Friday, May 1सत्यम खबर
Shadow

नेपालगन्ज २२ मा जसपाका हलवाई निर्वाचित

नेपालगन्ज, १ जेष्ठ – नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर २२ को वडा अध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) नेपालका अब्दुल गफ्फार हलवाई निर्वाचित भएका छन् ।

निर्वाचित वडा नं. २२ का वडाअध्यक्ष हलवाई ६१५ मतले विजयी भएका छन् भने २०७४ मा नेपाली काँग्रेसबाट विजयी भई वडाअध्यक्ष रहेका विद्याराम बर्मा २०७९ काे सम्पन्न निर्वाचनमा ६०४ मत मात्र प्राप्त गरेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *