Tuesday, June 30सत्यम खबर
Shadow

आर्थिक

घाटगद्दी नापजाँच गर्न राप्ती सोनारीका जनप्रतिनिधीको संयुक्त अनुगमन

घाटगद्दी नापजाँच गर्न राप्ती सोनारीका जनप्रतिनिधीको संयुक्त अनुगमन

आर्थिक, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
राप्ती सोनारी, २० जेष्ठ – नदी तथा खोलामा बढेको अबैध उत्खनन् रोक्न सक्रियता देखाएको राप्ती सोनारी गाउँपालिकाले बिहीबारदेखी स्थलगत रुपमा अनुगमन सुरु गरेको छ । गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलको नेतृत्वमा उपाध्यक्ष मनिषासिंह थारु, ९ वटै वडाका वडाअध्यक्षसहित १७ जना कार्यपालिका सदस्य, प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी, लेखा अधिकृत गौरवकुमाार लामिछाने तथा अन्य कर्मचारी, प्राविधिक, सञ्चारकर्मी, सुरक्षाकर्मी सहितको टोलीले स्थलगत अनुगमन गरेको हो । गाउँकार्यपालिका(बोर्ड)बैठकले हालै अबैध उत्खनन् रोक्ने निर्णय गर्दै घाटगद्दीको स्थलगत अनुगमन गर्ने र प्राविधिक कर्मचारी, सुरक्षा निकाय लगायतको रोहवरमा गाउँपालिका भरका सबै घाटगद्दी नापजाँच गरी एकिन गर्ने निर्णय गरेको थियो । स्थलगत अनुगमनको पहिलो दिन बिहीबार उक्त टोलीले राप्ती सोनारी गाउँपालिका वडा नम्बर ४, ५ र ६ का विभिन्न स्थानमा पुगी घाटगद्द...
चिनियाँ ऋण सहयोग बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) ऋण :प्रधानमन्त्री शेरबहादुर देउवा

चिनियाँ ऋण सहयोग बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) ऋण :प्रधानमन्त्री शेरबहादुर देउवा

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २० जेष्ठ –प्रधानमन्त्री शेरबहादुर देउवाले चिनियाँ ऋण सहयोग बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) ऋण भएको बताएका छन्। शनिबार नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्। अहिले एसियाकै रास्ट्र कुराको अन्त प्रधानमन्त्री शेर बहादुर देउवाले गरि दिएका छ्न । ‘बीआरआई ऋण हो। यसमा राष्ट्रिय सहमति खोजिन्छ। त्यसपछि अघि बढिन्छ,’ उनले भने। आफूले कालापानी–लिपुलेक र लिम्पियाधुराका विषयमा पटकपटक बोलिसकेकाले आफ्नो सरकारको धारणा पनि त्यही भएको उनले बताएका थिए। यस्तै सीमा सुरक्षाका लागि बीओपी थपिँदै जाने उनको भनाइ छ।...
चीनको ‘ऋण जाल’ कूटनीति: बीआरआईमाथि काठमाडौंको चिन्ता

चीनको ‘ऋण जाल’ कूटनीति: बीआरआईमाथि काठमाडौंको चिन्ता

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २० जेष्ठ – श्रीलंका र पाकिस्तानजस्ता छिमेकी राष्ट्रहरूको आर्थिक पतन निम्त्याएको चीनको ‘ऋण जाल’ कूटनीतिको विषयमा नेपाल निकै सजग बनेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले चीनसँगको व्यवहारमा निकै सावधानीपूर्वक कदम चालिरहेका छन् ।चीनलाई आफ्नो राजनीति र अर्थतन्त्रमा हस्तक्षेप गर्न अनुमति दिएको नेपालले ऋण लिने सन्दर्भमा चीनसँग केही चिन्ता प्रकट गरेको छ। नेपालले अन्तर्राष्ट्रिय संघसंस्थाबाट ऋण लिने गरेको लामो इतिहास छ । त्यसैले चीनले माग गरेको व्यावसायिक दरको ब्याजबारे नेपाल चिन्तित बनेको हो ।नेपाल सरकारले चिनियाँ व्यावसायिक ऋण भन्दा अनुदान र सहुलियतपूर्ण ऋणलाई प्राथमिकता दिएको छ । यसका साथै ब्याजदर र भुक्तानी समयावधि पनि विश्व बैंक र एसियाली विकास बैंक जस्ता बहुपक्षीय कोष एजेन्सीको जस्तै हुनुपर्ने मागसमेत राखेको छ । यससँगै बीआरआई परियोजनाहरूका लागि खुला प्रतिस्पर्धी बोली हुनुपर्ने विष...
चिनियाँ नाकावन्दी गम्भीर समस्या, सरकारले समाधानका लागि पहल

चिनियाँ नाकावन्दी गम्भीर समस्या, सरकारले समाधानका लागि पहल

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २० जेष्ठ –भारत संगको परनिर्भरतालाई चीनको सहयोग र प्रभावमा कम गर्ने नीति का साथ चीनसंग व्यापार बढाउने गरि सरकारले प्रयास थालेको पनि कैयौं बर्ष भैसकेको छ । मधेस आन्दोलनका वेला कथित रुपमा भारतले मधेसी समुदायलाई बढि प्राथमिकता दिएको भनि झोंकमा चीन हाम्रो भारतको भन्दा असल मित्र रहेको सावित गर्न लागिपरेको सरकार अहिले अप्ठेरोमा परेको देखिन्छ ।विश्वबजारमा एकछत्र राज गरिरहेको छिमेकी संग यतिको आश त गर्न नै सकिन्छ । चीनले पनि नेपाललाई आफ्नो हस्तक्षेपका दायरामा ल्याउन बेलाबखतको कसरतलाई पूर्णता दिने अवसरको रुपमा ललीपप बांड्न कहिल्यै पछि परेनन् । तर चीनीयाँ सरकारको स्वार्थी चरित्र तब मात्र उदांगो भयो जब कथित कोरोना कालको नाममा चीनीया नाकाहरु ठप्प भयो । भारतसंगको खुल्ला सीमानाको जस्तो त कहाँ सजिलो हुन्छ र चीनसंगको व्यापारिक सम्बन्ध । मानवता माथीको विश्वास गुमाउने अभ्यासमा चीनले नेपालको ...
भारतीय अनुदानमा निर्मित आर्वा विजय माविको भवन उद्घाटन

भारतीय अनुदानमा निर्मित आर्वा विजय माविको भवन उद्घाटन

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, २० जेष्ठ –भारतको अनुदान सहयोगकामा कास्कीको ढाँडेबेसीस्थित आर्वा विजय माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन भएको छ । भारतकी कार्यवाहक राजदूत नामग्य सी खम्पाले भवनको मंगलवार उद्घाटन गरेकी हुन् । Nepal and India Flags Crossed And Waving Flat Style. Official Proportion. Correct Colors. यो विद्यालय कास्कीको पुरानो विद्यालय हो । भारत–नेपाल विकास सहकार्य कार्यक्रम अन्तर्गत एवम् उच्च प्रभाव सामुदायिक विकास परियोजना अनुरुप भारत सरकारको अनुदान सहयोगमा यो विद्यालयको भवन वनेको हो। ३ करोड ६३ लाखको लागतमा विद्यालय भवनको निर्माण भएको जनाइएको छ ।...
भारत सरकारको अनुदानमा विद्यालयको कम्प्युटर भवन उद्घाटन

भारत सरकारको अनुदानमा विद्यालयको कम्प्युटर भवन उद्घाटन

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, २० जेष्ठ – भारत सरकारको अनुदान सहायतामा पर्वत जिल्लाको कुश्मा नगरपालिकामा रहेको एक विद्यालयको कम्प्युटर भवनको उद्घाटन भएको छ ।पर्वत जिल्लाको कुश्मा नगरपालिका १० पिपलटारमा अवस्थित पूर्णेश्वर माध्यमिक विद्यालयका लागि निर्माण गरिएको कम्प्युटर भवनको भारतीय राजदूतावासका प्रथम सचिव करुण वंशलले उद्घाटन गरेका हुन् । दलाईलामालाई भेट् पछि अमेरिकी उपमन्त्री जिया शुक्रबार नेपाल आउँदै सामुदायिक विकास परियोजनाका रुपमा शिक्षा क्षेत्रमा भारत–नेपाल विकास सहकार्य अन्तर्गत १ करोड ७५ लाख नेपाली रुपैयाँ लागतमा भारत सरकारको अनुदान सहयोगमा यो परियोजनाको निर्माण गरिएको हो । यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको “आजादीका अमृत महोत्सव” अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनाहरु मध्येको एक हो । श्री पूर्णेश्वर माध्यमिक विद्यालय पर्वत जिल्लाकै ए...
भारतीय अनुदानमा निर्मित माविको भवन उद्घाटन

भारतीय अनुदानमा निर्मित माविको भवन उद्घाटन

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
कास्की, १९ जेष्ठ – भारतको अनुदान सहयोगकामा कास्कीको ढाँडेबेसीस्थित आर्वा विजय माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन भएको छ । भारतकी कार्यवाहक राजदूत नामग्य सी खम्पाले भवनको मंगलवार उद्घाटन गरेकी हुन् ।यो विद्यालय कास्कीको पुरानो विद्यालय हो । भारत–नेपाल विकास सहकार्य कार्यक्रम अन्तर्गत एवम् उच्च प्रभाव सामुदायिक विकास परियोजना अनुरुप भारत सरकारको अनुदान सहयोगमा यो विद्यालयको भवन वनेको हो। ३ करोड ६३ लाखको लागतमा विद्यालय भवनको निर्माण भएको जनाइएको छ । परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘आजादीका अमृत महोत्सव’ अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनाहरु मध्येको एक हो।भारतले २००३ यता नेपालमा ५२७ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटि, सरसफाई र अन्य सार्वजनिक सु...
लोकप्रिय हुँदै टिकटकका भारतीय भर्सन

लोकप्रिय हुँदै टिकटकका भारतीय भर्सन

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, १९ जेष्ठ – सन् २०२० देखि भारतमा टिकटक चलेको छैन । लद्दाखमा चिनियाँ सेनासँग भएको झडपपछि भारत सरकारले टिकटक, विच्याटसहित चिनियाँ एप र प्रविधिमा प्रतिबन्ध लगाएको छ । टिकटकको सट्टा अहिले भारतमा जोश, मोज, एमएक्स टकाटक, ठीकठाकजस्ता एपहरू फस्टाइरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।सीमा क्षेत्रमा भएको झडपपछि चीनका इन्टरनेट सामग्रीहरू जासुसीका लागि प्रयोग हुनसक्ने आशंकाले भारतले ५० वटा एपहरू बन्द गरिदिएको थियो । त्यो बेला टिकटकको माउ कम्पनी बाइटडान्सले आफूहरू भारतीय कानुनअनुसार चलेको र भारतीय प्रयोगकर्ताका कुनै पनि सूचना चिनियाँ सरकारलाई नदिएको बताएको थियो । तर, भारत सरकारले टिकटकसहित २ सयभन्दा बढी चिनियाँ एपहरूलाई अझै पनि कालोसूचीमै राखेको ब्लुमबर्गको समाचारमा जनाइएको छ । त्यसयता भारतका स्थानीय स्टार्टअपहरूले टिकटकजस्ता एपहरू बनाउन थाले । गेमिङ, म्यासेजिङ र प्रोडक्टिभिटी ...
चीनको ‘शून्य कोभिड नीति’का कारण वहुराष्ट्रिय कम्पनीहरु संकटमा

चीनको ‘शून्य कोभिड नीति’का कारण वहुराष्ट्रिय कम्पनीहरु संकटमा

आर्थिक, आस्था, प्रदेश ५, विदेश, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १९ जेष्ठ –चीनको शून्य–कोविड नीतिका कारण त्यहाँको व्यापार/ब्यवसाय निरन्तर ओरालो लागिरहेको छ। चीनियाँ नीति र लगातारको लकडाउनका कारण आपूर्ति र माग दुवैमा ठूलो असर परेको छ। जसले वहुराष्ट्रिय कम्पनीहरुले ठूलो क्षति व्यहोर्नु परेको छ।बहुराष्ट्रिय कम्पनीका लागि चीन पहिलो वा दोस्रो ठूलो उपभोक्ता बजार हो। तर,सांघाईको वित्तीय केन्द्र सहित दर्जनौं मुख्य चिनियाँ सहरहरूमा कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन गरिएको छ। त्यसैले यी कम्पनीहरुका लागि असहज अवस्था उत्पन्न भएको चाइना मार्केट रिसर्च ग्रुपका प्रबन्ध निर्देशक बेन क्याभेन्डरले बताए। रुसं–युक्रेन युद्धका कारणले धेरै कम्पनीहरुले अरबौं डलरको घाटा व्यहोरिरहेका बेला चीनको लकडाउनले ती कम्पनीहरु थला परेका छन् ।संयुक्त राज्य अमेरिकासँगको व्यापार युद्धका कारण धेरै व्यवसायीहरूले आफ्नो उत्पादनलाई चीन बाहिर सार्न खोजिरहेका छन् । गत महिना, एप...
पूर्वपति चौबेद्वारा क्षमायाचना पश्चात पैसा लिने भईन खाताधारी शर्मा

पूर्वपति चौबेद्वारा क्षमायाचना पश्चात पैसा लिने भईन खाताधारी शर्मा

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १५ जेष्ठ – समयमा गलती सुधार गरे सबथोक मिल्छ भन्ने उदाहरण समानता बचत तथा ऋण सहकारी संस्था लिमिटेडले प्रस्तुत गरेको छ ।केही दिनदेखि लगातार बैंकमाथि लाग्दै आएको आरोपलाई सुधार गरी समानता सहकारीका शेयर सदस्यदेखि कर्मचारी समेत अगाडी आई भए गरेका गलती सुधार गरी सम्बन्धित खाताधारी सन्ध्या शर्मालगायतलाई भुक्तानी दिने भएका छन् । दुई दिनको निरन्तर प्रयासपछि पीडित खाताधारी सन्ध्या शर्माले न्याय पाउने भएका छन् । आज आईतबार स्वास्तिक कटेजमा सम्बन्धित पीडित पक्ष र पीडक पक्षबीच छलफल पश्चात निवेदन दिने खाताधारी सन्ध्या शर्माका पूर्व पति प्रशान्त चौबेले भने ‘अन्जान बस मबाट गलती भएको हो, मैले समानता सहकारीमा निवेदन प्रस्तुत गर्दा श्रीमति उल्लेख नगर्नु पर्ने, म बाहेक अन्य खाताधारीहरुको पैसा ननिकाल्नु पर्ने भएको हुँदा अब उ्रप्रान्त मबाट कहिले त्यस्तो गलती नहुने भन्दै पूर्व श्रीमति सन्ध्या शर्मा...