Thursday, May 7सत्यम खबर
Shadow

मेरो बारेमा तिमिले…….

मितिः २०७९ असोज २६ गते, बुधबार
गोबिन्द राज ओझा (राजन)


मेरो बारेमा तिमिले जति सोधे पनि हुन्छ
सबै कुरा बुझेर म सँग बोल्दा हुन्छ

बादल बाट बर्षा भए झै मनमा मायाको बर्षा भयो
तिमिले मलाई भेटेर मलाई धेरै कुरा सोध्ने गर्यौ
मेरो बारेमा तिमिले जति सोधे पनि हुन्छ
सबै कुरा बुझेर म सँग बोल्दा हुन्छ

मेरो बारेमा तिमिले जति सोधे पनि हुन्छ
तिम्रो यादमा डुबेर यि तस्विर हेरेको हुन्छु
एउटा सादा कागजमा तिम्रो बारेमा लेखेको हुन्छु
मेरो बारेमा सोच्छौ तिमिले सधै तिम्रो समिप हुन्छु

 

दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *