Thursday, June 12सत्यम खबर
Shadow

३० लाखको लागतमा आरसीसी नालासहित पीसीसी सड़क निर्माणको शिलान्यास (फाेटाेफिचर सहित)

नेपालगन्ज, २५ जेष्ठ – नेपालगन्ज उप-महानगरपालिका वडा नं १८ कारकाँदौ राधा कृष्ण मंदिर टोलमा रू ३० लाखको लागतमा आरसीसी नालासहित पीसीसी सड़क निर्माणको लागि आज आईतबार शिलान्यास गरिएकाे छ ।

१८ नं. वडा कार्यालयका विकासप्रेमी वडाध्यक्ष दिपककुमार बर्माले शिलान्यास गर्दै जनचाहना अनुसार सम्पन्न हुन गईरहेकाे याेजना समयमा सम्पन्न हुने आशा राख्दै सहयाेगी सम्पुर्णमा धन्यबाद ज्ञापन गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *