्फी भाइरल भएको छ । मोदी र मेलोनीलाई सामाजिक सञ्जालमा 'मेलोडी' उपनाम दिइएको छ र यस सेल्फीलाई मेलोडी सेल्फी २.० भनिएको छ । यस अघि कोप २८ समिटमा लिइएको मोदी र मेलोनीको सेल्फी पनि सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो र लाखौं मेम्स बनाइएको थियो । नेपाल पाना...
राप्ती सोनारीमा क्यान्सर सम्बन्धि एक दिने स्वास्थ्य शिविर सम्पन्न

राप्ती सोनारीमा क्यान्सर सम्बन्धि एक दिने स्वास्थ्य शिविर सम्पन्न

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३ असार – बाँकेको राप्ती सोनारी गाउँपालिका वार्ड नं.६ कमैया डाँडामा क्यान्सर सम्बन्धि एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ ।सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराको आयोजना, नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको समन्वयमा एक जना महिलामा क्यान्सरारोग निदान भएको थियो । उक्त शिविरमा राप्ती सोनारी गाउँपालिका वार्ड नं.६ का वडाध्यक्ष लवराज खरेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए । उक्त शिविरमा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराका डाईरेक्टर प्रकाश प्रसाद शाहको नेतृत्वमा सञ्चालित शिविरमा वरिष्ठ स्त्रीरोग बिशेषज्ञ डा. इन्द्रनिल घोस, डा. रबि स्वाँर, डा. खोमबहादुर चौधरी, डा. चिरञ्जीवी चालिसे, डा. रामनाथ वर्मा, प्रशासन प्रमुख सरिता श्रेष्ठ, स्टाफ नर्स सिमरन श्रेष्ठ, अनिता रसाइली, बिनिता खडका खत्री, कुमार चौधरी, खगेन्द्र शाही, मानबहादुर चौधरीले शिविरमा बिरामीहरुको चेक जाँच कार्...
रोयल र न्यु डाँफे विजयी

रोयल र न्यु डाँफे विजयी

आस्था, खेल, प्रदेश ५, श्रम/रोजगार, समाचार
कोहलपुर, ३ असार – बाँके जिल्ला ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा रोयल नेपालगन्ज फुटबल क्लब र न्यु डाँफे स्पोर्टस क्लबले आईतबार जित हासिल गरेका छन् ।कोहलपुर स्थित १३ विगाहा फुटबल मैदानमा भएको खेलमा रोयलले ओशोनिक क्लबलाई २–० ले पराजित गरेको छ । रोयलका लागि सुमित थापाले २ गोल गरे । उनले खेलको ८औं र ५०औं मिनेटमा गोल गरेका थिए । खेलमा रोयलका अविशेख यादव प्लेयर अफ द म्याचबाट पुरस्कृत भए । आइतबार बिहान भएको खेलमा न्यु डाँफे स्पोर्टस क्लबले जय किसान स्पोर्टस क्लबलाई १–० ले हरायो । न्यु डाँफेका लागि विशाल चन्दले निर्णायक गोल गरे । चन्द खेलको प्लेयर अफ द म्याचबाट पुरस्कृत भएका थिए ।असारको १३ गते सम्म चल्ने प्रतियोगिता लिगकम नकआउटको आधारमा भैरहेको छ । प्रतियोगितामा सहभागि क्लबलाई दुई समुहमा विभाजन गरिएको छ । प्रतियोगिताको समुह ‘ए’ मा कोहलपुर रेसिङ सहारा क्लब, धम्बोझी क्लब, नवदुर्गा युवा क्लब,...
धान दिवस मनाउन चर्चित कलाकार ज्याेति मगर आउने

धान दिवस मनाउन चर्चित कलाकार ज्याेति मगर आउने

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३ असार - मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असार महिनाको १५ गते धान दिवस अथवा असार १५ मनाउन नेपालगन्जमा चर्चित कलाकार ज्योति मगर, कलाकार चक्र बम र ड्राइ स्कन्क ब्याण्ड रोपाइँ जात्रा मनाउन बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा न.१९ भैयांपुुर राझामा `रोपाइँ festival season-4´ मा आउने भएका छन । टिम डि-एड्जको आयोजनामा हुन लागेको `रोपाइँ festival season-4´ को तयारी भै रहेको टिम डि-एड्जका अध्यक्ष तथा संस्थापक दिनेश थापा मगरले जानकारी दिएका छन । असार भरी रोपाइँको चटारोले थकित भएका किसानलाई एक दिन धान रोपाईं संगै आपसमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्ने तथा दही चिउरा खाने गरिन्छ । दही र चिउराले शक्ति र शीतलता प्राप्त हुने विश्वासले असार १५, २०६२ सालदेखि असार १५ लाई धान दिवसका रुपमा मनाउँदै आएको पाइन्छ । धान नेपालको प्रमुख खाद्यान्न बाली हो । अहिले अधिकांस धान उत्पादन हुने ...
गर्मीमा वातावरणको संरक्षण तथा व्यवस्थापन बारे सूचना माग

गर्मीमा वातावरणको संरक्षण तथा व्यवस्थापन बारे सूचना माग

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, २ असार – गर्मी बढदै गएपछि दैनिक जिवन निकै कष्टकर बनेको छ । गर्मी उच्च भएपछि नेपालगन्ज बजारमा रुख विरुवाको छहरीको अभावले मानिसहरुलाई विश्राम गर्न समस्या भएको छ ।शुद्ध खानेपानी, छहरी, र विश्राम स्थाल अभावका करण सर्बसाधारणलाई समस्या भएको छ । यसै क्रममा नगरमा स्वच्छ तथा हराभरा बातावरणको व्यवस्थाका बारेमा नेपालगन्ज उपमहानगरपालिकासंग सूचना माग गरिएको छ । नेपालगन्ज–७ निवासी जिज्ञासा तिवारी, कोहीनूर मल्ल, कृष्ण बढही, अरुणकुमार तिवारी, रामकुमार कलवारले आज नेपालगन्ज उपमहानगरपालिकासंग सूचना माग गर्नु भएको हो । नेपालगन्जमा बातावरण संरक्षणका लागि के कस्तो योजना रहेको छ, उक्त योजना कहिले कार्यान्वयन हुने, सडक बनाउँदा रुखहरु रोप्ने, र रुख काट्नेलाई कास्तो किसिमको कारवाही भएको हो ? गर्मीको मौसममा विशेष गरि छाडा चौपायाका लागि के कस्तो व्यवस्था भएको हो ? उक्त सूचना माग गरिएको हो ।नेपालको स...
वडा नं. १ को सार्वजनिक सुनुवाईमा ५ बुदें प्रतिबद्धता

वडा नं. १ को सार्वजनिक सुनुवाईमा ५ बुदें प्रतिबद्धता

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, २ असार – नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ ले आर्थिक बर्ष २०८०÷०८१ को सार्वजनिक सुनुवाई गरेको छ ।वडा कार्यालयको आयोजनातथाबास नेपालको सहजिकरणमा वडा कार्यालयलेप्रदानगर्ने सेवातथा सुविधाको प्रभावकारीताबिषयक सार्वजनिक सुनुवाईमा ५ बुदें साझाँ सार्वजनिक प्रतिबद्धताको घोषणा गरेको छ । यसरी गरिएका प्रतिबद्धताहरुमा वडा नम्बर १ र १८ मा पर्ने पर्यटकिय स्थान वाटरपार्कलाई थप ब्यवस्थित र आकर्षक बनाउने, वडाबाट लक्षित बर्ग उत्थानका लागि सञ्चालीत शिपमुलक तालिमहरुको प्रभावकारितामा गर्ने, तालिम प्रदान गर्दा सिपलाई ब्यवहारमा उतार्न खोज्ने ब्यक्तिहरुको खोजी गर्ने, वडा नम्बर १ लाई थप हरियाली बनाउने र बृक्षारोपण गरिएका बिरुवाहरुको संरक्षण गर्ने, वडामा रहेका टोल विकास समितिहरुको संस्थागतविकास गर्ने, मस्जित टोलमा बाटो, नाला, ताल निर्माण नभएकोले आगामी आर्थिक बर्षमा सडक तथा नाला निर्माण गर्ने, वड...
तालिम दिएर कामदार पदस्थापन गर्न ‘मेयरसंग रोजगारदाता’ कार्यक्रम

तालिम दिएर कामदार पदस्थापन गर्न ‘मेयरसंग रोजगारदाता’ कार्यक्रम

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २ असार – रोजगारी प्रबद्र्धन गर्न नेपालगन्ज उपमहानगरपालिकाले ‘मेयरसंग रोजगारदाता’ कार्यक्रम सुरु गर्दैछ । आगामी आर्थिक बर्षदेखि सुरु गरिने यस कार्यक्रमका विषयमा आज उद्योगी व्यवसायीसंग छलफल तथा अन्तरक्रिया गरिएको छ । उद्योग व्यवसायमै तालिम दिएर कामदार पदस्थापन गर्ने लक्ष्यका साथ आगामी बजेटमा यो कार्यक्रम समेटिनेछ ।नेपालगन्ज उपमहानगरपालिका रोजगार सेवा केन्द्रको आयोजना तथा नेपालगन्ज उद्योग बाणिज्य संघसंगको सहकार्यमा गरिएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा उद्योगी व्यवसायीले आफ्ना लागि चाहिने अनुसारका कामदारलाई दक्ष बनाउने गरी उपमहानगरपालिकाले तालिम दिएको अवस्थामा उनीहरुलाई पदस्थापन गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । उद्योग व्यवसायको आवश्यकतामा आधारित सीप तथा दक्षता अभिबृद्धि तालिम सञ्चालन गर्ने तथा बेरोजगारलाई त्यहीँ नै पदस्थापन गर्ने नीति लिनुपर्नेमा जोड दिइएको छ । नेपालगन...
उर्जा मन्त्रालयको बजेटमाथि माओवादी सांसद कै विरोध, बजेट फिर्ता लैजान सांसद र्कोचनको माग

उर्जा मन्त्रालयको बजेटमाथि माओवादी सांसद कै विरोध, बजेट फिर्ता लैजान सांसद र्कोचनको माग

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, २ असार – प्रतिनिधि सभाका सांसद तथा माओवादी नेता छिरिङ डम्डुललामा (कार्चेन) ले उर्जा मन्त्रालयको बजेटले हुम्लाका जनतालाई विकासको अनुभूति नहुने बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र अर्थ मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै हुम्लाको लागि उर्जा मन्त्रालयले छुट्याएको बजेटले सामाजिक विकास पनि नहुने, जनताले विकास पाएको अनुभूति पनि नगर्ने हुँदा उक्त बजेट उर्जा मन्त्रालय मै फिर्ता लैजान माग गरेका हुन् । संघीय मामिला मन्त्रालय अन्तर्गत तराई मधेश समृद्धि कार्यक्रममा बजेट बिनियोजन गरिएको तर हिमाल समृद्धि कार्यक्रममा बजेट बिनियोजन नगरेकोमा कार्चेनले गुनासो गरे । उनले भने, ‘बजेट बक्तव्यमा तराई मधेश समृद्धिसँगै हिमाल समृद्धि कार्यक्रम पनि घोषणा गर्नु भएको थियो । हिमाल समृद्धि कार्यक्रम बजे...