
मिति : २०७९ असोज २६ गते, बुधबार
गोबिन्द राज ओझा (राजन)

तिमि हौ सुन्दरी मैले….
तिमि हौ सुन्दरी मैले हेर्ने गरेको
आँखामा गाजल छ मायालु हेराई तिम्रो
सधै सँगै जिउला मैया बाचुन्जेल सम्म
बाटो हेरि बसे मैले तिमि आउन्जेल सम्म
यो मेरो मन डुल्यो तिम्रो प्रेममा परेर
त्यो शहरको बाटोमा जादैछु म हिडेर
आँखामा गाजल छ मायालु हेराई तिम्रो
तिमि हौ सुन्दरी मैले हेर्ने गरेको
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी
