Thursday, June 12सत्यम खबर
Shadow

मजदुरहरुलाई रोजगारको व्यवस्थापन गर्न लागि पर्ने प्रमुखपदका उम्मेदवार बिष्टको भनाई

नेपालगन्ज १८ बैशाख – नेपाली का“ग्रेसकातर्फबाट नेपालगन्ज उपमहानगरपालिकामा प्रमुख पदका उम्मेदवार प्रसान्त बिष्टले मजदुरहरुको समस्या समाधान गर्न लागि पर्ने बताउनु भएको छ । उहाँले मजदुरहरुलाई रोजगारको व्यवस्थापन गरी तथा उचित ज्याला कार्यान्वनय गरी कामको सुरुवात गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।


“दिगो विकासका लागि मर्यादित रोजगारी, सुदृढ लोकतन्त्र र समृद्धि हाम्रो जिम्मेवारी” भन्ने नाराका साथ १३३ ओ अन्तराष्टिूय श्रमिकदिवसको अवसरमा नेपाल ट्रेड युनियन कांग्रेस बाँकेले आयोजना गरेको कार्यक्रममा प्रमुख पदका उम्मेदवार विष्टले यस्तो बताउनु भएको हो ।


उहाँले नेपालगन्जमा विहानै काम खोज्न आउने मजदुरहरुलाई आफूले उचित सम्बोधन गर्ने र अन्य श्रमिकहरुको हकमा नीति बनाएर काम गर्ने उदघोष गर्नुभयो ।
कार्यक्रमम सुरु हुनु अगागि ¥याली निकालिएको थियो । ¥याली गणेशमान चोकबाट सुरु भएर जिल्ला समन्वय समितिमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *