Saturday, April 26सत्यम खबर
Shadow

गाईको मासुसहित निब्री शेष पक्राउ

नेपालगन्ज, १४ असोज – नरैनापुर गाउँपालिका वडा नं. २ बेचुवाका निब्री शेषलाई आईतबार बिहान उनकै घरबाट गाईको मासुसहित पक्राउ गरिएको छ ।

filter: 0; fileterIntensity: 0.0; filterMask: 0; captureOrientation: 0;
algolist: 0;
multi-frame: 1;
brp_mask:0;
brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 8;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 35;

पक्राउ परेकी निब्री शेषको घरबाट करीब ३० केजी गाईको मासु बरामद गरिएको भगवानपुर ईलाका प्रहरी कार्यालयले जनाएको छ । बरामद गाईको मासु ल्याब टेस्टको लागि नेपालगन्ज पशु अस्पताल ल्याईएको तथा सोही पशु अस्पतालमा ल्याब जाँचको लागि केही मासु राखी बाँकी मासु नष्ट गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *