
नेपालगन्ज, १५ पौष – चिनियाँ विमान खरीदमा नराम्रो ढंगले नेपाल फँसेको छ । नेपालको छिमेकी देश हो चीन, यो छिमेकी देश विज्ञान तकनिकी र इलेक्ट्रोनिक्स उत्पादनमा अहिलेसम्म अग्रणी रहेको देखिन्छ तर चीन विस्तारवादी नीति राखेको देश हो । रकम कमाउने यो आफ्नो मित्र देशसँग ‘गद्दारी’ गर्दै त्यसको जमीन माथि दशकौंदेखि कब्जा गर्दै आएको छ ।
चीन विज्ञान, तकनीक र इलेक्ट्रोनिक्स माथि अनुसन्धान गरेर अगाडी बढेको होइन अरु देशको डेटा चोरी गरी त्यसले यो क्षेत्रमा अग्रणी भएको हो । अरु देशको तकनीकी चोरी गरेर सधैं नयाँ–नयाँ वस्तु उत्पादन गर्दै आएकोले चीनबाट उत्पादित वस्तु टिकाऊ र गुणवत्तापूर्ण हुँदैन । यस बारे भन्ने गरिन्छ ‘चिनियाँ वस्तु चली हालोस् भने चाँदसम्म नचले भने साँझसम्म’ ।

त्यसको यस कार्यको पर्दाफास हुन केही वर्षदेखि शुरु भएको छ । जसको कारण चीनबाट उत्पादित वस्तुको विश्व भरी नै बहिष्कार हुन शुरु भएको छ । यसमा पनि बच्चाले सेवन गर्ने चकलेट खाने वस्तु नै होइन । यसको सेवन बच्चाहरुलाई गराए उनी दीर्घ रोगीको शिकार बन्ने गर्छन् । चीनबाट उत्पादित बच्चाहरुको खेलौनामा शीसा ‘राँगा’ धातुको प्रयोग गरिएको हुन्छ । यो खेलौना बच्चाले खेल्दा उनी टी.भी. लगायत रोगको शिकार बन्ने गर्छन् । यसकारण खाने कुरा र खेलौना अब विश्वले चीनबाट खरीद गर्न छाडेका छन् ।
चीनले विदेशी विमानहरुको नक्कल गर्दै चिनियाँ हैकरहरुबाट अमेरीका र यूरोपको यात्री विमान बनाउने कम्पनीका कम्प्यूटरहरुमा घुसपैठ गरी तकनीकी चोरी गरी हाल्यौ र आफ्नो देशमा चोरीको तकनीकीले विमान बनाउन सफल भयो । यस विमानलाई बिक्री गर्न विश्वमा सम्पर्क बढायो तर सो विमान कसैले पनि खरीद गरेन । बाध्यतावश त्यसले यो विमान बांग्लादेशलाई बिक्री गर्ने मन्साय बनायो तर बांग्लादेशको विमान क्षेत्रका इन्जिनियरहरुको एक टीम चीनी विमानको निरीक्षण गरे र आफ्नो रिर्पोटमा यो लेखेकी यो यात्री विमान धेरै नै निम्न स्तरको छ । यसलाई खरीद गर्दा देशलाई ठूलो घाटा पर्न सक्छ, यो टीम ढाकामा फिर्ता आएपछि बांग्लादेशको सरकारलाई सम्पूर्ण विवरण बुझाउँदै चीनको यो यात्री विमान अति नै निम्न स्तरको छ, यसलाई खरीद गर्दा सित्तैमा चीनले हामीलाई दिन्छ भने । यसबाट अनावश्यक देशलाई समस्या पर्नेछ बताए । यस कुराबाट चीनको धेरै नै बेइज्जती भएको छ । कुरा के छ भने चीन हरेक क्षेत्रबाट ठूलो रकम कमाउने प्रयास सधैं गर्दै आएको छ । त्यो चाहे विज्ञानको क्षेत्र होस वा कला र तकनीकी, कृषि वा अन्य दक्षताले परिपूर्ण क्षेत्र होस् ।

यस्तै बाटोबाट चल्दै चीन यात्री विमान बनाएर रकम कमाउन चाहन्छ । चीनलाई यो थाहा छैन कि जुन देशको बर्चश्व यात्री विमान उत्पादन गर्नुमा छ उनीहरुले कैंयन वर्षको कडा परिश्रमबाट यो स्थान ओगटेका हुन । अहिलेसम्म यात्री विमान बनाउनमा फ्रांसको एयरबस र अमेरीकाको वोई· कम्पनीको सम्पूर्ण विश्वमा बर्चश्व रहेको छ । उनी देशले दशकौंको कडा परिश्रमबाट यस क्षेत्रमा आफ्नो बर्चश्व बनाउन सफल भएका हुन ।
नेपाल एयरलाईन्सका बोर्ड सदस्यले यस डीलबाट परेशान भएर यहाँसम्मको बयान दिएका थिए कि नेपालद्वारा चीनको विमानहरु खरीद गर्नु हाम्रो इतिहासका सबैभन्दा ठूलो गलत फैसला हो । के.पी. शर्मा ओली सरकारले चीनबाट यात्री विमान खरीद गरेको गल्ती लुकाउँदै रह्यौ केही महिना अघि जब नेपाल सरकारमा फेर बदल भई शेर बहादुर देउवाको सरकार सत्तामा आयो अनि ओली सरकारको भ्रष्टाचार उदा·ो भयो । तर यो कुरा धेरै नै ढिलो भई सकेको थियो ।

नेपाल चीनबाट ठगियो यो कुरा सार्वजनिक भयो । यसमा वर्तमान प्र.म. शेर बहादुर देउवाले एउटा बुद्धिमानीको काम गरेका छन् । उनीको प्रयासबाट चीनबाट अब कुनै विमान खरीद नगर्ने प्रतिबन्ध लगाईएको छ । तर जहाँ सम्म यी यात्री विमानको कुरा छ सरकार यस नतिजामा पुगेको छ कि या त यिनी विमानहरुलाई कसै अन्य देशलाई भाडामा दिई चलाईयोस् वा फेरी अफ्रीकाको कुनै देशलाई सस्तो मूल्यमा बिक्री गरियोस् तर अफ्रीकी विमान तकनीकी टीमलाई जब चिनियाँ विमानमा भावी समय आउने खराबी बारे पत्ता लाग्यो त्यो यो चिनियाँ यात्री खरीद नगर्ने मन्सायमा पुगेको छ ।
अहिले कैयन महिना बिति सके पनि यस चिनियाँ विमानको खरीद गर्ने भेटी रहेको छैन । जसबाट नेपाल समस्यामा परेको छ । चीन पहिले बांग्लादेशसँग आप्mनो यात्री विमान बिक्री गर्ने प्रयास ग¥यौ तर त्यहाँ त्यसयलाई सफलता मिलेन । यस बीचमा नेकपा एमाले पार्टीबाट प्रधानमन्त्री बनेका प्र.म. के.पी. ओलीको शासनकालमा चीनको यात्री विमान खरीद गरियो । यो विमान खरीद गर्न नेपालको टीम चीनमा पुगी विमानको गुणवत्ता बारे छानबीन गर्ने प्रयास गरेको थियो ।
यसमा त्यो टीमलाई चीनको विमान अति नै घटिया प्रकारको रहेको पत्ता समेत लागेको थियो । यो जानकारी तत्कालीन सरकारलाई दिंदा पनि नेपालको सरकार जानी–जानी अति नै घटिया र निम्न गुणस्तरको विमान खरीद ग¥यौ र आफ्नो टीमको कुरालाई अनदेखा ग¥यौ । त्यसले सो यात्री विमान खरीद गरी हाल्यौ । चीन नेपालको यस यात्री विमानहरुलाई खरीद गर्नको कम ब्याजमा ऋण पनि दिने सम्झौता ग¥यौ । जस सम्झौताको कारण सो विमान बाध्यताले खरीद गर्नु प¥यौ ।
यस मध्येको धेरै रकम भुक्तानी पनि गरिएको थियो । विमान खरीद भयो तर अब टाउको दुखाई नेपालको बढेको छ । जब वर्ष पिच्छे विमानमा सानो ठूलो खराबी आउन शुरु भयो । समस्या यति बढ्यौ कि जति एउटा विमान साल भरीमा यात्री ओहोर–दोहोर कामबाट कमाई हुन्थ्यो त्यसको दोब्बर तेब्बर रकम विमानको मर्मत सम्भारमा खर्च भईरहेको छ ।
यस विमानको खरीदबाट नेपाललाई दोहोरो नोक्सानी हुन शुरु भएको छ । एउटा त विमान चल्न सकीरहेको छैन अर्को विमानको खरीद गर्नको लागि नेपाललाई चीनले जुन ऋण दिएको थियो । त्यसमाथि पनि ब्याज चल्न शुरु भएको छ । चीनले अर्कै देशको तकनीकी चोरी गरेर विमान त बनाई हाल्यौ तर त्यसमाथि परीक्षण सही ढंगले गरेन । यूरोपिय र अमेरीकी कम्पनीहरु आफ्नो एउटा विमानको मोडेल बनाई सकेपछि बर्षौसम्म त्यसको माथि परीक्षण गर्ने गर्छन् ।
जुन कार्य चीनले गरेन यसकारण चीनको यी विमानको कमी कमजोरी देखिएन । यसको नतिजा नेपाललाई भोग्नु परेको छ । नेपालको चीनसँग मित्रता घाटाको सावित भएको छ । बांग्लादेश कुनै प्रकार चीनबाट ठगिन जोगियो तर नेपाल चीनको घटिया सामान र भारी रकमको ऋणबाट नराम्रो ढंगले फंसी सकेको छ । यस घटनाले चीनको घटिया वस्तुको जानकारी विश्वको सामुन्ने देखा परेको छ । अब सायदै कुनै देश चीनसँग घटिया यात्री विमान खरीद गर्ने साहस गर्ने छ ।
