Thursday, April 30सत्यम खबर
Shadow

जसपाका माे. रजा राई बिजयी

जानकी, १ जेष्ठ – बाँकेको जानकी गाउँपालिका वडा नम्बर १ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका मोहम्मद रजा राई वडा अध्यक्षमा निर्वाचित भएका छन् ।

नेपाली काँग्रेसका राजु काँदुलाई पराजित गर्दै राई वडा अध्यक्षमा निर्वाचित भएका हुन् । राईले आफ्ना प्रतिद्वन्दी काँदुलाई ३३४ मतले पराजित गरी निर्वाचित भएका हुन् ।

राईले १ हजार १ सय ७४ मत ल्याउँदा काँदुले ८ सय ४० मत प्राप्त गरेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *