Wednesday, February 4सत्यम खबर
Shadow

अवधी भाषा साहित्य र साहित्यकार : साक्षातकार

नेपालगन्ज, २२ पौष – साहित्य क्षेत्रमा अवधी भाषी साहित्यकारहरुको खासै विकास नभए पनि हुनुपर्ने धेरै साहित्यका गतिविधि कार्यान्वयन भएका छन् । यस अवधी साहित्यमा यसक्षेत्रमा धेरै साहित्यकारहरु रहेका छन् । वरिष्ठ साहित्यकार सच्चिदानन्द चौबेले धेरै एतिहासिक पुस्तकहरु अवधी भाषामा अनुबाद गर्नु भएको छ ।

थुपै पुस्तकहरु अनुबाद गर्ने क्रममा समेत रहेको छ । तर आर्थिक अभावले गर्दा उनी त्यत्तिकै दराजमा थन्किएका छन् । त्यसका तर्फ यहाँका साहित्य प्रेमीहरुले पहलकदम गर्नुपर्ने देखिन्छ । समयमा त्यस खाले एतिहासिक दस्ताबेजलाई अवधी भाषामा अनुबाद गर्न सके आउने पिढिले सम्झने छन् जस्तो भनाई राख्दै वरिष्ठ कथाकार, साहित्यकार सनदकुमार रेग्मी

Leave a Reply

Your email address will not be published. Required fields are marked *