Monday, May 4सत्यम खबर
Shadow

वडा सदस्य बर्माकाे पहलमा मन्दिर निर्माण

नेपालगन्ज, ५ अषाढ – बाँकेको जानकी गाउँपालिका वडा नंं.–३ का वडा सदस्य उमेश वर्माको नेतृत्वमा अफ्नो वडा र टोलहरुमा जनताको मन जित्न सफल भएका युवा नेता उमेश वर्माको विशेष पहलमा करमोहना गाउँ स्थित श्री कालीमाई माताको मन्दिर निर्माण गरिएको छ ।

करमोहना गाउँदेखि ढोढेगाउँ र परसपुर जाने सडकमा जोडिएको छ, वर्माको विशेष सहयोगमा सडक निर्माण भएको छ । कोरोनो महामारीमा पनि रात दिन नभनी जनताको सेवामा निरन्तरता दिएकाेले वडाबासीहरुमा खुशी छाएको छ ।

बर्मा वडा सदस्य भएतापनि विकास कार्यमा हर समय आफनो पाइला अगाडी बढाउँदै आई रहेका छन् । त्यसकारण जनताहरुले पनि उहाँको माथि विश्वास पनि गरी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *