Monday, April 27सत्यम खबर
Shadow

अपडेटः देशभर ३ सय ३६ संक्रमित थप, ४ को मृत्यु

काठमाण्डौ, ८ माघ – २४ घन्टामा नयाँ संक्रमित ३ सय ३६ थपिएका छन् । आज २ सय २६ कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् ।
कोरोना संक्रमणबाट आज थप ४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १ हजार ९ सय ७९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


हालसम्म २ लाख ६८ हजार ६ सय ४६ संक्रमित भएपनि २ लाख ६२ हजार ८ सय ६८ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने ३ हजार ७ सय ९९ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *