Thursday, June 12सत्यम खबर
Shadow

कांग्रेस नेपालगन्ज उपमहानगर स्तरीय निर्वाचन परिचालन समितिको संयोजकमा डा. कनोडिया

नेपालगन्ज, १८ बैशाख – स्थानियतहको निर्वाचनलाई स्वच्छ, निश्पक्ष र पारदर्शि रुपमा सम्पन गर्नका लागि डा. सुरेशकुमार कनोडियाको संयोजकत्वमा नेपाली कांग्रेस नेपालगन्ज उपमहानगरपालिका स्तरिय निर्वाचन परिचलान समिति गठन गरिएको छ ।


कनोडियाको संयोजकमा ११ सदस्सिय समिति गठन गरिएको नेपालीकांग्रेस बाँकेले जनाएको छ । समितिको सदस्यहरुमा सुरेन्द्रवहादुर हमाल, निरञ्जन सिंह सिजापति, रमेशकुमार गुप्ता, सुनिल नरसिंह राणा, मो.याकुब अंसारी, निजामुद्धिन अंसारी, उमा थापा, राजकुमार बर्मा, बादशाहकुर्मी र रविन्द्रमान श्रेष्ठ रहनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *