Sunday, July 26सत्यम खबर
Shadow

समाचार

व्यापारीहरुको निर्वाचनमा कुनै पनि प्यानललाई समर्थन नगरेको दाबी- राजपाको बिज्ञप्ति

व्यापारीहरुको निर्वाचनमा कुनै पनि प्यानललाई समर्थन नगरेको दाबी- राजपाको बिज्ञप्ति

समाचार
नेपालगञ्ज । राजपा बाँके ले नेपालगंजमा शहिद हरु लाई सम्झिदै बलिदानि दिवसको उपलक्ष्यमा दिप प्रज्वलन गरेको छ ।मधेशी ,मुस्लिम,दलित,थारु,आदिवासी,जनजाती एव राज्यद्वारा उत्पीडित उपेक्षित,अपहेलित जनताको हकहितमा समानता,समाबेशिक सहभागिता,संघीयता,धर्मनिर्पेक्षता एव पहिचानका निम्ति आफ्नो जीवनको आहुती दिने बिर सहीद हरु को सम्झना गर्दै संयुक्त सहीद दिवस मनाएको छ । साथै सो कार्यक्रमा राष्ट्रिय जनता पार्टी नेपाल बाँकेले उद्योग बाणिज्य संघको निर्वाचनमा कुनै पनि प्यानललाई समर्थन नगरेको प्रेस विज्ञप्ति सार्वजनिक गरेको छ । नेपालको ऐतिहासिक नगरी नेपालगन्ज बाँकेमा उद्योग वाणिज्य संघको माघ ११ गते हुने निर्वाचनमा राष्ट्रिय जनता पार्टी नेपाल बाँकेले साझा प्रजातान्त्रिक समूह लाई समर्थन गरेको भनी फैलिएको भ्रामक समाचार प्रति राष्ट्रिय जनता पार्टीको गम्भीर ध्यानाकर्षण भएको भन्दै दिप प्रज्वलन कार्यक्रममा प्रेस ...
नेपालगञ्ज जमुनाहाबाट ब्राउन सुगर सहित दुई जना पक्राउ

नेपालगञ्ज जमुनाहाबाट ब्राउन सुगर सहित दुई जना पक्राउ

समाचार
नेपालगञ्ज । आइतबार नेपालगञ्जको जमुनहाबाट लागू औषध ब्राउनसुगर सहित दुइ जना पक्राउ परेका छन । आज भारतको रुपैडिहा बाट नेपालतर्फ ल्याउँदै लागू औषध ब्राउन सुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेको लाई चेकजाँच गर्दा खजुरा गाउँ पालिका- ३ बस्ने २० वर्षीय तुल बहादुर गुरुङ को साथबाट ९०० मिलिग्राम र जिल्ला सुर्खेत विरेन्द्रनगर नगरपालिका - २ खोलिगाउँ बस्ने २८ वर्षीय रमेश चौधरीको साथबाट १ मिलिग्राम ब्राउन सुगर पक्राउ गरेको प्रहरी जनाएको छ । मुख भित्र लागुऔषध ब्राउन सुगर लुकाएर ल्याउँदै गुरुङको साथबाट ९००मिलिग्राम र दाहिने हातमा १ ग्राम लुकायर ल्याउँदै चौधरीलाई पक्राउ गरेको जमुनाहा प्रहरी इन्चार्ज माधव प्रसाद रिजाल ले बताउनुभयो । पक्राउ परेका बिरुद्ध लागु औषध ओसारपसार अन्तगर्त कारबाही र थप अनुसन्धान का लागी जिल्ला प्रहरी कार्यालय बाँके पठाएको प्रहरी इन्चार्ज रिजाल ले जानकारी दि...
समावेशी प्यानलले व्यवसायीक हितका लागि भन्दै प्रतिवद्धता पत्र २०७६ जारी

समावेशी प्यानलले व्यवसायीक हितका लागि भन्दै प्रतिवद्धता पत्र २०७६ जारी

आर्थिक, प्रदेश ५, समाचार
नेपालगञ्ज । नेपालगञ्ज उध्योग बाणीज्य संघको माघ ११ गते हुने निर्वाचनका लागि समावेशी प्यानलले दुई बुँदामा रहेर आफ्नो प्रतिवद्धता पत्र २०७६ आज एक कार्यक्रमका बिच जारी गरेको छ । अध्यक्षमा निवर्तमान उपाध्यक्ष समेत रहेका अनुभबी युवा व्यवसायी अब्दुल वाहिद मन्सुरी (चुन्ना) को नेतृत्वमा सामाजिक उत्तरदायित्वमा ४ बुँदे आफ्नो प्रतिवद्धता मा समेटेको छ तेसै गरि व्यवसायिक तर्फ १० बुँदे प्रतिवद्धता जाहेर गरेको छ । सामाजिक उत्तरदायित्व तर्फ १४ बुँदे प्रतिबद्धतामा समेटेको छ । समावेशी प्यानलका संरक्षक दामोदर आचार्य, निर्वाचन परिचालन समितका संयोजक आईपी पोखरेल, नेपालगन्ज उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य, बरिष्ठ उद्योगी चम्पालाल बोथरा लगायतले प्रतिबद्धता-पत्र सार्वजनिक गरेका हुन । सामाजिक उत्तरदायित्वतर्फ बहुउद्देश्यीय सभागृह र...
चितुवा मृत अबस्थामा फेला

चितुवा मृत अबस्थामा फेला

समाचार
पोखरा । पोखरामा सनिवार बिहान एक चितुवा मृत अबस्थामा फेला परेको छ । पोखरा १३ आर्वा स्थित रतन पान्डे स्कुल नजिकै कच्ची सडकमा पोथी जातको चितुवा मृत अबस्थामा फेला परेको हो । शनिबार बिहानको समयमा स्थानीयले चितुवा मृत अबस्थामा देखेपछि जिल्ला वन कार्यालयमा खबर गरेका थिए । मृत चितुवा हेर्न स्थानीय को भिड लागेको थियो । करिब २ वर्ष जतिको देखिने उक्त चितुवा अर्को चितुवाको आक्रमण बाट मरेको हुन सक्ने आसन्का गरेको छ ।...
बिज्ञान तथा प्रबिधीको बाँकेमा बृहत प्रदर्शनी एवं महोत्सव हुन

बिज्ञान तथा प्रबिधीको बाँकेमा बृहत प्रदर्शनी एवं महोत्सव हुन

कला/साहित्य, प्रदेश ५, समाचार
नेपालगञ्ज । आउदो फागुन महिनाको ८ गते देखि १० गते सम्म नेपालगंजमा बिज्ञान तथा प्रबिधीको बृहत प्रदर्शनी एवं महोत्सव हुने भएको छ । शनिबार नेपालगन्जमा पत्रकार भेटघाटमा आयोजक संस्था ग्रान्ड साईन्स फेस्टिवलले प्रदेश नम्बर ५, कर्णाली प्रदेश र सुदुर पश्चिम् प्रदेशका ३१ जिल्लाका सामुदायिक तथा निजी बिद्यालयका कक्षा ८ देखि१२ सम्मका विद्यार्थीहरुको बैज्ञानिक प्रतिभा प्रदर्शन, देशैभरिबाट युवा बैज्ञानिकहरुको प्रतिभा प्रदर्शनी, बिज्ञान र प्रविधिसङ्ग सम्बन्धित कविता, बादबिबाद र नाटकको प्रतियोगिता समेतको प्रर्दशनी हुने जनाएको छ । महोत्सवमा बिज्ञान र प्रबिधिसङ्ग सम्बन्धित ३ सय स्टलहरु राखिने र बिद्यालय स्तरको बैज्ञानिक प्रतिभा प्रदर्शन प्रतियोगिताका प्रथम हुनेलाई १ लाख, द्वितीयलाई ७५ हजार, तृतीयलाई ५० हजार र सान्त्वना हुनेलाई २५ हजार प्रदान गरिने छ । त्यसैगरी युवा बैज्ञानिकहरुको खुला प्रतियोगिता तर्फ ...
‘ त्रिवेणी विकास समाजको साधारणसभा सम्पन्न’

‘ त्रिवेणी विकास समाजको साधारणसभा सम्पन्न’

प्रदेश ५, समाचार, समाज
बाँके, १४ असोज । त्रिवेणी विकास समाज बाँकेको मँगलवार १६ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । कोहलपुर नगरपालिका, वडा नम्बर १४ हवलदारपुरमा सम्पन्न साधारण सभामा समाजका अध्यक्ष दरिकला महराले अध्यक्षता गरेकी थिईन भने प्रमुख आतिथ्य जिल्ला सहकारी संघबाँकेका अध्यक्ष प्रेम सुबेदीको रहेको थियो । कार्यक्रममा सँस्थाको आर्थिक प्रतिबेदन तथा प्रगति प्रतिबेदन सहित अहिले सम्म सँस्थाले अहिले सम्म गरेको उपलब्धिको बारेमा छलफल गरिएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले त्रिवेणी विकास समाजले ग्रामिण समुदायका मानिसहरुको स्वास्थ्य, शिक्षा, सरसफाई, आयआर्जन, मानव अधिकार आदि क्षेत्रमा कार्य गर्दै आएको र भविष्यमा अझै समुदायका विविध मुद्धा तथा साझा सवालहरुको पहिचान गरी कार्य गर्न सुभकामना दिएका थिए । यसैबीच सोही ठाँउमा मँगलवार नै जनहित त्रिवेणी कृषि सहकारी संस्था लिमिटेडको समेत ११ औँ बार्षिक साधारण सभा सम्पन्...
न्यायिक समिति र प्रहरीलाई माहुरीको अन्र्तक्रिया

न्यायिक समिति र प्रहरीलाई माहुरीको अन्र्तक्रिया

प्रदेश ५, समाचार, समाज
बाँके, ४ भदौ । स्थानीय तहहरुमा रहेका स्थानिय न्यायिक समिति तथा प्रहरीको भसमिका बारे अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । डुडुवा गाउँपालिकाको वडा नंम्बर २ बेतहनीमा सम्पन्न अन्र्त्क्रिया कार्यक्रममा न्यायिक समिति र प्रहरीले हेर्न पाउने मुद्धाको बारेमा बृहत छलफल भएको हो । अन्र्तक्रियामा न्यायिक समितिले मेलमिलापका माध्यमले समाधान गर्न सकिने १३ किसिमका मुद्धाहरु प्रहरी समक्ष आएमा त्यो न्यायिक समितिलाई सिफारिस गर्नु पर्ने लगायतका बिषयमा सहजीकरण गरिएको थियो । यस्तै गरि अपराध अनुसन्धान तथा न्यायिक प्रकियाका बेला प्रहरी तथा अन्य जिम्मेवार निकायले लैङ्गिक सँबेदनशीलतामा बढी ध्यान दिईनु पर्नमा जोड दिईइको थियो । समाजमा हुने विभिन्न किसिमका द्धन्द्ध, बिवाद र झैझगडा न्युनीकरणका लागि प्रहरी र न्याययिक समितीबीच अन्र्र्तिक्रयाको आयोजना गरिएको थियो अन्र्र्तिक्रया कार्यक्रम, कार्यपालिका सदस्य, मेलमेलाप...
“समुदाय, प्रहरी र न्याययिक समिती बीच अन्र्तक्रिया”

“समुदाय, प्रहरी र न्याययिक समिती बीच अन्र्तक्रिया”

प्रदेश ५, समाचार, समाज
बाँके, ३१ भदौ । समाजमा हुने विभिन्न किसिमका द्धन्द्ध, बिवाद र झैझगडा न्युनीकरणका लागि बाँकेको डुडुवा गाउँपालिकामा समुदाय, प्रहरी र न्याययिक समिती बीच एक दिने अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । डुडुवा गाउँपालिकाको वडा नंम्बर २ बेतहनीमा सम्पन्न अन्र्तक्रिया कार्यक्रम, वडाध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी, गाउ न्यायिक समितिका प्रतिनिधि, मेलमिलापकर्ता, प्रहरी, अधिकारकर्मी, नागरिक अगुवा गरि ५५ जनाको सहभागिता रहेको थियो । अन्र्तक्रिया कार्यक्रम सामुदायले के कस्ता बिवादप्रहरी कार्यालयमा लैजाने,अपराध अनुसन्धान भित्र कस्ता बिवाद पर्नै, न्यायिक समितिले कस्ता खाले बिवाद वा मुद्धा हेर्ने, मेलमिलापको माध्यमबाट कस्ता बिवाद समाधान गर्न पाउने,न्यायिक समिति र प्रहरी प्रशासनको भुमिका, बिवाद कम गर्न अपनाउन सकिने उपाय लगायतका बिषयमा कानुन ब्यवसायी ईश्वरी ज्ञवालीले सहजीकरण गरेका थिए । अन्र्तक्रिया का...
सँघीय कृषकको सार्वजनिक सुनवाई सम्पन्न

सँघीय कृषकको सार्वजनिक सुनवाई सम्पन्न

प्रदेश ५, समाचार, समाज
बाँके,२० चैत्र । सँघीय कृषक समुह जमुनीले आफनो दोस्रो सार्वजनिक सुलनाई सम्पन्न गरेको । समुहले साना तथा मझौला कृषक आयस्तर बृद्धि परियोजनाको सहयोगमा गरेकोे ब्यवसायिक परवर तरकारी उत्पादन उपआयोजनाको सार्वजनिक सुनवाई सम्पन्न गरेको जनाएको छ । बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ६ गँगापुरको जमुनीमा मा रहेको कृषक समुहले सो क्षेत्रमा पहिलो पटक नमुनाको रुपमा परवर खेतीको शुरुवात गरेको सार्वजनिक सुनवाईमा बताईएको थियो । साना तथा मझौला कृषक आयस्तर बृद्धि परियोजनाको सहयोगमा गरेको ब्यवसायिक परवर तरकारी उत्पादन उपआयोजना अन्र्तगत आधुनिकरुपले तालीम र कृषि यन्त्रको प्रयोग गरि शुरु गरिएपनि परवर उत्पादनमा बृद्धि ल्याउन अझैपनि आधुनिकीकरण ल्याउनुपर्ने बताएका थिए । समुहमा १७ जना कृषक आबद्ध भएर परवर खेती शुरु गरिएको सँस्थाका अध्यक्ष नजीर खानले बताएका छन । आधुनिक तरीकाले परवर खेती गर्नका लागि समुह लाई साना तथा म...
पत्रकार यादव सम्मानित

पत्रकार यादव सम्मानित

प्रदेश ५, समाचार
पत्रकार यादव सम्मानित नेपालगन्ज,९ फागुन । पत्रकार गुरमरत यादव सम्मानित भएका छन । यादवलाई सौर्य राष्ट्रिय दैनिकले आफनो ८ औं वाार्षिकोत्सवको अवसरमा काठमाँडौमा सम्मानित गरेको छ । जिल्ला रिपोर्टरका रुपमा बिगत २ बर्षदेखि पत्रिकामा काम गर्दै आएका यादवलाई सम्मान गर्दै सौर्य राष्ट्रिय दैनिकका प्रधान सम्पादक बोधराज त्रिपाटीले भने,‘हामी हरेक बर्ष पत्रिकामा बिशेष योगदान पुरयाएका सम्बाददाता हरुबाट छनौट गरि उत्कृष्टहरु लाई सम्मानित गर्ने गरेका छौ,। ८ औं वाार्षिकोत्सवको अवसरमा यस बर्ष भने बाँके बाट यादव र सल्यानबाट मीना बुढाथोकीलाई सम्मानित गरिएको वरिष्ठ सम्पादक त्रिपाठीले बताए । वाार्षिकोत्सवका अवसरमा सौर्य दनिकका अध्यक्ष पदम शाह, कार्यकारी निर्देशक बसन्तनाथ पन्त र प्रधान सम्पादक बोधराज त्रिपाठीले दोसल्लासहित सम्मानपत्र हस्तान्तरण गरे । यसरि सम्मानित हुनेहरुमा स्थापना कालदेखि नै पत्रिकामा आबद्ध पत्...