Tuesday, March 10सत्यम खबर
Shadow

नेपालगन्ज उपमहानगरपालिकाको आफ्नै ग्यारेज

नेपालगन्ज, २६ असोज – नेपालगन्ज उपमहानगरपालिकाले अत्याधुनिक ग्यारेज सञ्चालनमा ल्याएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १३ मा जिल्ला समन्वय समिति बाँकेले उपलब्ध गराएको जग्गामा आधुनिक ग्यारेज निर्माण गरि आईतबार एक कार्यक्रम बीच उद्घाटन गरिएको छ ।


जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तवको अध्यक्षतामा भएको कार्यक्रममा नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणाले आधुनिक ग्यारेजको उद्घाटन गर्नुभयो ।
ग्यारेज सञ्चालनमा आएपछि नेपालगन्ज उपमहानगरपालिका अन्तर्गतका सम्पूर्ण सवारी साधनको मर्मत सम्भार यहि हुने प्रशासन प्रमुख राजन केसीले जानकारी दिनुभयो । नगरको आप्mनै ग्यारेज भएपछि फोहर ब्यवस्थापनमा थप सहज हुने केसीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *