Sunday, April 26सत्यम खबर
Shadow

अपटेडः डिस्चार्ज भई १७ जना घर फर्किंदै

नेपालगन्ज, ३० असोज – शुक्रबार बाँकेका १७ जनाले कोरोनालाई जितेका छन् । कोरोना संक्रमण देखिएपछि विभिन्न आईसोलेशन सेन्टरमा बस्दै आएका ९ महिला र ८ पुरुषले कोरोनासँगको लडाई जितेका हुन । उनीहरुलाई आजै डिस्चार्ज गर्न लागिएको बाँकेका कोरोना फोलक पर्सन नरेशबाबु श्रेष्ठले जानकारी गराउनुभयो ।

फाईल फोटो


असोज १६ गते कोरोना संक्रमण देखिएपछि उनिहरुलाई जिल्लाभित्रकै विभिन्न आईसोलेशन सेन्टरमा राखिएको थियो । आज डिस्चार्ज हुनेमा १८ वर्षदेखी ५२ वर्ष उमेर समुहका रहेका छन ।
आज डिस्चार्ज हुने १७ जनासँगै हालसम्म बाँकेका १९८० जना कोरोनामुक्त हुँदै डिस्चार्ज भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *