Wednesday, March 19सत्यम खबर
Shadow

खुकुरी प्रहारबाट एक जनाकाे मृत्यु

शुक्रवार राती अन्दाजी १० बजेतिर अज्ञात व्यक्तिले खुकुरी प्रहार गर्दा गम्भीर घाइते कबडियाको भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ । खुकुरी प्रहार गर्ने अज्ञात व्यक्ति फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

कबडिया माथि कसले खुकुरी प्रहार गर्यो भन्ने बारे अनुसन्धान भैइरहेको र घटनाबारे थप विवरण आउन बाँकी रहेकाे बाँके प्रहरीले जनाएको छ। यो समेत बाँकेमा लगातार तीन दिनमा तीन घटना घटेको छ भने प्रहरी प्रशासन मौन बसेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *