Sunday, February 9सत्यम खबर
Shadow

चितवनमा संघ शिक्षा वर्ग २०८१ समापन समारोह सम्पन्न

नेपालगन्ज, २७ जेठ – नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक अच्युत कृष्ण खरेलको प्रमुख अतिथिता र माननीय सर्वाधिकारी विष्णुप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको छ ।


समापन समारोहमा प्रमुख वक्ता संघका माननीय राष्ट्रिय संघचालक कल्याणकुमार तिम्सिना, विशिष्ट अतिथि भरतपुर महानगरपालिका वडा नं. १० का वडा अध्यक्ष प्रमेश्वर खनाल, वर्ग संयोजक टंकनाथ पौडेल, वरिष्ठ समाजसेवी उमाशंकर अग्रवाल, ब्रह्माण समाज नेपाल चितवन जिल्ला अध्यक्ष रुद्र पौडेल, संघका भरतपुर महानगरपालिकाका मा.नगर संघचालक महाप्रसाद सिलवाल, सर्व व्यवस्था प्रमुख रुद्रप्रसाद न्यौपानेलगायत भरतपुर महानगरका सयौं व्यक्तित्वहरूको उत्साहपूर्ण सहभागितामा सम्पन्न भएको छ ।


प्रशिक्षाक्षार्थीद्वारा कार्यक्रममा घोष, दण्ड, यष्टी, निःयुद्ध, खेल, व्यायाम योग, सामूहिक समता, आसन, सूर्य नमस्कार विषयको शारीरिक प्रदर्शन गएिको थियो ।


वर्ग सञ्चालनमा तन मन धन पूर्वक अहोरात्र लाग्नु हुने यस भरतपुर महानगरका स्थानीय व्यक्तित्वहरूमा हार्दिक आभार संघको तर्फबाट व्यक्त गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *