Wednesday, July 1सत्यम खबर
Shadow

आर्थिक

रुसी इन्धन बंगलादेश पठाउन भारतको चासो

रुसी इन्धन बंगलादेश पठाउन भारतको चासो

आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ४ पौष – भारतले रुसी तेल तथा ग्यास बंगलादेशतर्फ निर्यात गर्ने सम्भावनाबारे विचार गरिरहेको खुलेको छ । रुसबाट ग्यास एवम् तेल बंगलादेशतर्फ पठाउने गर्ने विषयमा टर्कीले चासो देखाएपछि भारतले यसप्रति अग्रसरता देखाएको हो । बंगलादेशले खरिद गर्ने भनिएको रुसी इन्धन निर्यात गर्नका लागि ट्रान्जिट बन्न भारतले चासो देखाएको भारतीय आर्थिक अनलाइन इकोनोमिक टाइम्सले जनाएको छ । निकट भौगोलिक अवस्थिती एवम् सुमधुर राजनीतिक सम्बन्ध रहेका कारण भारतले रुसी इन्धन बंगलादेशतर्फ निर्यात गर्न चासो दिएको जनाइएको छ ....
प्रहरी प्रतिष्ठानको भवन बनाउन भारतले पठायो ५० करोड

प्रहरी प्रतिष्ठानको भवन बनाउन भारतले पठायो ५० करोड

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ४ पौष – काभ्रेपलाञ्चोकमा निर्माण भइरहेको राष्ट्रिय प्रहरी प्रतिष्ठान परियोजनाका लागि भारतले ५० करोड रुपैयाँ पठाएको छ। गत असोजदेखि निर्माण थालिएको उक्त परियोजनालाई अघि बढाउन भारत सरकारले पहिलो किस्तास्वरुप ५० करोड उपलब्ध गराएको हो। प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजना निर्माणका लागि गत असोज ७ गते भूमि पूजन गरिएको थियो। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र गृहमन्त्री बालकृष्ण खाँणले संयुक्त रूपमा भूमि पूजन गरेका थिए। यस परियोजनाको शिलान्यास सन् २०१४ नोभेम्बरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आएका बेला तत्कालीन प्रधानमन्त्री सुशील कोइराला र मोदीले संयुक्त रूपमा गरेका थिए। भारत सरकारको नेपाली रुपैयाँ हजार करोड अनुदानमा निर्माण हुने यो परियोजना नेपालमा निर्माण भएका ठूला परियोजनामध्ये एक हो। यस परियोजनाको कूल क्षेत्रफल झन्डै ८४ एकड रहेको छ। क्याम्पस भ...
भारतिय सहयोगमा निर्माण हुने तठबन्धको शिलान्यास

भारतिय सहयोगमा निर्माण हुने तठबन्धको शिलान्यास

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार
चितवन, ४ पौष – भारतको सहयोगमा निर्माण हुने तटबन्धको एक कार्यक्रम बिच शिलान्यास भएको छ । भारतीय सहयोगमा चितवनको ढुङ्ग्रे खोलामा तटबन्ध निर्माणको शुभारम्भको बुधबार बिरगंज स्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत नितेश कुमार र खैरहनी नगरपालिकाका मेयर शशिकुमार खनियाले संयूक्त रूपमा शिलान्यास गरेको हो । भारत–नेपाल विकास साझेदारी अन्तर्गत उच्च प्रभाव सामुदायिक विकास परियोजना एचआईसीडीपी को रूपमा खैरहनी नगरपालिका वडा नम्बर ७ र १०, सुल्तानामा निर्माण हुने दुबै तटबन्ध परियोजनाको अनुमानीत गरेको ४० लाख र ६० लाख रहेको बताइएको छ । शिलान्यस कार्यक्रममा बोल्दै महावाणिज्यदूत नितेश कुमारले परियोजनाको कार्यान्वयन हुने आशा व्यक्त गर्दै सबैको साथ र सहयोगमा तोकिएको समय भित्र निमार्ण काम सम्पन्न हुने विश्वास व्यक्त गरे । नेपाल र भारतबीच रहेको घनिष्ठ सम्बन्धमा अर्को कोसेढुङ्गा हुने उक्त प्रतिष्...
अमेरिकाले ३६ चिनियाँ कम्पनीलाई निर्यात नियन्त्रणको सूचीमा राखेपछि चीनद्वारा विरोध

अमेरिकाले ३६ चिनियाँ कम्पनीलाई निर्यात नियन्त्रणको सूचीमा राखेपछि चीनद्वारा विरोध

आर्थिक, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ४ पौष –अमेरिकाले ३६ वटा चिनियाँ कम्पनीलाई निर्यात नियन्त्रणको सूचीमा राखेपछि चीनले त्यसको विरोध गरेको छ । अमेरिकी कारबाहीको जवाफमा चीनले आफ्ना कम्पनी र संस्थाहरूको वैधानिक अधिकार संरक्षण एवम् हित प्रवद्र्धनमा दृढताका आवश्यक कदम चाल्ने वाणिज्य मन्त्रालयका प्रवक्ताले बताएका छन् । चिनियाँ पक्षले २५ वटा चिनियाँ संस्थालाई अप्रमाणित सूचीबाट हटाएको जानकारी पाएको बताउँदै प्रवक्ताले उक्त कदमको स्वागत गरेका छन् । अमेरिकाले निकालेको अप्रमाणित सूचीबाट दुई पक्षलाई पारस्परिक सम्मानको आधारमा सञ्चार गर्न तथा आपसी चिन्ता र चासोलाई सम्बोधन गर्न सघाउने उनले बताए । अमेरिकी पक्षले राष्ट्रिय सुरक्षाको अवधारणालाई बढाएको, निर्यात नियन्त्रण र अन्य उपायको दुरुपयोग गरेको, चिनियाँ कम्पनी र संस्थामाथि आक्रमण गर्न राज्य शक्ति प्रयोग गरेको, विश्व बजारलाई विकृत पारेर आर्थिक बदमासीलाई प्रश्रय दिएको आरोप उ...
चिनियाँ एप टिकटकलाई प्रतिबन्ध लगाउन ध्वनी मतले अमेरिकी माथिल्लो सदमा प्रस्ताव पारित

चिनियाँ एप टिकटकलाई प्रतिबन्ध लगाउन ध्वनी मतले अमेरिकी माथिल्लो सदमा प्रस्ताव पारित

आर्थिक, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार, सूचना-प्रबिधि
काठमाण्डौ, ४ पौष – अमेरिकी माथिल्लो सदन सिनेटले चिनियाँ एप टिकटकलाई सरकारी डिभाइसमा प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरको छ ।अमेरिकाको माथिल्लो सदन सिनेटले चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको एप टिकटकलाई सरकारी डिभाइसमा प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेको हो ।समाचार पत्र द गार्डियनका अनुसार बुधबार सिनेटले ध्वनि मत गरेर उक्त प्रस्ताव पारित गरेको छ । पारित भएको प्रस्तावमा अमेरिकाका संघीय कर्मचारीहरूले सरकारी डिभाइस प्रयोग गरेर टिकटक प्रयोग गर्न नपाउने उल्लेख गरिएको छ ।राष्ट्रपति जो बाइडेनले प्रमाणीकरण गर्नुअघि उक्त प्रस्ताव तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले पारित गर्नुपर्छ । चिनियाँ कम्पनीको स्वामित्व भएकाले टिकटकबाट प्रयोगकर्ताको विवरणहरू बेइजिङ पुग्ने र त्यसले अमेरिकाको राष्ट्रिय सुरक्षामा खतरा हुन सक्ने भन्दै अमेरिकामा टिकटकलाई प्रतिबन्ध लगाउनु पर्ने आवाज उठिरहेको छ ।अमेरिकी...
भारतले आतंकवाद वित्तलाई रोक्न स्थायी सचिवालय स्थापना गर्ने

भारतले आतंकवाद वित्तलाई रोक्न स्थायी सचिवालय स्थापना गर्ने

अपराध, आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २८ मंसिर – भारतले फ्रान्सेली पहल ‘नो मनी फर टेरर’ को नवनिर्मित निर्माण अन्तर्गत आतंकवादी वित्तलाई रोक्न स्थायी सचिवालय स्थापना गर्ने भएको छ। राष्ट्रिय राजधानीमा दुई दिनको छलफल पछि, भारतले छिट्टै यस पहलमा एक पेपर वितरण गर्ने सहमति हुने आशा गरेको छ। यस कदमको साथ भारतले पी७ र पेरिस क्लबको प्रभुत्वमा रहेको फाइनान्सियल एक्शन टास्क फोर्स (एफएटीएफ) अन्तर्गत बाहिर निस्कने कमजोरीहरू प्लग गर्न सक्षम हुने आशा गरेको छ। ‘आतंकवादको वित्तपोषण विरुद्धको निरन्तर विश्वव्यापी फोकसलाई निरन्तरता दिनको लागि भारतले एनएफटीएफको यो अनौठो पहलको स्थायीताको आवश्यकता महसुस गरेको छ। स्थायी सचिवालय स्थापना गर्ने समय आएको छ,’ गृहमन्त्री अमित शाहले आफ्नो समापन भाषणमा भने। ‘आतंकवादसँग लड्ने दृष्टिकोण पाँच स्तम्भहरूमा आधारित हुनुपर्छ – सबै खुफिया र अनुसन्धान एजेन्सीहरू बीचको सहयोग, समन्वय र सहयोग समावेश ग...
१० अर्ब ३८ करोड ९६ लाख रुपैयाँको विद्युत् भारत निर्यात

१० अर्ब ३८ करोड ९६ लाख रुपैयाँको विद्युत् भारत निर्यात

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २८ मंसिर – आन्तरिक खपतबाट बढी हुने बिजुलीमध्ये करिब ४१० मेगावाटसम्म विद्युत् निर्यात भइरहेको छ। गत वर्षबाट बिजुली भारत निर्यात हुन थालेको हो। चालू वर्षको पहिलो साढे पाँच महिनामा १० अर्ब ३८ करोड ९६ लाख रुपैयाँको विद्युत् भारत निर्यात भएको छ। देशभित्र खपत गरी अतिरिक्त भएको १ अर्ब २६ करोड २५ लाख ३८ हजार युनिट विद्युत् भारत निर्यात भएको हो। प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् गत १९ जेठबाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो। थप ७ सय मेगावाटभन्दा बढी विद्युत् निर्यातका लागि भारतको सहमतिको पर्खाइमा रहेको प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले जानकारी दिए। तर, विद्युत् निर्यातको दीर्घकालीन सम्झौता भने हुन सकेको छैन। अहिले भारतले निर्यातका लागि दिएको सहमति अल्पकालीन हो। यसलाई बर्सेनि नवीकरण ग...
नेपालले अर्बौं गुमाएर बल्ल चिनियाँ जहाज लिलाम गर्दै

नेपालले अर्बौं गुमाएर बल्ल चिनियाँ जहाज लिलाम गर्दै

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २८ मंसिर – नेपाल वायुसेवा निगमले ५ वटा चिनियाँ जहाजलाई लिलाम बिक्री गर्ने भएको छ । जहाज भाडामा सञ्चालन गर्न कुनै पनि व्यावसायिक संस्था इच्छुक नभएको कारण देखाउँदै निगमले प्रक्रिया थालेको हो । ती जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २८ महिनादेखि ग्राउन्डेडमा छन् । चिनियाँ जहाज उडाउँदा वार्षिक सञ्चालन घाटा ५० करोड,ऋण तिर्न बाकी नै छविमानस्थलको पूर्वोत्तर क्षेत्रमा रहेको रिमोट पार्किङ वेमा थन्काइएका जहाज लिलामका लागि मूल्यांकन गराउन निगमले मंगलबार आशयपत्रको सूचना निकालेको छ । यी जहाजलाई भाडामा सञ्चालन गर्न कुनै पनि स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीले इच्छा नदेखाएकाले अर्थ मन्त्रालयको रायअनुसार लिलाममार्फत बिक्री गर्न मूल्यांकनको सूचना निकालेको निगमले जनाएको छ । ‘चिनियाँ जहाजलाई भाडामा लगाउन दुईपटक सूचना निकाल्यौं,’ निगम प्रवक्ता अर्चना खड्काले भनिन्, ‘अब लिलाम बिक्रीका ल...
चीनिया ऋण र दीर्घकालीन असर

चीनिया ऋण र दीर्घकालीन असर

आर्थिक, आस्था, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २८ मंसिर – ऋण र भौतिक पुर्वाधार आयोजनामा कमजोर मुलुकहरुलाइ आफ्नो अनुकुल वातावरण बनाउन कुटिल रणनीतिक चाल विश्व भरी लाद्न खोजिरहेको चिनले धेरै मुलुकहरूको रास्ट्रियता र सार्बभौमिकता लाई कमजोर बनाइदिई रहेको छ।चिनले त्यस्ता मुलुकहरू लाई ऋणको पासोमा यसरी अल्झाइ दिएको छ कि त्यस बाट निस्कन उनीहरुलाई कठिन भइरहेको छ। जुन देशको कुल ग्राहस्थ उत्पादन कम हुन्छ,जुन मुलुक सङ्ग पुजिको कुनै ठोस श्रोत हुदैन,आन्तरिक राजनीति बिग्रिरहेका त्यस्ता कयौं मुलुकहरूमा ऋण प्रदान गर्न र भौतिक पुर्वाधार निर्माण गर्न सर्त सहितको बाध्यकारी ऋण चिनले प्रदान गर्ने गरेको छ।पुर्वाधार बिकासका लागि भन्दै आफ्नो ऋण जालको प्रभावमा पारी सधै आफ्नो पक्षमा उभिरहन तथा ऋण लिएका देशको रणनीतिक महत्त्वका बन्दरगाह ,विमानस्थल ,सडक,प्रसारण लाइन हरुलाइ लामो समय सम्म आफ्नो अधीन र स्वामित्वमा राख्ने सुनियोजित रुपमा नै चिनले वि आर आइ ...
बिआरआईको वास्तविक्ताः विकासको बहानामा चिनियाँ वर्चस्व स्थापना

बिआरआईको वास्तविक्ताः विकासको बहानामा चिनियाँ वर्चस्व स्थापना

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २८ मंसिर – चीनको विश्वव्यापी उपस्थितले गएको केहि दशकमा नाटकीय रुपमा उछाल ल्याउनु साथै उसका इन्टेलिजेन्स एजेन्सीहरु विश्वको आँखाबाट ओझेलमा रहन सफल भएका छन्। युद्ध संचालनको आयामबाट हेर्ने हो भन्ने चाइनिज खुफीया अभियानहरुका जानकारीको कमीले विश्व समुदाय माँझ ठुलो चुनौती खडा गरेको छ । यसप्रकार चाइनीज इन्टेलिजेन्स सर्भिस (सीआईएस) अहिलेसम्म पुरै विश्वलाई चक्मा दिन सफल रहेको छ। पारम्परिक दृष्टिकोणले सीआईएस विश्वको गुप्तचरी संस्थाहरु भन्दा फरक र पेचिलो संस्था मानिन्छ । किन भने, यसको रणनीति बालुवाको हजारौ कण जस्तै सुक्ष्मजालमा आधारित छ । यही सिद्धान्त अन्तर्गत सीआईएस आफ्नो प्रोफेसनल गुप्चरीहरुको आधारमा परम्परागत खर्चिलो जासूसी अपरेश भन्दा पनि बाहिरीया एजेन्ट र उच्च प्राविधिको माध्यमबाट कम खर्चमा डाटा सकंलन गर्ने बाटो अँगाल्दै आएको छ । बिआरआइको नाममा चिनले यसरि लिदैछ फाइदा, रहस्य खुल...